यस्तो छ गायिका देवी आलेको घर || HOME VISIT || गोर्खा स्वारागाउँ

Музыка

Don't forget to like and share with everyone if you liked this video .
All rights of this video is with Devi Ale.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
visit my facebook :

Пікірлер: 2 000

  • @sagarthakuri3198
    @sagarthakuri31984 жыл бұрын

    कठै बरा देबि दिफि सिम्पल होइसिन्छ नेपाली चेली हरु सलोट छ म हजुर को यक दमै फ्यान अरु गायिका जस्तो नक्कल पारेर हिड्नु हुन्न यसैमा गर्भ लाग्छ हाम्रो देबि दिज्जु को

  • @kuntagurung833

    @kuntagurung833

    Жыл бұрын

    Free

  • @tirthabasnet7457
    @tirthabasnet74575 жыл бұрын

    अत्यन्तै आदर्श जिबन शैलिकी धनी दिदि देबि आलेलाई न्यानो अभिबादन।

  • @bijayakhatri3965
    @bijayakhatri39654 жыл бұрын

    ग्रामीण भेग र गाउले जीवन शैली अनि भासा संस्कृति लाई टपक्कै ठिपेर पस्कनु भएको छ , यही हो एउटा असल कलाकारको कर्तव्य पनि। बधाई छ देवी जि! उज्ज्वल सांगीतिक भविस्य को शुभकामना ।

  • @gurung5884
    @gurung58844 жыл бұрын

    कति रमाइलो हो स्वर्ग जस्तो गाउँमा 😍😍

  • @bhimgurung1208
    @bhimgurung12085 жыл бұрын

    राम्रो लाग्यो बहिनी यस्तै हो हाम्रो गाउँघरको दिनचर्याहरु ,अझै प्रगती गर्दै जानू शुभकामना छ ।

  • @sureshkhadka4464
    @sureshkhadka44644 жыл бұрын

    मिठो स्वरकि धनि देबि आले ❤️😍😍

  • @narbahadurgharti609
    @narbahadurgharti6094 жыл бұрын

    देबी बहिनीलाई धेरै धेरै धन्यवाद आफ्नो सुन्दर गाउँ देखाइ दिनु भएकोमा साह्रै रमाइलो गाउँ

  • @blasttimesdaily8857
    @blasttimesdaily88574 жыл бұрын

    मीठो स्वरकी धनी देवी आले बहिनीको रमाइलो गाउँघर र परिवेशको प्रत्यक्ष दृश्यको लागि देवी बहिनीलाई धेरै धेरै धन्यवाद.........

  • @diwanemagar3127
    @diwanemagar31275 жыл бұрын

    पछिल्नो चरणमा मलाई एक्दम मन पर्ने गायिकामा पर्ने देवि आले

  • @nawaratnashrestha713
    @nawaratnashrestha7135 жыл бұрын

    खुसि लाग्यो गोरखा बाट अर्को अति नै प्रतिभा भएको गाईका पाउदा

  • @daldai8013
    @daldai8013 Жыл бұрын

    अति राम्रो छ दोहोरी गीत सबै हजुर को देवी जि म पनि हजुर को फ्यान हो देवी जि

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka20204 жыл бұрын

    धेरै मीठो गित गाउने कलाकार।कला र गलाले साथ दिएको छ। अझै अघि बढ्दै जानुहोला।

  • @chhabilalnepal9643
    @chhabilalnepal96435 жыл бұрын

    कति राम्री यी देवि आले,,,देश विदेश बाट मनपराउन थाले,,,स्वच्छ मन हंसिली आले,,,काले गोरे सब ले आइ लभ योउ भन्न थाले।

  • @cfhbfdgfetvv6028
    @cfhbfdgfetvv60285 жыл бұрын

    खुसिलागो हजुरको गाउँ अनि हजुरको परिवारलाई चिन्न पाईयो हजुरको प्रतिभालाई सलाम गर्दछि ।

  • @netramasrangi9102
    @netramasrangi91023 жыл бұрын

    Kati raamro गाउँ अनि यहि गाउकी देबि आले झनै कत्ती राम्री !!

