यसो गरे तपाईंलाई कसैले हेप्न सक्दैन || Dr.Yogi Vikashananda | Manokranti | 2021

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 785

  • @surajgurung5664
    @surajgurung5664 Жыл бұрын

    दमदार चेतनामुलक र मनोवैज्ञानिक प्रबचन। ब्यवहारिक जीवन सुधारकों लागी ठूलो ज्ञान🙏

  • @mannu3103
    @mannu31033 жыл бұрын

    तपाईको सुझाव सल्ला साच्चीकै मेरो जीन्दगीको सफल यात्रा बन्दै गएको छ । तपाईको धेरै कडा मेहेनतको प्रवचन ले हामीले एक आधा घण्टामा धेरै चेतना मुलक कुरा सीक्छौ ।।

  • @krishnamainali9932

    @krishnamainali9932

    10 ай бұрын

    9:47

  • @bijayabc6288

    @bijayabc6288

    9 ай бұрын

  • @DipjalanDc377

    @DipjalanDc377

    6 ай бұрын

    5:25

  • @user-ww3gj4to9i

    @user-ww3gj4to9i

    5 ай бұрын

    ​@@krishnamainali9932q1

  • @bhimakhadka8203
    @bhimakhadka820321 күн бұрын

    नमन गुरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @thanisharana3973
    @thanisharana39732 жыл бұрын

    🙏जय होस् गुरुजि तर जति चुपलाग्यो उति झन् पेलिरहनछन् ,यो मानबिय स्वभाव पनि हो ।अनि आफु चाहि सधैं पिडित भैरहने?

  • @sujubastola5166

    @sujubastola5166

    2 жыл бұрын

    Ho mero mann ko kura vannu vo

  • @sitarai3297
    @sitarai32972 жыл бұрын

    धन्यवाद गुरुदेब 🙏💐हजुरले कति राम्रा -राम्रा ज्ञान दिनुहुन्छ । कतिपय मान्छेहरूलाई ठूलाठूला दुर्घटनाहरुबाट बचाउनुहुन्छ ।

  • @nabakrishinepal4014

    @nabakrishinepal4014

    2 жыл бұрын

    🙏🙏🙏🙏👏👏

  • @Subashneupane217

    @Subashneupane217

    2 жыл бұрын

    Yes

  • @raazsth1368
    @raazsth13683 жыл бұрын

    गुरुदेव😍😍😍 प्रणाम🙏🙏।।हजुरजस्तो बुद्ध पुरुष फेरि नेपालमा पाउनु हामी सबै नेपालीहरुको लागि गर्वको कुरा हो।।धन्यवाद गुरुदेव हजुरले चित्रकला छोडेर अध्यात्म रोज्नुभयो जसको कारण म जस्ता लाखौं नेपालीहरुको जीवन उजागर गर्ने बाटो मिलेको छ।भगवानसम्म पुग्न हजुर एउटा बाटो बन्नुभएको छ।हजुरको पाउँ छुने शौभाग्य मैले नि पाएको छु गुरुदेव,😘😘🙏🙏🙏

  • @nabakrishinepal4014

    @nabakrishinepal4014

    2 жыл бұрын

    🙏🙏🙏🙏👏👏

  • @nabakrishinepal4014

    @nabakrishinepal4014

    2 жыл бұрын

    🙏🙏🙏🙏👏👏

  • @sureshkhadka4453

    @sureshkhadka4453

    2 жыл бұрын

    म पनि

  • @prasheshkarki6505

    @prasheshkarki6505

    Жыл бұрын

    1swasthani brata katha

  • @PrakashGurung-ko4oy

    @PrakashGurung-ko4oy

    Жыл бұрын

    🙏🙏🙏🙏🙏🙏🌷

  • @dallimbu2308
    @dallimbu23083 жыл бұрын

    जै होस मनोक्रान्ती दर्शन everyone and dr yogi guru vikashanand

  • @gomapanthi9165

    @gomapanthi9165

    3 жыл бұрын

    जय होस गुरु देव्🤙🙏🙏

  • @arjunrajadhikari8613
    @arjunrajadhikari86132 жыл бұрын

    हिमालयको काखमा जन्मिनु भएको एक अनुपम सुवास हो हजुर , हजुरको आधुनिक विज्ञान संग सनातन मानव दार्शनिक को योग बाट निर्माण गरि नयाँ विचारको सृजन गरि सरल र सटिक ज्ञान वाणी प्रदान गर्नु हुने महान पुण्य आत्मा लाई कोटी कोटी नमन 😍😍😍😍😍🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🦋🦋🦋🦋🦋

