Vedic Astro Vastu and healing centre

Vedic Astro Vastu and healing centre

Contact Us for Astro,Vastu,Healing And Training Course
Dr.Shree Bimal Poudel
CEO/Occult Master
Astrologer/Vastu Consultant/Reiki Master Teacher/Hypnosis Master Healer
Contact:-9768374355,9749740823

Пікірлер

  • @user-qm5hm2ej9o
    @user-qm5hm2ej9oКүн бұрын

    जय श्रीमन नारन

  • @dhurbapoudel9181
    @dhurbapoudel9181Күн бұрын

    शात्र भन्छ ः ३ ग्रह निच भयो भने, मानिस दाशिको जीबन विताउँनु पर्छ । अर्थ ः मालिको सेबागनु पर्छ, चाहे बिदेश जावस चाहे स्वदेश मै भएपनी । नोकर चाकर जस्तो जिवन बन्धनमा पर्छ भन्छ । कन्या राशिका राहु भयको ले मानिस फटाई कार्य मा लग्छ । शुक्र आफनै घरमा बसेको कारण शपि कार्य वा व्यस्थापन कार्य गर्न सक्छ धन आर्जन गर्न सक्छ जस्तै होटेल व्यापार । तर सुर्य र शुक्र को भङ्ग योगले धन स्वहा पार्छ । योमानिस टेकनिकल स्वभावको कार्य गर्न सक्छ । निचको चन्द्र र बुध योगले व्यपारी बन्छ तर निच कार्य जल तत्व जस्तै मदिरा व्यापार, स्याटी टयाङ्की सरसफाई व्यापार । ईडिया र विटिस मा जलसीपाई बन सक्छ । भाग्यको मालिक धनमा र आफनै घरमा हुर्दा बहुदै धनाढय बन्छ । कमाउने ले उडाउँछ स्वभावीक कुरा हो बचत २० पशिस्त मात्र भएतापनि । विवाहा विल्मव, एक दुई चोटी टुटन सक्छ भने विबाहा पछी बुढि साँगको साँगै बस्ने चान्स कम हुन्छ हालाकी डीवोस नभएता पनि , आय आर्जनको लागी बुढी ताढिनु पर्छ । सनतान सुखमा कमि छ । आफुसाँग सन्तान ताढिन्छन। आफु पढाईको लागी विदेश जानि योग छ । समग्र ता मा भन्दा निचो उन्नती योग भन्न चाहान्छु ।

  • @bholasapkota46
    @bholasapkota462 күн бұрын

    Bhadrra months bat join hunxuu Guru

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-20802 күн бұрын

    call or whatsapps 9768374355

  • @bholasapkota46
    @bholasapkota463 күн бұрын

    Malai aaudho cross ma join garnu hola

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-20802 күн бұрын

    call or whatsapps 9768374355

  • @krishnatiwari608
    @krishnatiwari6084 күн бұрын

    दशाम भाव मा बसेको गुरुको सातौ मा कसरि दृस्टी हुन्छ / के भनेको फेरी एक चोटी सुन्नुहोस त /

  • @NabarajDhungana-w1e
    @NabarajDhungana-w1e4 күн бұрын

    Namaskar guruHajur haru ko online class Kati baje bat hunxa guru

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-20804 күн бұрын

    Jay shreeman narayana , hamro new course bhadra 1st week bata suru hudai xa, admission open vaisakyo , 9768374355 ma call wa whatsapps msg garnu hola

  • @HomprasadThapaliya
    @HomprasadThapaliya4 күн бұрын

    जयन! श्रीमन्नारायण! प्रणाम गुरु देव!!🙏🙏🙏🌺🌺🌺🌺

  • @yuvrajgautam2720
    @yuvrajgautam27207 күн бұрын

    Cturtha भाव

  • @kimbranarana4794
    @kimbranarana47947 күн бұрын

    Ati Romro Gyan dinu bhayo guru jee dhanya bad parnam xa hajur lai

  • @pokhara10011
    @pokhara100118 күн бұрын

    Pitr dosh ta obama ko kundali ma ni cha. Pita bitepani bhagya ramrai cha. So depends I think

  • @Dayarvlogs
    @Dayarvlogs7 күн бұрын

    तपाई को कमेन्ट हेर आउँछु सधै म big fan हजूर को कमेन्ट को म 😂😅

  • @Dayarvlogs
    @Dayarvlogs7 күн бұрын

    धनु लग्न को नीच सनी मा केँ बिचार छ हजुर को

  • @pokhara10011
    @pokhara100117 күн бұрын

    @@Dayarvlogs 3rd lord, 6th lord, 8th lord neech hunu ramro ho provided lagna lord is good. ch 39 parasara.

