No video

युवा बैज्ञानिक भनेर चिनिने दिपक राईको दुनियाँ चकित पार्ने कला | बनाए काठको जहाज ! काठमै यतिधेरै कला

युवा बैज्ञानिक भनेर चिनिने दिपक राईको दुनियाँ चकित पार्ने कला | बनाए काठको जहाज ! काठमै यतिधेरै कला
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 357

  • @junoonthi4841
    @junoonthi4841 Жыл бұрын

    वाह !! हजुरको प्रतिभा र महान सोचलाई सलाम!

  • @basunrairai2302
    @basunrairai2302 Жыл бұрын

    बहु प्रतिभा भयेको भाइ लाई सलाम छ

  • @anurai5522
    @anurai5522 Жыл бұрын

    यहाँको कलाप्रति सलाम छ दिपक राई ज्यू👏🌻🙏💞

  • @nandakumaripun7607
    @nandakumaripun7607 Жыл бұрын

    उहाको यो रचनात्मक प्रगतिको लागि धेरै धेरै धन्यबाद, उहाको यो कलालाई सरकारले सहयोग र संरक्षण गर्नु पर्दछ।

  • @devrajbaral979
    @devrajbaral979 Жыл бұрын

    दिपक राई लाई यहाका कला प्रति उच्च सम्मान छ।

  • @raiak2002

    @raiak2002

    Жыл бұрын

    congratulations!

  • @janakkoirala6150

    @janakkoirala6150

    Жыл бұрын

    कलाको लागि सम्मानछ तर पुरानो कलात्मक पुर्खाको इतिहास को सम्मान यलम्बरलाइभन्दा येसुलाइदिनुभयो जातोढिकी को सम्मान खै

  • @bachhukhatri7659

    @bachhukhatri7659

    Жыл бұрын

    ।यि

  • @gitayogi5532
    @gitayogi5532 Жыл бұрын

    गाउँको कन्दरामालुकेर रहेकाे सारै राम्राे प्रतिभा भाईकाे बहुप्रतिभाका धनी साच्चिकै बैज्ञानिक दिपक भाईलाई प्रगतिकाे कामना साथै यतिराम्राे भिडियाे हामिमाझल्याईदिनुहुने सम्पुर्ण ENT MMCपरिवारलाई पनि धन्यबाद तथा बिजयादशमिकाे शुभकामना🙏🙏🙏

  • @mahendralimbu8700
    @mahendralimbu8700 Жыл бұрын

    प्रतिभाको धनि भाइलाइ सेलुट छ

  • @harkagadal
    @harkagadal Жыл бұрын

    धन्यवाद मनोज सर हजुर लाई।दिपक भाइ खोटाङ जिल्ला मात्रै नभएर देश लाई चिनाउने तपाईंको क्षमता छ ।यसै गरी अघि बड्दै जानु होला शुभकामना ।

  • @kisanrai3910
    @kisanrai3910 Жыл бұрын

    धन्यवाद भाइ दिपक सधै यस्तै प्रगति गर्दै जानू तलाइ तेरो दाजु को आसिर्बात अनि अपार माया

  • @manishaacharya9260
    @manishaacharya9260 Жыл бұрын

    बहुप्रतिभाका धनी दिपक सरलाई सम्मान

  • @rajendrarajkathayat3839
    @rajendrarajkathayat3839 Жыл бұрын

    दीपकजीमा ईश्वरी अात्माले बास गरेकाे छ । यहालाई काेटि काेटि नमन

  • @sabitarayamajhi3538
    @sabitarayamajhi3538 Жыл бұрын

    दिपक बावु लाई कलापर्ति उच सम्मान छ 👍🏼🎈🇳🇵👍🏼

  • @janamrai9873
    @janamrai9873 Жыл бұрын

    दिपक राईको कलाप्रती सम्मान गर्दै जानकारी मुलक भिडियो ल्याउनु भएको मा हजुरलाई पनि धन्यवाद

  • @bijindrarai4358

    @bijindrarai4358

    Жыл бұрын

    Dami xa

  • @laxmirai6586
    @laxmirai6586 Жыл бұрын

    दिपक राईज्युलाई त नेपाल सरकारले सहयोग गर्नु पर्छ , उहाँले राम्रो मौका पाउनु भयो भने हामी नेपालीले ठुलो फाईदा पाउन सक्छौं । WISH YOU ALL THE BEST 🎊🎊💐💐💐💐

