No video

AAMA - NEPALI FULL MOVIE - MITHILA SHARMA, SURAKSHYA PANTA, DIPENDRA K. KHANAL

AAMA - NEPALI FULL MOVIE - MITHILA SHARMA, SURAKSHYA PANTA, DIPENDRA K. KHANAL
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
DS DigitalPresents
Aama
► Cast: Mithila Sharma, Surakshya Panta, Sarita Giri, Deshbhakta Khanal, Manish Niraula, Laxmi Bhusal, Tika Pahari, Padam Prasad Poudel, Aashant Sharma, Saroj Aryal, Asmita Khanal, Sudip Khatiwada, Jhakendra GC, Bikash Khanal
► Chief Asst. Director: Ashim Khanal
► Asst. Direction: Rohit Raj Gautam
► Production Designer: Shankar Pandey
► Make Up: Sima Gurung
► Poster Design: Sailendra Malla
► Digital Partner: BudhaSubba Digital
► Post Production/Equipment: DS Digital
► Assist. Camera/Focus Puller: Krishna Thapa
► Still: Sangam Rai
► Promotional Partner: Trident Concept
► Colorist: Junim Gahatraj
► VFX: Shree Krishna Shrestha
♫ Lyrics: Bhupendra Khadka
♫ Music: Subash Bhusal
♫ Background Score: Sangam Panth
► Account Head: Bikash Khanal
► Distributer: GGA Group, Rich Entertainment, F.D Company
► Film Mixing (Nepal): Amit Shrestha
► Associate Camera: Niraj Kadel
► Edit: Dirgha Khadka
► Co Producer: Santosh Adhikari
► Producer: Sharmila Pandey
► Cinematographer/Writer/Director: Dipendra K. Khanal
© by Budha Subba Digital Pvt.Ltd.
#BSD #AAMA #MITHILA_SHARMA #SURAKSHYA_PANTA #DIPENDRA_K_KHANAL
*Budha Subba Didital Pvt. Ltd is solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)
Subscribe Us:
/ @budhasubbamovies
Like us onFacebook: / budha.subba.centre
Follow us onTwitter:
/ budhasubbamusic
Follow us on G+: / budhasubbadigitalpvtlt...
Follow us on Linkedin:
/ 493
Official Website:

Пікірлер: 469

  • @sumilamaharjan5439
    @sumilamaharjan5439 Жыл бұрын

    आज यो मूभि हेरेर म धेरै नै रोए ,किनकी सम्योगबस यो मूभिको कथा मेरो बाबा शीत मिल्न गएको छ ,सबै विषयबस्तु , अस्पतालको ब्यवहार ,धर्मको प्रचार ,यस्ता अस्पतालहरुले गरेर हामी मिडल क्लास परिवारलाई दु:ख दिन्छ

  • @ranjanabasnet6174

    @ranjanabasnet6174

    11 ай бұрын

    😢

  • @mohanthapamagar3478

    @mohanthapamagar3478

    10 ай бұрын

    desha nepal ho garo x thulo desha vako le ni ghamand gare ra khi xaina aafno aama buwa ko sahar banna sakina vane k kam kama ko paisa sabai thok 😢😢😢😢😢

  • @premaraii48

    @premaraii48

    9 ай бұрын

    We all ho

  • @HiradeviRawat-zk6jg

    @HiradeviRawat-zk6jg

    9 ай бұрын

    À😅😊

  • @rabindrashrestha2792

    @rabindrashrestha2792

    8 ай бұрын

    😂😂

  • @fabnier1240
    @fabnier1240 Жыл бұрын

    आमा , तिम्रो आँखामा अब आँसु आउन दिने छैन 🥀❣️।

  • @nomerepeace7909
    @nomerepeace7909 Жыл бұрын

    This film make me cry😥😥😥 lots of time . The pain and the sense. Both heart touching . निम्न मध्यम बर्गिय परिवारले भोगेको कथा । Hats of Team . Love ❤️❤️❤️

  • @redaalreda

    @redaalreda

    Жыл бұрын

    Lql

  • @apurvagautam2310
    @apurvagautam23102 жыл бұрын

    what a great movie. Hats off to Mithila Sharma and Surakshya Panta. OMG portrays the reality of middle-class family in Nepal.

