अहिले सम्मकै काठे भाकामा खतरा रिले दोहोरी, सिता थापाले तिनै जनालाई यसरी तह लाइन् । ०७६-११-०९।। HD

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Relay_Live_Dohari_Programme
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 1 300

  • @Indreni.Com2073
    @Indreni.Com20734 жыл бұрын

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @user-zu7jg4wf9r

    @user-zu7jg4wf9r

    4 жыл бұрын

    इन्द्रेणी परिवार लाई धेरै धेरै धन्नेबद धेरै धेरै सफल्ता को सुभकमाना

  • @gautamm718

    @gautamm718

    4 жыл бұрын

    म इन्द्रेणी कार्यक्रम नछुथैइ हेर्छु धेरै राम्रो छ सधै यस्तै राम्रो काम ग्रदै जावस

  • @user-zu7jg4wf9r

    @user-zu7jg4wf9r

    4 жыл бұрын

    @@gautamm718 नमस्कार हजुर धन्नेवाद हजुर लाई

  • @bikramgm4967

    @bikramgm4967

    4 жыл бұрын

    Waw dohori ta yo po hota badhai x gauneharulai

  • @bhairamrimal9257

    @bhairamrimal9257

    4 жыл бұрын

    Nice nice hurrr hurrr

  • @razanmagar7235
    @razanmagar72354 жыл бұрын

    आज सिन्धुपाल्चोकेले खाएछन् इन्द्रेणी सिन्धुपाल्चोक मा जन्मिन पाउँदा गर्व फिल हुन्छ तपाईंहरू जस्ताे काठे भाका गाउने कलाकारहरु पाउँदा सिन्धुपाल्चोक मा जन्मिनु भएका आदरणीय दाई नवराज घोर्सैनी, घमेस दुलाल,सरोज लामिछाने सँगै इन्द्रेणी मा देख्न पाए धेरै खुसी लाग्यो धेरै इन्द्रेणी हेरियो तर आज जस्ताे रमाइलो अरु मा देखिन दिदी को धेरै राम्रो लाग्यो दोहोरी

  • @dolmalama5024

    @dolmalama5024

    4 жыл бұрын

    Missing pardeep da 😘

  • @nirmalkumarranamagar7800

    @nirmalkumarranamagar7800

    4 жыл бұрын

    Nabaraj ghorasaini kin pahila ko yad haru kunai pani kholdaina itihash haru bachapan haru dekhi ko ani job dekhi ko kura kin lukauxa e gayek vai nabarj ghorasaini hamro pani ali yad aauthyo holani shajha yatayat ko staffe vaner..........................

  • @neeruthapa5329

    @neeruthapa5329

    3 жыл бұрын

    Razan Magar aajhai Resham thapa xaina raixa

  • @basantashrestha1685

    @basantashrestha1685

    3 жыл бұрын

    👌😊👍️

  • @subashgiri3739

    @subashgiri3739

    3 жыл бұрын

    Wow ❤️❤️❤️🙏🙏🙏

  • @prakash-joti
    @prakash-joti4 жыл бұрын

    जस्ले जे भनोस काठे भाकाको मज्जा नै बेग्लै । हाम्रा सिन्धुपाल्चोकेले तताय इन्द्रेनी ।

  • @ramailonepal3853
    @ramailonepal38534 жыл бұрын

    हामी पष्चिमे हरुलेपनी खोजी खोजी सुन्थ्यौ घमेश दाईलो नारान्थानमा गेट को अडियो चक्का। काठे भन्न्ने बित्तिकै सबै कलाकार मात्र सिन्धुपाल्चोक मात्र होकी के हो? मैलेत काठे कलाकार सिन्दुपाल्चोकको भन्दा अन्तको खासै देखेको छैन। घमेश दाईको यो गित सुनेपछी नबराजदाईको गितबाट सुम्न थालेका हौ काठे भाका सुन्न। खुसी लायो दाईहरु सबैलाई सम्मान छ।

  • @krishnadangi996
    @krishnadangi9964 жыл бұрын

    महिलालाइ 96%किनकी पुरुष चारै जनालाइ हम्मेहम्मे पारिन त्यै भर 4% मात्रै भाग पुरुषको बधाइ छ यि साहसी गायक सीता जि लाइ

  • @kapilkhadka3252
    @kapilkhadka32524 жыл бұрын

    वाह कृष्ण कंडेल ,नबराज घोरासैनी,घमेश दुलाल,सिता थापा र निरु कार्की सबै कडा ,कल्पना दाहाल पनि पो सक्किगोनी ! गाउने त को को पो हो ?

  • @dolmalama5024

    @dolmalama5024

    4 жыл бұрын

    Palai seta Sabai Ko episode aucha hola I gesh 😀

  • @nandustha5647

    @nandustha5647

    3 жыл бұрын

    1

  • @nandustha5647

    @nandustha5647

    3 жыл бұрын

    .

  • @nandustha5647

    @nandustha5647

    3 жыл бұрын

    ..

