कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

कृषि सूचना तथा संचार केन्दले परम्परागत कृषि पेशालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम संचार माध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामाग्री र जानकारीमूलक सूचनाहरु कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरू समक्ष पुर्याउने मूख्य जिम्मेवारीका साथ वि.सं. २०२२ सालमा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको कृषि सूचना तथा संचार केन्द्रको स्थापना भएको हो । आम संचारका विभिन्न माध्यमहरु मध्ये वि.सं. २०१८ सालदेखि बन तथा कृषि मन्त्रालयद्वारा प्रकाशन शुरु गरिएको कृषि द्वैमासिक पत्रिका लगायत अन्य पुस्तिका, फोल्डर, पोष्टर एवं कृषि डायरी वि.सं. २०२२ सालदेखि र कृषि क्यालेण्डर आ.व. २०४५। ४६ देखि नियमित रुपमा प्रकाशन तथा वितरण हुँदै आएका छन् । वि.सं. २०४६ सालदेखि श्रव्य दृष्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गराउन शुरु भएकोमा वि.सं. २०५४ सालदेखि नेपाल टेलिभिजनबाट नियमित रुपमा कृषि कार्यक्रम प्रसारण गर्दे आएकोमा हाल युटुब मार्फत पनि भिडियो प्रसारण गरिनेछ ।


Пікірлер

  • @nawarajsheresta8879
    @nawarajsheresta88794 сағат бұрын

    Aduwa ko beuu kina kata contact garny ho ?

  • @pabitrapandey6947
    @pabitrapandey69475 сағат бұрын

    ❤❤❤🙏🙏🙏❤

  • @himaloli9146
    @himaloli9146Күн бұрын

    कृषि सङै ब्राह्मण

  • @gitamagar3373
    @gitamagar3373Күн бұрын

    🙏🙏🙏🙏🙏

  • @himaloli9146
    @himaloli9146Күн бұрын

    संघको पशु सेवा बिभाग मातहतका कर्मचारी किसान को घरमा कहिले नि पुग्दैनन

  • @ranjanasingh-ws3sz
    @ranjanasingh-ws3szКүн бұрын

    Dhanybad mantri jhyu🤗

  • @user-xy9zq6bj8b
    @user-xy9zq6bj8b2 күн бұрын

    Dhanebad hjrharulai 🙏🙏🙏

  • @anishregmi5724
    @anishregmi57242 күн бұрын

    Nice 👍

  • @sabitriadhikari4543
    @sabitriadhikari45433 күн бұрын

    🙏🙏👍🌹🌹🌹

  • @Mr.BISWASH_BHANDARI
    @Mr.BISWASH_BHANDARI5 күн бұрын

    Dherai ramro kam

  • @ranjanasingh-ws3sz
    @ranjanasingh-ws3sz5 күн бұрын

    😊

  • @padamrai5582
    @padamrai55827 күн бұрын

    आलु कृषि सुचना ,चाहेको कुरामा दिमाग न खर्चिने कर्मचारी हरु!

  • @nprajendra2059
    @nprajendra20597 күн бұрын

    Wawo

  • @LaxmiChaudhary-wj7il
    @LaxmiChaudhary-wj7il7 күн бұрын

    नमसकार म लक्ष्मी चौधरी थस्कौल बारा

  • @sijalsindhu
    @sijalsindhu8 күн бұрын

    राम्रो छ

  • @samundrathapamagar14
    @samundrathapamagar148 күн бұрын

    Science ra technology ko use garna paryo ni, sustainable charan chetra ko lagi. Eutai area sadhai use garyo paxi sakki halcha ni charan chetra. Nepal ma vaako agrculture ministry ko kaam k khutta halyera talab khana matra ho?

  • @user-ij3sf3kw5l
    @user-ij3sf3kw5l10 күн бұрын

    अती राम्रो भनाइ धन्यवाद

  • @user-lo3pj6xt3e
    @user-lo3pj6xt3e12 күн бұрын

    ❤❤

  • @susmitachapagain5613
    @susmitachapagain561314 күн бұрын

    Kina download garna mildaina

  • @sitakhadka6018
    @sitakhadka601815 күн бұрын

    Veri nice

  • @yamlalpaudel8369
    @yamlalpaudel836915 күн бұрын

    Really krishak le ta Kaha Paulan ra

  • @yamlalpaudel8369
    @yamlalpaudel836915 күн бұрын

    Kun pati Ka jhole haru le khani Hun aanudan

  • @fifittzigghh
    @fifittzigghh15 күн бұрын

    प्रचार गर्ने तर मुल्य नभन्ने किन हाेला?