  • @chandrabahadursen2500
    @chandrabahadursen25005 жыл бұрын

    यो गायकी देवी आले मगर नानी को विडियो हेरदा धेरै धेरै खुशी लागेयो र सिसनु टिपेको हेरदा आफनै गॉउ घर को समझना आयो धेरै धेरै खुशी को खबर सम्मान छ सफलता को कामना गरद छु

  • @kajupunmagar3710
    @kajupunmagar37105 жыл бұрын

    गाउ घरको याद पो आयो अनि सिस्नु नखाको पनि धेरै भएको थियो सिस्नु को सम्झना गर्दिनु भयो धन्यवाद हजुर लाई,

  • @brwl2856
    @brwl28565 жыл бұрын

    love you Devi .राजु दाइ सङ्गको दोहोरी पछि फ्यान भय है

  • @Aeraa123
    @Aeraa1233 жыл бұрын

    हजुर को गाउँ ठाउँ धेरै राम्रो रमाइलो लाग्यो हजुर को गित दोहोरी धेरै राम्रो लाग्छ

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc17255 жыл бұрын

    देबीजीलाई इन्द्रेणी देखि चिनेको जस्तो कार्यक्रम देख्थे त्यो भन्दा भिन्दै रमाइलो र ब्यबहारिक रैछ उहाँको जीवन शैली सारै मन पर्यो ।अझै प्रगती गर्दै जानुहोस ।

  • @dipeshsunar4261
    @dipeshsunar42615 жыл бұрын

    हजुर को बोल्ने शैली अनि आवाज उत्तिकै मन पर्छ हजुर को गायन यात्रा ले शिखर चुमोस हृदय देखि शुभकामना देबि आले जि।

  • @mohansingh-vh9xr

    @mohansingh-vh9xr

    7 ай бұрын

    1:45

  • @mohansingh-vh9xr

    @mohansingh-vh9xr

    7 ай бұрын

    We are going out

  • @maxgurung7030
    @maxgurung70305 жыл бұрын

    देबि आले त मलाई गायिका भन्दा नि कमेडियन बढि जस्तो लाग्छ,जे होस मलाई साह्रै मन पर्छ दोहोरी त खत्रा गाउछिन मोरिले।

  • @pahalsinghdangi1165
    @pahalsinghdangi11655 жыл бұрын

    मलाई देबि आले जि को जीवनकाल संघ मेरो जीवन मिल्दोजुल्दो रहेछ गीत गाहुने बाहेक अहिले बिदेशी भएकोे मा पुरानो झल्को ले याद ले सतायो ।

  • @radhabshrestha
    @radhabshrestha5 жыл бұрын

    देवी जी आफ्नो गाउँ घर, पाखा पखेरु र जीबन सैली प्रस्ट रुपमा देखाउने बास्तबिक कलाकार मध्ये तपाइँ एक हो । तपाइको मन र बिचार उच्च र निश्चल छ । प्रगतिको धेरै सुभकामना । तपाइको धेरै गीत , TikTok, राजु र तपाइको दोहारी पनि हेरियो तर यो video हेरेर मनै थाम्न सकिन र तपाइलाई Subscribe गरेको हु ।

  • @tbthapamagar5112
    @tbthapamagar51125 жыл бұрын

    देेवि ज्यु तपाईंको स्वर गित राम्राे लाग्याे भिडियो हेर्दा गाउँ तिरकाे याद अायाे।

  • @ramale2906
    @ramale29063 жыл бұрын

    महिला भयर यस्तो हुनप्रछ! धन्नेवाद छ! बहिनी लाई !कति सिम्पल

  • @mishrasunuwar6489
    @mishrasunuwar6489 Жыл бұрын

    देवी बैनिक‍‍‍‍ो धेरै मीठो गित 👍️👍️♥️♥️

  • @manbahadur6786
    @manbahadur67865 жыл бұрын

    धेरै राम्रो सामाग्री ल्याउनु भएको रहेछ गोर्खाली बैनी देबि आले बैनी तपाईं ले खुशी लाग्यो

  • @minaale2344
    @minaale23445 жыл бұрын

    Nepali gaugharko paribesh attinai ramro lagxa malai ni aafno gauko yaad aayo...Devi di ko gau ramro lagyo...💕💕

