व्यवसायिक बाख्रा पालनमा नोक्सानी भएपछि कमाइका लागी विदेश जादै युवा किसान GOAT FARM IN BARDIYA

Фильм және анимация

Don't forget to like and share with everyone if you liked this video !
Interviewee - Santosh Paudel
Interviewer - Khagendra Dahal
Camera - Tilak Gaha Magar
#GoatFarm_SantoshPaudel #Bardiya
Subscribe Our KZread Channel :-
/ hamisabaikonepal
▶Follow
▶INSTAGRAM:-
▶FACEBOOK: - / khagendra.d.nepali
Like Our Page:- / radiosadvab
Website :- www.radiosadvab.com/
Website :- www.radiosadvab.com/
Subscribe Our KZread Channel :-
/ bageshworionlinetv
Subscribe Our KZread Channel :-
/ @lalentertainment
देश तथा बिदेश मा रहेर हाम्रो यस Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शक हरु मा ।।।
....यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका video हरु कपि, Download गरी अन्य Chanel मा गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कर्बाही गरिनेछ ।
#HamiSabaikoNepal

Пікірлер: 340

  • @daribhan1806
    @daribhan18064 жыл бұрын

    दुःख लाग्यो सुनेर 😭😭😭 तर हजुर ले खोर मा मात्र धेरै लगानी गर्न नहुने हो हिम्मत गर्नुहोस एक दिन राम्रो हुन्छ best of luck

  • @dreamfill9124
    @dreamfill91244 жыл бұрын

    यो च्यानल लाई धेरै भन्दा धेरै धन्यवाद किनकी लाखै करोडउ कमायो भन्दा पनि सचेतता को vedio बनायकोमा।

  • @jblimboo2868
    @jblimboo28684 жыл бұрын

    यो खबरले सबै बिदेशी हरुको मन मा धक्का पुगेको छ विशेषगरेर नेपाल मै केही गर्छु भन्ने हरुका लागि !

  • @user-kk8ef8qh9f

    @user-kk8ef8qh9f

    4 жыл бұрын

    Paisaa bhayara matra haina buddi hunu paryo...

  • @saraswotilamichhane4966

    @saraswotilamichhane4966

    4 жыл бұрын

    Hares khanu hunna garnuhosh krisi pesha

  • @vijaygurung8362

    @vijaygurung8362

    4 жыл бұрын

    K karaan le ghaataa lagexaa tyoo ni bujhnuu paryooo whaaa le ekai xoti maa dherrai laagaani grexaa,ani bakhraa ko palaaa ko laaagi gyaan ko ni kaami vhaa xa bakhraa ko pailaa basic training poni linu perdoo rahixa.....ani sabaai vhndaa chai manxe ma Dheryaataa hunu perxaaa Bakrhaa ko rog sabai xinu peryooo

  • @aashiqelahi9515

    @aashiqelahi9515

    3 жыл бұрын

    Right

  • @krishnarai9725
    @krishnarai97254 жыл бұрын

    जानु हुदैनबिदेश तिर अझै डटेर लाग्नुपर्छ है गोर्खालीको छोरा हिम्मत हार्नु हुन्न

  • @sarudigitalstudio5887
    @sarudigitalstudio58874 жыл бұрын

    म कृषिमा लगेको ५ बर्ष भयो कृषि गर्नु कति जटिल छ भन्ने त्यो बेहोरेको ले मात्र थाहा हुन्छ तर असफल भैयो भनेर हरेस खानु हुदैन । यो च्यानल लाइ धन्याबाद दिन चाहान्छु किनकी अब आउने नया कृषक युटुब का हेड्लाइन हेरेर आँखा चिम्लेर लाग्ने कृषक लाई केही सोचेर लाग्न बाध्य बनाएको छ । अब नया कृषक ले बजार, आउने बाधा समस्या, चुनौती को ख्याल गरेर लाग्नु होला । कृषि गर्न चाहिँ छोड्नु हुन्न जारी राख्नु होला पक्कै पनि सफल हुन्छौ ।

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki68244 жыл бұрын

    हामि बिदेश भयका हरू को मन सारै खिन्न भयर आयो नेपाल आएर खैई के गर्नु पछुताउनु वाहेक केहि देख्दिन हो

  • @romnathchaulagain6408
    @romnathchaulagain64084 жыл бұрын

    सबै मीलेर सहयोग गरौ हाम्रो दाजुभाइ बीदेशीको काम गर्न जानबाट रोकौ।

  • @user-cn9ng6em4d

    @user-cn9ng6em4d

    4 жыл бұрын

    ल न अभियान गराै म तयार छु।

  • @poudelnarayan3170

    @poudelnarayan3170

    3 жыл бұрын

    Sahayog garne hoina suzhab dinu parcha. Pahila aru le gareko herhu janne bujhne anubhab bhaye ko haru sanga gyan lenu parcha. Hawa ko tal ma kam garne lai k sahayog garnu.