  • @Dhangadhiloverdp8186
    @Dhangadhiloverdp818615 күн бұрын

    1st

  • @laxmichaulagain2081
    @laxmichaulagain208115 күн бұрын

  • @rayeenvlog
    @rayeenvlog17 күн бұрын

    Yo kun thao ko aduwa ho

  • @ramnathpandit3595
    @ramnathpandit359518 күн бұрын

    राम्राे जातकाे लिचिकाे बिरूवा कहाबाट प्राप्त गर्न सकिएला।

  • @ramnathpandit3595
    @ramnathpandit359518 күн бұрын

    अधिकाँश लितिमा कमिलाकाे गाेला बनाउछ कि कसाे हाेला ?

  • @gandivbasnet1878
    @gandivbasnet187818 күн бұрын

    मैले पनि मदिसे बदाम भनेर राेपेकाे याेत मेकाडेमिया पाे रैछ।

  • @khatribhola1509
    @khatribhola150919 күн бұрын

    Great sir

  • @dilbahadurroka4760
    @dilbahadurroka476019 күн бұрын

    Good information mem ❤❤❤❤❤❤

  • @officialkarnabasnet1572
    @officialkarnabasnet157219 күн бұрын

    Great ❣️🙏

  • @sushilmishra1175
    @sushilmishra117520 күн бұрын

    Rate kati parchh

  • @yambk186
    @yambk18620 күн бұрын

    Siyau kheti ko Barama Ta Bataunu vayo Tara Biruwa kina. Kaha Paei xa Nanar Dinu hola Sar

  • @DroptiThagunna
    @DroptiThagunna21 күн бұрын

    ❤❤❤Great dr.

  • @nurbujangbulama
    @nurbujangbulama21 күн бұрын

    ❤❤❤

  • @sargambudathoki9021
    @sargambudathoki902122 күн бұрын

    wonder ful

  • @BivekMahat
    @BivekMahat22 күн бұрын

    wonderful

  • @nareshneupane6432
    @nareshneupane643223 күн бұрын

    Thank you.

  • @ranjanasingh-ws3sz
    @ranjanasingh-ws3sz23 күн бұрын

    Nice 😊

  • @baburamrai2034
    @baburamrai203424 күн бұрын

    मैले पनि रोपेको छु।राम्रै फल्छ।

  • @sukdebsubedi2330
    @sukdebsubedi233027 күн бұрын

    सहासी नानी।जीबन बुझेको नानी। तपाइलाइ सफलताको कामना गर्दछु।

  • @sargambudathoki9021
    @sargambudathoki902128 күн бұрын

    कृषि सूचना तथा प्रशिक्षण केन्द्रको कार्यक्रम संचालन कर्ताहरु मध्ये उत्कृष्ट संचालनकर्ता मान्नु पर्छ सरलाई के कति कस्तो लगायत सबै मिलायर आवश्यक र सोध्नु पर्ने कुरा बौद्धिकताको साथ सोध्नु हुन्छ तेसैले सरले सन्चालन गरेको कार्यक्रम पुर्ण रुपमा सुन्छु ।

  • @nareshneupane6432
    @nareshneupane643223 күн бұрын

    धेरै धन्यवाद तपाईंलाई ।

  • @rajbabu8369
    @rajbabu836928 күн бұрын

    सधै बिज्ञ हरु को अन्तरबार्ता लग्नु पर्यो

  • @usmanwaiba
    @usmanwaiba28 күн бұрын

    ❤❤❤

  • @usmanwaiba
    @usmanwaiba28 күн бұрын

    धेरै राम्रो काम सर

  • @himaloli9146
    @himaloli914628 күн бұрын

    sthaniya lai talim chahi deyako jastto lagdauina malai

  • @karanshing45
    @karanshing4528 күн бұрын

    Good vedio keep going

  • @isoryprasadpanday2749
    @isoryprasadpanday274928 күн бұрын

    Attractive topic

  • @dhamibro
    @dhamibro29 күн бұрын

    ❤❤