  • @Dayarvlogs
    @Dayarvlogs7 күн бұрын

    @@pokhara10011 धनु लग्न को स्वामी ५थ house मा छ सानी पनि तर सनी निच छ । कस्तो खालको फल मिल्छ लग्न lord लाई बलियो बनाउँदा राम्रो हुन्छ। की के गर्दा ठिक होला

  • @pokhara10011
    @pokhara100116 күн бұрын

    @@Dayarvlogs Dharmic ramro.

  • @kimbranarana4794
    @kimbranarana47949 күн бұрын

    Kundali ko kamikamjori lagnes sukra Surya ko sath 12 bhavma Asth Abstha ma hunu ho

  • @pokhara10011
    @pokhara100118 күн бұрын

    Queen Victoria ma kundali ma lagnes 12 ma cha. rani bhayo lamo samaye. Navamsa ma gadbat cha yo kundali ko

  • @Dayarvlogs
    @Dayarvlogs7 күн бұрын

    याे कुण्डली मा केन्द्र भाव मा शुभ ग्रह मात् छ जिवन घाम पानि छ्या हो शुभ शुब हुनू मात्र पनि राम्राे हुदैन जस्तो लाग्छ​@@pokhara10011

  • @pokhrel36
    @pokhrel3613 күн бұрын

    thank you universe.

  • @pokhrel36
    @pokhrel3613 күн бұрын

    thank you universe.

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208013 күн бұрын

    Jay shreeman narayana

  • @pokhrel36
    @pokhrel3613 күн бұрын

    Thank you gurubar.

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208013 күн бұрын

    jay shreeman narayana

  • @SitaPoudel-n1d
    @SitaPoudel-n1d14 күн бұрын

    शनि र गुरु काे एक आपस मा दिश्ट्रि छ त्यसले परिवर्तन योग बनाए काे ले मान्छे माया परिवर्तन वा प्रेमिका परिवर्तन गर्दछ। गुरु शुक्र काे उतिले भंग दोष छ। केही समय माया मा रहेर तो सम्बन्ध भंग गर्दछ । बुध नीच काे हुँदा समाज लाई अपच खालको वृद्धि हुन्छ र त्यसले गुरु सँग युति गर्दा ज्ञान नीच खल काे हुन्छ र शुक्र काे युति ले शाररिक ज्ञान मा युत हुन्छ जस्तै भोक, विलास, शारीरिक पास मा यूत हुन्छ । जसले गर्दा यो भए काे हो। भंग दोष ले गुप्त कर्म छता छुल भयो । अरु भूपू प्रेमिका ले नी थाहाँ पाए ।

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208014 күн бұрын

    Jay shreeman narayana

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208013 күн бұрын

    Jay shreeman narayana

  • @HomprasadThapaliya
    @HomprasadThapaliya14 күн бұрын

    नमो नारायण 🙏🙏तुलालग्न को जन्मभयर पन्चम भावमा स्वगृही शनि छन, रदसम भावमा कर्कट्को चन्द्रमा छन रलग्नमा स्व्गृही शुक्र छनन्कुन्देवताको भक्ती गर्ने गुरु कृपया वताइ दिनुहोला!।🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Movielover561
    @Movielover56115 күн бұрын

    Chandra ko degree anusar uchha bhanidaina tyo ni bugnu parne hunxa

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208013 күн бұрын

    Jay shreeman narayana

  • @Movielover561
    @Movielover56115 күн бұрын

    Saptam ko swami 2nd house ma jada 2 ota nai bibah hunxa bhanera fixed hunxa ra,maile kundali hereko xu testo kehi naramro xajna..yo kundali ko lagi chai huna sakxa.yesari chai bhanda hunxa

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208013 күн бұрын

    Jay shreeman narayana

  • @Movielover561
    @Movielover56115 күн бұрын

    Uccha ko chandrama +uccha ko shukra lai rahu ko dristi le bisesh bigaryo

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208014 күн бұрын

    jay shreeman narayana

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208013 күн бұрын

    Jay shreeman narayana

  • @Movielover561
    @Movielover56115 күн бұрын

    😂😂sarai ramro homework hai.yo manxe boka nai raheca ni hait..gf haru le pitechan ramro bhaexa

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208013 күн бұрын

    Jay shreeman narayana

  • @pokhara10011
    @pokhara1001116 күн бұрын

    Thanks for posting the videos. Appreciate it.