  • @manojthapa8813
    @manojthapa88134 жыл бұрын

    धेरैं नै राम्रो ठाउँ रैछ देव बैनी को घर घर भनेको यस्ताे पो हुनु पर्छ दूध र घियू र एक राम्रो परिवार सँग बसी खाने

  • @aashmachhetri3844
    @aashmachhetri38444 жыл бұрын

    wow wow this is one & only nepali song & singer which is most impotant in nepal

  • @amritbudhachhetri111
    @amritbudhachhetri1115 жыл бұрын

    सारै राम्रो लाग्यो।हाम्रो गाउँको भेस भुसा संग सबै मिल्यो।यो लुङ्गी र टि सट (भेस्ट )खुबै चलेको थियो।देबि जी लाई सारै सुहाएको छ।

  • @gurungtok1564
    @gurungtok15645 жыл бұрын

    के गर्नु ज्यान परदेशमा, मन स्वदेशमा ।गाउँ घरको साह्रै याद आयो ।

  • @khumtamang9928

    @khumtamang9928

    5 жыл бұрын

    Hello

  • @umeshlama
    @umeshlama4 жыл бұрын

    Beautiful place 😍 beautiful Devi aale 😍😍& nice video 👌👍👍🥀

  • @mansingbudha3014
    @mansingbudha30144 жыл бұрын

    धेरै रामरो छ देवी अाले बैनि गाना सङगै कामपनि धेरै गरनुहुनेरैछ हजुरको बुदोलाइ सीतैमापलनु हूनछ धनयाबाद

  • @ishworshrestha8238
    @ishworshrestha82385 жыл бұрын

    ल खुसी लाग्यो देभी जि आफ्नै गाउले पर्नु भयेछ धेरै प्रगति गर्नु होला गीत सारै राम्रो गाउनु हुन्छ ।

  • @timrositaramkanxo2993

    @timrositaramkanxo2993

    5 жыл бұрын

    Wow. babal. Tp

  • @ramharishrestha7836
    @ramharishrestha78365 жыл бұрын

    गित पनि गाइयो,,भैंसी को दूध पनि पिइयो,,घाँस पनि काटियो,,भारी पनि बोकियो,,मौरी पनि देखियो।जुकाले पनि देविको गित सुनेर घाँटी तन्काइ तन्काइ लम्कियो,मलाई पनि गाउँ को सारै याद आयो देवि

  • @neinagurung9389

    @neinagurung9389

    5 жыл бұрын

    yakalai dhud khane hamilae ni hai

  • @neinagurung9389

    @neinagurung9389

    5 жыл бұрын

    je hos devi soltina le nunu khayar showar tejile banako

  • @user-cv6wy8zq3p

    @user-cv6wy8zq3p

    5 жыл бұрын

    @@neinagurung9389 niga2

  • @prengalmagarni6449

    @prengalmagarni6449

    4 жыл бұрын

    😄😄😄😄

  • @prakashnepal7301
    @prakashnepal73015 жыл бұрын

    भिडियो हेर्दा निकै रमाइलो लाग्यो अनि गाउ घरको याद आयो यो हरियाली पाखापखेरी मिठो आवाज मा आफ्नो परिवार घर धन्धा सान्ची एस्तै मिथा मिथा गित गाउदै घाँस दाउरा गरेको त्यो पल झपक्कै याद आयो so nice didu 🇳🇵🇳🇵🇳🇵

  • @Pokhara889

    @Pokhara889

    5 жыл бұрын

    मेरो च्यानल सब्स्क्राईब गरिदिनु है दाजु

  • @pradeepgurung8525
    @pradeepgurung8525Ай бұрын

    Nepal ma ajhai purano sanskriti jastako tasai chha.....tyo gown ko ramailo drishya,kalo dekchima dudh umleko, tapai haruko bheshbusha....sachai mann mohak drishya, mithho lokbhaka.....dherai maya nepal ko sanskriti prati.....🙏🙏🙏🙏❤️❤️❤️❤️👍👍👍👍

