KN Swami Official

KN Swami Official

वैदिक वाङ्मय सम्बद्ध विषयहरू यहाँ प्राप्त गर्न सकिने छ ।

Пікірлер

  • @NitaiNitai-cn5el
    @NitaiNitai-cn5elСағат бұрын

    Jay guru

  • @nabarajparajuli4498
    @nabarajparajuli44983 сағат бұрын

    नमो नमह गुरु🎉🎉

  • @romakhatiwada2947
    @romakhatiwada29479 сағат бұрын

    🙏💐

  • @nirmalabista5692
    @nirmalabista56929 сағат бұрын

    यति घोक्रो सुकासुकाइ घोकौदानी हामी बुझ्दैनौ, बुझ्न खोज्दैनौ भने, हमिजत्ती बिदेसिको नोक्कर को होला र ? पक्कै पनि हाम्रो बुद्धि भुटियकै हुनुपर्छ, जय गुरुमाराज्जी 🙏

  • @TablaMaestroNepal
    @TablaMaestroNepal10 сағат бұрын

    sahi kura ho

  • @emergefamily
    @emergefamily12 сағат бұрын

    guru hajurlai dhog garey

  • @bhimprasaddhital6802
    @bhimprasaddhital680213 сағат бұрын

    हाम्रो कमजोरि भनेकै सस्कृत अध्यान न गर्नु हो जय होस गुरु 🙏

  • @bishwomanitiwari1234
    @bishwomanitiwari123415 сағат бұрын

    हरिॐ गुरुदेव,अलग अलग गुरुहरुले अलग अलग सिकाउनुहुन्छ कुन चाहिँ आधिकारिक हो भन्ने समस्या भयो

  • @purulamichhane5567
    @purulamichhane5567Күн бұрын

    हरि ओम

  • @purulamichhane5567
    @purulamichhane5567Күн бұрын

    ❤❤❤ आहा !

  • @romakhatiwada2947
    @romakhatiwada2947Күн бұрын

    🙏🌼💝

  • @dineshrana4108
    @dineshrana4108Күн бұрын

    Om guru aadhi namh

  • @hariramneupane3804
    @hariramneupane3804Күн бұрын

    Purusartha karma garne bato ma lagyo bhena bhagya rekha pani badalincha bhanin cha ni,swami ju

  • @user-uo5se9xr8r
    @user-uo5se9xr8rКүн бұрын

    खालि नियम मात्रै भन्नुहुन्छ गुरुदेव फेरि पछि चर्चागर्छाैं भन्नुहुन्छ हजुर अाफैकेहि कुरामा कन्फ्युज त हुनुहुन्न स्वामी जी

  • @KhagendraMalla-k9y
    @KhagendraMalla-k9y2 күн бұрын

    Good 👍

  • @santoshkumarmukhia2349
    @santoshkumarmukhia23492 күн бұрын

    Don't teach pureth can do there are so may Pataskala they can learn ni how to learn

  • @rukudhital3459
    @rukudhital34592 күн бұрын

    जय श्रीमन्नारायण 🌹💐

  • @sabitraacharya4290
    @sabitraacharya42902 күн бұрын

    लेखक र बाचक दुबै सन्तहरूलाई नमन ।

  • @dineshrana4108
    @dineshrana41082 күн бұрын

    Om guru dev nam

  • @deepakrajbaral7888
    @deepakrajbaral78883 күн бұрын

    जय गुरु देव !

  • @deepakrajbaral7888
    @deepakrajbaral78883 күн бұрын

    गुरु नमस्कार !

  • @PrasantShastri
    @PrasantShastri3 күн бұрын

    सादर नमस्ते, आपसे प्रत्यक्ष मिलना कैसे हो सकता हैं . स्नेहाभार

  • @pitambaracharya3582
    @pitambaracharya35823 күн бұрын

    परमपुज्यगुरुदेवको ज्ञानमहाअभियान सफल होओस् ।

  • @user-ti7oi9gw5i
    @user-ti7oi9gw5i3 күн бұрын

    नमस्कार गुरु हजुर का बाणी नसुनेको दिन भोकै जस्तो लाग्छ अत्यन्त राष्ट्रिय भाब जागरण ल्याउने

  • @dharmaacharya6392
    @dharmaacharya63923 күн бұрын

    गुरु कुन ठाउँमा पढाउनु हुन्छ, वेद पाठ सिक्ने प्रकृया के छ, जानकारी दिनुभयो भने आभारी हुनेथिएँ।

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR3 күн бұрын

    वेद, भागवत ज्ञान अज वढाउनु पर्यो, गुरु समाज, स्कुल, युनिव्रसिटि, घर र देसमै यो ज्ञान वडाएर विदेसि विचारधारालाई उखेलर फ्याक्ने दिन आएको छ गुरु तपाईहरुके यो कार्य निक्कै उत्कृष्ट छ ।

  • @harisubedi9028
    @harisubedi90283 күн бұрын

    ऊँ नमो नारायण !