  • @kamalsargam
    @kamalsargam4 жыл бұрын

    पहिलो पटक दोहोरी गाउने प्रयास गरेको छु कस्तो लाग्यो हेरिदिनुहोला

  • @sbentartainmentpvtltd2528

    @sbentartainmentpvtltd2528

    4 жыл бұрын

    Dami Kamal sargam hjr lai katha vaka eakdam suwauxa for example badam khako suntala xhodako

  • @salinapulami618

    @salinapulami618

    4 жыл бұрын

    Dammmiii

  • @aashikagautam649

    @aashikagautam649

    4 жыл бұрын

    कस्तो राम्रो रहेछ स्वोर अनि टुक्का पनि सहि छ।

  • @yusufyusuf7614

    @yusufyusuf7614

    4 жыл бұрын

    Babal

  • @karunapaudel6201

    @karunapaudel6201

    4 жыл бұрын

    Dami xa dai keep it up!!!

  • @puspasunuwar9363
    @puspasunuwar93634 жыл бұрын

    🎤🎤🎤🎶🎶🎶🎶💃💃💃 लु काठे भाका लाई माया गर्ने कति हुनुहुन्छ यता तिर हाजि हुम त हेरम

  • @sitatheeng4248
    @sitatheeng42484 жыл бұрын

    काठेे भाका मात्र मन पराउने म मात्र हो कि कसो?😁😃 धेरै मजा लियो सानो हुँदा को याद आयो।

  • @binaya.Samari.Ghale7524

    @binaya.Samari.Ghale7524

    4 жыл бұрын

    हाम्रो सिन्धुपाल्चोक मा त सँधैभरी यस्तै भाका हरु गाउँ गाउँमा घन्किन्छ है सीता G 🤘🤘🤘👍️👍️👍️

  • @binodlamabiru4750

    @binodlamabiru4750

    4 жыл бұрын

    तिमी मात्रै होईन ए त म पनि छु नानु काठे भाका मन पराउने मान्छे।

  • @somtamang1688

    @somtamang1688

    4 жыл бұрын

    Ma pani xuni hou hajur,, kathe vaka lai man parauni,, ma tarai basi vayepani,,

  • @sitatheeng4248

    @sitatheeng4248

    4 жыл бұрын

    @@binaya.Samari.Ghale7524 hora hajur

  • @sitatheeng4248

    @sitatheeng4248

    4 жыл бұрын

    @@binodlamabiru4750 hora daju

  • @kailashbudha269
    @kailashbudha2694 жыл бұрын

    ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने म मात्र हु की अरु पनि हुनुहन्छ हुम जय ईन्द्रेणी ❤❤

  • @newark2dhanprasad923

    @newark2dhanprasad923

    3 жыл бұрын

    elo

  • @dhakalkamar2048
    @dhakalkamar20484 жыл бұрын

    म लोक दोहोरी सुन्नै नमान्ने मान्छे हिजोआज इन्द्रेनी कार्यक्रम को दोहोरी नछुटाइ हेर्न थालियो।

  • @siddharthlama4083

    @siddharthlama4083

    4 жыл бұрын

    Same to u

  • @IndigenousOfNepal
    @IndigenousOfNepal4 жыл бұрын

    एकदम राम्राे 💕 मेराे आमा बाबाले घरमा हेर्दै हुनुहुन्छ हाेला मैले काममा हेरिरहेकाे छु । बेलुका घरमा पुगेपछि सबै संगै बसेर फेरी हेरिन्छ 😊

  • @achyutmahat5027
    @achyutmahat50274 жыл бұрын

    धेरै पछि सीता बहिनी को दोहोरी हेर्न बसियो अाज त धेरै कलाकार हरु उपस्थित हुनुभयको रैछ खुसि लाग्यो ।

  • @aadeepakaadeepak8492
    @aadeepakaadeepak84924 жыл бұрын

    सारै रमाइलो आज सम्मको भन्दा 1 नम्बर मेरो तर्फबाट

  • @mailibabuji2238
    @mailibabuji22384 жыл бұрын

    इन्द्रेणी हेर्ने सम्पुर्ण दर्शक महानुभावहरुलाइ महासिबरात्रीको हार्दिक शुभकामना छ।🙏🙏 तिनैजना माहिरलाइ सीता थापा जिले सजिलै पछार्नुभयो त। जय इन्द्रेणी🇳🇵🇳🇵

  • @user-fe2xs3ih2p
    @user-fe2xs3ih2p4 жыл бұрын

    धेरै पछि ईन्द्ेणि मा काठे भाका सुन्न पाईयाे रमाईलाे काठे भाका सुन्दा मजानै बेग्लै 👏👏👏👏👏👏👌👌🙌🙌🙌

  • @phulmayatamang1344

    @phulmayatamang1344

    3 жыл бұрын

    Yastai dohori liyar aaaunu dai

  • @dunetechgames2108
    @dunetechgames21084 жыл бұрын

    नवराज घोरासैनी काँठे भाकाको राजा हो उनिभन्दा अरुले बढी गित गाए तरपनी सबैको राम्रै छ!!

