७० वर्षकी आमाको कडा प्रस्तुति ..जाँतो पिध्दा गाइने लोकसिलोक (भाग २)...देवकुमारी दाहाल
Ойын-сауық
यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
Camera: Astik Dahal
A program of Madhav Dahal and Team.
Copyright and rights reserved by LokSansar under prevailing copyright act of Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Connect With LokSansar :
loksansar.com.np/
/ loksansarnepal
/ loksansarnepal
/ madhavdahalmadhav
© Loksansar
Kapan,Chabahil, kathmandu , Nepal
e-mail : contactloksansar@gmail.com
Call us: +977 9841498844
Пікірлер: 147
आजकलका छोरा छोरी बुहारी हरुलाई जाँतो पिँध्न त के जाँतो कस्तो हुन्छ भन्ने पनि थाहा छैन।गरिबिले पैसा र शहरी जीवन तर्फ गएर गाउँ प्रया सुन्ने र बुढा बुढी मात्र भेटिन्छ।आमा लाई लाखौ लाख नमन छ।म बिगुटार बाट हेर्दै छु र माधव दाईलाई नम्स्कार।
Aamalai dhannabade xa
हजुरमा को अमर अजर मौलिक सिलोक कबिता ले मेरो बला पन मा पो पुर्याई दियो धन्यबैड हमू हजुरलाई आमको खु याद गर्दै क्षु यो परदेसी भुमी बट
Sundar aawaj ramro x sholak
दर्शन आमा अतिमिठो सिलोक भन्नुभएको छ धन्यवाद यसैगरी मिडिया क्रमी सर हरुलाइ पनि धन्यवाद यस्तै प्रतिभालाई अगाडि लेउनु पर्छ
@hayybstt3289
3 жыл бұрын
Aamalai namaskr mitho siloka sunahnu vyo
Dherai ramro aama ko silok 🙏🙏
💕💕💕💕💕💕
Good bandhu
अामा नमन
Katie mitho bhaaka aammko
hajur.aama.silok.ra.sagini.ta.Ramro vhannu.vhayo.mata.suni.rahanchu. Malai.yasto.sagini.silak.sarahi.man parcha.
कति राम्रो भिडियो ।😊😊
सारै राम्रो छ हजुरको बोली सनिरहन मनलाग्यो ।
Ramro xa aama ko geet
कति राम्रो शिलक अामा
अामा कति राम्राे सिलाेक पाहाडतिरकाे ठाउकाे नाम सहितकाे सिलाेक अामा फेरि फेरि पनि 🙏🙏
अामा संसारकै अामा 🙏💐🌻🙏
कति सुन्दर अामा अति राम्राे 🙏🙏
धन्ने बाद आमा हजुर लाई नमस्कार
आमालाई नमन् 🙏 । नेपाली लाेक संस्कृतिकाे जगेर्नामा यहाँकाे याेगदान सदा स्मरणीय रहनेछ ।
@subhadrajoshi5671
4 жыл бұрын
कत्ती मर्मस्पर्शी अनी सम्बेदनशील सिलोक यो उमेरमा पनि यति तेजिलो दिमाग आमाको धेरै धेरै धन्यवाद आमा हजुरलाई 🌹🌹🌷🌷🙏
अामा ले सारै राम्राे जाते शिलाेक भन्नुभयाे ।
सारै राम्रो आमा को सिलोक मेरो आमा लाई नि धेरै आउछन् एस्ता सिलोक र सङ्गिनि
माता सरस्वती काे कृपा उनै मातालाइ सम्झिरहनु हाेस ।
आ हा कति राम्रो
अम्म्म्म्म्म्म्म!!! कति धेरै सिलोक,सबै सेब गर्छु
साह्रै राम्रो । आफ्नै गाउँको सेरोफेरोमा समेटिएको रहेछ । खुसी पनि लाग्यो ।
आमालाई धेरै धेरै धन्यवाद , फेरी फेरी वहाॅलाई ल्याउनुहोला । सार्है आनन्द आयो ।
@loksansar
4 жыл бұрын
धन्यवाद
आदरणीय आमा प्रती हार्सिक नमन । कति राम्रो शब्द चयन । अहिलेका पढे लेखेका भनौदा नेता हरुले पनि यस्तो शब्द चयन गर्न सक्दैनन ।
@loksansar
4 жыл бұрын
धन्यवाद
@jamunadulal5671
3 жыл бұрын
कति रामाे अामा फेरि फेरि पनि लेईयर अाउनुस् हस् 🙏🙏🙏🙏
माधवजी, उहाँ तपाईकै आमा हैन र? आमालाई आमा भनेर नै चिनाउँदा के फरक पर्थ्यो र? :)
अति राम्रो शिलोक
राम्रो छ
आमा त सराई राम्रो भन्नुभएकोमा धेरै खुशी लागिरहेछ । यस्तै अरु पनि सुन्नु पाउ
Sarai ramro silok gaunu vayo aama ley 🙏🙏🙏🙏
Aama 🙏🙏
नमस्कार सगेनि भाका पनि सुनन पाउन हजुर धेरै राम्रो छ
आमा हजुरलाई ढोग गरे ।असाद्य्री राम्रो नमन ।
very good baini
हार्दिक नमन आमा। मेरो आमा पनि 85 बर्षको हुनुहुन्छ यस्तै शिलोक सुनाउनुहुन्छ। ।
लोपोन्मुख संस्कृति, हाम्रो परम्परा जोगाउन गर्नुभएको प्रयास अतुलनीय छ
आमालाई धेरै धेरै सम्मान ।। आफ्नो पीडा ब्यथालाई साङ्गितिक शैलिमा प्रस्तुति गर्नुभयो ।।
कति मिठाे सिलाेक गाउनु भाे अामा उमेरमा कति मिठाे स्वार थियाे हाेला है अामा हजुरकाे अहिले मलाई त अामाकाे स्वर रूप धेरै सुन्दर लाग्याे अामा यसै गरि सुनी रहन पाउ अामा हजुरकाे सिलाेक यसै गरि धेरै धेरै लामाे अायू हाेस हाम्राे याे सिलाेक भन्ने अामा काे सयाै बर्ष यस्तै सिलाेक सुनी रहन पाउ अामा राम्राे त अामाकाे सिलाेक
@loksansar
4 жыл бұрын
धन्यवाद
God bless you hajurama
लोपोन्मुख यस्ता अद्भुत श्लोकहरु हामी सम्पूर्ण आजका बालबालिका मध्य प्रसारित गरिदिनु भयो तस्अर्थ हार्दिक आभार
Jai Shree krishna Radhe Radhe. Aama ko Silok dherai ramro lagyo.Thank you.