  • @ZORDFF123
    @ZORDFF123Ай бұрын

    जिबन जिउनको लागी सहज बनाउन हजुरका एक एक शब्द अति उपयोगी छन्

  • @budharaj8348
    @budharaj83482 жыл бұрын

    सत्मार्गमा लाग्न प्रेरित गर्नुहुने आदरणीय गुरुदेव प्रती सत- सत नमन

  • @bimalachapagainkalika8413
    @bimalachapagainkalika84132 жыл бұрын

    एकदम सही कुरा भन्नु भयो मेरो मन छोयो भित्री आत्मा मा नै पूग्यो तपाईको यो जीवन बदल्ने मन्त्र सकेसम्म पूरा गर्नेछू । गूरु प्रती हार्दिक नमन धेरै धेरै धन्यवाद छ गूरु

  • @neeshaneesha8566

    @neeshaneesha8566

    2 жыл бұрын

    ok

  • @nabakrishinepal4014

    @nabakrishinepal4014

    2 жыл бұрын

    🙏🙏🙏🙏🙏👏👏

  • @purnashrestha4521

    @purnashrestha4521

    2 жыл бұрын

    @@neeshaneesha8566 aol

  • @anilkc1254

    @anilkc1254

    2 жыл бұрын

    0

  • @anilkc1254

    @anilkc1254

    2 жыл бұрын

    00

  • @numlalpanthi8172
    @numlalpanthi81722 жыл бұрын

    एकदम सही कुरा भन्नु भयो मेरो मन छोयो भित्री आत्मा मा नै पूग्यो तपाईको यो जीवन बदल्ने मन्त्र सकेसम्म पूरा गर्नेछू ।

  • @jeetthulung2767
    @jeetthulung27672 жыл бұрын

    गुरु तपाई आफै एक नम्बरको छुच्चा व्यक्ति हुनुहुन्छ रे तपाइको छोरा छोरीले भनेको सुनेको छु होई कुनै अन्तर्वार्तामा 🧐

  • @prakashsunar7185
    @prakashsunar71853 жыл бұрын

    जिबन भोगाइ मा धेरै उपयोगी छन् गुरु तपाईंको प्रवचन सारै घतलाग्दो छ् 😍😍🙏🙏

  • @tulsiregmi9452
    @tulsiregmi945211 ай бұрын

    धेरै धेरै धन्यवाद गुरु जि सारै मन छोयो 🙏🙏🙏💐💐💐

  • @suryakumargurung245
    @suryakumargurung2452 жыл бұрын

    स्वामी बिकाशानन्द जति का प्रखर वक्ता ऐले सम्म नेपाल मा जन्मेका छैनन। वहाँ पछि स्वर्गीय नारायन पोखरेल को नाम लिन सकिन्छ। कुनै पनि बिशय माथी येति सारै प्रभाब्साली ढङ ले बोल्न सक्ने स्वामी बिकासानन्द ज्यु लाई सलाम, नमस्ते र सवाखेर छ।

  • @rosanigrg329
    @rosanigrg3292 жыл бұрын

    Aaha! Kati ramro Kura vannu vo gurudev yakdam Sahi Kura garnu vo mutumai xuyo harko kuraly

  • @semisanyok4300
    @semisanyok43003 жыл бұрын

    जय गुरुदेव यहाको प्रवचन सुनेर जिवनमा लागुगर्नेहोभने जिवनमा उपयोगित १००% हुनेनैभो । शान्ति खोज्न भौतारिनु पर्दैन धन्यछ हजुरलाइ ।🙏🙏🙏