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208015 күн бұрын

    Jay shreeman narayana

  • @Movielover561
    @Movielover56116 күн бұрын

    Saptamesh 12 bhav ma basda kehi Kura KO ghata matra Pani hunxa sakxa awastha anusar divorce nai hunxa bhanne hunna.huna sakxa bhanne ho hamile

  • @SitaPoudel-n1d
    @SitaPoudel-n1d16 күн бұрын

    लाग्न काे मालिक ८ भाब मा हुँदा दुःख, कष्ट, परेसाना हुन्छ । धन भाब काे मालिक र आया भाब काे मालिक ८ घर मा हुँदा आय तथा धन संचित मा जाँदै दुःख र परिसनी खप्नु पर्दछ । सनी र गुरु काे यूती ले चण्डाल दोष देखिन्छ त्यसले गर्दा आफ्नु आय ताथा धन अरु ले खाइदिने हुन्छ, सानु काम काे लागि जाँदा खर्च हुन्छ । दुःख कष्ठ बाबुजुत धन कमाउँछ गुरु काे आफ्नै घर मा दिस्त्रि छ तर आय मा चाई परिवर्तन योग भए काे आय एकनास काे हुँदैन । भने आय आर्जन काे लागि जॉब परिवर्तन भई राखछ। जॉब थाई हुन् गरो छ। ३ र ८ भाब काे मालिक उच्च छ र विदेश काे भाब मा राजयोग बनेको हुँदा विदेश मा सेक्युरिटी, आर्मी , पुलिस, खेलकूद तथा लेवोर काे सुपरभाइजर अधि मा भाकु पैसा कमाउँछ ।सूर्य र मङ्गल जोवाला योग काे कारण ले विदेश मा थाई सेटलमेन्ट हुन गरो छ। सूर्य र मङ्गल काे कारण ले विदेश मा पनि सरकारी जॉब काे चान्स तथा प्रतिष्ठा प्राप्त गर्दछ। विदेश मा बिजनेस तथा बेपार गर्न सक्छ सूर्य र मङ्गल योग ले । घर, सुख, आमा काे र भाग्य मालिक आय मा भए काे हुँदा आमा काे नाम परे र आय आर्जन गर्न सक्छ नेपाल मा। आमा, दाजु दिदि तथा समाज काे साथ मा आय आर्जन गर्दछ । समाजिक कार्य बाट पनि राम्रो आय आर्जन गर्न सक्छ तथा दिन दुःखी काे सेवा गर्न सक्छ। जती दुःख कष्ठ भए पनि भाग्य ले हमेशा साथ दिन्छ भने सौखिन र आरामदायक जीवन मा जीवन बित्छ। सुर्य र बुध काे युती ले माया प्रेम मा पर्दछ तर प्रेमिका बाट टाढा बानु पर्दा दुःख र कष्ट काे मसुज हुन्छ भने सूर्य र केतु काे यूती ले ग्रहण लाएको हुँदा माया मा तर्पनु पर्छ । बाउ र छोरा काे राम्रो सम्बन्ध हुँदैन, बाउ बाट टाढा रहनु पर्छ। बाउ बाट सुख मा कमी तथा बाउ हराउने, खोनु पर्ने समस्या हुन्छ । आफू लाई सीर तथा हात खुटा मा चोट पटक तथा एक्सिडेन्ट मा पर्न सकिन्छ विदेश मा । बस, गाडी तथा बाइक दुर्घटना हुनसक्छ। बिद्या चाई घर बाट टाढा गए र पर्दछ तर पर्ढाई मा दुःख महसुस गर्छ। आमा रोगी र आमा का शत्रु धेरै हुन्छ तथा ऋण लाग्ने हुन्छ घर मा। बुढी पनि लभ गरेर बेहा गर्दछ विदेश मा भने बुढी चाई टाढा हुन्छे। बुढी सुख मा कमी हुन्छ । सन्तान पनि विदेश मा पाउँछ तर सन्तान बाट टाढा हुन्छ । सन्तान सुख मा कमी कुडा हुन्छ । समग्र मा भन्दा कुल दीपा योग विदेश मा परे काे , सन्यास योग पनि परे काे सनी८ भाब मा हुँदा साथै केतु १२ भाब मा मोक्ष योग पनि परे काे ले जीवन काे अन्तिम समय मा धर्म परिवर्तन गरे र सन्यासी भए र मोक्ष पाउँछ । क्रमश भन्दा यो मान्छे सब कुछ तागरे अन्तिम मा सन्यास लिन्छ र मोक्ष प्राप्ति गर्दछ । युवा अवस्था मा ऐले काे जमाना मा विदेश र धान हुने काे हुटहुटी हुँदा यसको चरम आनन्द लिन्छन, धेरै तरुनी सँग लभ पर्ने, धन काे खोलो बगाउने हुन्छ । छेडिक सुख बाट अन्तिम मा दुःख तथा गुमाउनु धेरै पर्दछ बल्ल यसलाई यो सब माया बाट वाक दिक्क भए र सन्यास लिए र मोक्ष काे बाटो हिन्छ। गुरु र केतु काे परस्पर दिस्ट्र काे कारण मोक्ष पाउँछ ।