  • @gnmannu764
    @gnmannu7644 жыл бұрын

    अहा नबराज दाजु घमेश दुलाल र सीता दिदी कति रमाइलो हुर्‍र्‍र्‍र सबै जनाको दोहोरी पालैपालो त्यसमाथी कमल सरगम वा👏👏👏

  • @samalove8820

    @samalove8820

    4 жыл бұрын

    नवराज घोरासैनी र घमेस भाईहरू एकै ठाँउमा देख्न पाउदा चितवनको पर्सा हलको याद आयो अझै मेन हिरो मिलन लामाभाई छुट्नु भए छ मन पर्नी ईन्द्रेणी कार्यक्रम तेही माथीनी आफ्नै भाई बैनी सिता थापाहरू देख्दा अहीलेेई तेही आउजस्तो लाग्यो💚💚💚💜💜💜👌👌👌👌👌👌

  • @thuldai6667

    @thuldai6667

    2 жыл бұрын

    @@sadokkhatri3387 कति रमाईलाे - काभ्रे मण्डन बाट।

  • @sanjaylama6468
    @sanjaylama64684 жыл бұрын

    हाम्रो संकृति सभ्यताको जननी कार्यक्रम इन्द्रेणी मेरो पहिलो रोजाइमा पर्छ 🙌 इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण दर्शकलाई महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना

  • @coronavid1932

    @coronavid1932

    4 жыл бұрын

    100%

  • @ghalan4728

    @ghalan4728

    4 жыл бұрын

    Sem two you

  • @amandulal6375
    @amandulal63754 жыл бұрын

    काठे भाकाका राजाहरुलाइ सर्बप्रथम्त मेरो नमस्कार🙏🙏🙏 सम्पुर्णलाइ अनि सिता थापा दिदिलाइ मेरो दुइ हात जोडी नमस्कार अनि मिठो सम्झना है👌👌💗💜💜 अब फेरी एक लट देश खानु परो है हजुर ।।💟💟💟

  • @dpghrmogo4831
    @dpghrmogo48314 жыл бұрын

    नवराज दाजुको दोहोरी टुक्का खुब मनपर्छ।

  • @birendraoli6783
    @birendraoli67834 жыл бұрын

    इन्द्रेणी न छुटाउने जति यता हाजिर हौन

  • @gplxetry
    @gplxetry4 жыл бұрын

    कल्पना दाहाल गीतमा झुमेको देख्दा अति रमाइलो लाग्यो गायीका हस् त यस्तो तन मन दिमाग सबै गीत मै रैछ

  • @rajanpokhrel1287
    @rajanpokhrel12873 жыл бұрын

    युवराज भाइ र कल्पना बहिनीलाई यो भाकामा हेर्न चाहने को को हुनुहुन्छ ,,,हाजिर हुँ त यता,,

  • @bikashchamling1866
    @bikashchamling18664 жыл бұрын

    wow सीता बहिनी supper singer धेरै अनुभबी देखे काठे भाका गाउनु बधाईछ यो दोहोरी हेरेर धेरै मजा आयो रमैलो त येस्तो होस ज्न्दगिमा त

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r4 жыл бұрын

    आजा को काठे भका मा धेरै रमाइलो होला जस्तो छ फलाम को चिसो खाट माथी सुतेर हेर्न लागे म त हजुरहरु पनि आउनु होला रमाइलो गर्नु पर्छ आजाको प्रोग्राम कतिजानालाई मन पर्यो येता हजिर गरौं 😘😘😘😘😘😘🎶🎤🎶🎤🎶🎤🎶🎤

  • @dipakbasnet8675

    @dipakbasnet8675

    4 жыл бұрын

    Namaskar dae hjr aaramai hunuhunchha, kata haraunu vayo dae...

  • @user-zu7jg4wf9r

    @user-zu7jg4wf9r

    4 жыл бұрын

    @@dipakbasnet8675 भाइ नमस्कार म आरामै छु अनि भाइ लाई पनि आरामै होला भन्ने आसा गरेको छु म हराको छुइना भाइ हजुर्लाइ तेस्तो महसुस भको मत्रा हो इन्द्रेनी त मेरो नसा नसा मा बगि रहन्छ दिन भरी को काम को थकान बेलुकी इन्द्रेणी हेरेर मात्र मेटिन्छ

  • @dipakbasnet8675

    @dipakbasnet8675

    4 жыл бұрын

    @@user-zu7jg4wf9r namaskar dae hjr namaskar ma pani thik xu hjr, hor ani hjr kaha ho ahile dae hjr

  • @user-zu7jg4wf9r

    @user-zu7jg4wf9r

    4 жыл бұрын

    @@dipakbasnet8675 😍😍😍भाइ म इन्द्रेणी डट कम सकेरा बल्ला इन्द्रेणी समाज सुरुगर्दै छु 😁😁नहेराउ भन्दा पनि लोभ लाग्ने कार्यक्रम आउँछ मन नाई मन्दैना के गर्नु भाइ इन्द्रेणी बिनाको जिबन खल्लो छ बराइ

