Yatra || Ep- 17 || Pabitra Subba || Podcast with Sampada Limbu ||
#sampadalimbu #yatra
"𝐘𝐚𝐭𝐫𝐚"
Podcast With Sampada Limbu
Camera/Edit :- Bibek Giri
Technical Support : Bishal Rai (Mfu )
***** ***** *****
Website: samridinepal.com/
KZread: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
© Sampada Limbu . All Rights Reserved
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
Пікірлер: 116
सदाबहार गायिका पबित्रा सुब्बाको बिगत देखि अहिले सम्मको गन्थन सुनेर सारै स्वाद लाग्यो। अब फेरी पनि नँया गितहरु सुन्न पाउँ ।
एकदमै चर्चित पवित्रा सुब्बा ज्यु ! सेवार
तिमी तारे भिर पवित्रा दिदिको यो गित म सानो हुदा देखि नै सुन्दै आएको गित मलाई अझ पनि ताजा नै लाग्छ ❤ झोरा सेवारो नमस्ते सम्पदा पवित्रा हजुरहरु ❤
पबित्र दिदीबाट अरु धेरै गीतहरुको आशा गरिरहेका छौं हामी। उहाँले यति नै बेला थाक्नु वा रिटायर्ड हुने कुरा गर्नु हुँदैन। सबै कुरा एकातिर थन्काएर करीब एक दशकजती समय गीत संगीततिर लगाउँनु पर्यो । तिमी तारेभीर लगायत कालजयी गीतको संख्या नथपी थाक्नु, हार्नु पाउनु हुन्न दिदीले। शुभकामना छ । सम्पदा बहिनी मार्फत यो अनुरोध दिदीसम्म पुगोस्। धन्यवाद ! होटेल इलाम हाइट, इलामबाट सोम सुनुवार( हरीगोबिन्द काका)
मन पर्ने गायिका
सेवारो आदरणीय सुश्री @pabitra limbu दिजु साथै सम्पदा लिम्बू दिजु सार्है मीठो भलाकुसारी सुनिरहु जस्तो ❤❤❤ अझै निरंतरता दिनु होला गीत संगीत मा भन्न चाहान्छु दि ❤ मेरो पनि ताप्लेजुङ ढुङेसाङु हो तर म एकचोटी पनि गाको छैन तर जान्छु एक्दिन ❤❤
साह्रै सहि राम्म्री चर्चित गायिका पबित्रा सुब्बा ज्यु संमान छ । तिमि तारे भीर साह्रै मार्मिक गीत साथै स्वरको धनी एक हजार पटक भन्दा बढि सुनेको छु आज सम्पदा बहिनी ले बोलाउनु भएछ ।खुसी लाग्यो।
हेर्न एकदमै मन थियो अाज देख्न पाईयो खुसि लाग्यो 🙏🙏
पवित्र सुब्बा नेपाली संगीतको कहिले नअस्ताउने एउटा तारा हुनुहुन्छ ❤
पबित्रा सुब्बा र तिमी तारे भिर एक अर्काका पर्याय हुन्।नुमाफुङको नुमा र लोजिना अहिले कहाँ होलान् एकपटक उहाँहरुलाई रिदम अनलाइनमा देख्ने मन छ।
मिठो स्वरकी धनी पबित्र दिदी 🙏
Mero mobile ma uhako matra song cha …..uhako geet ko sabda ,uhako bastavik boli ,saralta sabai sabai man parcha ❤❤❤❤❤love u Dd
पबित्रा सुब्बालाई धरानमा भखर गीतारको साथमा आफ्नै घरमा गीत गुनगुनाउदै गरेको भखर युवा अवस्थामा देखेको लु है भान्जीको गाना सबैले सुन्न पाउ भन्थे पछि राम्रो गायक हुनुभयो यो अन्तरबार्ता सुन्दा र देख्दा खुसी लाग्यो धन्यबाद सम्पदालाई अनि पबित्राको प्रगतिको शुभकामना
Bachhaa bela suneko geet sarai MN parthew
पबित्र सुब्बा को लिम्बु फिल्म को सबभन्दा याद नै नेपाल देश को सुपर स्टार हुन नुमाफुङ फिल्ममा गाएको 👍️🙏
Pabitra ji, please keep on singing still you can sing very well. You are gifted singer. Your “Preeti ko Phul” and “Timi Tare Bhir” are all time famous songs. Listened from USA. God bless you and your singing career. Huge respect to you.
