चिज गुरुङ र सिता थापा उ बेला र यो बेलाका टप कलाकार बिच कडा दोहोरी । ०५.०७.०८० ।। HD
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_SitaThapa #LiveShow #
Пікірлер: 254
चिज भाई ले (सीता)अग्रज संग गाएको दोहरी धेरै नै राम्रो लाग्यो 🙏
शभ्य र शालीन कलाकार भाइ चिज गुरुङ ,हरेक शब्द मनछुने हुन्छन् ।
सीता दिदीसँग पनि कडा शब्द प्रहार गरी दोहोरी रमाइलो गर्नुभयो चिज भाई 🎉जय गीत जय सङ्गीत जय इन्द्राणी ❤
@user-ig2cs6st2u
3 ай бұрын
😊
Chij ko tukka dherai ramro x Naya Naya tukka aux ra indrenilai thanks
JAIINDRENI TEAM WITH KRISHNA KANDEL ENJOYED CHIJ GRG VS SITA THAPA JAI HOS BOTH . WATCHING FROM SCOTLAND UK. SUB MAJOR NARJANG GRG
चिज गुरूगंको प्रस्तुति,सिता थापा जिको सांलिन्दा सारै राम्रो लाग्यो र सिता जि सिता जस्तै राम्री छ,मलाई पनि मन पर्छ !!
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी नयाँ लाई प्रोत्साहान अग्रज लाई सम्मान सबै को लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏🌈❤. सुपर से ऊपर दोहोरी . Superb ❤❤❤❤.
आहा चीज र सिता जी को दोहोरी अति उत्कृष्ट छ जय गित जय सङ्गीत जय इन्द्रेणी परिवार ❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
उत्कृष्ट दोहोरी दुबै जनाको👍️ जय इन्द्रेणी । जय गित जय सँगित ।
चिज भाइ काे माेहाेनिरुप 15 देखि 50 काटेको नि सुहाउने चिज भाइ काे दोहोरी र रुपलाई सलाम सुनौलो अवसर दिने लोकप्रिय कार्यक्रम इन्द्रेणी परिवार संगितीक अभिबादन धेरै माया
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
आहा धेरै रमाइलो भयो मेरो सारै मन पर्ने कलाकार गीत के बयान गर्नु सबै जनालाई बडा दशै को शुभकामना छसाथै इन्द्रेणी परिवार लाई 🎉🎉🎉❤️❤️❤️
Super xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤
Master piece performance by Gorkhali ko shaan Chij ङोलो and Sita didi. Thank you Indreni for arranging this. And all the dancers on the floor especially soltinee Mhendo Manmaya, kalaute and special thanks to Sharmila bahini jasko dance येति राम्रो हुन्छ कि नाच्न सबैले सिक्नु पर्छ सर्मिला बहिनी बाट and one suggestion Sharmila baihini dance school kholnus student number 1 मा मेरो नाम लेखी हाल्नुस त please. Thank you love love and lots of love Indreni keep it up. ❤❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो छ जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤ जय ईन्देणी ❤❤❤❤❤
इन्दिरा गोले गुरुङ दिदीको सीता थापा दिदी को नबराज घोरासाइनी दाइको गीत रेडियो नेपालमा र क्यासेट मा सारै मीठो गीत छ
चिज जि को मुड अनि सिता दिज्युको हाँसो सङ्गै को दोहोरी सारै मिठो लाग्यो🙏😘😘😘सीता दिज्यु कति राम्री देखिनुभाको👌👌 ❤️❤️❤️
नया पुराना कलाकार भेला पारेर लोक सस्कृतिलाई अझ ससक्त बनाऔ ।
सिता थापाको सालिनता अनि चिज गुरुङको सुमधुर स्वर सुन्ने मौका दिएकोमा ईन्द्रेनी टोलीलाई नमन।
Nice song I like very much from india ❤
Excellent Dohori Chij bhai ra Sita bahini ko-jaya Indreni!!