  • @dipakbasnet8675

    @dipakbasnet8675

    4 жыл бұрын

    @@user-zu7jg4wf9r A ho dae hjr 🤘🤘🤘🤘✌️✌️🙏🙏

  • @binaya.Samari.Ghale7524
    @binaya.Samari.Ghale75244 жыл бұрын

    वाउ धेरै धेरै धन्यवाद कृष्ण कणेल दादा लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई हाम्रो सिन्धुपाल्चोक मा त हरक्षण हरपल काठे भाका घन्कीरहन्छ Miss u All 🙏🙏🙏

  • @dolmalama5024

    @dolmalama5024

    4 жыл бұрын

    Sahi ho 👍❣❣❣

  • @uttamprakashishwor3373
    @uttamprakashishwor33733 жыл бұрын

    Rile dohori sarhai ramailo lagyo aajai aasha gardachhu. Purano ra naya sarjak ko rile dohori pachhi pani herna paiyos hai KRISHNA SIR.

  • @Ambargurung167
    @Ambargurung1674 жыл бұрын

    जे होस आज मेरो जिल्ला बासी कलाकार हरुको पस्तुती हेर्न पायो ,म नमाराज दाई घमेस दाई सरोज ,सीता ,अनि कल्पना बहिनी लागायत सम्पुर्ण लाई सम्जान छ ,अनि यो माहोल मिलाउनु भको कृण दाई पनि धन्यवाद ।

  • @dolmalama5024

    @dolmalama5024

    4 жыл бұрын

    Saroj dai pani jella base nai ho

  • @aashikagautam649
    @aashikagautam6494 жыл бұрын

    सबै काठ क्षेत्रमा कलाकार हरु यकै ठाँउ मा ।आज कति रमाइलो हो ।जय इन्द्रेणी

  • @gokarnabista5256

    @gokarnabista5256

    4 жыл бұрын

    वाह!गज‌बको काठे भाका सबै कलाकार गायक, गायिका सम्पुर्णलाई हार्दिक बधाई छ।

  • @tilakpantha9928

    @tilakpantha9928

    3 жыл бұрын

    @@gokarnabista5256 9

  • @tilakpantha9928

    @tilakpantha9928

    3 жыл бұрын

    @@gokarnabista5256 p I

  • @otakushub8307

    @otakushub8307

    2 жыл бұрын

    @@tilakpantha9928 ¹

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline8664 жыл бұрын

    २७ नम्बरमा परिएछ आज कमेन्ट् गर्नेमा मलाई मनपर्ने गित सगै इन्द्रेणी कार्यक्रम हेरियो आज पनि सम्पूर्ण इन्द्रेणी टिम लगायत सम्पूर्ण दर्शक श्रोतालाई पनि शिबरात्रिको शुभकामना छ

  • @minrajbista
    @minrajbista4 жыл бұрын

    साच्चिकै लोकसंगीत सबै लाई सधैं सम्मान गर्छु आज सीता दिदि लगायत सबैको काठे भाका पनि सुनेर छुट्टै आनन्द लागेयो ।

  • @pavitrabhatri789
    @pavitrabhatri7892 жыл бұрын

    सारै रमाइलो लागाे सबै कलाकार लाई एकै ठाउँमा देख्न पाउँदा सधैं देख्न पाईयाेस

  • @malikaonline3622
    @malikaonline36224 жыл бұрын

    माैलिकता झल्किने गित एकदमै रमाइलो छ अाजकाे कार्यक्रम इन्द्रेणी हेर्ने सम्पूर्णलाई रात्री कालिन नमस्कार।।।

  • @rambhandari6501

    @rambhandari6501

    4 жыл бұрын

    Nisha Bhandari Official best wishes sister

  • @sumanbhandari8007

    @sumanbhandari8007

    4 жыл бұрын

    Nisha Bhandari Official timi panii ramraii gauxau

  • @arpanthapa9949
    @arpanthapa99494 жыл бұрын

    काठ भाकाका चर्चित अग्रज कलाकार सम्मान रेडियो माध्यमको लोक संगीत बचाउन लागी पर्ने धेरै सन्चारकर्मी आउनु भयको रहेछ खुशी लाग्यो

  • @milanthapakaji732

    @milanthapakaji732

    4 жыл бұрын

    अर्पन थापा पनि यता तिर पो😁

  • @arpanthapa9949

    @arpanthapa9949

    4 жыл бұрын

    @@milanthapakaji732 दाइ हजुर पनि🙏

  • @milanthapakaji732

    @milanthapakaji732

    4 жыл бұрын

    @@arpanthapa9949 यसो को को रहेछ यता भनेर हेर्न👀 आको के म त😁

  • @arpanthapa9949

    @arpanthapa9949

    4 жыл бұрын

    @@milanthapakaji732 हो रैछ दाजु😂😂

  • @archu417
    @archu4174 жыл бұрын

    सिन्धुपाल्चोकमय भएछ 😘😘😘

  • @dolmalama5024

    @dolmalama5024

    4 жыл бұрын

    Sindhupalchok Ko josh bafrebaf 😀😀🙏💃💃❤️

  • @surfacenepal
    @surfacenepal4 жыл бұрын

    काठे भाका । सबैलाई सम्मान छ । सायदै काठे भाका मन नपर्ने को होलान् र ?