  • @kopilasubba2073
    @kopilasubba2073 Жыл бұрын

    अहिले प्रायःजसो अस्पतालमा घटने घटना यहीँ नै हुने गर्छ,उपचारका लागि भनेर जुन लुट मच्चाउने गर्छन् त्यो सारै नै शर्मनाक छ।सन्तानको भबिस्य र खुसीको बारेमा सोचेर आमा-बाउको जीवन सकिन्छ तर त्यहीँ आमा-बाउ सकिदा पनि सन्तानले क्रिया गर्न नआउँदा त्यो जस्तो बिडम्बना अरु केही हुदैन।चलचित्रमा यथार्थ कुरामा आधारित कुराहरु समेटिएको छ,मिथिला शर्मा,सुरक्षा पन्त र अन्य कलाकारको अभिनय धेरै नै उत्कृष्ट रहेको छ।छोराको चाहना राख्ने हाम्रो समाजलाई छोरीको महत्त्वको बोध गराएको छ।धन्यवाद फिल्म निर्माता ज्यु।🙏🙏

  • @aarohirai2605
    @aarohirai2605Ай бұрын

    यो मुभी एक्दमै राम्रो लाग्यो अनि पैसा नभए केही हुदैन अनि येस्तो चोर मानव ता नभए को हरु पनि धेरै छ म पनि धेरै येस्ता समस्य हरु झेलेको छु अनि छोरी भनेको छोरी नै हो माइत मा ससुराली मा पनि तेति कै भुमिका निभाउनु पर्छ ❤

  • @ravhisharma8538
    @ravhisharma85382 жыл бұрын

    याे फिल्म मैले पाँच पटक हेरे तर अाँशु थाम्न सकेन अादरणीया अामा मिथिला शर्माजि, सुरक्षा पन्त दिदी लगायत सम्पुर्ण टिमलाई म हृदय देखि नै नमन गर्न चाहन्छु जय हाेस् मङ्गल हाेस् 🙏🙏🙏🙏🙏

  • @akanshyathapa5138

    @akanshyathapa5138

    Жыл бұрын

    0p11

  • @muktichetry7964

    @muktichetry7964

    Жыл бұрын

    A

  • @bimalakhanal5725

    @bimalakhanal5725

    Жыл бұрын

    By by by by

  • @kanxo5515

    @kanxo5515

    Жыл бұрын

    00 0 9 99

  • @Susanpakka737

    @Susanpakka737

    Жыл бұрын

    ​@@akanshyathapa5138 😊

  • @puspakunwar6279
    @puspakunwar6279 Жыл бұрын

    😢😢😢😢यो सनसार मा आमा भने शब्दको अथ फिक्का छ बाबाआमा भने को बाबाआमा हो तर आमा फिलिम अधुरो छ नि २ भाग नि चाहियो सबैजना लाई🙏🙏🙏🙏🙏🙏

  • @SunitaBishowkarma-sw4vo

    @SunitaBishowkarma-sw4vo

    2 күн бұрын

    Right

  • @sapanasharma2334
    @sapanasharma2334 Жыл бұрын

    जन्म घर पराइ भएनी मन त पराइ भएको छैन नि आमा wow words😭❤️

  • @gyanbahadurgu22rung53

    @gyanbahadurgu22rung53

    3 ай бұрын

    ❤❤

  • @roohan9196
    @roohan9196 Жыл бұрын

    I don't usually write comments but this is worth to do.... Unbelievable act and story and script and everything was awesome...No words specially surakshya panta...hatts off to you lady🫡 Nepli film industry is blessed with such actors kya...You guys are the real gems.. thank you so so much for this awesome movie...And the story is legid too

  • @babbymasihgurung5561

    @babbymasihgurung5561

    8 ай бұрын

    Very true

  • @purnimapariyar9921
    @purnimapariyar9921 Жыл бұрын

    यो घटना ले यो कहानिले हाम्रो यथार्थता देखाईदियो फेरि तेहि समय सम्झिएर रोए 😭

  • @anupgahatraj5131

    @anupgahatraj5131

    Жыл бұрын

    😭😭😭😭😭

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha945710 ай бұрын

    ओहो आँसु नैं थाम्न सकियेन अत्यन्तै मुटु छुने प्रस्तुती साहरै राम्राे लाग्याे। धेरै धेरै धन्यबाद हालको हाम्रो नेपाल को समग्र परिस्थिती नैं यहि हो। धन्यावाद बाबू धन्यावाद। 💐🌺🙌🙌🙌🙌🙌🙌

