YARSA TECH NIZI POWER 12V WiFi ROUTER BACKUP UPS POWERBANK INVERTOR @ NEPAL 🇳🇵

Yarsa Tech Nizi Power - Router Backup Inverter Powerbank with 8800mAh Li-ion Battery / 12 Months Guarantee, MADE IN NEPAL.

Пікірлер: 10

  • @riwajacharya
    @riwajacharya13 күн бұрын

    नमस्ते, नेपाली भाषामा मेरो पाठ्यक्रमहरूमा सामेल हुनुहोस्: ➡ग्राफिक डिजाइन बेसिक कोर्स (Ai, Id & Ps): www.udemy.com/course/graphicdesignbasicsinnepali/ ➡WordPress CMS पूर्ण पाठ्यक्रम नेपालीमा। (आधारभूत): www.udemy.com/course/wordpress-cms-101-basics-nepali-riwaj/ ➡कम्प्युटर/मोबाइलमा नेपाली टाइपिङका सबै विधिहरू NEPALI TYPING: www.udemy.com/course/all-methods-of-nepali-typing-in-computer-and-mobile-nepali/ मैले यी विषयहरुमा आवश्यक सबै आधारभूत कुराहरू धेरै विस्तृत रूपमा समाबेस गरेको छु। अब चाडै उत्तम मूल्यमा यी पाठ्यक्रमहरूमा सामेल हुनुहोस्। धन्यवाद। 🙏💯👍😍

  • @GANIBABA-jc3rd
    @GANIBABA-jc3rd25 күн бұрын

    Thank you dai

  • @enfeeyano
    @enfeeyano5 ай бұрын

    sir , yeslai kholera vitra kk hunxa , circuit board dekhai dinus na ekchoti, pictures link vayeni hunxa

  • @x954
    @x9545 ай бұрын

    long term use ma kati ko degrade huncha battery?

  • @riwajacharya

    @riwajacharya

    5 ай бұрын

    नमस्ते! मैले किन्या पनि केहि दिन मात्र हुदैछ त्यसैले यो NIZI ROUTER BACKUP UPS को ब्याट्री बारे यकिन नभइकन केहि भन्न सक्दिन... यद्यपि, सामान्य रुपमा बत्ति गको बेलामा BACKUP राम्रै दिराख्या छ। यसको BATTERY त्यै GENERIC LITHIUM ION BATTERY (Rechargeable Battery 3.7V 18650 Battery Li-ion) हो, Battery Type: 18650 Li-ion Rechargeable Battery र Capacity: 2200mAh। हुन सक्छ YARSA TECH ले राम्रै गुणस्तरको BATTERY R&D गरेर राख्या होला (BATTERY नेपाल मै बन्या होइन होला जस्तो लाग्छ तर हो भने झन् राम्रो १००% नेपालमा बनेको) किनकि उनीहरु यो काममा तत्पर देखिन्छन यसो हेर्दा। यो NIZI ROUTER BACKUP UPS को ब्याट्रीमा समस्या आयो भने छुट्टै ब्याट्री मात्र पनि पाइदो रहेछ YARSA TECH को DARAZ को ONLINE स्टोरमा हेर्दा (ब्याट्रीमा समस्या आयो भने फेर्न मिल्छ होला जस्तो लागो)। र अर्को कुरा के जोड्न मन लग्यो भने नेपाल को ISP हरुले R&D गरेर नेपालमा बत्ति जान्छ भनेर ROUTER मै INBUILT कम्पनी कै BATTERY राख्यो भने अझ सहज र राम्रो गुणस्तरको सामान हुनेछ, जस्तै NTC ले ल्याएको 4G ROUTER (Namaste WiFi Package with bundled CPE device) हेर्नु होला त्यस ROUTER मा BATTERY INBUILT हुदो रहेछ। धन्यवाद। 🙂

  • @asmitaghimire2830
    @asmitaghimire28303 ай бұрын

    Sir charge garda nilo ra rato mix vaye Ra bal xa k garnu aba

  • @riwajacharya

    @riwajacharya

    3 ай бұрын

    नमस्ते, हरियो बत्ति = NIZI POWERBANK बिजुलीसँग जोड्या छ र NIZI POWERBANK को ब्याट्री आवस्यकता अनुसार चार्ज हुदैछ र संगसंगै बिजुलीबाटै (ब्याट्रीको BACKUP प्रयोग नगरी सिदै बिजुलीबाटै) NIZI POWERBANK ले अन्य सामानहरुलाई बिजुली दि राख्या छ। निलो बत्ति = NIZI POWERBANK बिजुलीसँग जोड्या छैन (या बिजुली गएको बेला) र NIZI POWERBANK को आफ्नै ब्याट्रीबाट अरु सामानहरुलाई BACKUP दि राख्या छ। रातो बत्ति= NIZI POWERBANK बिजुलीसँग जोड्या छैन (या बिजुली गएको बेला) र NIZI POWERBANK को आफ्नै ब्याट्रीबाट अरु सामानहरुलाई BACKUP दि राख्या छ र अब NIZI POWERBANK को ब्याट्रीको BACKUP नि सकिन्न लाग्या छ भन्ने संकेत दिएको। यी समय तालिकाको भिडियोको भागमानि मैले देखाको छु। 5:53 - 6:40 13:10 - 13:43 14:50 - 14:51 चार्ज गर्दा हरियो बल्नु पर्ने हो, रातो या अन्य रंगको बत्ति बल्नु पर्ने हैन, ADAPTER चेक गर्नुस ADAPTER बाट NIZI POWERBANK सम्म बिजुली गइ राख्या छ कि छैन भनेर, यदि बिजुली गैराख्या छ र त्यैपनि रातो बलि राख्या छ भने NIZI POWERBANK मा केहि समस्या हुन सक्छ WARRENTY CLAIM गर्न नहिचकिचयाउनुस। धन्यवाद।

  • @alinaacharya2329
    @alinaacharya23293 ай бұрын

    Mobile charge huncha es bataa

  • @riwajacharya

    @riwajacharya

    2 ай бұрын

    हजुर मोबाइल नि चार्ज हुन्छ, मोबाइलको डाटा केबल Nizi Power को USB पोर्टमा हाल्नु पर्छ र Nizi Power लाई अन गर्न नबिर्सिनु होला। यो समय खण्डमा हेर्नुहोला 12:38 - 13:14 र 13:59 - 14:14

Келесі