४ वेदको सम्पुर्ण ज्ञान, यो भिडियोबाट थाहा पाउनुहोस | | Vedas History in Nepali | | Sachdev Chhetri
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/de...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
Vedas:
The Vedas are a large body of religious texts originating in ancient India. Composed in Vedic Sanskrit, the texts constitute the oldest layer of Sanskrit literature and the oldest scriptures of Hinduism. There are four Vedas: the Rigveda, the Yajurveda, the Samaveda and the Atharvaveda.
𝗠𝘆 𝗣𝗿𝗲𝘃𝗶𝗼𝘂𝘀 𝗩𝗶𝗱𝗲𝗼𝘀: 𝗟𝗶𝗻𝗸🎥
➨ यी ३ चीज जीवनभर याद गर्नुहोस, जस्ले सफल र सुखी बनाउँदछ | | Best Motivational Video
⫸ • यी ३ चीज जीवनभर याद गर...
➨ Success Motivation: अभाव भयो भनेर रुन बन्द गर्नुहोस | | सिक्नुहोस ईतिहास रच्नुहोस
⫸ • Success Motivation: अभ...
➨ बिवाह गर्नुपुर्व यो भिडियो हेर्नुहोस | | How To Find Good Partner ? | | Motivational Nepali Video
⫸ • बिवाह गर्नुपुर्व यो भि...
➨ यी ३ व्यक्ति जस्ले तपाईलाई हिम्मत हार्न दिने छैनन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ३ व्यक्ति जस्ले तपा...
➨ यी ५ जनावर जस्ले तपाईलाई केहि गर्ने हिम्मत दिनेछन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ५ जनावर जस्ले तपाईल...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
"𝗠𝗜𝗡𝗗 𝗜𝗦 𝗧𝗛𝗘 𝗣𝗔𝗥𝗧 𝗢𝗙 𝗟𝗜𝗙𝗘 𝗔𝗡𝗗 𝗞𝗡𝗢𝗪𝗟𝗘𝗗𝗚𝗘 𝗜𝗦 𝗧𝗛𝗘 𝗟𝗜𝗙𝗘 𝗢𝗙 𝗠𝗜𝗡𝗗"
⫸Once time pursuit this and change your recent lifestyle.
⫸OUR CHANNEL IS ABOUT NEW HOPE AND EDUCATION.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
𝗜𝗙 𝗬𝗢𝗨 𝗪𝗔𝗡𝗧 𝗧𝗢 𝗖𝗢𝗡𝗧𝗔𝗖𝗧 𝗠𝗘
𝙎𝙊𝘾𝙄𝘼𝙇 𝙎𝙄𝙏𝙀𝙎:
⁕𝗚𝗺𝗮𝗶𝗹: sachdevchhetri7@gmail.com ............................................................
⁕𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸: Sachdev Chhetri ( / kamal.adhikarichhetri )
⁕𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺: Sachdev Chhetri ( / chhetrisachdev )
⁕𝗧𝘄𝗶𝘁𝘁𝗲𝗿: sachdevchhetri1
⁕𝗧𝗶𝗸 𝗧𝗼𝗸: Sachdev Chhetri (vm.tiktok.com/ZGJBjtxdK/)
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
•𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨•
Пікірлер: 407
कोटी कोटी नमन 🙏🙏हजुरको मिठासपूर्ण वाणी सुनीरहु मन लाग्छ ...हरेक भिडियो हरु हेरेर हामीले धेरै सिकने मौका पाहीऊ ...कोमल गिता सुन्ने ईच्छा छ... हजुरको मुखारबिन्दुबाट गिता यथारूप सुनीरहन मन लाग्छ ..किरपा गरी हजुर बाट कोमल गिता सुनन पाऊ न🙏🙏🙏
@NINJAGAMING-ye9ep
2 жыл бұрын
Tapai Dibyanshu ko ama ho
धेरै समान्न साथै यस्तै किताबहरुको ग्यान प्रदान गरि रहन म तपाई सग अनुरोध गर्द्छु र तपाईले सधै यस्तै राम्रो कुराहरुलाई अझै धेरै अरु सामु पुराउन सक्नु होस, शुभकामना ।
@tilakdevkota954
2 жыл бұрын
Good knowledge
@gauravbashyal1138
2 жыл бұрын
nepali maa Sunn Ra padhana man x❤❤❤❤❤
🏵️🙏🌺जय हाेस् हजुरहरु काे कति राम्रो कुरा तथा ज्ञान🏵️🙏🌺
@gitsiwal8341
5 ай бұрын
Jay bed Jay Guru deb
आहा कती राम्रो प्रस्तुती र सङक्षिप्तमा सारा बेदको बिषयगत ज्ञान । this is the way to research our own philosophies. Thank you so much for this hardwork and presentation.