बास्तबमा चीज गुरूंगको प्रतिभा सारै सराहानीय र उत्कृष्ट छ। साथै सीता थापा त दोहोरीकी रानी जस्तो लाग्छ॥
@krishnapun6512
8 ай бұрын
❤Lekchar Derai bhayo geet Sunar. hjr ❤
@krishnapun6512
8 ай бұрын
❤lekcha derai bhayo❤
@bejaan66
8 ай бұрын
सहि बात मजा आयो 😊
घुम्रे कपाल सिल्कि कपाल कुनै बाँकी राखेना पुरानाे popular नयाँ popular अद्भुत टुक्का जोडीले अन्तिममा कौतुहलता चासो हुने दोहोरी गाउनु भयो जोडी लाइ उच्च सम्मान जय इन्द्रेणी
पहिले दोहोरी च्याम्पियनमा कमेन्ट गर्ने सङ्ग उत्कृष्ट दोहोरी गाएको हाम्रो चिज ब्रो🙏🙏🙏
@krishnapun6512
8 ай бұрын
❤Excellent-Dohori -Chij gurung &sita. Tapa All the Best God pleas you ❤ Bath from America ❤ thank you so manchhe ❤
jay indreni
दाेहारी सार्है मार्मिक छ र धेरै रमाइलो भएको छ 🙏🙏🙏🌼🌼🌼🍀🍀🍀🍀🍀🌸🌸🌸🌸💐💐🙏🙏🙏
Sabai indreni team lai salute X
शमिॅला जी को डान्स जति तारिफ गरे पनि कमै हुन्छ।
आहा सीता थापा र चिज गुरुङ बीचको रमाइलो दाेहाेरी 🎉🎉🎉❤❤❤❤
चिज भाइ को फ्यान म पनि ❤
Super-dupper live dohori between Chij & Sita. Badai chha.
जय ईन्द्रेणि
ईन्द्रेणि परिवार तथा ईन्द्रेणि हेरि वस्ने सम्पुर्ण दर्शकहरुलाई वडा दशैकाे उपलक्षमा शुभकामना छ।
चिज दाइ को दोहोरी टुक्का सावल र जवाल मात्र छुट्टै आनन्द छ धेरै धेरै बधाई तथा शुभकामन छ❤❤❤❤❤
Chij vai baneko Lok dohir ko king ho ra vai geet aatimto cha ❤❤
Awesome. Very nice. Thank you Chij sir Sita didi and all Indreni team. ❤❤
चिज साच्चिकै चिज हाे ।याे नाम राख्नेलाई सलाम छ ।
ABC इन्देणी परिवारलाई बिजया दशमी काे हार्दिक सुभकामाना छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सिता दिदी चिज भाई जय भगवान् 😊
@susmapoudel1994
8 ай бұрын
Looooooooooooooooooooooool
Aajako dohori kada dd ajhai khhuler gaunu vayeko vaye ajhai kada hunthyo ki vanne lageko thiyo aru 👌 👌 vaag 2 chadai launu paryo haii 🤘🤟🤙🤙
सबैको मिठो सम्झना
सबै जना ले दोहोरी हेरेर सुनेर माया गर्दिनु होला बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा
समपूण नेपाली हरूलाई बिजय दशमी को शुभकामना
Very nice song 👌😂 chji gurung and Sita Thapa thanks 🙏👍
Kya mitho dohori I listen many many times ❤❤❤❤❤ Best of luck Sita Thapa and Chij Tamu I am big Fan of Sita Thapa and Chij Tamu Damside Pardi Pokhara
लोक दोहोरिमा चिज भाइ हिरो of the world
❤❤❤❤❤❤❤ WOW- WOW- WOW A BEAUTIFUL LIVE FOLK DUET SONG SINGING BY LOVELY SINGER SITA JI & WONDERFUL SINGER CHIJ JI IS SO ENTERTAINING. ❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤
सबेैको मिठो सम्झना❤❤❤ चिजी लाई दुई जन्को lok dohori❤❤❤
❤❤❤❤❤ INDRENI IS A TRINITY:: Entertainment, Service and Message: ❤❤❤❤❤
इन्द्रेणीको सबै कलाकार हरु लाई दशैको शुभकामना छ
@parbatipunkchain7243
8 ай бұрын
Very nice song ❤❤❤
@damberrai5678
8 ай бұрын
@@parbatipunkchain7243p
धेरै राम्रो छ दोहोरी
मलाई कति आउन मन लाछ ईन्द्रेणमा तर टाडा छु धेरै धेरै धन्ने बाद कृष्ण भाई
Handye handye keta tyehi sitale ho sabaile 5 iastar dida 4 Matra diko
रमाइलो दोहोरी🙏❤️💕❤️
जस्तै भिडमा पनि मनमाया वाइबाको आवाज छुट्टै पहिचान छ जति सुनेनी सुनिरहुँ लागिरहन्छ सम्मान छ हजूरको गला र कलालाई लगायत सम्पुर्ण इन्द्रेणी टीमलाई🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Aaha super xa Dohori chij sir🙏👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂🇳🇵
सीता जी ले सारै राम्रो गाउनु भयो ।
हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी ❤🌹🥀🙏🇳🇵🇳🇵
जय इन्द्रेणी दुख को इन्द्रेणी सुख इन्द्रेणी सबैलाई धेरै सम्झना ❤❤❤❤❤❤
@dinalimbu9169
8 ай бұрын
🙏🙏🙏👌👌👌♥️♥️♥️♥️♥️
जय लोक दोहोरी ❤❤❤❤❤❤
3Jana lage ni pek pek banayo yar chij daju le hahah ❤❤❤😂😂😂🎉🎉dami dami
मजा आयो
सीता थापा अग्रज कलाकार लाई पनी रयाख र्याखी बनाय चीज भाई ले
सारै रमाइलो दाेहाेरि सीता र चिजकाे 🌹🌹🙋♀️🙋♀️🙋♀️🙋♀️👌👌👌👌👌
Kati mitho tukka ho k dubaijana ko halka saram ra halka muskan didai 😊
kati sadar dohori.yasti hunuparcha.hardik badhai chha sita didi ra chij ji.