  • @bibaslimbu6880
    @bibaslimbu68805 жыл бұрын

    देवि अाले गायिका जि,को गाउँ घर परिवार सारै राम्रो रछ,

  • @Pokhara889

    @Pokhara889

    5 жыл бұрын

    दाजु साथी बनिदिनु है मेरो

  • @sureshshahi7697

    @sureshshahi7697

    2 жыл бұрын

    Ma banchu preeti gi sathi hjr ko

  • @achyutmahat5027
    @achyutmahat50275 жыл бұрын

    देबि बहिनी को घर अांगन गाउँ सबै देखियो प्रगति शुभकामना छ।

  • @rajendrabohara6285
    @rajendrabohara62855 жыл бұрын

    देवी जि दूध एक्लै खाने त हाे खाम पनि नभन्ने साच्चिकै गाउँकाे याद अायाे देवी जि याे भिडियो हेर्दा गाउँ घर तिर कति रमाइलो हुन्छ हई सहर बजार त भन्ने मात्रै हाे so nice song &voice devi ji

  • @thapamagar4878
    @thapamagar48784 жыл бұрын

    राम्रो लाग्यो गोर्खा अनि देबि आले जि को गाउँ घर।

  • @bibasbaraili4583
    @bibasbaraili45835 жыл бұрын

    सारै रामो गाउँ लागो।आफ्नै भैसिको धुद खानुचै आउनु पर्ला।

  • @kamalbudha1248
    @kamalbudha12485 жыл бұрын

    हाम्रो पुर्खौली गाउले बहिनी पो रहेछिन,,,,

  • @sumanluitel9862
    @sumanluitel98625 жыл бұрын

    आहा दि कति राम्री अनि कति सुन्दर प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाउ। हाल कतारबाट हेर्दै छु। दि उतरउतर प्रगतिको कामना हजुरलाइ

  • @kamalale6177
    @kamalale61773 жыл бұрын

    वाह ! अति राम्रो देबि बैनी ! मीठो आवज धनी घर पनि राम्रो रहेछ !! मलाइ पनि एक गिलास है देबि बैनी !!

  • @chandragurung1153
    @chandragurung11535 жыл бұрын

    Wow katti ramro thau devi bainiko ghaughar 💕💕💕💕

  • @nibar5756
    @nibar57565 жыл бұрын

    गाउँ को याद दिलाइदिनु भयो,फर्सीको मुन्ता आहा!!!कति रमाइलो है,,

  • @omprakashbudhathoki8239

    @omprakashbudhathoki8239

    4 жыл бұрын

    I Love Your Songs

  • @tasbirsalyani9127
    @tasbirsalyani91274 жыл бұрын

    खुसी लाग्यो यसरी हजुरको गाउॕ ठाउँ देखदा आफु आफ्नो गाउँमा गयझै लाग्यो।

  • @dilprakashthapa7382
    @dilprakashthapa73824 жыл бұрын

    नाईस अति नै यकदम राम्रो छ

  • @jibanyogi9495
    @jibanyogi94954 жыл бұрын

    आफ्नै भैसिको दूध सारै मीठो गरि सुरुप्प पारेको मन पर्यो ।

  • @binbohara5044

    @binbohara5044

    4 жыл бұрын

    Ho ho malai ni tar aaphu yakalai surup video banaune lai chai surup k hi chain

  • @sureshshahi7697

    @sureshshahi7697

    2 жыл бұрын

    Tehi ta dudh ta sarhai mintho huncha malai ni. dudh ra muin .

  • @premale3215
    @premale32155 жыл бұрын

    धेरै राम्रो छ बहिनी आशा छ गोर्खा आरु घाट घुम्न आउने छु

  • @prakashadhikari655
    @prakashadhikari6554 жыл бұрын

    राम्रो हाम्रो गाउँले बैनी पो रहेछ।। खुशी लाग्यो नानू राम्रो छौ राम्रो गायिका बनेर देशमा त चिनाको छौ ।।यो भन्दा राम्रो बन्न कोसिस गर तिम्रा सफलताक‍ लागि कुन‌ै पनि चिजको अाबश्यक्ता परेमा यो दुखि गाउले छिमेकी दाईलाई भन्न लाज नमान्नु होला।।🌹🌹🌹🌹🌹🌹

  • @chandrabudhachhetri1865
    @chandrabudhachhetri18655 жыл бұрын

    मेरो प्यारो देश को सारै याद आयो मिठो स्वर को धनी देभी आले को

  • @lalitrai2663
    @lalitrai26635 жыл бұрын

    मैले पनि subscribe गरे है बहिनी...अति सुन्दर गाउ रहेछ। मलाई नि गाउको याद आयो। God bless you and your family and keep singing