यस्तो अमुल्य दुर्लभ ज्ञान प्रकासित गर्नु भएको तपाईंलाई कोटी कोटी नमन 🙏🙏
धन्यवाद गुरु, ज्ञानमय भिडियोको लागि,ईश्वरले हमेसा रक्षा गरून्!!
ॐनम शिवाय नमह ।ॐ विस्णवे नमह ।ॐजय श्री राम ,ॐ नमाे भगवते वासुदेवाय नम ।
ॐ जय कपाली जय पिङ्गल जय भिम जय शम्भु जय भव🙏🙏🙏🙏
जय होस । अत्ति उत्तमं । this is the way to flourish the wisdom
Ati Dheri Dhannyabat🕉️👍🙏🙏🙏👍🕉️
धनयवाद यस्तै ज्ञान का कुरा सधैं सुन्न पाउँ 🙏☺️
यो अति पुन्य काम हो धेरै धेरै धन्यवाद यो ज्ञानमय यात्रा को लागि ...! भगवान ले सदा रक्षा गरुन 🙏🙏🙏❤️❤️🇳🇵
@arjuntaygi4630
2 жыл бұрын
अरु धर्म शास्त्र पढ्न काे लागि नेपालि भाषामा एप डाउनलाेड गरेर पढ्न पाईन्छ तर हाम्राे धर्म शास्त्र बेद नेपाली भाषामा पढ्नै पाईदैन याे नेपाली हिन्दु हरुकाे ठुलाे कमजाेरि हाे
@dhanbahadurkhatri4485
2 жыл бұрын
@@arjuntaygi4630 यो सत्य कुरा हो यस्को पनि कुनै उपाए आउने छ छिट्टै आशावादी हौ
@arjuntaygi4630
2 жыл бұрын
@@dhanbahadurkhatri4485 तेति धेरै हिन्दु संगठन हरु छन तर एउटा एप बनाउन।।नसक्ने कति कमजाेर संगठन रहेछ अाज थाहा भाे
@dhanbahadurkhatri4485
2 жыл бұрын
@@arjuntaygi4630 त्यो भन्दा पनि धर्म प्रतिको बेवास्ता अबुझ अज्ञानता हो जस्तो मलाई लाग्छ 🙏🙏🇳🇵
@arjuntaygi4630
2 жыл бұрын
@@dhanbahadurkhatri4485 त्याे पनि हाे र धर्मि भन्नेहरु नै। अधर्म भए शास्त्र काे। बिषयमा ज्ञान दिने कुनै तरिका छैन नेपालमा यसकाे मुख्य दाेषि पंडित गुरुहरु हुन
बेदान्त दर्शनको अध्ययन शिक्षा ज्ञान अति अति अति भाग्यशाली ब्यक्तिले मात्र प्राप्त गर्दछ !
नेपालीमा सम्पूर्ण वेद र गिता को श्रुति सुन्ने आशा छ ।
@Ramu-bw4ub
Жыл бұрын
Bahun dhoti
@monidahal368
10 ай бұрын
ta chai k chinky chinese? 😑@@Ramu-bw4ub
@Crazyfun321
3 ай бұрын
❤❤❤
@1voice_ofNepal
3 ай бұрын
@@Ramu-bw4ub🙏🏻
वाउ, सुनिरहु लाग्दालाग्दै सकियो, अझै पुर्ण अङ्क सहित नया भिडियो आओस ! जय होस
जानकारी को लागि धन्यवाद सर
यक्दमै राम्रो ज्ञान को कुरा सुन्न पायो धन्यवाद गुरु मित्र ज्यु लाइ
धन्यवाद राम्रो विशय प्रकाशित गर्नु!भएकोमा ।
Very good briefing about veds. Thank you for your hard work. Keep it up.
dharai gyan ka kura haru dhanybab xa
Sahi ho Bed hamro Bhagwan. Naman.
