The Timeline

The Timeline

Welcome To "The Timeline"

This channel gives you information on history, science, geography, health & Science, Computer Technology, Mysterious incidents, Usful Facts, Current Affairs and many more.

To Contact Us:
Email: [email protected]

Пікірлер

  • @Debendra_Basuri
    @Debendra_BasuriКүн бұрын

    सबैले जानकारी लिने गर्नुस महत्त्वपूर्ण छ ।

  • @bishnubahadurb.k1739
    @bishnubahadurb.k17393 күн бұрын

    म तनहुँ दमौली बाट

  • @DipakGammerz
    @DipakGammerz12 күн бұрын

    अन्य देशका नेताहरु चन्र्दमा अंटॅटिकामा चिन्न सकिन्छ भने नेपालका भने गिरीबन्दु र अन्य राष्टिय सम्पदामा

  • @hemantlamichane3948
    @hemantlamichane394815 күн бұрын

    पहिरो र बाढी किन जान्छ भने गाडी धेरै भन्दा धेरै नेपाल मा भित्रीएर हो नेपाल मा गाडी पनी जति भएनी नपुग्ने कारण के होलान्। जमिन बाटो पहाड हरु लाई थर्काउँछ त्यसैले हुन सक्छ। हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐॐॐ ॐॐॐ ॐॐॐ ॐॐॐ ॐॐॐ ॐॐॐ

  • @JangaBahadurThapa-mt2jg
    @JangaBahadurThapa-mt2jg16 күн бұрын

    खोलामा घर नबाउने समतल भुमिमा घर बनाम्

  • @Debendra_Basuri
    @Debendra_Basuri17 күн бұрын

    जतिसुकै पैसाकै खोलो त के सुनकै थालमा भात खाएपनी आखिर बाच्नकै लागि हो, जुन थालमा खाएनी, यिनले पैसाको खोलो बगाएनी यिनले अजम्बरी पाएका हैनन एकदिन मर्नै पर्छ ।

  • @goofoff0726
    @goofoff072618 күн бұрын

    सुन्दर जिल्ला धेरै राम्रो जानकारी, अन्य जिल्लाको पनि जानकारी दिनुहोला धेरै-धेरै धन्यन्बाद

  • @Debendra_Basuri
    @Debendra_Basuri21 күн бұрын

    निकै राम्रो जानकारी धन्यवाद जमीन मित्र❤❤

  • @nikeshyadav9313
    @nikeshyadav931323 күн бұрын

    1981 -1-1 end vo

  • @gauranepali7974
    @gauranepali797424 күн бұрын

    सबै चाेर हरु।

  • @gauranepali7974
    @gauranepali797424 күн бұрын

    सब चाेर हरु।

  • @Debendra_Basuri
    @Debendra_Basuri25 күн бұрын

    धन्यवाद महत्त्वपूर्ण जानकारी को लागि जमिन जि🎉🎉🎉

  • @indradhojlimbu
    @indradhojlimbu28 күн бұрын

    एक्दमै बिस्तृत दामी सुचना । यस्तै यस्तै video लाउनु होला। धन्यवाद ।

  • @VideoofInshan
    @VideoofInshanАй бұрын

    Newar Kasari Indo Nepalese???

  • @user-qe2tf9wu8w
    @user-qe2tf9wu8wАй бұрын

    Dami tr Mongolia kata bat Aayo magar ko yutpati nepalma bhako Etihas xa 👍🙏

  • @karnarai5972
    @karnarai5972Ай бұрын

    ❤❤❤❤❤

  • @Debendra_Basuri
    @Debendra_BasuriАй бұрын

    हाम्रो बालेन जिन्दावाद 🎉🎉🎉

  • @jagatrana1134
    @jagatrana1134Ай бұрын

    यो गिरी बन्दु जग्गा लाई सरकारी करण गर्नु पर्छ

  • @DipakKunwar-vy2jr
    @DipakKunwar-vy2jrАй бұрын

    सबका सब चोर

  • @Debendra_Basuri
    @Debendra_BasuriАй бұрын

    सबै राजनीति भागबन्डा मै त रुमल्लिने हो यो सबै😮 नेपालमा जुनसुकै क्षेत्रमा राजनीति हस्तक्षेप हाबी छ त्यसैले कहिलै प्रगति हुदैन भन्ने जनमानसमा परेको छ ।

  • @user-om9gf4ur6q
    @user-om9gf4ur6qАй бұрын

    No berodha Nepali cast system

  • @Debendra_Basuri
    @Debendra_BasuriАй бұрын

    तपाइको जानकारी सुन्दा पुरानो गाबिस हुदाको रहेछ, अहिले राज्य पुन संरचना र नामान्करण भएसी को भए अझ राम्रो ।

