Bhai Old Nepali Superhit Movie - Old is Gold - Sushil Chettri, Sunil Thapa, Melina Manandar
Фильм және анимация
© by Budha Subba Digital Pvt.Ltd.
*Budha Subba Didital Pvt. Ltd is solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)
Subscribe Us:
/ @budhasubbamovies
Like us onFacebook: / budha.subba.centre
Follow us onTwitter:
/ budhasubbamusic
Follow us on G+: / budhasubbadigitalpvtlt...
Follow us on Linkedin:
/ 493
Official Website:
budhasubba.digital
Пікірлер: 27
धेरै पछि आज पुरानो चलचित्र हेर्न पाउँदा निकै उत्साहित भएकाे छु। नेपाली चलचित्र हेर्ने बानी बसालौं ❤
समय सधै परिवर्तन शिल छ... सायद आज भन्दा १०/१२ बर्ष पहिले पुरानो फिल्म हरु सब सिडी डेक डिभिडी मा हेरिन्थ्यो चक्का लगाएर। त्यही पनि मुस्किल ले हेर्न पाइन्थ्यो। तर आजकल ति फिल्म हरु अहिले काे जमाना मा यसरी इन्टरनेट काे कारण हेर्न पाइन्छ कस्ले सोचेको थियो र. तर अहिले जमाना भन्दा ती पहिले काे पुरानो दिन र आभाव हरु नै गोल्डेन डे लाग्छ।
मैले जिन्दगीमा पहिलोपटक हेरेको चलचित्र भाइ❤️❤️❤️
😢🎉🎉🎉🎉🎉🎉
पाटन मंगल बजारमा भाइ मेरो भाइ तिमी भन्ने गितको सुटिङ हेरेको याद छ । नेपाली चलचित्रलाई सधै माया गरौ ।
Nice movie
बिराज भट्टको नया नेपाल अब है
🥳
Mahamaya movies upload plz
महादेवी फिलिम अपलोड गर्दिनुस न है
yes ma pni dheri khusi xau dherai paxi purano film herdaa
Old is always gold our childhood memories are awesome getting to old
Mero balak panko yad aaucha yeo filmma
२०५६ साल को फिल्म रैछ म त ६ बर्ष काे मात्र रैछु त्यतिखेर।😊
Old is gold❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अावाज पनि हाल्नु पर्यो
Nice😮
world movei in nepali
❤😢😭
Abo Chai chalchitra mohani. Hamro jindagee. Upload garidinu hos yestai quality ma hajur..
नेपाली चलचित्र कहाँ छौ कहाँ युटुबमा लगाउनु होस न ❤
@OMG-ky7df
6 ай бұрын
Ess lauchu paila poisa deu
good
Sunil Thapa and Sushil chhetri legends
Good,👍👍👍👍👍
Nice movie