गुरुप्रति नमनम
Tapaiko Gyan Le Mero research ma thulo help mileko xa tapailai Hardik naman
Koti koti namaskar hajur lai yesto gahiro kura ko yeti mitho ra saral video banai diyeko maa🙏🏽🙏🏽🙏🏽🙏🏽
Love from Nepal sir🥰🥰🎉🎉🎉💞💞💞💞
जय श्रीकृष्ण जय गिता ज्ञान।
Thank you gurudeb ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sundar gayan dhannayabadh.......
ॐ नमः शिवाय
You are my best subscriber 💝
वेद पढ्नु पढाउनु मानव मात्रको कर्तव्य हो। धन्य वेद प्रचार प्रसारको अथक समुह हरुलाई।
धन्यवाद हजुरलाइ
जय होस
जय भगवान बिश्वाकर्मा🙏🇳🇵🤗💐🌼💮🌸🏵️🕯️
Would love to hear Nepali translation of "The power of positive thinking" from you❤️
@RamBahadur-oh4qv
6 ай бұрын
😊 😂😊
@RamBahadur-oh4qv
6 ай бұрын
5:05
Om namah shivay
जयराधेराधे ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
ग्यान धर्म र संस्कृतिको जानकारीका लागि शुभकामना व्यक्त गर्दछु 🙏🙏🇳🇵
@somgurung259
2 жыл бұрын
,
ॐ
जयकृष्ण 🙏❤️
Thanks. Keep it up .
Audio book halnus na ved ko utsukta xa sunnalai🥺🕉️💙
सर्बत्र संस्कृत नेपालिमा अनुबाद भैईइ सामन्य मानिसले पनि भुझ्न पायोस धन्यबाद🙏🙏🙏🙏
सुन्नमा आनन्द छ,ज्ञान छ।
@mr.skeletonman375
Жыл бұрын
Suresh darshan ji, drughist haru le drug ko laut ma Parera juun uni haru le nakali Ananda ko anubhuti gerchan, tapai lai Pani ved Sunna ma Ananda aauncha hola. Maile ved naramro nai bhanna khojay ko hoina. Kinabhane tapain le ved ko gyan jati sukai Linus tapai ko dukkha jasta ko tastai rahancha. Ek Patak Buddhism padhnus teslai Chintan ra manan gernus Bhagvan Buddha le hami lai dukkha bata mukta huna sakin6 bhane ra tapain hamro lagi (abhidhamma) ma Bhani rakheko6. Teskaran abhidhamma ekchoti padhnus.
Jai shri Radhe Krishna
धन्यवाद वेद को विशेषता बतायको बारे मा ।
कति राम्रो प्रस्तुति
Very good
Rada rade garu namaskar kati ramro
Jay brama devetaya namaha
Dhanyabat hajur .......
Jay shree ram
यसरी नै सबै बेद पुर्णरुपमा नेपाली भाषामा पढ्न पाईयाेस प्रतिक्षामा छु ।
@aaravbhusal
2 жыл бұрын
I need it too❤️❤️🙏
@narayanbashyal2838
Жыл бұрын
चार वेदको सार भन्ने पुस्तक छ हजुर नेपालिमा
@kiranrana2676
Жыл бұрын
@@aaravbhusal you you can send your at some other side ho ß
@dineshsapkota3833
11 ай бұрын
४ वेदको पुरै भिडियो नेपालिमा बनाएर हाल्नुस न सर
@user-prakash412
10 ай бұрын
यो नेपाली धर्म नै हैन । अनि कसरी नेपाली मा हुन्छ।
Sir hjr ko video herdaa herdaa big fan bhayako thahanaii bhayana love you sr🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मलाई वेद पढ्ने ठूलो ईच्छा छ, वेद नेपालीमा उपलब्ध छ कि छैन ❤
ow कति राम्रो ज्ञान्
@shankargczimmal1487
2 жыл бұрын
🙏🙏धन्यबाद,ज्ञान प्रचार गर्नु भएकोमा
Maile sunna khojeko kura ayo😇thank.u soo muchhh bro❤❤
Thank you so much for knowledge n types information of ved .