  • @romnathchaulagain6408
    @romnathchaulagain64083 күн бұрын

    Good luck गुरु

  • @man8708
    @man87084 күн бұрын

    Newton in 19th century??? 😂😂😂

  • @user-ys1gt3rg2p
    @user-ys1gt3rg2p4 күн бұрын

    जय गुरुदेव

  • @puspabhattarai4210
    @puspabhattarai42104 күн бұрын

    सस्कारकाे दलिद्रताले आज देश बिकास वरालाे लागेकाे छ।

  • @puspabhattarai4210
    @puspabhattarai42104 күн бұрын

    पहिला मान्छे बनाउनुस,एकदम मन छाेयाे,जय हाेस।

  • @nabinnirdosh472
    @nabinnirdosh4725 күн бұрын

    ए भाइ बेद सेतको कुरा छाडा मलाए तेत्तीस कोटि देबताको नाम बताइ देउन बाबु तिम्रो ज्ञान कत्ती रहेछ थहा पाउ

  • @nabinnirdosh472
    @nabinnirdosh4725 күн бұрын

    खुबै चानके बनेका रहेछौ म जस्तो जान्ने कोही छैन भनेको जस्तो कुरा गर्छौ मलाइ तेत्तीस कोटि देबताका नाम भनी देउन बाबु तिम्रो कतीको ज्ञान छ तेस्पछी थाहा हुन्छ

  • @nabinnirdosh472
    @nabinnirdosh4725 күн бұрын

    ए भाइ तिमी खुबै हिन्दुधर्मको बारेमा खोक्दो रहेछौ मलाइ तेतिस कोटीका देब्ताका नाम बताइदेउ ानी मानौला तिम्रा हावा कुरा

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR5 күн бұрын

    महान् कार्य थालनि गर्नु भएकोमा धेरै धेरै धन्यवाद गुरु हाम्रो समाज, देसमा नयाँ पुस्तामा आफ्नो क्लास बढाइरहनुहोस्, समाजलाई सचेत, चेतना, जागृत, सनातन ज्ञान संस्कृतिको जगेर्ना गर्न आवहान गर्नु। कृपया सावधान रहनुहोस् र सुरक्षित रहनुहोस् विदेशी गुरु, वामपन्थी, कम्युनिष्ट, दक्षिणपन्थी, कांग्रेस, ब्युरोक्रेट, मानवतावादीका कठपुतलीहरूले नारायण गुरुजस्तै तपाईलाई निशाना बनाउने, आक्रमण गर्ने र आरोप लगाउनेछन्। तपाईंले यति ठूलो ज्ञान दिनुभएको छ, सनातनमा लचिलो र यति स्वतन्त्रता दिएको छ, मान्छेले नवुझि व्रहमाणवाद मुरदावाद भन्दै हिड्छन तिनलाई पनि कसरी बुझाउने हो यो पनि विचार गरने कि ।