  • @ramjipoudel9310
    @ramjipoudel93104 жыл бұрын

    भाई अनुभब नभैकन ठुलो लगानी गर्दा सबैलाई यस्तो समस्या आउछ थोरै बाख्रा र सानो खोरबाट सुरू गर्नुपर्छ।

  • @sarfrajahamadmansuri7191
    @sarfrajahamadmansuri71914 жыл бұрын

    पहिलो पटक कृषि को बिषय मा एक दम राम्रो वीडियो

  • @babitathapa762
    @babitathapa7624 жыл бұрын

    अर्थ न पर्थ को पप गित गाई घर छ झुपडी घाँटी मा टाइ! भने जस्तो भयछ। सुरुवात मै यत्रो खोर बनायर बाख्रा हाल्दा डुब्दैन त हरेस न खानु। निरन्तर प्रयास दिनुहिस।

  • @ashishdhital8997
    @ashishdhital89974 жыл бұрын

    नेपालमा केही गर्छु भन्ने मनहरुको लागी यो निकै दु ख लाग्दो कुरा हो 🥺

  • @kailashpatirai
    @kailashpatirai4 жыл бұрын

    बिस्तारै बिस्तारै बिस्तारै ब्याबसाय बढाउनु पर्छ अनुभव र अनुसन्धान बढाउदै लानु पर्छ। समय त निकै लाग्छ मेरो अनुभव

  • @narayanpun3164
    @narayanpun31644 жыл бұрын

    सर खोर्मा लगानी धेरैभो मैले 130 वोता सम्म बाख्रा पालेछु मैले खोर तिर्पाल र गाउमा हुने निङ्लाको चित्त्रो को बनाछु लगानी 50000 जति परेछ आफैले बनाकोहो

  • @abisheksunar1813

    @abisheksunar1813

    4 жыл бұрын

    सर एकदम राम्रो कुरा भन्नु भयो तपाई ले खोर मा धेरै लगानी लगाउनु भयेको छ वा भाई ले बाख्रा पनि अलि थोरै नै राख्दा हुन्थियो पहिलो चोटी चै ।

  • @rairupesh6866

    @rairupesh6866

    4 жыл бұрын

    Kukhurako khore najik bhayo

  • @abisheksunar1813

    @abisheksunar1813

    4 жыл бұрын

    सर हामी सबै नेपाली हौ एउटा लाई परे को चोट पिर सबै लाई परे जस्तै मान्नु पर्छा तपाई मा भयेको ज्ञन हामी सबै मा बाढ्नु पर्छा सर र तपाई ले गरनु भयेको काम लाई म सलुट गर्छु बिदेश मा गर्ने दुख आफ्नै देश मा गर्नु पाये धेरै राम्रो हुने थियो र अरु ले पनि रोजगार पाउने थियो सेवा नै धर्म हो सर plz वहा लाई सक्दो ज्ञन को सेर गरदिनु होला धन्नेवाद

  • @yourwish5316

    @yourwish5316

    4 жыл бұрын

    Hoho bideshbhanda Nepal mai bhako shadhan ko proyog garnu parcha.