  • @sangitadhakal-bk5nj
    @sangitadhakal-bk5nj11 ай бұрын

    अति मार्मिक,साह्रै जीवन्त प्रस्तुति। नेपाली समाजको यथार्थ चित्रण, यहाँ दोष कसैको छैन। सबैले आ-आफ्नो जिम्मेवारी सार्थक रुपमा निर्वाह गरेका छन्। अस्पतालमा मानवता क्षीण भएको कटू यथार्थ।गरिबी अनि नियतिको दोषको सङ्गम देखिन्छ। परिकल्पनाकारलाई साधुवाद।

  • @bhumayagurung6514
    @bhumayagurung65148 ай бұрын

    अति मार्मिक, सान्दर्भिक। सम्पूर्ण कलाकारहरूको बेजोड अभिनय 👏👏👏 फिल्म यस्तो अभिनय को बनोस्

  • @user-fe6np5zw5o
    @user-fe6np5zw5o10 ай бұрын

    A legendary movie truly based on our parent's love and support🙂

  • @krishnmizar8170
    @krishnmizar8170 Жыл бұрын

    Pictures speaks a lot all thanks to the creators of the movie, you guys have done a great job 👏👏👏

  • @user-gw6mb7xr8h
    @user-gw6mb7xr8h2 ай бұрын

    यो भन्दा अधि नि हेरेको थिय यो मुभी आज फेरि याद आयो really touching heart 😢

  • @sonamtamang3452
    @sonamtamang3452 Жыл бұрын

    अहिले हाम्रो समाज को तितो यथार्थता लाई प्रस्तुत गर्नुभएकोमा चलचित्र टिम लाई बिशेष धन्यवाद ।

  • @sharmilatamang9002
    @sharmilatamang900211 ай бұрын

    यो फिल्मले मलाई धेरै रुवायाे सबै कलाकारहरुलाई मनैदेखि सम्मान ❣️❣️🙏 यो फिल्मले जस्तो अबुज लाइ पनि केही मात्रमा बुझाउने कोसिस गर्छ गर्छ😢 सबै सबै घर घरको बुहारीको कथा दर्शाएको छ😢 र अस्पतालहरूको सहि रूप यहाँ राम्ररी देखाएको छ 😢 सबैको अ। आफ्नो पिडा देखिन्छ😢❤

  • @imursanzay3528
    @imursanzay3528 Жыл бұрын

    आमा शब्दलाई बयान गर्ने सबै शब्दहरू फिक्का छन्। आमा 🙏❤️

  • @happygirl2647
    @happygirl2647 Жыл бұрын

    Excellent movie. It has clearly shown the reality of the nepali society. 😔

  • @user-bi2tp8xc5d
    @user-bi2tp8xc5d10 ай бұрын

    Nice film यो फिल्म herda sharai man bhakkaniyo best of luck. Yasko arko Pata paya jhan राम्रो huntheyo ❤❤❤

  • @binduthapa3128
    @binduthapa31287 ай бұрын

    अामा फिल्म हेरेर मेरो जिबन संग धेरै कुरा मेल खायौं मैले पनि निउराे हस्पिटल बाट यस्तै भाेगाई भगे काे थिए फिल्म सारै मर्माहित छ

  • @shankarbasnet047
    @shankarbasnet047 Жыл бұрын

    यति राम्रो फिलिमले नि भिउज नपाउनु भनेको साह्रै नै दुखद हो ।हामि कस्तो समाज निर्माण गर्दैछौ खोइ?🤔🤔

  • @samikshbasnet946
    @samikshbasnet94610 ай бұрын

    यो फिल्म हेरिरहदा कति आँसु बगे था पाईन् लागि राको थियो यो फिल्म जस्तो न कुनै थिय न कुनै हुनेछ जीवन मा अनेकौ दुख आइपर्छ भगवान तर यस्तो दिन त कसैले भोग्न हैन देख्न सुन्न नि नपरोश

