अभिनय र सञ्चारकर्मबाट टाढिएकी सोविता अब ओसो सन्यासी । तपोवनबारे चल्ने हल्ला कति सत्य वा झुट ? I

अभिनय र सञ्चारकर्मबाट टाढिएकी सोविता अब ओसो सन्यासी । तपोवनबारे चल्ने हल्ला कति सत्य वा झुट ? I Shobita Simkhada I E- TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk

Пікірлер: 29

  • @RajKeshav99
    @RajKeshav9918 күн бұрын

    साेबिता जि र म संगै भुवन Shrestha sir sangaa dance sikeko ho yeutae class .tyo class maa रमेश उप्रेती को भाइ र मङगलसुत्रकाे हिराे नि थे🙏

  • @nirmaladhital6975
    @nirmaladhital697518 күн бұрын

    सन्यासीलाई सांसारिकले चिन्दैन। जय परमात्मा❤️

  • @kantiadhikari3729
    @kantiadhikari372918 күн бұрын

    Kati ramro saga openly description garnu vayo Sobita ji 🙏

  • @sunil24538
    @sunil2453818 күн бұрын

    भबन भट्टको कुरा सोधेनौ त भाइ?

  • @Sunvibesinsoul
    @Sunvibesinsoul14 күн бұрын

    सकारात्मक बार्ता राज सर❤

  • @navrajaran2427
    @navrajaran242717 күн бұрын

    Jay osho ❤

  • @sherbahadur1904
    @sherbahadur190418 күн бұрын

    हरेक धर्म मा मनिस लाई कति अन्ध्कार मा राखेको हुन्छ मनिस को उत्पत्ति नभए धर्म को के काम

  • @NavyaPaneru

    @NavyaPaneru

    17 күн бұрын

    U are right

  • @rshakha9784
    @rshakha97844 күн бұрын

    sovita gautam kati saral salin and seems like a good human being according to her talking way, very good and keep it up

  • @sandeshkhadka4406
    @sandeshkhadka440619 күн бұрын

    मेरो पनि सन्यासि हुने मन छ केहि समय आयपछी

  • @laxmirai2014
    @laxmirai201418 күн бұрын

  • @santoshikhadka9696
    @santoshikhadka969618 күн бұрын

    Namaskar

  • @sanutamrakar960
    @sanutamrakar96018 күн бұрын

    बच्चा बच्चा बिना सन्तान पनि खुशी हुन सक्ने मान्छे अवश्य खुशी हुन सक्छ यो कसैलाई जन्मिँदै बोकाएको भारी होर जुन बोक्नै पर्ने जसलाई इच्छा छ उसको लागि छदैछ

  • @Jenchulichaeng_blink_
    @Jenchulichaeng_blink_12 күн бұрын

    साेबिता जि तपाईंको जिबन काे तपाईकै खुसी, तर तपाईले बच्चा नपाउने सत मा बिवाहा गरेकाे हाे भने तपाईकाे जिबन सफल हुन सकदैन है । नारी भयर यस्तो भन्न सकिन्छ ।

  • @MiraPrasai
    @MiraPrasai18 күн бұрын

    संभोग से समाधी कि और हो पुस्तकको नाउँ संभोग से समाधी तक होइन कृपया सहि बोलौँ । कार्यक्रम संचालकज्यु कृपया अरू पुस्तकका बारे पनि प्रश्न सोध्नुहोस् ताकी आज सम्म अरुले बोल्न नसकेका पुस्तक जस्तै अष्टावक्र महागीता आदि बारे सोध्नुहोस् र प्रश्न सोध्ने तरिकामा क्रान्ती ल्याउनुहोस् ।

  • @ramchandrasubedi4243
    @ramchandrasubedi424318 күн бұрын

    परम सतगुरु ओशोको ६५० प्रति पुस्तक प्रकशित छ्न त्यो मध्ये सम्भोग से समाधी कि और भन्ने पुस्तक को चर्चा बढी हुन्छ। श्रीमद भगबत गिताको ब्याख्या , अस्ट्राबक्र महगिताको व्याख्या, श्रीकृष्ण को ब्याख्या बारेमा र अन्य धेरै साधु शन्तकोबरेमा गरेको ब्याख्याको बारेमा किन कुनै अन्तरबार्ताकार्हरहरुले कुरा उठाउदैनन होला ?

  • @dilipkhatri7143
    @dilipkhatri714314 күн бұрын

    Such a pretty babe ❤❤❤❤❤

  • @binitabastola4170
    @binitabastola417018 күн бұрын

    Afno afno sochai r bichara haru Hun jo kasari khusi Hun sakx tysari nai ramaun dinu parx

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho19 күн бұрын

    osho is legend

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr18 күн бұрын

    Sobita sis world ma hindu ko population kam hudai gayeko x.Tapain world ko population sanga compare garera kehi hune wala xina

  • @arjunsharma-cn8eb
    @arjunsharma-cn8eb16 күн бұрын

    म शोभिता को fan त हैन तर teenage हुदाॅ पर्दामा देखिरहेको हो तर राज श्रेष्ठ को कतिपय प्रश्नहरु एकदम कच्चा लेवल को लाग्यो जे आफु ले भोग्यो त्यो सहि भन्ने खालको प्रश्न र एक्स्पेरेसन कस्तो चित्त नबुझ्दो

  • @premkumarrai1388
    @premkumarrai138815 күн бұрын

    Vadaka beshya byapar hera Nepal ma udharoma guru maha dev harule yasari yauna byapar hait

  • @nirmalachaulagain4733
    @nirmalachaulagain473313 күн бұрын

    not good idea

  • @ArtiPariAdhikari
    @ArtiPariAdhikari17 күн бұрын

    Gangajamuna Simkhada Sir ko xori hun jasto lagyo

  • @dhaniramshrestha8247
    @dhaniramshrestha824717 күн бұрын

    भन्न पनि लाज छैन बच्चा नजन्माउने शर्त मा बिबाह भएको रे ?

  • @bidhyasapkota1482
    @bidhyasapkota148219 күн бұрын

    मलाई पनि ओसो मा जान मन छ

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho19 күн бұрын

    बल्ल एउटा सहि मान्छे आयो यो कार्यक्रममा।

Келесі