  • @ritaloktam2143

    @ritaloktam2143

    Жыл бұрын

    K garthyo Nepal sarkar le 😡😡 ramro kam garne ko kahile po samman gareko xa ra..ahile jel halnu ber xaina 😡 sahayog garna ka satta

  • @shivaadhikari4196

    @shivaadhikari4196

    Жыл бұрын

    ⁸⁹ól lol lll⁰⁰

  • @rajib2876

    @rajib2876

    Жыл бұрын

    नेपालीको सरकार भए गर्थे् होला!! सबै विदेशिका एजेन्ट मात्र छन!! 😢😂😂

  • @gangathapa4736

    @gangathapa4736

    Жыл бұрын

    Oo

  • @chanthapa7943
    @chanthapa7943 Жыл бұрын

    Very dynamic great job 👍 keep it up...... very good Luck 👍

  • @kamanrai5879
    @kamanrai5879 Жыл бұрын

    हजुरको कलालाई उच्च सम्मान। एस्लाई मुर्तरुप दिनुहोला शुभकामना ।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Жыл бұрын

    राम्रो काम गर्नु भएको रहेछ दाइले तर त्यो एउटा चित्र चाहिँ भएन हो😂😱😱🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durbahakesh7395
    @durbahakesh7395 Жыл бұрын

    Wow..Amazing...दिपक भाईलाई सरकार को सहयोग मिलोस।।।या भने राष्टिृय अनुसन्धान केन्द्र मा लगिनु पर्छ।

  • @blackhorse4291
    @blackhorse4291 Жыл бұрын

    दिपक भाईको कलालाई मेरो हृदय देखिनै सलाम छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 Жыл бұрын

    सारैनै राम्रो लागेको छ शुभकामना छ फलोस फुलोस धन्यवाद।

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 Жыл бұрын

    अचम्मैको कला भएको बैज्ञनिक राई भाईको देखेर तिन छक्क परे भाई लाई धेरै धेरै बधाई छ ।

  • @mohanrairai6005
    @mohanrairai6005 Жыл бұрын

    दिपक भाइ लु अत्यन्तै ठुला ठुला काम गर्नुभएको रैछ बाबै दिमाग त मान्नु पर्नेभाइको ओहो लु बधाइ छ

  • @anapyakurel4989
    @anapyakurel4989 Жыл бұрын

    भाइ लाई हार्दिक बधाई । बिकसित देशमा यस्ता क्षमतावान ब्यक्तिलाई राज्यले प्रोत्साहन दियर राज्य कै खर्चमा सीप मुलक तालिमको पनि ब्यबस्थापन गरेको हुन्छ नेपालको सरकार चलाउने भ्रष्ट नेताहरु देशै बेचेर कमाउन पल्किन्छन यस्ता क्षमतावान ब्यक्ती ओझेलमा परेको छन मिडियाले अहिलेको नया अनुहार भएका साँसद हरुलाई ध्यानाकर्षण गराई दिए भाईको योजनाले सफलता पाउने थियो ।

  • @tularamdeuja2336
    @tularamdeuja2336 Жыл бұрын

    साचै उहात बैज्ञानिक नै हुनुहुदो रहेछ

  • @tulasashrestha9661
    @tulasashrestha9661 Жыл бұрын

    दीपक भाइ तपाईँको याे कलालाई उच्च सम्मान छ। हाम्रो बुबा वाजे हरु पनि वैज्ञानिक रहेछन् ।

  • @mayabhujel6873
    @mayabhujel6873 Жыл бұрын

    अाहा कति राम्राे अामाले जाताे पिनेकाे अति राम्राे भाइकाे कला सलाम छ दिपक भाइलाइ

  • @nabarajrai5564
    @nabarajrai5564 Жыл бұрын

    दिपक राईको कला प्रती सम्मान र , पत्रकार साथिलाई धन्यवाद छ है!!!

  • @Sangitakhadka479
    @Sangitakhadka479 Жыл бұрын

    बहु प्रतिभाकाे धनी भाईलाई सलाम छ

  • @rosungchharodung9984
    @rosungchharodung9984 Жыл бұрын

    अत्यन्तै प्रतिभाशाली भाइ रहेछ

  • @bihampoudelbhimpoudel2997
    @bihampoudelbhimpoudel2997 Жыл бұрын

    दिपक राइ भाइलाइ यो राजनितिक दलवालाका सरकारहरु बजेट दिएर सहयोग गरनु परछ डाका पाटिहरु