  • @dipakdhakal01
    @dipakdhakal01 Жыл бұрын

    प्राइभेट हस्पिटलहरु नेपाली सोझासाझा जनता हरुलाइ लुट्न खोलेको हो भन्ने कुराको प्रमाणीकरण गरिदियो यो फिल्ममा ( आमा ) दुखी आत्मा

  • @Deekshaa696

    @Deekshaa696

    3 ай бұрын

    100% true

  • @rajanbaral7333

    @rajanbaral7333

    2 ай бұрын

    Honi sir

  • @shovashrestha4836
    @shovashrestha4836 Жыл бұрын

    जिन्दगिका भोगाईहरू भनेकै चलचित्रका कथाहरु रहेछन् यो चलचित्र हेर्दा म आज धेरै रोए आमा हजुरलाई सम्झेर😭😭😭😭😭

  • @munarai5740
    @munarai5740 Жыл бұрын

    every charcter did justice to the movie....worth watching...... connected to every emotions .....hatsoff n really heart touching....

  • @SushmitaCheyry
    @SushmitaCheyry21 күн бұрын

    Salute mother ❤😢😔🙏🙌

  • @user-yk2in6ye5m
    @user-yk2in6ye5m5 ай бұрын

    सारै रूवाऊनि र दूखको कूरा अन्तेमा नत आमा रहिन् न बाबा सारै मार्मिक् कथामा यो श्रिएल हामिले अझै डाऊन्लोट् गर्न मिल्नि गरि राख्नूभयेको भये आज गाऊ गाऊमा नि डाऊन्लोट् गरेर हेर्न चाहनेहरूले हेर्न पाऊथे धन्यबाद् 😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ApsaraShah-m4y
    @ApsaraShah-m4y7 күн бұрын

    यो मुभी आयको एक वर्ष पछि हेरेको मैले एक दमै राम्रो यथार्थ घटना मा आधारित मुभी छ अहिले अस्पताल मा प्राय एस्तै हुन्छ हामी भगवान सम्झियर आशा बोकि त्या जान्छम त्या मरेको लास लाई जिउदो छ भनी हामिलाई लूटि रहेको हुन्छ vantilation ma राखेर किर्तिम सासको report देखाई ठगीरहेको छ हामी गरिब पोइसा हुन्न घर गर गहना जग्गा जमिन बेची उपचार गरिरहेका हुन्छम साउको रिन बैंक को रिन अन्तिममा न पोइसा रहन्छ न मान्छे हामी पिदित्त घर न घाट को हुन्छम अर्को उदाहरण हामी छोरा भन्छम हेर्नू त् बाउ मर्दा नि छोरा आउन सकेन बुवा को लास् पोइसा बिना hospital ले दियन त्यो आफ्फ्नु श्रीमान को लास छुन नपाई कुर्दा कुर्दा आमाको नि मिर्तु भयो एक पराई घर गयकी छोरिले आफ्फ्नु गर गहना बेची बुवाको लास hospital बात निकालिन बुवा आमा दुबै गुमाइन अन्तिममा आफै दाह संस्कार गरिन तेसैले छोरा मात्र होइन छोरी लाई नि माया गरम बुढेस कालको सन्चो बिसन्चो सोध्ने नै छोरी हुन great movie dherai roya yo movie herera samjhi mero ni buwaa aamaa hunuhunchh uhaharulaai r sampurn buwa aamaaharulaai esto din naaosh god bless you all 🙏🙏🙏

  • @shankarbasnet047
    @shankarbasnet047 Жыл бұрын

    जति चोटी हेर्यो त्यति नै कमेन्ट गर्न मन लाउने मेरो नजरमा सुपरहिट फिलिम आमा।।सम्पुर्ण कलाकारलाई ह्रिदय देखी नमन 🙏🙏🙏