  • @seupakhachandra7627

    @seupakhachandra7627

    4 жыл бұрын

    Ghas, paral asari noksan bhaye paxi noksan ta tetikai dekhi rako xa in bro yo system lai change garnu paryo ni ki kaso

  • @CHEFSUJAN1
    @CHEFSUJAN14 жыл бұрын

    मलाई धेरै नरमाइलो लाग्यो हुनु त म पनी हाल साउदी अरबमा छु । घर आएर सानो लगानी बाटै बाख्रा पालनमा लाग्ने सोच बनाएको छु । तर आर्थिक अवस्था कमजोर भएका कारण मनमा डर अझै छु । अझै दुई तिन साल यतै बसौ की घरमै गएर कही गरौ । 😢😢

  • @sirmrandahal6360
    @sirmrandahal63604 жыл бұрын

    एक चोटि सबै बाख्रा बेच्नु होस र 3 महिने तालीम गर्नु होस र खोर चौर सफा गरेर पुनः सन्चालन गर्नु होस ।

  • @shukragm9063
    @shukragm90634 жыл бұрын

    आमाको कुरा सहि हो राम्रो लाग्यो तर राम्रो तालिम कहाबाट प्राप्त गर्ने जानकारी पाउन!!!

  • @akashagrahari8015
    @akashagrahari80154 жыл бұрын

    Anudan lina...political support matra vaye pugxa.... Estai ho Nepal

  • @sushilchapagain5069
    @sushilchapagain50694 жыл бұрын

    यस्ता वास्तविक कृषक लाई क्षतिपूर्ति दिएर उर्जावान युवा हरु लाई तालिम को व्यवस्था गर्नु पर्छ सरकारी निकाय बाट । आफ्नै देशमा मा केही गर्ने लक्ष्य का साथमा यति ठूलो लगानी र जोस लाई तेसै खेर जान दिनु हुदैन । सम्बन्धित निकाय मा क्षतिपूर्तिको लागि पहल गर्नु पर्छ ।

  • @jayaoli8246
    @jayaoli82463 жыл бұрын

    Thank you हजुरलाई समाचार सप्रेशन गरेको मा

  • @sarojsharma3002
    @sarojsharma30024 жыл бұрын

    लगानी धेरै भयो सर ।। सुरुवाती अवस्थामा सम्रचानामा भन्दा विशय बस्तुमा ध्यान दिन जरुरी हुन्छ ।।

  • @user-ul5lz4xo1e
    @user-ul5lz4xo1e4 жыл бұрын

    यो नेपाल का सबै किसान को समस्या हो । यश मा सरकार को ध्यान जायोशो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar35994 жыл бұрын

    सरकारले कृषकहरुलाई हेल्फ गर्नुपर्यो। र सरकारले बिमाको ब्यबस्था गरेर सतप्रतिसत क्षेतिपुर्ती दिनुपर्यो। अनिमात्र युबाहरु देशमै रहेर केही गर्लान, तर यी भाईको जस्तो हालत भयो भने, कुनै युबा पनि देशमा केही गर्दैनन्।

  • @sangamvlog9871
    @sangamvlog98714 жыл бұрын

    सन्तोस जि माइन्ड नगर्नु होला यदि हजुर ले यो बेबसाय छोड्ने नै भय यस्लाइ भाडामा दिने भय मलाइ सम्पर्क गर्नु होला सक्भर नछोड्नुहोस आगोले पोलेको घाउ आगोलेनै सेकेर ठिक हुन्छ

  • @cannorcaby8687
    @cannorcaby86874 жыл бұрын

    अनुदान उसले पाउछ जस्को राजनीतिक पहुच या झोलाबोकी पार्टीको प्रचारप्रसार दलाली गर्छ स्थानीय सरकारले सहयोग गर्न अगाडि आउनुपर्ने तर के आउथ्यो अरुको बर्बादी हेरेर मजालिने प्रवृत्ति हुन्छ के गर्छ यहाको दुवै छैन जस्तो छ योजना राम्रो हो तर बाबुलाइ अनुभव को कमि छ अर्को लटमा सफलता पाइएला👍️

