TITUNG Online Media

TITUNG Online Media

"आदरणीय दर्शकबृन्द यहाँहरु सम्पुर्णमा हार्दिक नमस्कार।म सुजन तितुङ्ग तामाङ्ग र मेरो युटुब च्यानल "TITUNG Online Media" मा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु।समाजमा भएका समसामयिक विषयबस्तुहरु जस्तै आर्थिक,सामाजिक,साँस्कृतिक,शैक्षिक,खेलकुद तथा राजनैतिक घट्ना-परिघट्ना सँङ्गै मनोरञ्जनात्मक जस्ता बिकास र परिवर्तनका गतिबिधिहरु जुन समाजमा आधारित छ ती विषयलाई कसैको डर,धम्की,लोभ र प्रलोभनमा नपरी आम जनतासामु प्रत्यक्ष स्पष्ट र सरल ढंङ्गले पुर्याउने प्रतिबद्धता गर्दछु र ती विषयहरुमानै मेरो सामग्रीहरु केन्द्रीत रहेको कुरा समेत जानकारी गराउँदछु।बर्तमान अवस्थामा मैले धरानमा मात्रै केन्द्रीत रहेर विभिन्न सामग्रीहरु प्रस्तुत गरिरहेको छु तथापि भबिस्यमा समय र परिस्थिति अनुसार नेपालको जुनसुकै क्षेत्रबाट समेत मेरो प्रस्तुतिहरुलाई सम्प्रेषण गर्ने कुरा यहाँहरु सम्पुर्णमा जानकारी गराउँदछु। जय देश ,जय धरान 🙏🙏९८४१८८२८०९

Пікірлер