  • @pramilamagar3498
    @pramilamagar349811 ай бұрын

    मलाई नि सारै दुख लाग्छ आउने दिनमा यसरी दुख पाउछ कि मेरो बुवाआमाले भनेर😢😢

  • @DisciplingtheNation7777
    @DisciplingtheNation777711 ай бұрын

    धेरै राम्रो कथाबस्तु अनि अभिनय । मन नै थाम्न सकियन ।

  • @user-yk2in6ye5m
    @user-yk2in6ye5m5 ай бұрын

    अनि छोरा भयेरनि नहेरेको या श्रिएलमा बा तर मेरो चै आमा सारै दूख लाग्छ 😢😢😢😢😢😢😢😢😢😢😢😢म भक्तपूरबाट घर सिन्दूपाल्चोक् हो 😢😢😢😢😢😢😢😢

  • @gopalxhetry3156
    @gopalxhetry3156 Жыл бұрын

    यो चलचित्र movie आर्को पाठ आउनुपर्य बहुत राम्रो movie रहेछ र sabai timlai मुरी मुरी धन्यवाद जनाउँछ aarko part poni लिएर आउनुहुन्छ भनेर आशा गर्दै छु❤❤❤❤❤❤😊😊😊😊😊😊 रहयो movie super it हुनुपर्छ best of nepali cinema

  • @aashishhamal6023
    @aashishhamal60233 ай бұрын

    One of the best, emotional, Contemporary movie ever I watched. Big salute to Mithila sharma, Surakshya panta, Sarita giri & all team for great acting!🙏❤️

  • @ramakhanal574
    @ramakhanal574 Жыл бұрын

    Yo movie 2nd time herdai xu, aja pani man thamna sakiyan

  • @BidhyaRai987
    @BidhyaRai987 Жыл бұрын

    words cannot enough for this “AAMA”movie 😭 One day this movie is going to be superhit 😩😇 And this movie has gave me motivated to be a Doctor or Nurse and help every people 😇 not like this movie doctor and that nurse 😌 This movie taught me that Mother is everything for us just everythings!😌

  • @bedanidhikhanal9239
    @bedanidhikhanal92395 ай бұрын

    धेरै जीवन्त चलचित्र रहेछ । उत्कृष्ट । निर्माण समूहलाई धेरै धन्यवाद र बधाई ।

  • @prassanarai8237
    @prassanarai82372 жыл бұрын

    Dami yesto nepali film vychai agadi badincha kallywood

  • @beautifulnatureanimals6602
    @beautifulnatureanimals6602 Жыл бұрын

    मैले नेपाली फिल्म हेरेको मध्ये सबैभन्दा उत्कृष्ट फिल्म हो यो | यो फिल्मको तारिफ गर्न योग्यको कुनै शब्द नै भेटेन मैले फिल्मको कथाबस्तु र सबैको अभिनय एक्दमै राम्रो लाग्यो | नेपाली फिल्म हेरेर पहिलो पटक रोए 😢 तर त्यो इसाईहरुको बारेमा गलत र भ्रम फैलाउने दृश्य पनि रहेछ त्यो नभाको भए अझ राम्रो हुथ्यो होला |

  • @lakpalhemisherpa5542
    @lakpalhemisherpa5542 Жыл бұрын

    लासमाथी पनि गद्दारि,कठै हामी मान्छे😢😢😢😢जिउँदाे मान्छे लाई पनि मुर्दा बनाउछ समयले! यस्तो अवस्था कसैकाे नहाेस्🙏🙏🙏

  • @jyotirajbahak5653
    @jyotirajbahak5653 Жыл бұрын

    Xora janminu vnda xori janmiyeko dherai ramro voli parsi bihe vaisakesi xora tw kunai halat ma janmaidaina baru Zindagi vari nirsantan vayera basne

  • @GAFemale
    @GAFemale10 ай бұрын

    Wow amazing movie .I can't control my tears 😢😢😢 such a great and emotional movie

  • @manishatmg4398
    @manishatmg4398 Жыл бұрын

    गाउँ देखि सहरको येथार्थ चित्रण गरिएको यो फिल्म एकदम राम्रो छ । आमा बाले गर्ने आफ्नो छोरा छोरी प्रतिको मायालाई चित्रण गरिएको छ। अझै पनि नेपालमा रोजगारको व्यवस्था भएको छैन। नेपालमा रोजगारीको व्यवस्था नगर्ने हो भने कति छोराहरु विदेशिनु पर्ने र हाम्रो समाजमा यस्ता अझै घटना घटी रहन्छ ।आज सम्मपनि मर्दा पनि कति पए बा आमाले आफ्नो छोरा छोरीको मुख हेर्न पाएका छैन र छोरा छोरि ले आफ्ना बा आमाको....... 😢 साथै यो फिल्म बनाउने सम्पूर्ण टीम लाई धन्यबाद 🙏 😢