  • @nirmalabista7927

    @nirmalabista7927

    4 жыл бұрын

    Sahi ho

  • @durgaghimirenicemovi6538
    @durgaghimirenicemovi65384 жыл бұрын

    सुरुमा भौतिक लगानि धेरै गर्नुभएछ... जे होस हरेस नखानुहोस अघि बढ्नुहोस

  • @sakshamsharma5826
    @sakshamsharma58264 жыл бұрын

    दु:ख लायो भाइ को हौसला सबैले देउ साथीहरू प्रदेश सरकार यता पनि ध्यान दे

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg4 жыл бұрын

    Aamoko kura sahee ho saanobaata thaalnu parne ekai choti thulo lagaani bhayo

  • @padamrana7083
    @padamrana70834 жыл бұрын

    खै कहाँ छ सरकार ।अनि ती निकम्बा कार्य निति

  • @sathi955
    @sathi9554 жыл бұрын

    सर तपाईलाई पहिले हैन अहिले पनि खासै कृषिमा ज्ञान छैन रहेछ । सुरुवातमा अनुभवको चरणमा थोरैबाट काम गर्नुपर्ने हो । बाख्रा पाल्नको लागी ८०% लगानी बाख्रामा लगानी गर्ने हो । तर तपाईले त ८०% लगानी खोरमा लगाउनु भएछ । यहाँ तपाईले सुरुवाती चरणमै काम बिगार्नु भएछ । कुनै पनि कामगर्दा थोरैबाट थाल्नु राम्रो हो । यसरी धेरैबाट लगानी गर्नु राम्रो हैन । बाख्रालाई लाग्ने रोगको बारेमानै केहि थाहा नभएको मान्छेले यसरी एक्कासी ५० लाख लगानी गर्नु भनेकोनै लगानी डुब्नु हो । र भिडियो हेर्दा तपाईले दिएको डाले घासको कटिङ भएन लापरबाही तरिकाले बो सिङ्गै काटेर दिनु भएको छ । यसरी दिदा डालेघासको बोटमा जति घास आउनुपर्ने हो त्यती आउदैन । त्यसैले डाले घास काट्दा मजाले छिमलेर मिलाएर हागा छाडेर काट्नुपर्छ । अब जे हुनु थियो भईसक्यो तर हिम्मत नहार्नुस । तपाईको बाख्राले खाने पानी चेक गर्नुस , खोरको तापक्रम नाप्नुस । अनुभवी र सफल किसानहरुकोमा गएर ज्ञान लिनुस हिम्मत नहार्नुस अबको ३ बर्षमा सफल किसान बन्नुहुनेछ ।

  • @dineshniraula2127

    @dineshniraula2127

    4 жыл бұрын

    दिपेन्द्र दाइ को सल्लाह ठिक लाग्यो

  • @bishkekgadal2773

    @bishkekgadal2773

    4 жыл бұрын

    एकदम सहि भन्नू भो

  • @sssd2558

    @sssd2558

    4 жыл бұрын

    Real fan bro🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @krishnabhandari8107

    @krishnabhandari8107

    4 жыл бұрын

    सहि भन्नू भयो सर सम्रचना मा धेरै लगानी गर्नु हुन्न्🙏🙏🙏🙏

  • @zaindfg516

    @zaindfg516

    4 жыл бұрын

    दिपेन्द्र सर सहि जानकारि दिनु भयाे, सारैदुख लाग्छ कृषि बेबशायमा नाेक्सान भयाे भनेको सुन्दा त

  • @samirrai9977
    @samirrai99774 жыл бұрын

    दाइ लाई शुभकामना छ। नडराउनुस दाइ मरेनी देश मै मरुम हाते मालो गर्दै अघि बढौ। अलि अनुशन्धान गरेर गर्नुस। घास खेती गर्नुस तरकारी खेती गर्नुस।घाँस बाख्रालाई हुन्छ।बाख्राको मल तरकारिलाई हुन्छ।....आमाको सहि भनी राख्नु भाछ।

  • @janakgc1732
    @janakgc17324 жыл бұрын

    Don,t be give up bro appreciate

  • @Pardapachadi
    @Pardapachadi4 жыл бұрын

    नछाड्होस सर । लागी पर्नुहोस। म पनि बर्दिया बासी हो।

  • @OppoAs-wn5xs
    @OppoAs-wn5xs4 жыл бұрын

    धेरै ठुलो लगानि बाट सुरु गर्नु भयछ सर यत्ती ठुलो रकम बाट सुरु गर्न हुदैनथियो सुरुमा 10/20 माउ बाट सुरु गर्नु पर्थियो त्यो पनि लोकल बाख्रा लाई जमुना पारी या बोयर 50% बाट क्रस गराउदै जानु पर्थियो सर तपाईले खोर सामान्य बासको भाटाको खोर बाट सुरु गर्नु पर्थियो सर साह्रै मन छुयो तपाईहरुको यो काहानी सुन्दा

  • @gayannepal5000
    @gayannepal50004 жыл бұрын

    Starting ma hares khanu hudaina safal hunx himmat harnu hudaina lagani yesbatai uthaunu parx

