I (Umadevi Khanal) am a professional folk singer, lyricist, stage presenter and anchor. I am an enthusiastic stage presenter and have hosted over 1000 stage shows all across Nepal. I have vibrant personality and has acted as model in several music videos and have sung numerous Nepalese folk songs. I am very keen to promote our Nepalese folk songs and culture. Also, I am closely associated with new talents in this industry to promote their hidden talent and songs.
I am active on my youtubue channel: Umadevi Khanal.
You can find my latest videos, songs and performances on my channel. So, I kindly request you all to subscribe my channel and stay connected with me.
Joined july 31,2020
Facebook
Youtu
Пікірлер
आहा काड सब्द मीठो दोहोरी ❤🙏
लाेकदाेहाेरिका दुबैजना हस्ति हुनुहन्छ।🙏🙏
सोरसमराट नेपालीका राजा। राजु सहर❤❤❤❤बधाई छ। राचेस। सङगपनि ❤❤सरलतरि काले गाईदिनुभो
दुबै जना कडा, रमाइलो दोहोरी।❤
Umabainili Badaixa Ramro Ghaunu Hunxa Raju Serko Ta Kkura Gharni
राजु दाेहाेरीकाे राज लमजुङ शन हाे
आहा कति मीठो दोहोरी दुबै जना उत्कृष्ट कलाकार हरु
Dami❤❤❤❤
Chij gurung ra hjr ko kailay auxa ta geet hjr
🎉🎉🎉❤
आहा मलाई योजोडिको गित सारै मन पर्छ ❤❤❤❤
❤❤🎉🎉😊😮😊🎉🎉❤
कमेन्ट देखेर मख्ख,,गीत पनि उस्तै छ राम्रो
❤
सलाम दोहोरी लाई सफा दोहोरी मा फेरि पनि परिणत गर्न सफल जोडी उमादेवी खनाल र राजु परियार शुभकामना,
Uma devi khanal ko dohori sarai ramro , शब्द चयन सारै मनपर्ने,,
सफा सुन्दर ,, पियोर लोक दोहोरी,,,अरु पनि यस्तै दोहोरी हेर्न पाउँ
Nice
❤❤❤❤❤
😂😮❤
गलत शब्द केटीको । राजुसँग यस्ता शब्द सुहाउदैन ।
दोहोरी भनेको यसतो कडा हुनुपर्छ बधाई छ बहिनी र राजुसर लाई
मिठ्ठो गिद सम्पूणमा हार्दिक धन्यवाद!
कडा कडा सम्राट संग 😘😘
यथार्थता परक सान्दर्भिक राम्रो छ
❤️😅🇳🇵🌈😭👹🌍💔🎇🌹
टिकटकमा तहल्का मच्चाउछ उमाजी का यी टुक्काहरुले। मलाई विषेश मन परेको टुक्का "दायाँ बायाँ हल्लि र खल्लि हो, हावा चल्यो अनि पात हल्लियो "🎉🎉❤
Uma ko tukka uttalo vayo raju sir ko sabda kati marmik raju koti sabda dhumai.rahanu.vayako xa aaja ko bijeta raju sir
आहा लोक स्वर सम्राट राजु परियार ज्यु अनि गायिका उमा देवी खनाल ज्यु र कति मिठो मौलिक भाकामा कति मिठो रमाइलो प्रस्तुती निकै मनपर्यो। नेपाली लोक दोहोरी मा राम्रो (सायरी) जोडी भन्न रुचाउछु हजुरहरुलाई यस्तै अरुपनि मौलिक प्रस्तुती दिनुहोला र सम्भव भए मौलिक रत्यौली भाका (बैमानिले आजा मलाइ रेलिमइ पार्यो अलानतर) गितमा नि लाइभ प्रस्तुती दिनुहोला भन्न चाहन्छु 🙏।यो गित अडियो मा राजु परियार दाइ र लक्ष्मी न्यौपाने दिदी को स्वर थियो अब लाइभ मा हजुर र राजु दाइ ले गराउनुहोला किनकी आजाको मौलिक प्रस्तुती हेर्दा त्यो गित नि अनुरोध गर्न मन लाग्यो एकपटक त्यो गित हेरेर कोशिस गर्नुहोला र हजुर र राजु दाइको प्रस्तुतीहरु निरन्तर पाइराखौ हामिले 🙏👍👏❤️
सारै मिठो दोहोरी ,,
आहा कति राम्रो गित स्वर सम्राट् बाशा राजु भाइ अनि होल टिम लगाएत स्वरकी धनी उमा देबी बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️❤️
Hoit yesto po ho ta dohori bhaneko jati heryo UTI herna man lagne
❤❤❤❤❤❤❤❤
Nice
Naman Dubai janata maa
Wow nice 👍👍🎉🎉❤❤
यती राम्रो मिठो गाउनि अहिले सम्मा का हराउनु भएको हाेला धेरै धेरै सफलताको शुभकामना सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏💗💗❤️❤️❣️🌹🌹
धेरै मिठो कडा दाेहाेरि भयाे धेरै धेरै सम्मान छ दुबैईलाई 🙏🙏🙏🙏🙏🙏
आहा राम्रो छ दोहोरी दुबै जनाको❤❤
कडा दोहोरी रहेछ
Sarai maja aayo dori sunda
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
कडा अायाे उमाकाे जय संगित
सिला आले पछि को गित गाउने जोडि उमादेबि खत्रै जोडि जम्छ राजु परियार को ।❤❤❤❤
Super dohori samman xa Dubai lai ❤❤❤❤❤❤
Wow super dohori adarniya swar Samrat Raju pariyar sir samman xa Dubai lai
uma. debi. ko. geet. ta. ramro. chha. aajhai. suru. dekhi. ahile. samma. lagaune. posak. yek nas. ko. sanskari. chha.
❤❤ दोहोरी सारै राम्रो लाग्यो ❤❤❤
आहा कति कडा दोहरि करि रमाईलो लाग्यो गित दुई प्स्ट्स्क फर्काई फर्काई सुने म
धेरै पछि मन पर्ने दोहोरी सुन्न पाइयो
Good.s