  • @gyanushresthacharya4302
    @gyanushresthacharya43029 ай бұрын

    धेरै नेपाली फ्लिम हेर्दा स्क्रिप्ट मा feelings नभएर हेर्दा नमज्जा लाग्थो तर यो फ्लिम हेरेको मज्जा लाग्यो, राम्राे इम्प्रोफ भएकोमा खुसि पनि लाग्यो,

  • @sunudhakal1644
    @sunudhakal1644 Жыл бұрын

    I can’t control my tears 😭 today’s reality of nepal society 😭😭😭😭

  • @user-ki4gn1ul2x
    @user-ki4gn1ul2x5 ай бұрын

    Heart touching movie ❤😢😢❤ sarai man mutu xuyo movie Le Nepali 🇳🇵 samajko etharth Kahani chitran gareko x nice movie...

  • @NitaRai-ct2fq
    @NitaRai-ct2fq10 ай бұрын

    अहिले बल्ल बुझ्दै छु ..जन्म र मरण बिचका बाँकी सबै कुरा त भ्रम मात्र रहेछ 🥺😥

  • @tukchhetri4050
    @tukchhetri4050 Жыл бұрын

    Great 👍🏿 movie!!!!! I couldn’t control my tears 😢😢😢😢😢

  • @pujatajpuria12
    @pujatajpuria12 Жыл бұрын

    One of the bestest movie I've ever seen 😭

  • @itsanishapepo
    @itsanishapepo9 күн бұрын

    So so so emotional movie 😢, and reality of private hospital 😢😢

  • @ekrajshrestha2369
    @ekrajshrestha2369 Жыл бұрын

    भोलि पर्देशिदै छु यो फिलिम ले मेरो मन थाम्न सकिन 😥

  • @kavitagurung1232
    @kavitagurung1232 Жыл бұрын

    Excellent Movie...and in fact these days daughters take care of their parents before and after Marriage...Rare chances sons look after thier parents.literally made me cry..and also in private hospital they do fraud...by showing lots of problems to earn money..it is truth of life...loved alot this movie..all played their role sincerely..

  • @hastabahadur6485

    @hastabahadur6485

    Жыл бұрын

    Pm

  • @redaalreda

    @redaalreda

    Жыл бұрын

    Pp pppp

  • @user-so5zw1nq1n

    @user-so5zw1nq1n

    Жыл бұрын

    ​@@hastabahadur6485 w

  • @narayaninepal3343

    @narayaninepal3343

    Жыл бұрын

    Rest is fact but the way you criticised sons isn't good...every son isn't like yours ..or the ones you have seen

  • @shijun7346
    @shijun7346 Жыл бұрын

    The ending phase is a very tragic incident for me. I can't control my tears 😭😭

  • @user-jz6uc5xh6d
    @user-jz6uc5xh6d5 ай бұрын

    आमाको बारेमा सब्दमा लेखेर होईन ब्यवार मा देखाउनु पर्छ हामिले❤

  • @neemaaryal6227
    @neemaaryal6227 Жыл бұрын

    यति राम्रो छ कि भनेर सक्दिन मैंले तआफु लाइ समाल्न सकिन आसु को धारा बगेर । छोरी ले पनि छोरा सरह गर्न सकिन्छ भने सन्देश दिएको छ सारै राम्रो

  • @cheten751
    @cheten751 Жыл бұрын

    heart touching story thankful to entire team

  • @sarojsinghrajput679
    @sarojsinghrajput67910 ай бұрын

    Samagra ma bhanda.....it's beautiful I,be ever seen....thanks to maker, Mithila di & Suaksha Pant❤