  • @tejbahadur176
    @tejbahadur1765 жыл бұрын

    राम्रो छ म पनि गाेर्खा जिल्ला कै हाे नानि मैले पनि ठ्याक्कै पारेर लाइक सप्रराइप गर्दिहाले

  • @arjunrana6824
    @arjunrana68245 жыл бұрын

    अति नै मिठो स्वर देबि सिस्टर को

  • @topshahi7412
    @topshahi74123 жыл бұрын

    Kati ramri hasili gaika devi ale nice to see you sister wish you go further

  • @gnmannu764
    @gnmannu7645 жыл бұрын

    मुसाल धारे(2) पानी पार्य छ पानी पर्दा उसैलाई सम्झिने बानी पर्या छ वा कस्तो ramro गित कस्तो राम्रो गाउ

  • @vishalpunmagar8078

    @vishalpunmagar8078

    5 жыл бұрын

    Sarai ramailo lagyo hai malait

  • @karnathada3217
    @karnathada32175 жыл бұрын

    Dami Lagyo Ajhai progress Gar

  • @sunildangi5325
    @sunildangi5325 Жыл бұрын

    कला अनी गला सुन्दरी गाईका मलाई मंपरने देबी आले धेरै समझेको छू ल❤❤❤❤❤❤

  • @kamalthapa635
    @kamalthapa6354 жыл бұрын

    सारै रमाइलो लाग्यो अनि गाउँ को सम्झाना आयो 😆😆😌😌😊😊

  • @ramkumarthapa4873
    @ramkumarthapa48735 жыл бұрын

    तातो दुध नपिउनु होला स्वर विग्रन्छ है देवी जी जेहोस गाउघर अतिनै शुन्दर छ यही हो बास्तविकता सबैको

  • @chandarmagar2292
    @chandarmagar22925 жыл бұрын

    आफ्नै भैसिको दुधत खायर हो ला साय्त निकै राम्रो छ यस्तै पर्गती गर्दै जानू होला

  • @rrbabu509
    @rrbabu5094 жыл бұрын

    कति सादा लाइफ स्टाइल यार यो पो हो त असली नेपाली कलाकार ।

  • @dhantamu2091
    @dhantamu20914 жыл бұрын

    अति सुन्दर स्वर अगाडी बड्दै जानू सुभाकामान

  • @jitmagar1730
    @jitmagar17305 жыл бұрын

    भैंसी नि पाल्नु भाको रहेछ लाफा गीत नि राम्रो गाउनु हुन्छ हाल म मलेसिया देखि हेर्दै छु कठै बरै गाउँ घर को याद आयो!

  • @balthapa1283

    @balthapa1283

    5 жыл бұрын

    dud tataune kuriya mate kariko bhaya ramro huntheo

  • @subashlimbu8814

    @subashlimbu8814

    5 жыл бұрын

    M salanger bat l hjr

  • @user-fr4hd1yz1g

    @user-fr4hd1yz1g

    5 жыл бұрын

    जीवन सजिलो काहा छ र हरेक दुख सुख मा रमौनु जानेको हुनु पर्छ। राम्रो छ। हाम्रो जिन्दगी सिस्नु पनि खादा रछन तेता तिर नि

  • @Pokhara889

    @Pokhara889

    5 жыл бұрын

    दाजु साथी बनिदिनु है मेरो

  • @sureshshahi7697

    @sureshshahi7697

    2 жыл бұрын

    Dudh ta malai ni sarhai man parchha soltina . ma ek dam tayar chhu hajur ko saathi bana. No dinu please

  • @jagannathdhakal
    @jagannathdhakal5 жыл бұрын

    Real circle picture of Nepali. It felt great.

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk4 жыл бұрын

    हाव धेरै राम्रो भिडियो हर्न पाइयो अानन्द लाग्यो ।👍️👍️👍️👍️👌👌👌👌💕💕💕💕💕👄👄👄👄

  • @subaslopchan7659
    @subaslopchan76595 жыл бұрын

    के सरो तनेको ततो धुद सर्किन्छ फेरि ...!!! देबि अले दिदी ... कति राम्रो सुन्दर गाउँ अनि राम्रो परिवार ... बर्खा समयमा खिच्नु भको जस्तो छ जुका पनि हिदिरहको देखिन्छ ....