  • @nabakrishinepal4014

    @nabakrishinepal4014

    2 жыл бұрын

    🙏🙏🙏🙏👏👏

  • @prakashgurung7214
    @prakashgurung72143 жыл бұрын

    समाज अनुसार हुन्छ । ब्याक्ती ब्याक्ती राम्रो हुन समाजमा भएको ब्याक्ती हरु सबै सभ्य हुनु जरुरी छ । जस्तो समाज उस्तै बालबालिका हुनेछ अनि पछि गएर ती बालबालिका हरु पनि उस्तै हुन्छ अर्थात जुन समाज को ब्याक्तीहरुको आचरण , चाल चलन राम्रो हुन्छ त्यहाँ हुर्कने बालबालिका हरुको आचरण पनि राम्रो हुन्छ । कुनै पनि ब्याक्ती जन्मदै खराब हुदैन त्यो त समाज अनुसार हुन्छ ।

  • @ghimirekamal1440
    @ghimirekamal14402 жыл бұрын

    अती उतम लाग्यो मेरो मन आत्मा न्नै छोयो गुरु नमन्🙏🙏🙏

  • @shivaphuyaldolakhali7399
    @shivaphuyaldolakhali73993 жыл бұрын

    प्रणाम् 🙏 गुरु देव्,,सबैको सदा जय होस्।

  • @GRPInformationEntertainment
    @GRPInformationEntertainment2 жыл бұрын

    अत्यन्त सान्दर्भिक अनि मनन् गर्नै पर्ने कुरा गुरु

  • @jagatrai2606
    @jagatrai26062 жыл бұрын

    धन्यवाद गुरु हजुर्को उपदेश मलाइ मन पर्यो यस्तै सधै सुन्नपाए हुन्थ्यो नमस्कार है ।

  • @abisheklama4413
    @abisheklama44132 жыл бұрын

    मलाइ अति मन छुने कुरा भन्नू भयो Dr yogi sir

  • @sunitachhetri5531
    @sunitachhetri55313 жыл бұрын

    जय गुरु देव हजुरको सानिध्य ले मेरो जिबन मा धेरै सकारात्मक परिवर्तन आएको छ जब दुखि हुन्छु नि अनि आफु भित्र जान्छु अनि आफ्नो मुल्य लाई फिल गर्छु अनि जब रिस उठछ अनि एकैछिन मा शान्त हुन्छु किनकि म त्यो लेबल को ब्याक्ति हैन भन्ने फिल गर्छु आज बाट त अकृया योग लाई फव्लो गर्छु thank you gurudev

  • @dipupariyar4309

    @dipupariyar4309

    2 жыл бұрын

    💯 right guru jee 🙏🙏🙏

  • @sthapa2393
    @sthapa23933 жыл бұрын

    गुरुदेव काे जय हाे , धन्यवाद गुरुदेव यति सुन्दर ज्ञान दिनु भएकाे मा 🙏🙏

  • @nabakrishinepal4014

    @nabakrishinepal4014

    2 жыл бұрын

    🙏🙏🙏🙏👏👏

  • @nabakrishinepal4014

    @nabakrishinepal4014

    2 жыл бұрын

    🙏🙏🙏🙏👏👏

  • @sefronsharma1922
    @sefronsharma19223 жыл бұрын

    यति महान ज्ञान आफ्ना भक्तहरूका लागि प्रदान गरिदिनु भएकोमा अति नै आभारी छौं । सदा सर्वदा जय होस् गुरुदेव हजुरको । 🙏❤️🌷🙏

  • @makardhojkc1042
    @makardhojkc10423 жыл бұрын

    😍😃💕🌹जय गुरुदेव💕💕 प्रणाम😎💕

  • @ramkhatri91-kl5ps
    @ramkhatri91-kl5ps3 ай бұрын

    साच्चिकै सत्य हाे गुरुदेव नमस्कार 🙏🙏

  • @Prabal347
    @Prabal3472 жыл бұрын

    सार्है सहि प्रवचन , सबैलाई फिट हुने , विशेषगरी श्रीमति र बुहारी लाई आवश्यक !! जय मनोक्रान्ती !!!🙏🙏🙏🙏

  • @user-kk3yq6cg5m
    @user-kk3yq6cg5mАй бұрын

    धान्नेबात गुरु देव हजुर ले दिएका ज्ञान हरु बाट मैले बुझेकी छु म धेरै आफै मा पनि नी भाकी छु ❤🙏