  • @rajendrakafle9256
    @rajendrakafle92565 күн бұрын

    नमन हजुरलाई राम्रो ज्ञान बाँडनु भयो ।

  • @BAJRARUDRAAWATAR
    @BAJRARUDRAAWATAR5 күн бұрын

    महान कार्य गुरु नयाँ पुस्तामा आफ्नो स्कुल,क्लास , समाज र राष्ट्र भरि यो शिक्षा, जनचेतना बढाइरहनुहोस्, पढाइरहनुहोस ।नेपालको शिक्षा प्रणाली नै परिव्रतन गरने समय आएको छ । समाजलाई सचेत, सत्रक, जनचेतना, चेतना, जागृत, सनातन ज्ञान संस्कृतिको जगेर्ना गरौं। कृपया सावधान रहनुहोस् र सुरक्षित रहनुहोस् है गुरु विदेशी गुरु, वामपन्थी, कम्युनिष्ट, दक्षिणपन्थी, कांग्रेस, ब्युरोक्रेट, मानवतावादीका कठपुतलीहरूले नारायण गुरुजस्तै तपाईलाई निशाना बनाउने, आक्रमण गर्ने र आरोप लगाउनेछन्। तपाईंले यति ठूलो ज्ञान दिनुभएको छ, तपाईंले जनचेतना दिनुभएको छ, सनातनमा यति धेरै स्वतन्त्रता, लचिलो छ, तर सवै आजका पुस्ताहरूलाई पैसा चाहिन्छ र भौतिकवाद कति कसरि छिट्टो पाइन्छ त्यो पनि देखाउनुहोस्। सवै विदेसिको कठपुत्लिहरुले लेफटिसट, मानवतावादि, कम्युनिष्ट, राइटिस्ट, व्युरोक्राईट्स सवै सनातन ज्ञान धर्मलाई नराम्रो देखाउन व्रहामणवाद भनेर फुकेको फुकै छन् यता पनि ध्यान जाओस है गुरु ।

  • @shankeradhikari7003
    @shankeradhikari70035 күн бұрын

    जय गुरूदेब :

  • @dadhiramghimire6144
    @dadhiramghimire61445 күн бұрын

    मन्त्र तन्त्र सबझुठाहे मत भ्रमियाे सन्सार,तत्व ज्ञानमिलेबिना हुंदैन बेडापार।

  • @jamunabasnet8230
    @jamunabasnet82305 күн бұрын

    Ati nai gyan bardhak ra marmik kura garnu bhayo Guru ji hajurle . Dherai dherai dhanybaad .

  • @jamunabasnet8230
    @jamunabasnet82305 күн бұрын

    Shree prannath pyare ko iaye . Guru ji lagaayet sampurna mitra jan haru ko charan kamal maa kotan kot prem pranam ji .

  • @beingbibekpant7300
    @beingbibekpant73005 күн бұрын

    अहोभाव स्वामी जी हजुरले पुर्बिय दर्शन, सस्कृती र सस्कार जोगाउन एउटा नया क्रान्ती शुरु गर्नु भएको छ। अब अस्टाबक्र गिता पनि सरल नेपालीमा सुन्न पाइयोस। ❣️

  • @gitabhattarai4238
    @gitabhattarai42385 күн бұрын

    ABA yo Gita patha school ma nai padauni garnu parixa

  • @sudarshanadk7359
    @sudarshanadk73595 күн бұрын

    जय हो 🙏💕 स्वामी ज्यू

  • @upendrapoudel2120
    @upendrapoudel21206 күн бұрын

    बन्दे महापुरुष ते चरणारबिन्दम् !

  • @maheshadhikary5020
    @maheshadhikary50206 күн бұрын

  • @user-oq7bf7gr5l
    @user-oq7bf7gr5l6 күн бұрын

    🙏🙏🙏🙏

  • @Dilli-bq7po
    @Dilli-bq7po6 күн бұрын

    राधे राधे गुरु

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv6 күн бұрын

    लौ न गुरु अब कसो गरौँ त यहाँ नेपालमा पनि आरएसएसका दलालहरू छिरिसकेका छन्। हामी नारी पूजा हौँ। नारीलाई लक्ष्मीको प्रतीक मान्छौं। जीवनको सर्वोच्च आमा मान्छौं। यहाँ त आरएसएसका दलालहरुले जय श्री राम भन्न सिकाइसके। हामीले नाम लिँदा पहिला सीताको नाम लिन्छौँ। सुमिना पारुहाङको नाम लिन्छौं। सिङ्गल नाम हामी बुद्धको लिन्छौँ। राधाकृष्ण भन्छौं ricssहरुले त नारीलाई दासी ठान्छन्। हाम्रो संस्कार मास्नलाई भारतको पनि ठूलो हात हुँदैछ। उनीहरूले हिन्दुको नाउँमा हाम्रो वैदिक सनातनीलाई सिध्याइरहेछन् गुरुहरू जस्ताले राज्यभरि अभियान चलाउनुपर्यो। धर्म भनेपछि हामी नेपाली मरिहत्य गर्ने जात हो। हामीले ढुङ्गोमा माटोमा रुखमा बरमा पिपलमा नदीमा नालामा पहाडमा तराईमा हरेक बोट बिरुवा वनस्पतिहरूमा प्रकृतिको पूजा गर्ने देश मात्रै नेपाल हो। यी सबै चिज हाम्रो धर्मभित्र पर्छन्। जय देश जय मातृभूमि जय जननी नेपाल💐💐🌹🌹🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