  • @amodwaleed4266
    @amodwaleed42665 жыл бұрын

    nic proude to be magarni look singer😍👍alwas support u i am darlami🌸

  • @prabalprajwalkidsintertent8533

    @prabalprajwalkidsintertent8533

    5 жыл бұрын

    कति मिठो स्वर साथै गाउघर😍😍😍😍😍

  • @g.s.ghayel6197
    @g.s.ghayel61975 жыл бұрын

    त्यो मकै छोडाउने चाहिँ उपयोगी र नौलो पनि लाग्यो।कहाँ पाइन्छ देभी बहिनी यो चिज?

  • @karishmaseth1077

    @karishmaseth1077

    5 жыл бұрын

    Same

  • @punramesh398

    @punramesh398

    5 жыл бұрын

    I love devi ale

  • @depeshmogar2933

    @depeshmogar2933

    5 жыл бұрын

    @@karishmaseth1077 ho

  • @Pokhara889

    @Pokhara889

    5 жыл бұрын

    साथी बनिदिनुहोला दाजु मेरो च्यानल सब्स्क्राईब गरेर

  • @rimagurung4975

    @rimagurung4975

    5 жыл бұрын

    Ghanshyam Bhatta

  • @akrurrupakhety1718
    @akrurrupakhety17185 жыл бұрын

    झोर्ले,राम्रो ,रमाइलो ,स्वर अत्यन्तै मिठो छ।

  • @harkabahadur6819
    @harkabahadur68195 жыл бұрын

    हैट कति मीठो होलानी फर्सिको मुन्टा।सारै खुसी लाग्यो आफ्नो गाउँ घर देखन पाउँदा।अनि देबि जि त्यो तीन थाल भात खाने धोग्रेलाई पनि देखाउनु भए अत्ति राम्रो हुन्थ्यो।

  • @KajiRamThapa3
    @KajiRamThapa35 жыл бұрын

    दूध को भाडो कालोनै हुन्छ भन्ने कुरा अमेरिका मा बस्ने लाई के था । गाउँ मा यस्तै हो हुनि नै जस्को पनि

  • @mahenderthapa6900

    @mahenderthapa6900

    4 жыл бұрын

    Hahaha Sai ho

  • @shobakar1007

    @shobakar1007

    4 жыл бұрын

    हैन बैनि खलि आले र थापा मगरको बस्ति मात्र हो बाहुन् मगर छैन न् आसमा लाइ सोध्नुहोस ।

  • @lalitmagar4080

    @lalitmagar4080

    4 жыл бұрын

    Sahi kuro daju ma surkhet dekhi ho

  • @nomadinnepal5175
    @nomadinnepal51754 жыл бұрын

    Namaste bhi ne 🙏 sundar voice, sundar smile, dhanyebad❤️🙏

  • @nomadinnepal5175

    @nomadinnepal5175

    4 жыл бұрын

    I’m English btw! Ramro Nepali??

  • @nomadinnepal5175

    @nomadinnepal5175

    4 жыл бұрын

    I’m English btw! Ramro Nepali????

  • @rameshshrestha9561
    @rameshshrestha956114 күн бұрын

    राम्रो रहेछ घर गाउ देवी आले बहिनीको राम्रो लागे❤

  • @parshupoudel6259
    @parshupoudel62595 жыл бұрын

    Ramailo ghar devi ale Ko farsi Ko munta Ko ra sisno Ko sag dekher man khusi vayo thank u Devi ji

  • @khilashresthaarkhoule860
    @khilashresthaarkhoule8605 жыл бұрын

    त्यो मकै छोडाउने मसिन चै एकदम मन पर्यो कहाँ पाइन्छ होला मलाई चाइयो।

  • @minathapa762
    @minathapa7625 жыл бұрын

    टेलिभिजनमा मेरो गित हेर्दै हुनुहुन्थ्यो रैछ सिस गाउले जीवन सार्है रमाइलो लाग्दो आहा

  • @user-ss6ed6vl7q

    @user-ss6ed6vl7q

    5 жыл бұрын

    @@deviale maile gaisake tw sathi nice rahexa gau ghar ani vaisi pani dunu vyo piunu vyo sano balapan ko yad aayo thanks u and miss you

  • @daldai8013
    @daldai8013 Жыл бұрын

    राम्रो छ हजुर को घर देवी जि शुभकामना

  • @PremPrem-mw9ci
    @PremPrem-mw9ci4 жыл бұрын

    मीठो गित सारै मीठो स्वोर छ हजुरको

  • @dalpun1231
    @dalpun12315 жыл бұрын

    बैनिको गाउँ घर देख्दा खुशी लाग्यो राम्रो रहेछ बहिनिको नया गित हरु कुन कुन आको छ नि बजारमा?