हाम्रो लिम्बु समुदायको गायक गायिकाहरु यो सांगुतिक क्षेत्रबाट पलायन हुदा एकदमै दुख लाग्छ सुनिता सुब्बा पबित्र सुब्बा हरुको गित सुन्दा हामि बल्ला तातेताते हिड्दै थियौ अहिले कता हराउनु भाको आज एक्कासि सम्पदा दिदिकोमा देख्दा आखा बाट आशु आयो😢 जहा हुनुहुन्छ खुसि हुनुहोस❤❤
Beautiful Singer Sewaro ❤🙏
Still.young❤.jhan ramri dekhinu vayo
Thank you Sampada Limbu Ji
सदावहार गित
My favorite singer Pabitra subway Nana
तिमी तारेभिर म त लहरा सबैभन्दा लोकप्रीय गीत हो जुन गीत पबित्रा दिदिको अमर गीत हो जुन मेरो पनि पहिलो रोजाइ हो मलाइ सबै आउँछ पनि यो गीत...
पवित्रा दिज्यू, तपाईको तपाई मेरो अत्यंत ठुलो फ्यान हुनुहुन्छ। तपाईको एउटा कालजयी गित छ “तिमी तारे भीर” त्यसको धेरै भर्जनहरू आई सकेका छन्। त्यसले तपाईलाई विर्साउने पो हो कि भन्ने त्रास छ। गायन कला र गला भगवानले थोरैलाई मात्र दिएको हुन्छ, त्यसको भरपुर उपयोग गर्न सक्नु नसक्नु आफुमा भर पर्छ। ईच्छा शक्ति छ भने कसैले रोक्न सक्दैन। केहीले रोक्न सक्दैन। अनिच्छा देखाए पछी कसैले खोज्दैनन्। भेना चाही माहाको आखा लगाउने छ कि क्या हौ! आफ्नो स्वास्निले रातारात सिखर चुम्यो भने अर्को केटो देखी हाल्छ कि भनेर भान्सा र छोराछोरी मै दिदीलाई थुनेर राख्न त भएन नि! वरू पनित्रा दिज्यूको कला र गलामा लगानि गरिदिनुस्। फाईदा लुट्नीस्। 😅😅
Have a evergreen pabitra subba.malai ekdam man parne gayika.
Ramailo lagyo tapai ko interview Ajha last ma gaunu Vaeko song taw Jasta ko testai Gaaunu vayo A l w a y s Forever Voice 🙏🏽
पवित्रा सुब्बा दिदिको स्वर सारै मीठो छ, उहाँले गाउनु भएको गित धेरै हेरे,
सम्पदाकाे बिति सक्याे बिहेकाे समय अरूकाे खाेजी,कलियुग 😊अच्चम
लज्जालु अनि राम्री मिठो स्वारकी धनि
पबित्रा दिदी आसेवारो 🙏
❤
Well Said Pabitra ji Tapai ko Nirnay ekdum sahi thiyo 👍👍👍👍👍First Girls must be stand by their own feet and marry .
🎉🎉 Timitare bhir mata lahara dherei sundar gana gaunu vayo hjrle 🎉🎉
Our beautiful singer pabitra sis.तपाईं ले गित गाउनु छोडनु हुनदैना है तपाईं को अावज मीठो छ यसरी दुरलभ हुनुभयेना है best wishes pabitra sis❤❤❤❤
रमाइलो अन्तर्वार्ता🙏
Great aadangmaa
❤❤❤❤
Sewa 🙏🙏🙏🙏🙏🙏🥰🥰
Kasto sweet Didi, Hajur ko "Timi tare bhir ma ta lahara "vanne geet ashadhdhyei Maan parchha. Sadabahar Sumadhur Geet Didi ❤❤ Mitho khusi lifelo Subhakamana ❤❤
सुनिता सुब्बाको पनि अन्तर्वार्त हेर्न सुन्न मन छ।
नेपाली सदाबहार गायीका।
सेवारो दिदी🙏🙏🙏
धेरै बर्ष पछि पबित्रा लाई देख्दा secondary school काे याद आयाे ,तुम्बाहाङफे भनेर आजै थाहा भयाे म्याङलुङ्गे तु. संग मेराे पनि नाता छ। The next Nishan programme याद छ नि।
She is one of the best singers in nepali industry
Timi tare vir....kaha haraunu vayko yasto best gayika ❤❤
Sewaro...
मन पर्ने गायीका❤❤❤
the most awaited figure .....thank u very much dear host
She is one of the best singer...! Good to see here❤️
Congratulations and best wishes Phupu.....
अझै कत्ती मिठो स्वार दिदि🎉🎉🎉🎉
Malai Ekdamai Manparne Sundari Gayika Tatha Miteri Gaau Film ko Nayika Didi Pabitra Subba Dherai Paxi Dekhna Paye Ahile Pani Utikai Ramri Hunuhudo Raxa Darshan
राम्रो गित गाउने हरु मा एक पबित्र सुब्बा
Good luck❤❤❤❤
Wow❤🎉
Sachi kai safa man ko hunu hudo raicha❤❤❤
Nice job sampada. You have brought forth a popular singer who is pushed into oblivion by the harshness of time. I Musca big fan of hers. One quick suggestion: when you try to unearth certain context of any songs, pls ask them the year the creation was done. That way we know how old is the masterpiece.