  • @Debendra_Basuri
    @Debendra_BasuriАй бұрын

    आहा अब इलाम जिल्लाको बारेमा थप र प्रस्ट जानकारी पाइने भयो🎉 धन्यवाद जमिन जि❤

  • @basurimailokatuwal8097
    @basurimailokatuwal8097Ай бұрын

    यसैगरी ७७ वटै जिल्लाको जानकारी सत्यतथ्य ल्याउन सक्नुहोस शुभकामना 💐

  • @basurimailokatuwal8097
    @basurimailokatuwal8097Ай бұрын

    संखुवासभा जिल्लाको बारेमा महत्त्वपूर्ण जानकारीको लागि जमिन राई जि लाई ह्रोदय बाट नै धन्यवाद, साथै संखुवासभा जिल्ला भित्र अरुपनी ऐतिहासिक ठाउहरु छुटेको पाए, जस्तो कि किराँती प्रथम राजा हाङ्गयलम्बरको सबै भन्दा ठूलो प्रतिमा, साक्षात कि देबि धर्मदेबी को बारेमा जानकारी छुट्यो, मकालु बरुण निकुञ्ज नामै आएन, वैद्युतको प्रचुर सम्भावना बोकेको यस जिल्लाले देशकै सबैभन्दा धेरै रुद्राक्ष उत्पादन को चर्चा भएन । तथापी जानकारी यति भएनी सबैमा पुग्दा खुसी लाग्यो तपाइलाइ धन्यवाद ।

  • @Kushwar69
    @Kushwar69Ай бұрын

    ❤❤❤❤❤❤❤❤🇳🇵👍🙏🙏🙏🙏

  • @Debendra_Basuri
    @Debendra_BasuriАй бұрын

    अब संखुवासभा जिल्लाको बारेमा सत्यतथ्य जानकारी ल्याउन पर्यो मित्र ज्यु🎉

  • @gangadharneupane2338
    @gangadharneupane2338Ай бұрын

    Ati ramro ❤❤❤

  • @bhojrajthapa7768
    @bhojrajthapa7768Ай бұрын

    Dherai ramro 🙏

  • @raazlaxam-jx3jl
    @raazlaxam-jx3jl2 ай бұрын

    चाेर हरुले जे गरछ

  • @Debendra_Basuri
    @Debendra_Basuri2 ай бұрын

    यति राम्रो जानकारी हुदापनी नेपाली साथिहरु किन नजर लाउदैनन होला, हुनत टिकटकमा छाडा बोल्ने आइमाईको लाईभमा व्यग्र छ अहिलेको युवा यस्तो राम्रो कुरा केको हेर्नु🤔

  • @basurimailokatuwal8097
    @basurimailokatuwal80972 ай бұрын

    मपनी जोढिए अब यो च्यानल मा

  • @Debendra_Basuri
    @Debendra_Basuri2 ай бұрын

    जमिन राई जि को अर्को च्यानल हो यो ? आवाज त्यस्तै लाग्यो, नेपाली कथा सारै राम्रो बाचन शैली मलाइ मन पर्च ।

  • @Debendra_Basuri
    @Debendra_Basuri2 ай бұрын

    यो आवाज त मैले दैनिक सुन्ने कथाका कथाबाचक जमिन राई भाइ को जस्तो लाग्यो के म सहि छु 🤔

  • @Debendra_Basuri
    @Debendra_Basuri2 ай бұрын

    सम्मान र हौसला स्वरुप मैले पनि सस्क्राइब गरे है ।

  • @Debendra_Basuri
    @Debendra_Basuri2 ай бұрын

    यति खोजमुलक जानकारी मुलक भिडियो नहेर्ने चितवनबासी मात्र हैन हरेक नेपाली ले हेर्न पर्ने हो, सायद प्रचण्ड को गृह जिल्ला भनेर वाक्क भाकाहुन कि😂

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1y2 ай бұрын

    Wow Balen dai..

  • @sarojamukhia467
    @sarojamukhia4672 ай бұрын

    👏👍

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb2 ай бұрын

    मगरले त खादैन होला म त खादिन हौ

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c2 ай бұрын

    Nice balen ❤❤❤❤

  • @narendradahal9472
    @narendradahal94722 ай бұрын

    जय नेपाल राजतन्त्र जिन्दावाद

  • @bocageile-saint-denis4899
    @bocageile-saint-denis48992 ай бұрын

    अति मिठो र सत्य तथ्य समाचार। ❤ म फ्रान्स बाट

  • @Nepali356
    @Nepali3562 ай бұрын

    Tathyahin

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd2 ай бұрын

    जय बालेन शह ❤❤❤❤❤

  • @binodshrestha2553
    @binodshrestha25532 ай бұрын

    रिन लिएर बनाएको टावर के गर्नु सब कमिसनकाे खेल

  • @dorjelama2878
    @dorjelama28782 ай бұрын

    यो भ्यु टावर बनाउने पैसाले झुलुङे पुल मत्रै बनाय दियको भय जनता कति खुसी हुन्थ्यो होला

  • @bhairammaharjan2411
    @bhairammaharjan24112 ай бұрын

    भ्यूटावर नेताहरुले आफ्नो उचाइ नाप्न पो बनाएको हो / जनताको गरिबि त इन्द्र को अगाडी को श्वर्ग हो 😢

  • @prembhujel9257
    @prembhujel92572 ай бұрын

    बिदेशी ऋण ल्याएर भ्यु टावर बनाएर नेपाल लाई सक्ने मिसन लागेका छ्न सत्तामा बसेका दलालहरु

  • @Kushwar69
    @Kushwar692 ай бұрын

    Keep going up sir yo sambandhi video mero lagi favorite lagx aafno des raja lagayat sabai sametnu vako x full support x ma Bata malai pani support gari dinu hola dhanyabad ❤❤❤❤❤❤❤❤😊

  • @Kushwar69
    @Kushwar692 ай бұрын

    Keep going up ❤❤ आमा को नाम काफी छ ।सर आमा महान हो ❤😊