  • @sumandahal-qk1vy
    @sumandahal-qk1vy Жыл бұрын

    Great movie Kaile hami Nepali le Hamro Nepal sudhreko herna paiyela

  • @user-yc5er9ts7t
    @user-yc5er9ts7tАй бұрын

    At last I cry 😭. Love you mamama paapa 😭❤. Best movies I have seeen ever 🙇

  • @EstherKumal
    @EstherKumal11 ай бұрын

    Janma ghar parai vayeni man ta parai vako xainani aama😭😭😭😭😭

  • @user-yk2in6ye5m
    @user-yk2in6ye5m5 ай бұрын

    यो श्रिएल मा कूनै कूनै बिसय मिल्न गयो त्यो सूत्केरि आईमाई 😢अनि ति बाआमा सारै रूवाऊनि 😢😢😢😢😢😢😢😢😢

  • @kusummalla4368
    @kusummalla43685 ай бұрын

    Sachoi yo movie moileya 4choti hari saki ki xu moli nepali sabhi movie Venda ramro lagako movie ho ❤❤❤❤❤❤❤❤❤❤❤

  • @nabinathapa6251
    @nabinathapa6251 Жыл бұрын

    Sayad yo story maa indian movie banthiyo bhane kati millions views and comment share hunthiyo hola nepali film ko yo halat ta jay desh jay film

  • @DevsangMuktan-pr7ss
    @DevsangMuktan-pr7ss10 ай бұрын

    Sachai ruwayo yo movie le mero jiban sangaa mileko xa miss you. Baba 😭😭

  • @civilengineertechnicalgrou7940
    @civilengineertechnicalgrou7940Ай бұрын

    Yoo film maker Li dheri dhari thank you so much 💕

  • @kesurai1338
    @kesurai1338 Жыл бұрын

    😭😭😭😭😭really emotional movie.. Whn i watched it filled tear around eyes nd rolled out. 😭😭

  • @MahimaChetry-qw1hj
    @MahimaChetry-qw1hjАй бұрын

    अन्तिम माँ आमा बाबा लाई हेरने वनेकों ओटी छोरी नई हों🥹😥😓

  • @khadkagff430
    @khadkagff4302 жыл бұрын

    Ek dam ramro emotional khaal ko movie..I love it..

  • @manitashrestha8147
    @manitashrestha81476 күн бұрын

    Ama movie herera dherai roye 😭😭😭😭😭

  • @user-rd9yu1lj8e
    @user-rd9yu1lj8e10 ай бұрын

    Awesome movie , emotional scenes , even though m a daughter , I am willing to do everything a son can do , really surakshya di u inspired me to do more than son , we are also able n can do anything for our parents even we r married , cried so much and love u mamu baba ❤❤ , I will never let u face any difficulty till m alive

  • @user-ch1cq8iy5n
    @user-ch1cq8iy5nАй бұрын

    Heart touching movie 🥺🥺

  • @angshubantawa601
    @angshubantawa601 Жыл бұрын

    सान्दर्भिक अनि एकदमै यथार्थ चित्रण गरिएको चलचित्र

  • @user-hr1bk3tz8m
    @user-hr1bk3tz8m10 ай бұрын

    सफल होला नहोला तर जिन्दगी मा साथ दिने मान्छे नभय जिन्दगी को कुनै अर्थ नहुदो रहेछ। best movie 🎉😢😢😢❤😭😭 ra ama ko maya misd you 💞💞🥰😭 baba 😭😭😭😭😭

  • @namitlepcha6162
    @namitlepcha616210 ай бұрын

    what a movie it was such a beautiful and hart touching movie surakshya panta such a emotional movie hads off to u and all the team lots of love.... hope that u will be supported nd loved by all❤❤❤❤💖💖💖😭😭😭..........awesome ....

  • @misangurung4238
    @misangurung42385 ай бұрын

    Maile Aile samma hereko Nepali film haru ma Mero man xuni Nepali film ho yo 🌻

  • @TheNishuShouts
    @TheNishuShouts10 ай бұрын

    What movie ohhh what a acting first time Nepali movie herda aasu aayeko 😢 yesto movie Pani rahex 😢

  • @suchitraranamagar4414
    @suchitraranamagar441410 ай бұрын

    Mithila Sharma & Surakshya Panta hats off 👍🏻🙌🏻🙏🏻

  • @pradipkhadka8785
    @pradipkhadka8785 Жыл бұрын

    This filam make me cry 😂😂 lots of time.the very pain and the sense.heart touching .