  • @SitaPoudel-n1d
    @SitaPoudel-n1d17 күн бұрын

    चन्द्र मंगल योग ले पैसा अथा कमाउँछ तर तो मान्छे धेरै सोच्ने, मानसिक परसनी हुने हुन्छ। चन्द्र पनी हो र मङ्गल आगो हो यसैले करेन्ट लाउने सम्भावना हुन्छ भने मदिरा काे व्यापार राम्रो मेरो नजर मा । केमद्रुम योग छ, पैसा टिक्दैन हातमा । यो मान्छे आय आर्जनमा पराक्रम देखाउँछ तर ढिला सुस्ती हुन्छ । घारमा सुख शांति मिल्दैन तर घर बाहीर गए आनन्द मान्छ । 4 भाब काे राहु ले विदेश लैजान्छ। गुरु 5 भाब मा छन् र बुध काे दिष्ट्रि ले bachelor वा डिग्री गर्दछ तर 4 भाब काे राहु र 8 भाब काे केतु ले देश मा 10 वा 12 क्लास भन्दा बढी पर्दैन। राजनीतीमा लय नेता हुन्छ। मंगल कर्म भाब काे स्वामी धन भाब मा यो आर्मी police, सेक्युरिटी, किर्षी जुन आफू ले बल परोग गर्छ त्यस्तो जॉब वा व्यापार गर्नु पर्दछ । 7 भाब काे स्वामी भाग्य भाब मा छ त्यसैले 33 बर्ष देखि माथि बल्ल चान्स हुन्छ विहा काे लागि। मङ्गल दोष पनि छ ।मंगल काे दिष्ट्री सनी मा पर्दा लभ marriage गर्दछ तर कसरी भन्दा लभ भाब काे मालिक धन भाब मा र धन भाब काे मालिक विदेश भाब मा हुँदा यो मानिस धन काे लागि विदेश जान्छ र विदेश गए पछि लभ गर्दछ यसमा दुई मत छैन । याे घरमा बसेर केटी पाउदैन। सूर्य र शुक्र काे योग ले विदेश मा भकु पैसा कमाउँछ र केम्रूम योग काे कारण ले पैसा बचाउन गरो पर्दछ। तर बेहा लभ marriage नै गर्दछ तर 5 भाब मा गुरु बसको हुँदा र बिद्या काे पनि भाब भए काे हुँदा र सनी लाई गुरु काे दिस्ट्रि हुँदा विद्वान घर समाज मा पुजते आफ्नु मान्छे गए र प्रेमिका काे घर मा हात माग्नु पर्दछ तब बल्ल केटी का आमा वा ले यो केटा लाई कन्यादान दिने छन् । डिभोर्स भने हुँदैन, गुरु काे दिष्टी सनी मा पर्दा डिभोर्स हुँदैन तर श्रीमान् र श्रीमती बीच सुत्री जस्तो सम्बन्ध हुन सक्छ वा घार मा ऋण लगाई दिन सक्छ वा आफ्नु शत्रु वा मामा घर तिर की केटी संग प्रेम मा पार्न सकिन्छ ।प्रेमीका काे हात मागे रै बेहा हुन्छ । शत्रु काे भाब माया प्रेम मा बसको हुँदा माया मा शत्रु आई पर्दछन् तर मंगल काे डिष्ट्री ले बिजाई हुन्छ। आय आर्जन मा बुध लाई सनी काे दिस्ट्री काे कारण आय आर्जन मा कमी तथा कमाई अरु ले खाइदिने प्रबल चान्स छ। आँखा काे समस्या आउँछ र surjury सम्म हुन सक्छ समग्र मा यो कुण्डली 70% ramro kundali ko