  • @chhugsangdomalama7903
    @chhugsangdomalama79034 жыл бұрын

    Aha kati ramailo sindhupalchok Group hasilo josilo kada sabai kalakar haru saman cha sabai lai🙏👍😘😘😘

  • @basantamagar5971
    @basantamagar59714 жыл бұрын

    इन्द्रणी हामी सबै काे मुटु डुक डुकि हाे सबै लाई समानछ इन्द्रणी परिवार लाई पुरानाे गायक हरु देख्दा कति खुसि लागाे

  • @abhayarajgiri7283
    @abhayarajgiri72834 жыл бұрын

    डिला अायाे तर निकै कडा अायाे अहिले सम्मै कै सबैभन्दा उत्कृष्ट दाेहाेरि जय नेपाली गित सङ्गीत 😘😘😍🙂😍😍 धेरै पछि काठे दाेहाेरि काे महान हस्ति हरु एक साथ अति रमाइलो लागाे 😍😍 सबै काे प्रस्तुति एक से एक छ सबै कडा

  • @rameshghartimagar3921
    @rameshghartimagar39214 жыл бұрын

    यो होनि त दोहोरी भनेको कति रमाइलो मज्जा आयो झन कमल सरगम सर ले पनि गाउदा त झनै मज्जा आयो 💞💞💞💞💞💞

  • @prabasithing3166
    @prabasithing31664 жыл бұрын

    यो होनित पारात सबैलाई जम्मा गरेर रमाइलो गर्ने आजा सम्मकै रमाइलो जम्का भेट सगै रमाइलो दोहोरी !

  • @anmolthapa1966

    @anmolthapa1966

    3 жыл бұрын

    Nice

  • @nabinthapamagar228
    @nabinthapamagar2284 жыл бұрын

    नमस्ते सम्पुर्ण इन्द्रेणी तिम्लाइ को को हुनु हुन्छ इन्द्रेणी नछुतै हेर्ने मित्र हरु

  • @napaal2235
    @napaal22354 жыл бұрын

    सबैलाई नमस्कार छ।सुमधुर अावाजमा अति मिठाे काठे भाकामा सुमधुर अावाजमा कडा गित छ,सबै जनाको नाच पनि धेरै ,राम्रो छ।यहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना छ,।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन ,सलाम छ।

  • @dhurbadhital5241
    @dhurbadhital52413 жыл бұрын

    मलाई त लाग्छ कि काँठे भाकाकाे, उत्गम स्थल नै भन्नू पर्दा, सिन्धुपाल्चोक हाे भन्नुपर्दा दुई मत हुनेछैन , काँठे भाकाकाे माहान हस्तिहरु काे एकछत्र राज भयकाे त सर्ब बिजितै भयकाेले जे हाेस् सिन्धुपाल्चोक जिल्लामै माहान हस्तिहरुकाे जन्म भयकाेले समस्थ जिल्ला बासिलालाई मुरि मुरि धन्यबाद छ, सबै मूर्धन्य अग्रज,अनुज कलाकारहरुमा लाख लाख बधाई तथा शुभकामना , दिन्छु सबैमा सादुबाद छ मेराे तर्फबाट ।काँठे भाकाकाे नवीन नक्षेत्र कल्पना दाहाल नै हाे अब नयाँ पुस्ताकाे काँधमा परेकाे,छ सायद प्रदिप राेक्का अनि कल्पना दाहाल,मैयाँ थापा,अरुहरुकाे सहकार्यले काँठेभाकाकाे समृद्धि हुनेछ, ।

  • @deepakgiri8007
    @deepakgiri80074 жыл бұрын

    जति सुनेपनि धित मेटियन ९ पटक त सुनी सकें।अलि छोटो पनि भयो यो काँठे दोहोरी ।

  • @parshuramrai8994
    @parshuramrai89944 жыл бұрын

    आहा धेरै दिन महिना पछि देख्न पाईयो है सीता थापा गायिका जिउलाई So Happy Now🙏🙏🙏🙏

  • @chakrathapa2247
    @chakrathapa22473 жыл бұрын

    रमेश दुलाल ज्युले आम नेपाली किसान मजदुरको प्रदेशिनु पर्दाको पिडाले प्रस्फुटित भएको अन्तरमनको भावना व्यक्त गर्नुभयो। बधाई छ।