  • @Youtubelovers99
    @Youtubelovers994 жыл бұрын

    Aama sabdha nai kafi xa ❤️ thorai bolnu vayo mitho bolnu vayo! Yastai Nepali yuwa barojgari haru tasai bedesh jani badha vako hoina

  • @sabitashrestha2751
    @sabitashrestha27514 жыл бұрын

    Satos g pathlai 22 din sama chisobata bachawunuhos patha lai nimoniya hunchha

  • @rameshchoudhary6483
    @rameshchoudhary64834 жыл бұрын

    हर नखानु बिस्तारै हुन्छ । बरु तालिम हरु लिनु हाेला । म पनि बर्दियाको बासि हाे सर हाल साउदी अरब

  • @chandrakc5422
    @chandrakc54224 жыл бұрын

    साथीले सुरुमै लगानी धेरै गर्नु भयछ । पुर्ण सफलताको कामन साथिलाइ ।

  • @zaindfg516
    @zaindfg5164 жыл бұрын

    पहिला लगानि अल्लि धेरै गर्नुभयछ थाेरै बाख्रा देखि सुरुगर्नुपर्नि थियाे कि जस्तो लाग्याे मेरो बिचार्मा चै, तर बेबशाचै नछाेड्नु हाेला, मेराे पनि बाख्रा फम हो, धेरै धेरै राम्रो छ, पहिला अाफनाे खाेर नजिक प्रशश्ताे घाश निकालउ अनिमात्र सुरु गरम है किसान दाजु भाइ साथि हो

  • @saritalama4174
    @saritalama41744 жыл бұрын

    मेरो पनि यस्तै भएको छ।।।मेरो पनि सोच आब बिदेश जाने सोच छ।।के गर्नु नेपाल यस्तो हो कि ।। गरेर पनि नहुने रहेछ

  • @gautamg8324
    @gautamg83244 жыл бұрын

    कृषि अनुदान भरी झोले ले खान्छन हामी कृषक को हालत येस्तो छ

  • @amerthapamagar6704
    @amerthapamagar67044 жыл бұрын

    बिस्तारै हुन्छ जो ले जति भनें उता लाक्ने हेन् थोरै मात्रामा गरेर हुन्छ

  • @krishnabhandari8107
    @krishnabhandari81074 жыл бұрын

    सुरुमा खोर मा लगानी धेरै भयो स्थानीय कच्चापदार्थ बाट खोर बनाउदा ५०००० मा बनाउन सकिन्छ तर केहि छैन हरेश नखानु होस निरंतरता दिनु होस एक दिन अवस्य सफलता मिल्ने छ बिदेश नजानु होला ।

  • @dhirajmahat4743
    @dhirajmahat47434 жыл бұрын

    Bichara dukha lagyo aba gardai januhos ramro hunxa himmat garnuhos god bless you sarkar ko asha nogarnuhos kehi gardai na chor haru matra ho sarkar

  • @mgtamang6338
    @mgtamang63384 жыл бұрын

    यो लामो कान भएको बाख्रा बाट आम्दानी लिनु गारो पर्छ ?

  • @krishnakhanal2222
    @krishnakhanal22224 жыл бұрын

    Government le support garna paryo...

  • @janakchaudhary2993
    @janakchaudhary29934 жыл бұрын

    Shed ko construction mahango vyo locally goods hru le manauda thik hunthyo less cost ma but pahila suru ma kam palda pni hunthyo hjr

  • @Little_life776
    @Little_life7764 жыл бұрын

    ppr भन्ने भाइरस अजै बाकी छ जस्तो छ । भएका बाख्रा मासेर खोर राम्रो सङ सफा गरि भाइरस मार्ने औसधि छरेर 1/2 महिना पछि सुरु गर्दा राम्रो हुन सक्छ ।

  • @santoshsinjali2426
    @santoshsinjali24264 жыл бұрын

    Mero pani same betha vayako ho sir,khoi ma pani nepalma kehi garxu vane ko thiya,tara nepalko halat le ma nepalma basna xode desma sarkar ko kunai dekhai-sunuhai kehi xaina,tara santosh sir le ali ramro sanga kirshi talim liyar matra aafno bebasyak garnu partho,yastai ho ma pani har khyar bidesh farke,.....