  • @hjdjjdjdjdjdj2717
    @hjdjjdjdjdjdj27173 жыл бұрын

    आहा कति रमाइलो कति सुन्दर ठाउँ 🌷❤️🙏

  • @rajagurung6866
    @rajagurung68664 жыл бұрын

    तपाईंको स्वर जस्तै मिठो तपाईंको घरको सेरोफेरो रैच ।

  • @ratansodari.3517
    @ratansodari.35175 жыл бұрын

    आफ्नै गाउँको याद आयो मैंले पनि यस्तै गरेर गाई दोयर दूध खान्थे यार।

  • @abishkgurung2615
    @abishkgurung26155 жыл бұрын

    Ho vedio baneyko yasto hunuparxa prakatik Sundar sathma Kati metho sore ke dhani ghet pani ostai metho sore dhame xa la badai xa

  • @Chorimedia
    @Chorimedia11 ай бұрын

    होर अचम्मको बानी परेको रहेछ त देवि सिस❤❤❤❤❤❤❤रमाईलो गाउँ घर

  • @mitramagar9804
    @mitramagar98045 жыл бұрын

    देवि जि दोहोरी स्वर साह्रै मिठो प्रत्यक्ष दोहोरी गाउने क्षमता भएको गायिका सफलताको शुभकामना

  • @ganeshpaudel9617
    @ganeshpaudel96175 жыл бұрын

    हामी बाग्लुङे लाई पनि गोरखा घुमाउन लगे हुन्थ्यो के रे 😀😀😀

  • @bomnpl9800
    @bomnpl98005 жыл бұрын

    गाउमै भाको जस्तो लाग्यो मलाइनी हाल कुवेत बात

  • @durgadurga2920
    @durgadurga29205 жыл бұрын

    Nice video devi ji ani hjrko gauan ta nikai sundar ani ramailo rahechha .

  • @devendrachanddeva9674
    @devendrachanddeva96744 жыл бұрын

    कोहि भेटिन्छन कॅहानी बनेर कोक मन मा बस्छन निसानी बनेर जसलाई राख्छु आफ्नो आखाँमा किन निबस्छ पानि बनेर Very nice

  • @surajluitel133
    @surajluitel1335 жыл бұрын

    Devi Ale ko fan jati yeta hajir hauta and Suraj Luitel KZread lai Subscribe garidinu hola

  • @mbmagaroffice2096
    @mbmagaroffice20965 жыл бұрын

    देबि बहिनी भैंसी को दूध खान हजुर कै घर तिर आउन पर्ला जस्तो छ है बरिलै 😂😂😂😂😂😂

  • @kumargurung336
    @kumargurung3364 жыл бұрын

    Ati sundar gau ani debi ale ko gau gharko jiban akdam ramro sarai man pariyo

  • @c-8633
    @c-86335 жыл бұрын

    राम्री पनि जबर्जस्त भोईस पनि देबी आलेको💖🌷

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i5 жыл бұрын

    स्वरा गाउँमा धेरै आले मगर मात्र!!हामी थापा मगर र राना मगर त अल्पमत मै परिएछ त देबि बैनी!जिस्केको😄😊झोर्ले है ट पटकेको!!कौरा नाच ,घाटु नाच कतिको नाच्छ हजुरको गाउमा हाम्रो तनहुँ तिर त ब्यापकै नाचिन्छ ट।।।

  • @Pokhara889

    @Pokhara889

    5 жыл бұрын

    साथी बनिदिनुहोला दाजु

  • @user-to4ic8eo5i

    @user-to4ic8eo5i

    5 жыл бұрын

    कस्को साथी बन्ने हो र नानी !!

Келесі