  • @BhupendraKc-sl2hf
    @BhupendraKc-sl2hf9 ай бұрын

    आफ्नो जिन्दगी मा कसरी खुसियाली रमाइलो मन बनाउन के कस्तो मार्गदर्शन को पालना गर्ने भन्ने उपदेश दिने गुरु को सबै भिडियो मन पर्ने छन ।

  • @binodsyangba1218
    @binodsyangba12182 жыл бұрын

    ओशो, सदगुरु बासुदेव र हजुरको एकदमै ठुलो भक्त।।

  • @ZeroKnowledge
    @ZeroKnowledge2 жыл бұрын

    Wow very nice speech wonderful keep doing it Continue 👏म यो स्पीच सुनेर I am became positive thanks guru

  • @somagiri4165
    @somagiri41652 жыл бұрын

    Wha Wha yesto Ramro kura Nepali Maa Sunu pauda Mann nai khusi vayo ❤ you have great words guru Ji. God bless you.

  • @higamerz0123

    @higamerz0123

    2 жыл бұрын

    Jay guru dev swata swate namana

  • @gitasubedi1541
    @gitasubedi15412 жыл бұрын

    सारै मन छुनी कुरा गर्नु भयो गुरु जय होस हजुर को🙏🙏

  • @pramishakhatri5614
    @pramishakhatri56142 жыл бұрын

    जिबन भोगाइ मा धरै उपयोगि छ गुरु हजुर को जिग्यासा लाइ सधै समान गर्छु 👏👏

  • @saitamaff6338
    @saitamaff63382 ай бұрын

    मेरो जिन्दगीलाई पेलाई धेरै छ। तटस्थ बस्ने अबस्था नी हुदैन अबचाही यही सूत्र अपनाउछु ।

  • @gmai971
    @gmai9713 жыл бұрын

    नमन गुरुदेव जय होस गुरुदेव जय होस मनोक्रान्ति

  • @alisabanjade9030
    @alisabanjade90302 жыл бұрын

    Jaya gurudev. Dherae gyan dinu vaakoma hajurli kharabau kharab dhanebad ani dherae dherae smman.

  • @bipin_raut
    @bipin_raut Жыл бұрын

    Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @susheelamaid8780
    @susheelamaid87802 жыл бұрын

    नमस्कार सर एक्दम राम्रो कुरा जान्कारि दिनुभो सर धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @sanjitadhamala3269
    @sanjitadhamala32693 жыл бұрын

    Good morning gurudev 🌄 🙏 Jaya manokranti❤

  • @dipakpanday7361
    @dipakpanday73612 жыл бұрын

    प्रणाम गुरुदेव 🙏 हजुरको प्रबचन नसुनी दिनको सुरुवात हुँदैन।

  • @krishnabhandari8107
    @krishnabhandari81072 жыл бұрын

    गुरु जि हजुर को कुरा ले जीवन नै परिबर्तन भयो धन्यबाद्🙏🙏🙏🙏🙏🙏

  • @dibyabaralkattel711
    @dibyabaralkattel7112 жыл бұрын

    अति उत्तम कुरा जानकारी गराउनु भयो धेरै धेरै धन्यवाद गुरू हजुरलाई

  • @ashokshrestha8099

    @ashokshrestha8099

    2 жыл бұрын

    So right sir

  • @kishanpandey2930
    @kishanpandey2930 Жыл бұрын

    Dr yogi सर प्रणाम सरै रमाइलो लाग्यो है हजुर को कुरा सुन्दा , बोडि ल्याङगोज , बोलिको शैली , हाउ भाउ नै मजादार लोग्यो , रियल ग्यान पाइयो भिडियो डाउन्लोड गरे मत सर , धन्य हो सर ( हननह हम्हम बोली शैली हाहाहा ठिक लाग्यो )