  • @kamalaacharya1147
    @kamalaacharya1147 Жыл бұрын

    yo video chai dami lagyo dai

  • @bishnudumi4814
    @bishnudumi4814 Жыл бұрын

    तपाईंको कलालाई तुरुन्तै नगरपालिका ले सम्मान र सहयोग गर्नुपर्छ भाईलाई अनि महाबिर पुन को राष्ट्रिय आविष्कार केन्द्रमा पनि एकपटक जानुस भाइ।

  • @rajeshbaskotakc991
    @rajeshbaskotakc991 Жыл бұрын

    Proud 🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩🤩👍️👍️

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 Жыл бұрын

    दिपक राई को जय होस हाल साउदी रियाद घर भोजपुर

  • @arunpokharel7414
    @arunpokharel7414 Жыл бұрын

    Deepak Rai Jyu Hajur Nepal ko Gaurav ho, Hajur lai koti koti Dhog Takryauchu. Kathmandu, regular

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Жыл бұрын

    हाम्रो देशमा पनि यति धेरै बुद्धिमान तथा प्रतिभाशाली युवाहरु छन्।यस्ता प्रतिभावान युवाहरुको राज्यले खोजि गरि तिनीहरुको योग्यताको,कदर गर्दै अघि बढ्ने वातावरण तयार गरेमा युवा शक्ति बिदेशिनु पर्ने थिएन।देशको बिकास पनि तीब्र गतिले अरु देश सरह अघि बढ्ने थियो। अफसोष देशको शाषक र नेताहरु नै रक्षक नभएर भक्षक भएकाले प्रतिभावानहरुको प्रतिभाहरु खेर गई रहेकोछ।

  • @tikarammahar9764
    @tikarammahar9764 Жыл бұрын

    येस्तो येस्तो क्ष्यमता भाको मान्छेलाइ सरकार ले बेबस्ता मिलाउनु पर्ने। हाम्रो सल्यान जिल्लाको बिजय राना र यो दाइलाइ सफल्ताको सुभकामना छ।

  • @Born2Brave
    @Born2Brave Жыл бұрын

    He is geniunely genious guy. He needs support from government level. He is the real treasure. We need a talented individuals like Dipak Rai in order to develop our nation.

  • @raikhaling29
    @raikhaling29 Жыл бұрын

    सम्मान छ भाइको कला प्रतिभाको

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 Жыл бұрын

    धेरैधेरै खुसी लाग्यो रिप्लीत्मा ❤❤❤❤😊

  • @dambarbhat9491
    @dambarbhat9491 Жыл бұрын

    Devraj Baral 1 month ago दिपक राई लाई यहाका कला प्रति उच्च सम्मान छ

  • @Rojan_art_studio_dharan
    @Rojan_art_studio_dharan Жыл бұрын

    माहाबिर शीत पुराईदिउहै

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 Жыл бұрын

    Great Salute Hounarable Dipak Rai sir you're multi talent kudos I have a lot of respect for you keep it up.

  • @raghvendraprasadtiwari724
    @raghvendraprasadtiwari724 Жыл бұрын

    इस युवा कलाकार को मौका ए वा प्रोत्साहन राशि मिलनी चाहिए

  • @sujanrai7792
    @sujanrai7792 Жыл бұрын

    good video

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Жыл бұрын

    बैज्ञानिक युबा दिपक जि धेरै राम्रो काम हो जय नेपाल

  • @thirkumar5945
    @thirkumar5945 Жыл бұрын

    Congratulations dipak sir 🙏🙏

  • @rajankc4489
    @rajankc4489 Жыл бұрын

    यस्तो प्रतिभाशाली व्यक्तिलाई राज्यले कामगर्ने अवसर प्रदान गर्नु पर्ने हो तर खै यस्ता युवाको जोस र जाँगरलाई चिनेर सदुपयोग गर्ने वातावरन नै बन्न सकेन

  • @bayansingrai534
    @bayansingrai534 Жыл бұрын

    बैज्ञानिक दिपक राई जि लाई धन्यवाद!सफलताको हार्दिक शुभकामना।

  • @sapnabag396
    @sapnabag396 Жыл бұрын

    Ati sundar 👌👌👌👌👌👌 kala hjr ko hajar choti herirahu jasto jati hereponi monn na aghhaune ridhaye dekhi nai salam xa hjr lai 🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnagurung8546
    @krishnagurung8546 Жыл бұрын

    साच्चिकै भाइ महान वैज्ञानिक हुँदाेरहेछ👌👍️💞 देश चलाउने पाखण्डी भ्रष्ट नेताहरूकाे ध्यान जावाेस🙏🇳🇵