Dasai ko suvakana xa kadel ji pariwar
सम्मान छ दुबैलाइ
उत्कृष्ट गायकी । अद्भुत कवित्व शक्ति । तारिफ गर्ने शब्द नै छैन ।
Dery eamro xa son🎉
Chij dai💕👌
अहिलेको जल्दोबल्दो गायक चिज र बरिस्ठ गायिका को गीत राम्रो लाग्यो सबैको जय होस जय नेपाल
दमदार दाेहाेरी।चिज भाइ मलाई मन पर्ने एक गितकार।
Ati ramailo lagyo dohori..sita didi sanga pani esari gauna saknu chij ko prativa lai mannai parxa. Sachai Raju Pariyar paxi Chij Gurung nai ho Nepali dohori chhetra ma..
wow गज्जव को दोहोरी दुबै जना सीता र चिजको अत्ति नै उत्कृष्ट माहोल हेर्न पायियो मजा आयो प्रस्तुत कर्ता इन्द्रेणी परिवार लाई सादार नमस्कार 🙏🙏👏👏🎊✨🌿🎈
चिज त चिज नै हो यार 😋👍️👍️👍️
Chij is always king❤
❤मनपर्ने गाईका सिता दीदी 🙏 धन्यवाद हजुर यति मीठो सोर सून् पाईयो ❤ विजयादशमीको शुभ कामना व्यक्त गर्दछु सबै जनालाई ❤🙏
आहा कति रमाइलो 💗💗💗🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵💗💗🙏🙏
Dhrai badhin chha ati ramro
Aja , Chij GRG jyule..Sita Thapa Jyuko " TEL " Nikali Diyo ho..Thank You Chij Vai..!
@coollgm-zt5nb
8 ай бұрын
😅😅😅
सीता थापा ज्यूको छोरी हुनुहुन्छ सासुमा साइनो लायर गित उठाएको भय अजै राम्रो हुन्थ्यो तर यो माया प्रिमको दोहोरी पनि राम्रो छ सिता थापा बैनी र चीज भाइ प्रति सम्मान छ
धेरै राम्रो love you all Iam from HK
Aha yestopo dohori sarai majaa ayo congratulations ❤❤❤❤
Sita between Sita Thapa dohori Sang One of the Top dohori and Well done Krishna Kadel you Provided Top Singers Very enjoyed Congratulation to whole Endrani Team
Shyabas chij bhai ramro progress hundaixa badhaixa uttar uttar pragatiko kamana pani gardaxaun
wow jay indreni
Utkrishta songs subhakamana sabai jana laii
❤❤❤❤❤ INDRENI IS A Cultural & humanitarian temple: ❤❤❤❤❤
Chij Bhai jo snga gay pani ramailow marmik sbda tukka hanne janne jati sune uti sunna mn hune 2nd part 2 pani aaunu paryo
सारै राम्रो छ गित।
चिज भाई हाइ हाइ
दामी रमाइलो लाग्यो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई जय इन्द्रेणी जय कृष्ण कडेल जय नेपाल नेपाली संस्कृत
Chij gurung is king wow so beautiful song🎉🎉❤❤❤❤❤
Yesto po dohori samman dubai jana lai🙏🙏
चिज गुरुङ भाई र सिता थापा दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ चिज गुरुङ भाई सिता थापा दिदी लाई बिजया दशमी काे हार्दिक सुभकामाना छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂
याे सुन्ने मानिस धेरैले सुन्ने मज्जालिने गर्छ गित भन्नेले अाफ्नु देस बिकास कसरि गर्ने बैज्ञानिक कसरि गर्ने चाहि छैन लाराे पुति मात्र गाउछ माहाचिक्ने गित भन्ने हरु जस्काे गत सुने पनि यस्तै छ
मनमाेहक दाेहाेरि गित।
❤❤
Wowo super Harriet dohori song chij Gurung and sita sis you to ko congratulations ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