  • @ramutamang379
    @ramutamang3794 жыл бұрын

    सीता थापा फेरि ल्याउनु पर्यो सारै रमालो भयो🇦🇪🇦🇪🇳🇵🇳🇵

  • @bhupingmagar6944
    @bhupingmagar69444 жыл бұрын

    भौतिक वाद, समाबेसी, समाजवाद, पारदर्शिता, विविध कला संस्कृति को संगम इन्द्रेणी कार्यक्रम बधाई तथा शुभकामना छ

  • @narayansharma9697
    @narayansharma96974 жыл бұрын

    धेरै राम्रो काठे लोक दोहोरी गीत गाउँ समाज को नेपालि सस्कृत आफ्नो मौलिक गित परम्परा लाइ सम्मान गरु

  • @dahalkumar6169
    @dahalkumar61694 жыл бұрын

    दुई चोटि हेर्दा नि हेरिरन मन लाग्छ कस्तो हो आजको गित

  • @kisanban7099
    @kisanban70994 жыл бұрын

    सिता सबै कलाकार काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ नाच धेरै राम्रो छ कलाकार सबै नमस्कार जय नेपाल साउदि देखि हेरिरहेको छु

  • @arunbasnet2291
    @arunbasnet22914 жыл бұрын

    सम्पुण ईन्द्रेणि टिमका कलाकार दाजु भाइ दिदी बैनिलाई धेरै मिठा मिठा काठे गित सुनाउनु भयकोमा बधाई छ

  • @dineshkumarbc3685
    @dineshkumarbc36854 жыл бұрын

    बबाल बबाल दोहो सुन पाई आज धैरै मजाले हिरियो जय गित सगित

  • @rameshjajarkotkuse9250
    @rameshjajarkotkuse92503 жыл бұрын

    वा वा आज मजा आयो गित त राम्रो थियो थियो झन कडा डान्स प्रतिमा दिदि को

  • @nischalghartimagar638
    @nischalghartimagar6383 жыл бұрын

    😍😍😍😍😍😍😍😍😍😍😍 आहा ! कति रमाइलो ?? सायद यस्लाइ एतिहासीक रमाइलो भन्दा फरक पर्दैन होला । यो होनी त रमाइलो भनेको जहाँ मान्छेले एक्छिन भए पनि आफ्नो सबै दु:ख पिडा सबै भुलोस । म प्राय इन्द्रेणी कार्यक्रम नछुताइ हेर्ने गर्छु तर यो भिडियो बल्ल हेर्ने मौका मील्यो, हृदय देखि नमन छ हजुरहरुको हृदयमा बसेको महान आत्माहरुलाइ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @nabinkhadka8697
    @nabinkhadka86974 жыл бұрын

    हैट अाज पुराना हस्तिहरु यकै ठाउमा देख्न पाईयाे खुशि लागाे सलाम छ indreni सम्पुर्ण टिम लाई

  • @hariramkhadka7897
    @hariramkhadka78974 жыл бұрын

    बबाल काठे दोहोरी अझै इन्दिरा गुरुङ पनि भैदिएको भए थप रौनक हुनेथियो ।

  • @sitamalla5796
    @sitamalla57964 жыл бұрын

    धेरै रमाइलो लाग्यो यो दोहोरी सुनेर हासो पनि उतिकै लाग्यो सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @sharmilakarki5577
    @sharmilakarki55772 жыл бұрын

    सितादिज्यु सलाम छ🙏 हजुरत कतिकडा होइसिन्छ वाउ❤🙏

  • @gnmannu764
    @gnmannu7644 жыл бұрын

    वा आज त चन्द्रमनी दाजु लाई पनि देख्न पाईयो रेडियो मिर्मिरे f.m जसरी बोल्नु हुन्छ ठ्याक्कै उस्तै आवाजमा बोल्नु भयो र दोहोरी गुनगुनाउन र आफ्नै रोजाइमा गित सुन्नको लागि पटकपटक फोन गरि बोलेको याद आयो होई

  • @lekhnath4663
    @lekhnath46634 жыл бұрын

    निधार मा रातो तिका कल्पना दाहाल

  • @dineshbhattarai4263
    @dineshbhattarai42634 жыл бұрын

    खुब रमाईलो लाग्यो बेला बेलामा काठे गायकहरुलाई पनि सहभागी गराउनु पर्यो

  • @bishaltamang1324
    @bishaltamang13243 жыл бұрын

    नबराज र घमेश दुलाल र सीता दिदी एक धेरै बर्ष पछि आज बल्ल देखियो खुशी लाग्यो!