  • @yatrivlog-0776
    @yatrivlog-0776 Жыл бұрын

    धेरै राम्रो काम अनि कला साथीको एति राम्रो मान्छेलाई कहिले चिन्ने सरकारले। बधाई छ अगी बड्दै जानु ल। जय नेपाल

  • @bhuwanlimbu5275
    @bhuwanlimbu5275 Жыл бұрын

    बधाई तथा शुभकामना छ दिपक राई ज्यु

  • @sujendrarai9053
    @sujendrarai9053 Жыл бұрын

    मैले यस्तो कलाहरु त जापानीज चाइनिज हरुले प्राय बनाएको देख्थे तर आज राईजिले बनाएको देख्दा धेरै खुशी लागो बधाई छ तपाईंको कलालाई।

  • @manojdhakal9841
    @manojdhakal9841 Жыл бұрын

    dherai ramro kala bro salut xa rapai ko kala lai

  • @yujeshrai3394
    @yujeshrai3394 Жыл бұрын

    राम्रो दिपक दाई एक दम राम्रो

  • @Nischal6539
    @Nischal6539 Жыл бұрын

    हजुर को कला प्रती धेरै धेरै सलाम छ र नेपाल सरकार ले पनि तपाई जस्तो लाई मनेता प्रटा गरि दिनु परेउ

  • @theamazinggameandeverythin5077
    @theamazinggameandeverythin5077 Жыл бұрын

    यस्तो मान्छे लाई कुनै सर्कारले त साथ दिदैन पक्कि पनि जनताले चाहिँ सहयोग गर्यो भ्ने पक्कै केही गर्न स्क्छ्न दिपक जिले

  • @milankandel6320
    @milankandel6320 Жыл бұрын

    निकै उत्कृष्ट कला

  • @shantisharmadhakal6405
    @shantisharmadhakal6405 Жыл бұрын

    कति बिध्वान समान छ भाई लाई 🌹🌹🌹🙏🙏

  • @reshammagar1953
    @reshammagar1953 Жыл бұрын

    Wa o dherai ramro kala Sip vako manxe hunu hutho rahexa badhai xa hjur lai

  • @manojnepali9561
    @manojnepali9561 Жыл бұрын

    अति राम्रो कला दिपक दाजु

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 Жыл бұрын

    सलाम दिपक भाई! अगाडि बढ्नुस शुभकामना ।

  • @mitrarai3491
    @mitrarai3491 Жыл бұрын

    Great salute to Dipak bhai , amazing creation we should appreciate & support his invention & ideas 👏👏🙏

  • @krishnaaryal2089
    @krishnaaryal20898 ай бұрын

    ❤❤❤❤उचित स्थान दिनु पर्छ उहाँ लाई

  • @sushilchaudhary9263
    @sushilchaudhary9263 Жыл бұрын

    कला प्रति सम्मान !

  • @dmsgulmineta624
    @dmsgulmineta624 Жыл бұрын

    धेरै राम्रो दिपक जि

  • @tikarammahar9764
    @tikarammahar9764 Жыл бұрын

    दिपक दाइको क्ष्य्मता र दिम्याक्लाइ मानै पर्छ।🙏👍️

  • @prithbirai5432
    @prithbirai5432 Жыл бұрын

    दीपक राई जस्ता आविष्कारक वैज्ञानिक हरूको राज्यले सम्मान गर्दैनन् नै, सतीले सरापेको देश त्यसैले भनिएको होला । अब उहाँ ले आफै डा महाबीर पुन को राष्ट्रीय आविष्कार केन्दर मा गएर काम गर्दै आफ्नो प्रतिभा लाई परिष्कृत गरी देशको सेवा गर्नु पर्दछ

  • @khimlimbu4316
    @khimlimbu4316 Жыл бұрын

    सारै खुसी लाग्यो दिपक भाइ अझै बनाउदै जानू होला हार्दिक बधाई छ।

  • @krantirai124
    @krantirai124 Жыл бұрын

    Dipak dai hjurko kam prati dhereee aavari xu safal hudei janu suvakamna

  • @dineshthapa542
    @dineshthapa542 Жыл бұрын

    Goode four you sir jeayeaa ho om 🕉 OM 🕉 OM jai ho om 🕉 OM 🕉 OM

  • @kedaracharya5219
    @kedaracharya5219 Жыл бұрын

    good job

  • @villagelifeofnepal8885
    @villagelifeofnepal8885 Жыл бұрын

    नेपाल कला र सस्कृती को धनी मात्रै होइना बैज्ञानिक पनि जन्मियको थाउ हो। I Love Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘

  • @molim4094
    @molim4094 Жыл бұрын

    बधाई छ सलुट शुभकामना हजुरको बैज्ञानिकता धेरै अगाडि बढ्दै जावोस्!! सहयोग पनि सहयोगी भावना भएको महानुभावबाट मिलोस्!!