  • @angel005bro
    @angel005bro4 жыл бұрын

    संरचनामा धेरै रकम लगानि भएकाे जस्तो देखिन्छ ।

  • @samirrai9977
    @samirrai99774 жыл бұрын

    हो त्यही भएर लगानी थोरै बाट सम्पुर्ण कुरा बुझेर गर्नु पर्छ।ब्यबसाय दीर्घकालीन दृश्य लिएर गर्नु पर्छ घाटा नाफा त भैरहन्छ।

  • @PradipAdhikari-ry9ho
    @PradipAdhikari-ry9ho11 ай бұрын

    जय कृषि क्रान्ति।

  • @prakashrai2795
    @prakashrai27954 жыл бұрын

    sir dukha ko kura sunio , it happens to the people who loyally n do his duty with heart the GOD is interviewing u but sir i thik u r just a few steps behind the SUCCESS so dont be hopeless be an eg . of successful farmer of nepal

  • @mitrabhatrai2337
    @mitrabhatrai23374 жыл бұрын

    santosh vai ekai choti dherai garne hoina ,bakhra tyatiko thik xa ab bides najau timi vai yasa lai continue dinu parxa ek din success hunxa

  • @purnathapa7807
    @purnathapa78074 жыл бұрын

    अनुभव को कामी र खोर मा पनि अत्यधिक लगानी भयो जस्तो लाग्यो। सुरुको लगानी अलि अधिक भयो कि।

  • @magarlaxman1143
    @magarlaxman1143 Жыл бұрын

    ❤आमाको सल्लाह मलाई महान लाग्यो ❤❤

  • @navrajtamang4410
    @navrajtamang44104 жыл бұрын

    थाेरै लगनि बाट सुरू गर्नु पर्छ,बाख्र लाई कति खेर घासं, पानी दिने सबै थहा हुनु पर्छ,अाभ हनजुर ले एकै चाेटी धेरै कामउने साेच गरेछ!!!

  • @worldwidehunter7326
    @worldwidehunter73264 жыл бұрын

    सबै ठिकै छ।खोर पनि दीर्घकालीन सोछ राखेर बनाएको रैछ।तर माउ बाख्रा मरिरहने पाठो हरु मरि रहने कारण पत्ता लागाउन पर्यो।

  • @happyHappy-ru8mu

    @happyHappy-ru8mu

    4 жыл бұрын

    rIGHT kuro hjr but tatkal khorma teti lagani nagarnu pparne thhiyo ,dhirghakalin hisable banako khor thik xa tara arthik abasthalai madhyanajr rakhi halsalko lagi sano lagani ko khor banaunu parne thoyo ,dukha lagera aayo😥😥😥😥

  • @randomsandom7728
    @randomsandom77284 жыл бұрын

    Ganja Kau santosh , tara haresh na khau... yaha ko comment haru padera motivate hau... stay positive

  • @prakassunar3071
    @prakassunar30713 жыл бұрын

    घाँस खुवाउने तरिकाबाटै तपाईमा धेरै कुरा सिक्नुपर्ने देखिन्छ सर खोर राम्रो छ। बिदेश होईन राम्रो तालिम लिनुपर्ने ठाउँमा जानुहोस।

  • @villagelife1243
    @villagelife12434 жыл бұрын

    सुरुमा लगानी धेरै भयो सर.

  • @bhimpoudelvlog5327
    @bhimpoudelvlog53274 жыл бұрын

    Good job broo

  • @prabinrana7941
    @prabinrana79414 жыл бұрын

    हजुरको यो interview हेर्दा हजुरले धेरै कुरा सिक्नु पर्ने बुझिन्छ । बाख्रा पालन पुरानो तरिकाले भयो भाई नयाँ तरिकाले पाल्नु पर्छ । तालिमको आवश्यकता छ तिमीलाई छिटो भन्दा छिटो तालिम लिएर हजुरको कामलाई निरन्तरता दिनुहोला भाई हिक्मत राख्नुस सफल ब्यबसायिक बन्नु हुनेछ एक दिन धन्यबाद ।

  • @puranshahi9748
    @puranshahi97484 жыл бұрын

    OMG kehi hunna kya ho desh ma derai dukha ko kura

  • @pujanking3132
    @pujanking31324 жыл бұрын

    पहिलो पटक मा लगानि एक दम धेरै भयो विशेष गरि खोरमा

  • @thuluisoonraee1647
    @thuluisoonraee16474 жыл бұрын

    Himmat nharnu hos tpaeko kura suner dukha lagyo khorma derae lgani vyx .