Thanku so much respected sir
Great and good awareness.. This video..This video make cool mind
Wonderful performance video keep it up 🇳🇵 जय नेपाल
राम्रो ज्ञान । Keep it up Sir
Naman hajurlai pani
यजुर्व वेद भन्नुभयाे । यसकाे उच्चारण त यजुर्वेद मात्र हाे ।
यहि वेदमा सुर्य पृथ्वीबीचको दुरि, सुर्यमा सात रंग हुन्छ्न अनि प्रकासको गति निधारण गरिएको छ। वैग्यानिक आधार हू वेद
Best❤❤❤
Thank you for this vedio. Always listen you and love your voice dear brother ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thanks for all the beda information and educational series! Nameste 💔❣️❣️🕉🕉🕉🕉🕉🕉🕉
बेदमा भएका सम्पूर्ण कुरा हरू पनि यसरी राखि दिनुस न सर🙏🌹🌹🌹
Namaskar sir yo book haru sabai upalabdha garaidinuvaye avari hunethiye...🙏
@user-jd9jo1iw3d
2 жыл бұрын
सुरुमा रामायणबाट सुरु गर्नु नि हजुर ।त्यसपछि गिता हुदै पुराण बेद तर्फ गएको राम्रो ।
Thank u so much ! For more useful information🙏
Ekdamai rmro💓💓❤️..maile sunna thaleko lgvg 1 week vyo ..ra malai lgxa ..maile afuma dhrai changes launa thaleko xu ...💓💓❤️💘🔥
Wow thank you for such positive and rare things about vedh🙏🙏🙏
यतिराम्रो ज्ञान् दिने दर्शन शास्त्र छन् तर पनि हामी अज्ञानि छौँ किनभने हामीले यसको महत्त्व बुझ्ने कोशिस गरेनौं ।बेदमा जातीय विभेद गरिएको छ ।न कसैले पढ्न हुने न कसैले पढ्न नहुने भनिएको छ ।मात्र सत्कर्मले ठुलो र कुकर्मले सानो हुने हो ।जय सनातन ।
मैले दर्शनशास्त्र शार्दुल विक्राडित छन्दमा लेख्दैछु । यो कठिन त छ नै । तथापि नेपाली भाषामा अहिले सम्म लेखिएको छैन । तत्सम्बन्धी वशिष्ठ पद्धति बारेमा केही खुराकको आसा राख्छु ।
जय ग्रेटर नेपाल आमा🤲🇳🇵🙏
Kati ramro kura 😀☺️
Dherai ramro
Always appreciate your work 🖤
dherai Ramrolagekoxa
धन्यवाद हजुरलाई चार वेदहरूको बारेमा संक्षिप्त परिचय दिनु भएकोमा
Thanks for this valuable video 😊💓
शब्द ,आवाज धेरै आकर्षक ,अनि दिन खोजिय्को ग्यान अति सरल छ ।लामो समय देखि सुन्दै आको छु ।येस्मा हजुर ले जुन सस्क्राइब को लागि भन्नुहुन्छ त्यो अलि खल्लो भयो ।भिडियो हरु धेरै आवश्यक र जिबनोपयोगी भको ले हामिले बिज्ञापन दिदा अलि खल्लो भयो ।
Thank you for knowledge
अब हिन्दु धर्म को ज्ञान सबै भाषा मा लेखिनु पर्छ
Dherai dhanyabad 🙏🙏
Ramro jhankari sir🙏
Thank you so much for such a beautiful content 💞
Amazing keep it up 👍
Always your big fan sir❤️
Wow great gyans 🙏
जय होस्
अाहा कति सुनदर ज्ञन
Pranam Cha e charai bed harulai
जय होस वेद मा 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👏👏👏👏👏👏👏👏🤩
Great job💖💖
Dhanbat sahi bato dekhaunelai
Great video
Most important video
बेद लाई नेपालीमा पढ्न पाए आभारी हुने थियौ🙏🙏