  • @Movielover561
    @Movielover56117 күн бұрын

    7th lord 12th ma hudaina divorce hune hudaina.tya Mangal KO asubh Ghar ma effect +yuti Agni Tatwa sanga bhaera ho.sathai swami Surya shatru KO Ghar ma,sang sangai d9 pani

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208013 күн бұрын

    Jay shreeman narayana

  • @Movielover561
    @Movielover56117 күн бұрын

    Dating ma fighting ramailo tukka 😅j hos

  • @Movielover561
    @Movielover56117 күн бұрын

    Student haru ma ajhai confidence chahine dekhiyo,2nd bhav Lai trik bhav bhaneko suniyo..correction teacher bata bhaeko dekhiena.sano sano Kura ma dhyan dinu parne dekhiyo.sujhab.

  • @pokhara10011
    @pokhara1001116 күн бұрын

    kati comment gareko. sabai thaha cha bhane afai padaye bhayi halyo ni. kina sabai ko monitor gardai basnu paryo?

  • @Movielover561
    @Movielover56119 күн бұрын

    Dherai mistake dekhiyo aile yo level ma aauda pani aba yo kasko kamjori manne

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208019 күн бұрын

    kamajor lai nai sikaune ra baliyo banaune ho

  • @Movielover561
    @Movielover56119 күн бұрын

    @@AstroGuruBimal-2080 Alik logical hisable Pani sikae aile yo level samma aauda confidence kehi besi hunu parne bhanne Kura mero.bookish knowledge Marta dekhiyo.nepali hamro jyotish jiu haru Lai sujhab.india KO guru haru jasto Alik logically Pani research based ma jaau hola.anyatha nalinu hola.hunata aaf aafno bugai ho.dhanyabad

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208018 күн бұрын

    mistake k dekhnu vayo vandinu ta

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208018 күн бұрын

    @@Movielover561 hami kunai bookist xainau kunai pustak padhekai xaina yo 1st month ma. yo video ma ta case study xa kunai falades garekai xaina k ma kamjori dekhnu vayo yo ta technical analysis ho personal prediction sochnu vayo ki kaso

  • @Movielover561
    @Movielover56118 күн бұрын

    ​@@AstroGuruBimal-2080thik cha.book Kai ho sabaile padaune tyo Pani ramro confidence tarika KO dekhina bhaneko ho confidence level student ma Kami jasto dekhiyo .suggestion ramro KO lagi.alik adki adki bhannu bhako cha.bistarai thik hola dhanyabad

  • @yuvrajgautam2720
    @yuvrajgautam272019 күн бұрын

    गुरु भन्दा धेरै बोल्यो

  • @yuvrajgautam2720
    @yuvrajgautam272019 күн бұрын

    यो बीचमा धेरै बोल्यो

  • @yuvrajgautam2720
    @yuvrajgautam272019 күн бұрын

    परे रहिछ

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208019 күн бұрын

    yes

  • @yuvrajgautam2720
    @yuvrajgautam272019 күн бұрын

    केमन्द्रोङ योग

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208019 күн бұрын

    ho ni

  • @pokhara10011
    @pokhara1001120 күн бұрын

    dasha ko bisleysan ni cha ra guru? euta video share gardinchuss na, cha bhane. Antar, pratyantar bises gari falit garna. Thank you.

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208019 күн бұрын

    ok aauda palai palo

  • @Movielover561
    @Movielover56121 күн бұрын

    Married life ma samasya xaina .

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208019 күн бұрын

    watch full video

  • @Movielover561
    @Movielover56121 күн бұрын

    Dherai ramro rahexa..sundar Patni hune rahexa

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208019 күн бұрын

    good congratulation

  • @binitagyawali9419
    @binitagyawali941922 күн бұрын

    🕉️🕉️🕉️

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208019 күн бұрын

    thank you

  • @binitagyawali9419
    @binitagyawali941922 күн бұрын

    🕉️🕉️

  • @taradahal7411
    @taradahal741125 күн бұрын

    Guru kun pustak maa Bratabandako sampurna jaankari paaeenacha.bataeedeenuna.

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208024 күн бұрын

    jay shreeman narayana , bratabandha bidhi ko pustak painxa

  • @binitagyawali9419
    @binitagyawali941926 күн бұрын

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208026 күн бұрын

    jay shreeman narayana

  • @binitagyawali9419
    @binitagyawali941927 күн бұрын

  • @AstroGuruBimal-2080
    @AstroGuruBimal-208026 күн бұрын

    jay shreman narayana