  • @chitrabudhathoki2327
    @chitrabudhathoki23276 ай бұрын

    धेरैकाे मन जित्नुभयाे धन्यवाद गुरु

  • @radhikadhimal4119
    @radhikadhimal41192 жыл бұрын

    धन्यावाद गुरु मेराे मन बिथाेलिई रहेकाे थियाे, अब सान्ति भयाे🧘🧘‍♀️🙏

  • @menukabasnet6982
    @menukabasnet69822 жыл бұрын

    गुरु देव मेराे समस्याकाे समाधान भयाे। धन्य गुरु, जय गुरुदेव।

  • @krishnaoli8979
    @krishnaoli89792 жыл бұрын

    Thanks for vvv interesting speech sir! Pranam Guru 🙏❤️🙏🙏❤️❤️🙏❤️🙏❤️🙏

  • @nawoditeducationalacademyp7443
    @nawoditeducationalacademyp74433 жыл бұрын

    मेरो लागि भन्नुभएको जस्तो लाग्यो गुरुदेव नमस्कार 🙏🙏

  • @amritabhurtelbagale7337

    @amritabhurtelbagale7337

    3 жыл бұрын

    Sab ko lagi ho yr

  • @shekhardahal8976
    @shekhardahal8976 Жыл бұрын

    लाेभलालच ईर्षा यति जकेडेर रहेकाे छ सहज रुपमा बाच्न कठिन छ प्रत्यक्ष जाेडिएकाहरु ।

  • @hanayahotvnepal6020
    @hanayahotvnepal60203 жыл бұрын

    जय गुरुदेव म हजुरको प्रबचन सुन्ने गर्दछु मलाई पुरानो याद आयो जब हजुरले खुला मंच बाट मानो क्रान्ति ध्यान योग सुरुवात गर्नुभयो त्येसपछी सुन्धाराको पार्टी प्यालेस मा म हरेक हप्ता आउने गर्दथे। प्रतक्ष अप्रतक्ष मैले धेरै मानिस हरु लाई डा:योगी बिकसनान्दको बारेमा बताउने गरेको छु। पोखरा को त्यो क्षण पनि याद आउछ गुरुदेव मलाई फेवा तालको किनार मा बसेर हजुरको हात बाट नरिवल पानी खाएको। साथै बरांग को मनोक्रान्ति सिबिर को महत्व पुर्ण कार्य क्रम पनी थियो गुरुदेव। त्यसपछि गुरु देव संग मेरो भेट भएको छैन। जब हजुरको भिडियो हेर्छु गुरुदेवको याद आउछ मलाई। उद्दब प्रसाद मिश्र (उद्धे) दु:खी को यात्रा परिवार

  • @ashokshakya7671
    @ashokshakya76713 жыл бұрын

    उपेक्षा,अकृयायाेग, Grey Rock Method,yes no. हाेश ! ! ! जय हाेस् मनाेक्रान्ति

  • @kopilapoudel8644
    @kopilapoudel86443 жыл бұрын

    नमन गुरूदेव 🌹🌹🙏🙏❤️❤️

  • @balbahadurhitange6725
    @balbahadurhitange67252 жыл бұрын

    ॐॐॐॐॐॐॐॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि ओम शान्ति ओम शान्ति ओम नहमह भगवतवासुदेवाय गुरु ब्रह्मा गुरु बिस्नु गुरु मेयसोर गुरु जि सेवा ढोक नमस्कार हजुर लाई कोटि कोटि पृरनामछ कोटि कोटि धन्यवाद सुभकामना छ हजुर को परभचन सुनि रहुजै लाकछ मलाई निकै खुसी लागेको छ मेरो दुबै को तर्फबाट सेवा ढोक नमस्कार हजुर लाई सम्पुर्ण परिवारलाइ मेरो दुबै को तर्फबाट कोटि कोटि पृरनामछ कोटि कोटि धन्यवाद

  • @mohanbista9822
    @mohanbista98222 жыл бұрын

    Verygood Dr adha bimari ta esari thik parna beshola aki riya duwara !

  • @prabeshshahi3435
    @prabeshshahi3435 Жыл бұрын

    गुरु देव हजुरको प्रणाम छ l हजुरले गर्दा मेरो जिबनमा अनेकु राम्रो खुसि छायको छ l हजुरलाई अधिक धन्यवाद l

  • @tirthaprasadlamichanne9837
    @tirthaprasadlamichanne98372 жыл бұрын

    रामा्े कुरा हाे गुरु ।

  • @namunasapkota1516
    @namunasapkota1516 Жыл бұрын

    अकृया याेग र रक् ग्रे मेथड् गुरु देव बाट सम्पूर्ण मानव जातीमा महान वरदान ! जय गुरु देव !