  • @jyotijyotijyoti2192
    @jyotijyotijyoti2192 Жыл бұрын

    Uchcha bichar r khubiko lagi muri muri badhai xa vai lai

  • @bhaktasoni8698
    @bhaktasoni8698 Жыл бұрын

    Very very nice work dipak ji with nice video

  • @sumanrai6115
    @sumanrai6115 Жыл бұрын

    kala chai babal xa hai

  • @sitakarkari896
    @sitakarkari896 Жыл бұрын

    Aruko lagipani prena banos tapaiko kala Ra gyan, suvakamana xa 🙏🙏🙏

  • @krishnarai1566
    @krishnarai1566 Жыл бұрын

    अत्ति सुन्दर कला प्रती उच्छ सम्मान 🙏

  • @bhadraranamagar1026
    @bhadraranamagar1026 Жыл бұрын

    Dipak. Rai Mero tarph Dekhi Salam xa

  • @rameshpariyar781
    @rameshpariyar781 Жыл бұрын

    Great 👍 Work salam and respect maker.

  • @ishworbudhathoki4746
    @ishworbudhathoki4746 Жыл бұрын

    एति धेरै राम्राे काम

  • @amritarai4352
    @amritarai4352 Жыл бұрын

    महावीर पुन काे प्रयोगशाला मा एक चोटी पुग्नु भए अझ बढी प्रभावकारी हुन सक्छ त्यसैले एक चोटी पुग्नु होला 👍💪🙏keep it up उच्च सम्मान छ

  • @rajb.k4568
    @rajb.k4568 Жыл бұрын

    salam xa hajur ko कला प्रति

  • @janukathapa848
    @janukathapa848 Жыл бұрын

    great jop vhai

  • @tikaramlitule7270
    @tikaramlitule7270 Жыл бұрын

    Swagat chha hajur haru lai lakhaun lakh namaskar sir unnati pargati hosh sadhai

  • @bhimbahadurlimbu5444
    @bhimbahadurlimbu5444 Жыл бұрын

    दिपक राई ज्युलाई रास्ट्रीय अनुसन्धान केन्द्र मा तु सम्पर्क गराएर भर्नागराउ पत्रकार जि मेरो अनुरोध छ है सर ।

  • @kamalprasad8346
    @kamalprasad8346 Жыл бұрын

    Bhailai million to million congratulations Nepal sarkar le yasta seciensfitik lai samman garos

  • @sanganmopopop8441
    @sanganmopopop8441 Жыл бұрын

    Good job Deepak Rai sir

  • @sitaghale9850
    @sitaghale9850 Жыл бұрын

    सलाम छ भाईलाई सरकारले पनि सहयोग गर्नु पर्छ।

  • @dthapa4921
    @dthapa4921 Жыл бұрын

    Deepak Rai Ji lai sarkaar le sahyog padhai ko bebashtha garnu paryo Protsahan dinu paryo Ani hamro desh lai faida hune cha

  • @mahendrathapamagar8763
    @mahendrathapamagar8763 Жыл бұрын

    samman xa dipak jee lai

  • @bibekghimire5202
    @bibekghimire5202 Жыл бұрын

    It's really great job

  • @pds7082
    @pds7082 Жыл бұрын

    saarai raamro kaam, ajhai unnati pragatiko kaamana. asha chha deskaa uchha ohadaamaa bhayekaa bektile yaa raastriya aabiskar kendra samma yo jaankari puryaaera uhaalaai sahayog garera uhaako gyaanlanko sadupayog hos bhanne subhakamana. Jay hos .

  • @Mira.tumsaa
    @Mira.tumsaa Жыл бұрын

    wow beautiful All Salam Cha hjr Lai 🙏🙏

  • @lokjimee9163
    @lokjimee9163 Жыл бұрын

    Dipak sir you are a best.

  • @Pranau_rai
    @Pranau_rai Жыл бұрын

    Dipak ji tapaiko began prabidhi gyan prati Salam chha.

  • @Hello-mg8wm
    @Hello-mg8wm Жыл бұрын

    Great salute deepak Rai bhai keep it up

  • @dipakrai8382
    @dipakrai8382 Жыл бұрын

    Keep it up

Келесі