यस्तो छ पोखरामा सडकमा छाडिने वस्तुहरु राख्ने ठाउँ

यो पोखर महानगरपालिका वडा नं. १४ बाच्छीबुडुवा भन्ने स्थानमा रहेको गोकुलधाम हो । एक वर्ष अघिसम्म यहाँ राखिएका गाईवस्तुको अवस्था निकै नाजुक थियो । मनैदेखि चाहेर काम गरे के मा सफलता मिल्दैन ? यो कुराको पुष्टि हाल पुष्करीणी गोकुलधामले गरिरहेको छ । एकवर्षअघिसम्म अत्यन्तै दयनीय अवस्थामा रहेको उक्त गोकुलधाम अर्थात तत्कालीन कान्जीहाउस अहिले व्यवस्थित बन्दै गएको हो । यहाँ अहिले ३०० सय बढि गाईगोरुहरु रहेका छन् ।
video: ‪@SabinDiyali‬
Script: aasha magar

Пікірлер

    Келесі