  • @samj2562
    @samj2562 Жыл бұрын

    तपाईको बाचन सुनियो अनि आफुले तेहि गर्ने निणय गरियो जय गुरु

  • @Adhikari.Vlog977
    @Adhikari.Vlog9773 жыл бұрын

    आहा! कति मीठो अनि रसिलो कुरा, मेरो चेत नै खुल्यो 😊🙏 जय होस गुरु 😊😍

  • @RoshanRoshan-uh8ib
    @RoshanRoshan-uh8ib Жыл бұрын

    आह कति मीठो शब्दहरु सुनी रहु लाग्ने 🤗🤗😊😊❤️❤️❤️🙏

  • @kamalasubba2584
    @kamalasubba25842 жыл бұрын

    Mahaan upadesh pawna sakewn Gurudew 🙏aba mero jiwanma pani yehi kurolai apnawxu, Thank you so much Gurudew 🙏 ❤

  • @koteshyabhairab9775
    @koteshyabhairab97753 жыл бұрын

    Life changing advice ...Guru..

  • @starmorning919
    @starmorning9194 ай бұрын

    य गुरु जि कसरी सहने प्रेम मा धोका भको लौन साह्रै गाह्रो परो ।

  • @DilliPrasadBajgai-vq6oj
    @DilliPrasadBajgai-vq6oj Жыл бұрын

    Hi, guru I currently live in the United Kingdom. A year ago I was a different person. I was drinking and smoking 🚬 a lot. Cause of you I changed myself into enlightenment. I don't drink, smoke, I don't get angry and many more. I find myself fully composed and motivated. U really changed my whole life. I feel like I am closer to my goal and ambition. You are truly an inspiration to me. Please stay healthy so that we can listen to you for many more years. Thank you so much I love you guru.

  • @sitasapkota4790
    @sitasapkota47903 жыл бұрын

    प्रणाम गुरुदेव ‌♥️ जय मनोक्रान्ति ❤️ राधे राधे जय श्री कृष्ण ‌🙏♥️🙏

  • @jytigharti9842
    @jytigharti9842 Жыл бұрын

    हार्दिक नमन गुरु जसले आफू सङ्ग भएको अनुभव बताइदिनु भयो

  • @laxmitimilsaina8074
    @laxmitimilsaina80742 жыл бұрын

    सहि कुरा गर्नु भयाे गुरुदेव याे जमनामा मान्छे चिन्नै गाराे छ 🙏🙏

  • @hemrajbhandari8251
    @hemrajbhandari82513 жыл бұрын

    अति मिठाे प्रवचन गर्नु हुन्छ गरुजीले ।

  • @aayushpariyar4053
    @aayushpariyar4053 Жыл бұрын

    अत्ति उत्तम प्रबिधि.

  • @hombahadurgurung6946
    @hombahadurgurung69463 жыл бұрын

    गुरू देव प्रणाम छ तपाई को प्रवचन अति सुन्दर छ।

  • @sks0403
    @sks04033 жыл бұрын

    You are the real gentleman.

  • @dipghaled41
    @dipghaled412 ай бұрын

    धन्यवाद गुरूदेब🎉🙏

  • @shreeparbati6353
    @shreeparbati63533 ай бұрын

    ❤जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि ❤ ❤राधे राधे राधे राधे राधे राधे राधे जी ❤

  • @sita_devi_adhikari
    @sita_devi_adhikari3 ай бұрын

    गुरु तपाईको बाण सुनिराखम जस्तो हुनछ।

  • @artkale2194
    @artkale2194 Жыл бұрын

    गुरु हजुर को प्रत्येक शब्दमा दम छ 🙏🙏

  • @anjuacharya9730
    @anjuacharya97302 жыл бұрын

    Thanks guru dhave 🙏 y

  • @milanshrestha5372
    @milanshrestha53725 ай бұрын

    Best of the best Guru ji Hats off Guru

  • @kshitijpunmagar6876
    @kshitijpunmagar68762 жыл бұрын

    सही भन्नु भयो गुर मनै देखि प्रणाम🙏🙏।

  • @padamdong4595
    @padamdong45953 жыл бұрын

    नमन प्रणाम गुरुदेव,,,सबैको जय होस

  • @radhaadhikari6317
    @radhaadhikari63173 жыл бұрын

    नमन गुरुवर चरण स्पर्श 🙏🏾❣️ जय मनोक्रन्ति ♥️♥️💞💞

  • @manojshrestha2740
    @manojshrestha27403 жыл бұрын

    SUNDA SAJILO XA BHANNA SAJILO XA TARA AFU LAI PAREKO BELA MA SAHAN GARNA GAHARO XA GURU DEV....