  • @razandevkota6278
    @razandevkota62784 жыл бұрын

    मैले कार्यक्रम सधै नछुटाइ हेरिरन्थ्य तर आज त धेरै रमाइलो लाग्यो ।सम्पुर्न टिमलाई मुरि मुरि धन्यबाद इन्देर्णी टिमलाइ

  • @badridangol354
    @badridangol3544 жыл бұрын

    अाज काठे लाेकभाका का अग्रज कलाकारहरू एकै ठाउमा हुदा बडाे रमाइलाे भयाे ।

  • @bhimalemagar4768
    @bhimalemagar47684 жыл бұрын

    आहा नि को भन्दा को कम दोहोरी गाउनमा त राम राम मजा आयो इन्द्रेणीमा उपस्थित सबैमा हार्दिक आभार प्रकट गर्द छु।

  • @karkikarki7258
    @karkikarki72583 жыл бұрын

    आहा कति मज्जा आको काठे भाकाको गीत सुन्दा

  • @dolmalama5024
    @dolmalama50244 жыл бұрын

    Wow Kathi Bhaka Ka queen king Nabarj da dhamish da ani payri sita dd ekai saath indarni ma wow Khusi lagiyo Aba maja le herincha... Namasti 🙏ani thank u so much indarni team ani upastithe kalakar Lagayet Sabai Jana Lai ek mustha🙏❤️❤️❤️❤️❤️

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial62424 жыл бұрын

    नियमित ईन्देणी हेर्ने कति छमनी यता हाजिर

  • @sitakarki1071
    @sitakarki10713 жыл бұрын

    aaj sammakai ramailo dohori lagyo malai ta 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️Jay indreni 🙏🙏🙏😘😘😘

  • @rolpatv9743
    @rolpatv97434 жыл бұрын

    kzread.info/dash/bejne/i3mj1ax_qtu9iLQ.html 👏👏👏👏👏 👇👇👇👇👇 तपाई हाम्रो KZread च्यानल (thabang Rolpa)लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । साथै लाईक, सेयर र कमेन्टहरु गर्दिनु होला धन्यवाद ।

  • @asmitaacharya441
    @asmitaacharya4414 жыл бұрын

    अईले सम्मकै उत्कृष्ट लाग्यो आजको कार्यकरम👍🏼👍👍🏼👍

  • @rameshshankar7378

    @rameshshankar7378

    4 жыл бұрын

    धेरै राम्रो

  • @thapamanoj8294
    @thapamanoj82944 жыл бұрын

    आज त धेरै नै रमाईलो लागे जय ईन्देणी मेरो तर्फ देखी सम्पुर्ण ईन्देणी टिम लाई शिवरात्रि को शुभ कामना छ

  • @user-xd7zf3zf9u
    @user-xd7zf3zf9u4 жыл бұрын

    हैट अहिलेसम्मकै मज्जा आज आयो गाठे आम्मामा मुर्छा खाए म त सुनेर भाका काठे कति चै रमाइलो हो क्या मनै चुमुक्क रिले बेजोड प्रस्तुति हुदोरहेछ धेरै कलाकार मिले जय इन्द्रेणी🙏🙏 उपन्यास पढ्दा, पढ्दै जादा अब के होला अब चै के होला यस्तो चै भैदिए हुन्थ्यो उस्तो नभए कस्तो हुन्थ्यो भन्दाभन्दै स्वात्तै सकिएको पत्तो नभए झै, एक घन्टा भन्दा उभो समय ह्वात्तै बितेको पत्तै भएन.....🕺

  • @lamgungtiger175
    @lamgungtiger1754 жыл бұрын

    सारै रमाइलो लाग्यो सायद यति रमाइलो कमै भाको होला इन्द्रेणी मा कोहि भन्दा कोहि कम देखिन मैले त्💔

  • @suryajoti3031
    @suryajoti30314 жыл бұрын

    हरेक दिनहरेक स्वादमा गित सुन्दै मनोरञ्जन लिदे भजन पनि दिनु पर्यो एक दुइ भाग

  • @yadavdevkota1071
    @yadavdevkota10714 жыл бұрын

    अहिलैसम्मकै घम्साघम्सी काठे भाका ! बधाई छ सबै कलाकारहरु लाई साथै कार्यक्रम सफलताको अग्रिम शुभकामना !

  • @omgurung2705
    @omgurung27054 жыл бұрын

    सीता दिदी केटाहरुलाइ हराउनुत केटाहरुनि कम छैन हो दिदी तर पनि केटाहरुलाइ हराउनु हइ सीता राम्रो छ

  • @sanskarneupane8021
    @sanskarneupane80213 жыл бұрын

    म पश्चिमको तर मलाइ किन औधि मन पर्छ यि पुर्बेलि गित हरु ❤️❤️

  • @swaitakoirala1109
    @swaitakoirala11094 жыл бұрын

    आहा ।आज इन्द्रेणी मा काठ क्षेत्र को गित सुन्न पाइयो ।

  • @babulama2816
    @babulama28164 жыл бұрын

    कृस्न सर हजुर्ले यो काथे भाका महोत्सब कर्यक्रम्मा इन्दिरा गुरुङ हरि थापा सिन्दु मल्ल लगायत अन्ने थुप्रै कलकार हरुलाइ पनि समेत्नुस है किन भने हामी पर्देसी हुनुको कारन लाइब हेर्न नसके पनि तपाइको इन्द्रनी मर्फत हेरेर साथ दिने छौं