  • @tarapaneru2881
    @tarapaneru2881 Жыл бұрын

    म त कस्ताे भावुक भय याे फिल्म हेरेर

  • @lalitamagar3745
    @lalitamagar37455 ай бұрын

    Wowwwwww nicee act and story Kina hospitalle dukha dincha jantalaiii kina ho yesto mafiyaharuuuu....

  • @dilipacharya2789
    @dilipacharya2789 Жыл бұрын

    मुबिहेर्दा हेर्दै आँसु बगेको थानै भयन

  • @susankarki-w4n
    @susankarki-w4n15 күн бұрын

    suru ma ta herna khasai maan lage ko thiyana ......tara here paxi tha vayo kati jivanta movie raixa ........asu thamnai sakina.....😢😢😭

  • @hirarana6809
    @hirarana6809 Жыл бұрын

    Akchoti skip garna man nalagney yo flim really words cannot enough for this best "AAMa"movie and best title 😥😥😟😟❤️❤️

  • @manutamang2605
    @manutamang26057 ай бұрын

    yo movie lai sabda le ra manle kaile bayan garna sakidaina yo film le hami swarthi manislai paristhi ra badhyada k vanera bujauxa big salute and respect to🙃🙏🏻 this movie

  • @jishambartaula8009
    @jishambartaula80098 ай бұрын

    Nice 👍🙂 Flim Sir.

  • @sapanadevkota8772
    @sapanadevkota8772 Жыл бұрын

    Samaye dekhidaina tar samayelae sabai kura dekhuxa Bhagwan sabai thauma pugna nasakne bhayeraw aama bhanayeraw pathako Heart touching ♥️ 💓

  • @samashireeghalan6949
    @samashireeghalan69492 жыл бұрын

    साच्चै मन छोयो😥😥😥

  • @yedusharma4630
    @yedusharma463011 ай бұрын

    Nice movie n good awareness in society 👍🙏

  • @reshaacharya5494
    @reshaacharya5494 Жыл бұрын

    Well done movie related all plp hats of u guys n story🙏🙏🙏🙏

  • @sabitashahi4909
    @sabitashahi490911 ай бұрын

    हृदय देखी नमन 🙇 यस चलचित्रका सम्पुर्ण सदस्यहरूलाई 🙏🙏🙏

  • @jograi4728
    @jograi472811 ай бұрын

    सारई मर्माहत होस्पिटल नेपालमा निर्द्धन र निमुखाकों जन धन पनी गयो येसो दुःखजिवोलो गरिखाने घरजगा पनी गयो , एस्त्यों लोभपन्मा न झुकनू होला जती धन भयेनी एक दिन्त जनेहो पिंजड़ा तोडेर शनसार छोड़ेर !

  • @amitadawadi4145
    @amitadawadi4145 Жыл бұрын

    one of the my favorite movie 😭😭

  • @kajolkarki8477
    @kajolkarki8477 Жыл бұрын

    wept a lot.... such a good movie..loved it...i prefer not to comment in any of the youtube video but this movie made me do it...just loved it

  • @Saroj_Shrestha0
    @Saroj_Shrestha0 Жыл бұрын

    Heart touching movie ever 🙏

  • @laxmandhakal7479
    @laxmandhakal74793 ай бұрын

    Heart touching movies😭😭 ❤❤ dherai samaya paxi hernu paye yo movie

  • @lalitathapa5230
    @lalitathapa5230 Жыл бұрын

    World best film.heartouching story..

  • @sunbc5037
    @sunbc5037 Жыл бұрын

    मान्छे ले मान्छे लाई बुझिदिने भये समस्या कहा आउथ्यो र यति ठुलो । मान्छे ले आफु पनि त मर्नु पर्छ भन्ने किन बिर्सन्छ यो समाज मा। अनि अर्को कुरा अ्मेरिका भन्ने सब्द धेरै भारि पर्यो । नेपालिको बाध्यता र बिबसता नै यस्तै छ । कठै बरा । जिबन कहा सजिलो रहेछ त साथि । आउ एक ले अर्कालाई सहयोग गरौ ।

Келесі