  • @deepathapaliya4616
    @deepathapaliya46163 жыл бұрын

    Jay gurudev. Hajur ko Jay hoos.🙏🙏🙏🙏

  • @krishnaoli8979
    @krishnaoli89792 жыл бұрын

    Wow wow great, Sooo excellent super, amazing, wonderful, and so useful, important advice Gurudev!

  • @pradiptamang4899
    @pradiptamang48992 жыл бұрын

    तपाईंको अनुभव अति उताम लगियो 🙏💐❤️🇳🇵

  • @tamangpahalman3308
    @tamangpahalman33083 ай бұрын

    जय मनोर्कान्त गुरु देब

  • @asmitaadhikari9447
    @asmitaadhikari94473 жыл бұрын

    Hami yogi banna sakenau..gani banna sakenau tara guru ko her prabachanle hamilai sakaranmak soch rakhna sikauxa n lifeko harek up n downlai saral tarikale vogna sikayako xa .....Aajako yugma guru nai eak manxe vetiyo jasle herek abastama ni bachne tarika sikaunu vayako xa....jay hosguru ko 🙏🙏

  • @sapanarai9905
    @sapanarai99053 жыл бұрын

    Prsnam guru dev Wow Yes very good Thank you so much

  • @shyambhattarai3731
    @shyambhattarai37313 жыл бұрын

    जय श्रीकृष्ण !!! जय गुरुदेव!!! जय होस् सबैको!!! 🙏🙏🙏🧘🧘🧘😀😀😀

  • @gaganshahithaquree8489
    @gaganshahithaquree84892 жыл бұрын

    mero life ma testai feeling vairathiyo ab hjrle vane jastai aja dhekhinai surdhardai jane xu gru lai badhai xa ramro points & thinging

  • @krishnadevyadav5702
    @krishnadevyadav57022 жыл бұрын

    Excellent thanks, They have the joy of helping little children without wishing for or expecting any gratitude in return.

  • @ambikabhetwal352

    @ambikabhetwal352

    2 жыл бұрын

    Jay hos hajurko 🙏

  • @ramprashaddahal7733
    @ramprashaddahal77332 жыл бұрын

    धेरै राम्रो छ गुरु

  • @narendrasinghdhami1227
    @narendrasinghdhami12273 жыл бұрын

    हार्दिक नमन गुरु जी 🙏🥰🥰🙏

  • @jhabilal2463

    @jhabilal2463

    2 жыл бұрын

    अति राम्रो सुझाव गुन नमस्कार गुरु

  • @kashiramale2030
    @kashiramale2030 Жыл бұрын

    अती उपयुक्त जीवनको लागी गुरु🙏🙏❤❤😊

  • @sharadarai159
    @sharadarai1592 жыл бұрын

    धेरै धेरै धन्यवादगुरुजी, हजुरको प्रबचन सुन्दा दिल र दिमाग दुबै सान्तहुद‌ै मन प्रफुल्लहुन्छ। जिवनको उतार चढाबमा जतिसुकै दु:ख परेपनि सहजताकासाथ सामना गर्ने शक्ति प्रदान गरिदिनुहुन्छ।💐💐

  • @nabakrishinepal4014

    @nabakrishinepal4014

    2 жыл бұрын

    🙏🙏🙏🙏👏👏

  • @bhandariuddhab1276
    @bhandariuddhab1276 Жыл бұрын

    जय गुरुदेव,,कोटि कोटि प्रणाम् 🌹🙏🕉️💟🇲🇰❤️🇳🇵

  • @jangbusherpa8700
    @jangbusherpa87002 жыл бұрын

    Thank you guru thank you ☺️ so much 😊

Келесі