  • @manish-jl4pe
    @manish-jl4pe4 жыл бұрын

    मेरो बेट भाका काठे भाका मा दोहोरी सुन्न पाहियो आज पनि ईन्द्रेणी होल टिम लगायत कृष्ण सर लाई धेरै धेरै धन्यवाद

  • @ghalan4728
    @ghalan47284 жыл бұрын

    Sitako ghathana paxiko pahilo dohori herdaixu derai khusi lagyo sita g i miss you sita didi

  • @rajukatwal2259
    @rajukatwal22594 жыл бұрын

    धेरै रमाइलो भयो आज कठे गित सारै मन पर्छ । सिन्धुपाल्चोक को मान्छे न परियो ।

  • @yubrajadhikari3715
    @yubrajadhikari37153 ай бұрын

    Lok dohori is the only one you can feel totally nepalese, when musician ply flute it's touch heart direct, when musician play madal &then others typical instument it's make you focus totally in music, forget lyric, you'll lost in music when you listen typical Nepali folk song like this.❤ Huge respect & thanks entire team who those involved to create this amazing masterpiece.🎵 audience all the way from Birtamode.🙏

  • @sujitamalla2324
    @sujitamalla23244 жыл бұрын

    आजको दोहोरी सरै रमाइलो मत हासेर मुखै दुख्यो🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐

  • @dalalemagar7852
    @dalalemagar78524 жыл бұрын

    धेरै समय पछि सीता थापा को दोहोरी सुन्न पए धेरै खुशी लाग्यो ।

  • @milanbk1569
    @milanbk15694 жыл бұрын

    चन्द्र मनी दाई पनि उहाँ लाई मन पराउने जति यता

  • @shankarthapa7911
    @shankarthapa79114 жыл бұрын

    अत्तिभयो अब त बोल्नी हो कोक को बिर्को मैलेनै खोल्नी हो क्या बात आज सारै रमाइलो काठेभाका सुन्न पाइयो यो हो नि दोहोरी 😍😍😍

  • @mohangurung1892
    @mohangurung18924 жыл бұрын

    काठे भाका भनेको काठेनै हो यती झक्कास हुन्छकी बर्णन गरि साद्धे छैन घमेस लुलाल दाजुको र सिता दिदिको स्वार अझै उस्तै रहेछ धेरै समयपछी प्रतक्ष्य सु्न पाईयो ईन्द्रेणीमा कृष्ण दाजुले जुटाउनु भएको पुर्बेली कलाकार धन्यवाद सम्पुर्ण टिमलाई..र कमल सरगम सर लेपनी दरो दिने रैछत दोहोरी खुशी लाग्यो ...मलाई मन पर्छ काठे भाका को कलाकार नवराज घोरासैनी सिता थापा दिदि ईन्दिरा गुरुङ घमेस दुलाल जस्ता माहान कलाकारको अागमन अाज सारै रमाईलो र खुशी लाग्यो..💘💘💘

  • @matrikanepal7089
    @matrikanepal70894 жыл бұрын

    5 जानालाइ र्याख र्याख पार्नु भयो सीता दिदिले सारै रमालो लाग्यो आज

  • @nabinthakuri9080
    @nabinthakuri90804 жыл бұрын

    अग्रज कलाकार हरु प्रती सम्मान साथै नमन गरि जय इन्द्रेणी

  • @kbkvolleyball9725
    @kbkvolleyball97254 жыл бұрын

    मैले इन्द्रेणीका प्राय एपिसोड हेरिरहन्छु तर यो एपिसोड जत्तिको रमाइलो र घमसान दोहोरी सायदै आज सम्मै यहाँ प्रस्तुति भएको थिन होला,निकै मज्जा लाग्यो सबैले माइक समात्दै सवालजवाफ गरेको देख्दा,काठेभाका निकै मज्जा लाग्छ सुन्न आज गजबको रमाइलो माहोल देखियो साह्रै खुशी लाग्यो👏👏👏

  • @kumarlama8680
    @kumarlama86804 жыл бұрын

    ati ramailo dohori mitho vakama badhaixa hjr haru sabaijanalai

  • @rkpandey6520
    @rkpandey65204 жыл бұрын

    M Pani Kath chhetra ma janmeko hunale Kathe bhaka Sarai man parchha.

  • @rajendrachhatkuli4541
    @rajendrachhatkuli45414 жыл бұрын

    आफ्नै साथी #नवराज_घोरासैनीलाई चाहि किन यती ढिला निम्तो पठाउनु भाको कृष्ण दाइले । It was the most awaiting moment for me. #Nawaraj_ghorasaini दाजु मन पराउनु हुने सबै यता आउनु होला ।

  • @tenzingbhutia955
    @tenzingbhutia9553 жыл бұрын

    Sita Dee ko swt voice....u lukin so gorgeous ❤️❤️❤️❤️

  • @ranjanaadhikari3570
    @ranjanaadhikari35703 жыл бұрын

    Sabai jana kalakarharu 101sabaijanalai danyabad ramailo pan dinuvayo indreni teamlai

Келесі