आमाको सिलोकलाईमाने
आत्तिनै राम्रो सिलोक
आमालाई धेरै धेरै धनेवाद मिठो भाका सुनाउनु भयो!!!
धेरै राम्रो छ आमा
मेरो ममिको याद आयो है aja यो सिलोक सुन्दा
आमाको सिलोक अति राम्रो!
मेरि आमा चटक्कै चुडेर लगो नि दैबले अब को भनी देला😥🙏
अति आनन्द लाग्यो आमा 🙏 🙏
Daammi
Aamalai namaskar, dherai mitho shlok sunaunu vaekoma hajurlai dherai dhanyawad. Purano yad aayo.
एस्ता प्रलोप हुँदै गएका श्लोक हरु अझै खोजी खोजी हाल्नुन सर। नारी बेदनाका श्लोक हरु धेरैछन हामी सानो छदा खुब सुन्थियुँ
Kati mitho janto pidhdagaune silok budhi aamako aytihansik saskriti jhalkaune geet gaunu bhyo ramailo lagyo feri pani astai astai ramaila geet sunne mauka dinu hola dhanebad
राम्रो लाग्यो
Aw
हे मेरी आमा सकीन मन् थाम्न 😭😭😭😭😭😭😭😭😭😭
❤❤
Sarai ramro lagyo aama ko slok
Sarah ramro aamako slok aamako slok esarinai sun a pairahos.
अती राम्रो प्रस्तुती आमा
Voice
दर्शन आमा सरै मन्पर्यो मलाई पनि
आमा🙏🙏🙏🙏🙏🙏
Nice
कति दमद्रार प्रस्तुति आमा हजुर नमन हजुरको प्रतिभालाई।
आमा नमन गर्दछु हजुरको श्लोक ले सारै मन छोयो
आमा को सिलोक सुनाउनु भो सारै राम्रो लागेयो ।सर लाई धेरै धन्ने वात छ ।👍️🌼🌺
Good
🙏🙏🙏🙏🙏🙏
अामालाई नमस्कार कति मिठाे अामा ।
aahaaaaaaaaa kya maja
@loksansar
4 жыл бұрын
धन्यवाद
Namaskar amalai, ramro lagyo
🙏🙏🙏🙏🙏Aama
@loksansar
4 жыл бұрын
धन्यवाद
हजुर धेरै धेरै धन्यवाद हजुर
आमालाई नमन गर्दछु
नमस्कार
Ati ramro
Aama kati mitho silk
Aama lai shlok matrai hoin kehi dakchhina pani garnu hola. Kuwait bat
@loksansar
4 жыл бұрын
हुन्छ,धन्यवाद
धेरै राम्रो सिलाेक अामाकाे
आमा, सबैको आमा
Radhe radhe aama silok sunna pauda khusi lagyo
हजुर आमा 🙏🙏
@loksansar
4 жыл бұрын
धन्यवाद
AAMAA PRATI HARDIK NAMAN
salute ....salute ...
हाम्रो संस्कृति
ओ हो सुन्दर त छ नै ,बिरानो भो अब ।।।
Atinai ramro lagyo malai
Marmik silok rahechhan.
Lok Sansar nrayanam,Estai silokharu nirantata didai rahanu hola ,dhanyawad
Dhanyabad aama lai .
अभिबादन हजुर |
Dami
Sarai ramro aama .Tpaiko phon no tpaisaga bat garni thia .mero pani aama bitnu vo
Aama dherai tagada hunuhudoraichha
@loksansar
4 жыл бұрын
धन्यवाद
Aba yo laya aafno samajic sanskriti haraudai gayaka chhan aaja sunna paiyo dherai ramro
Saarai ramro lagyo