Sewaro Didi Khushi lagyo taplejung KO hunudorahex purkhauli
My favourite singer di❤❤❤❤
maile dherai enjoy gare interview herera❤❤❤❤
पबित्र बहिनी सेवारो नमस्कार छ
Pabitra didi🙏sanai dekhi uhako gana sunne garthe sarai mn parne singer❤❤
❤❤❤❤dd
एक घन्टा बयालिस मिनेन सकिएको पत्तै भएन मिठो कुराकानी एक समय पहिलो छुट्टि तिर होला तिहारको बेला ktm मा देउसी भैलो को प्रोग्रामा मैले पनि हिडने मौका पाएको थिए
Absolutely beautiful
very nice interview .👍️🎊🎉🙏
Sewaro numa pabitra😢 lungwama ea. 🙏🙏
Best singer forever 🙏🙏💐
malai dherai manparne kalakar sewaro
फेरि साङ्गिति क्षेत्र मा छिटै फर्कियेको देख्न चाहान्छौ दिदि ...... 🙏
👌👌👌🥰🥰🥰🥰🙏🙏🙏
manxe pani ramri song haruta jhan dammi yrr❤❤❤❤
❤ 🙏
सदाबहार गुन्जि रहने तिमि तारे भिर र जिउ धनै भन्ने हामि ले बचपन देखि सुन्दाइ आइ रहेको छौ तर सानो छ्दा पबित्र घमन्डि धेरै छ भनेर धेराइ जसो ले भन्ने गर्थियो सायद त्यहि भएर होला गित बजारा नाअएको
Media पनि आफ्नो cast को हुन जरुरि हुने रहेछ yutubeko जमानाले गर्दा अहिले हाम्रा अनुहार परेका हरुको इन्टरभिउ देख्न पाइन्दैछ नत्र ठुल ठुला media ले खासै स्थान दिदैनथ्यो बोलाई हाल्यो भने पनि बदनाम गर्ने गिराउने हिसाबले प्रस्न सोध्ने गरेको देखिन्छ l
Pabitra dd ko geet ramro chha malai man parne dd ho
🙏🙏
Back wall ko design bright wala rakhnuhos na.sundar podcast❤️❤️
Feri aaunu paryo plz pabitra g ❤❤❤❤
❤❤❤
best singer Pabitra Subba.❤❤
beautiful didi with sweet voice
best singer
Great singer pabittra sister🙏
Pabitra sis good Singer 🎉🎉❤❤
💚💚💚💚💚💚
🎉
2024:06:17 pabitra dd ❤❤❤
उहाँको गित नसुन्ने श्रोता शायद नै कम होला तर बिबाह गरेर गित गाउन छोडनु चाहिँ उहाँको ब्यक्तिगत बाध्यता होला। उहाँको जस्तो स्वर नेपाली गित संगीत बाट टाढा हुनु चाहिँ साह्रै दु:खद हो। अब चाहिँ गित निकाल्नु भए हामी आभारी हुने थियौ। धन्यवाद सम्पदा ज्यु तपाईंले उहालाई मिडियामा ल्याउनु भएकोमा अब आउने दिनमा राम्रो गित ल्याउनु होला शुभकामना पबित्रा ज्युलाई तपाईंको शुभ चिन्तक भएको नाताले म तपाईंको गितको प्रतीक्षामा छु।
Padcast ta yasto ho sidha kura direct. By the way Priti ko phool is nice song.
😢😢😢😢❤❤
Khuc lageu pabitra nanako interview herda
सम्पदा र पत्रकार लिम्बुले बिहे गरे कसो होला?
नयाँ गीतहरू आउनु पर्यो दिदीको ❤❤
Sampada jee Yehale mero favorite singer ko interview garnu vayo sarai khushi lagyo ma uhako all time die heart fan hu maile skip nagari here ani euta sujhap pani xa yehalai kina yeha harule laxmi subba ko interview garnu hunna hola ? ki uha hamro eccess vitra hunuhunna ho if possible jasari vaye pani laxmi subba jee ko interview garnu paryo jiten Rai jeu sanga ko kati marmik purbeli lok geet xa baraiko chhayale man bhulyo papi mayale jasta kaljaigeet haru xan uhako
Still so beautiful pabitra didi ❤🎉
Sewaro Didi
अहिले को समय भनेको चोर डाका लुटेरा ठगहरु को समय हो?तिनी हरु को कारण नै देश र जनताहरु स्थिती यो अवस्थामा पिराएको हो?मुख्य दोसि देशको राज्य र सासकहरु नै हो! ईनिहरुले समजलाई कहिलै ईमान्दारि सिकाएन?सिकायो तर बाहिरी बाहिरी मुखले मात्रै भित्र भित्र उहीँ लुट ठग .....
अब सुनिता सुब्बालाई बोलाउनु ल 😍
Sewaro