  • @sumanbharati7285
    @sumanbharati72854 жыл бұрын

    Dukha lagyo sathi.... Maile pani soche ko thi tapai ko jasto....himmat na harnu ..

  • @hombadhur7938
    @hombadhur79384 жыл бұрын

    आफ्नो गाउठाउमा फर्म खोलेको सुनेको थिय खुसी लागेको थियो तर सरकार ले अनुदान सहयोग गर्नुपर्ने हो तर केही छैन यक्दिन सहिहुन्छ

  • @devrjpndy319
    @devrjpndy3194 жыл бұрын

    हिँड्दै जाँदा कतै ठेश लागेको हो हिमतलाई स्खलित नगर्नुस् l तपाईंले अझै धेरै ज्ञान आर्जन गर्नु पर्ने देखियो व्यावसायिक रूपमा सफल कृषक सँग सुुझाव सल्ला लिनुहोस।

  • @usmanwaiba
    @usmanwaiba4 жыл бұрын

    Nice vidieo sir #usmanwaiba

  • @rajendrathapa235
    @rajendrathapa2354 жыл бұрын

    i feel very sorry bro,,,,NEVER GIVE UP

  • @narbeeroli8942
    @narbeeroli89424 жыл бұрын

    सारै ठूलो नोक्सान भयो छ sir दुःख लाको छ तर मा पनि बाख्रा पाल्ने सुरसार थियो हल्का सोच मा परे

  • @dipakmalla6091
    @dipakmalla60914 жыл бұрын

    भाइ तिमीलाई भेट्न आउँदै छु।तिम्रो तालिम भयna। dipakmalla76@yahoo.com.

  • @user-eo5zj1fj4y

    @user-eo5zj1fj4y

    4 жыл бұрын

    Tapai training dinu hunxa

  • @ramjibaniya1900
    @ramjibaniya19004 жыл бұрын

    Tapai le khor ma dherai lagani garnu vayaxa......aba 1/2 barsa naaatti yesai ma...continuous garnuhos abashya safalta prapta hunxa.

  • @laalbabulaalbabu4323
    @laalbabulaalbabu43234 жыл бұрын

    Ho Ho Sahi bhannu bhayo aama le ma Doha bata Bhai ma duwa magxu Allah bless you Malai Dherai dukha lagyo jai Nepal

  • @bhavanisingh1114
    @bhavanisingh11144 жыл бұрын

    खाेर देख्दा राम्रो छ तर चिसाे छ बाख्रा लाई अलि न्यानाे चाहिन्छ याे खाेर घेरै चिसाे छ ।मेराे बुझाईमा

  • @girmanrana4347
    @girmanrana43474 жыл бұрын

    बिना जानकारी यति ठुलो लगानी गरेपछि यस्तै हुन्छ पहिले तालीम ज्ञान लिनुपर्थ्यो।

  • @romnathchaulagain6408
    @romnathchaulagain64084 жыл бұрын

    यस्तो मा सरकारले सहयोग गर्नुपर्ने हो। बीदेश को काम रोक्न।

  • @4lifebetter611
    @4lifebetter6114 жыл бұрын

    तालिम अनिवार्य लिनुपर्छ अनि लगानी आफ्नो पैसाले गर्ने हो। एकैचोटी ठुलो र रिणमा कृषि गर्ने सोच छ भने त्यागीदिनुहोस्। धन्यवाद।

  • @yamlama4372
    @yamlama43724 жыл бұрын

    Sarai dukha lagyo bhai ra aamako kura sunda. Hares na khanu aama bhai .dherai garnu xa ajhai.

  • @hemkarnashah4356
    @hemkarnashah43564 жыл бұрын

    It's realty

  • @dikshyasunuwar754
    @dikshyasunuwar754 Жыл бұрын

    Good

  • @herryposter513
    @herryposter5134 жыл бұрын

    सुरुमा नै भौतिक संरचना मा धेरै लगानी गर्नु अरुको भरमा छोड़नु पहिला एकै पटक 50 ओटा बाट सुरु गर्नु बीमा नगर्नु

  • @deepabasnet9439
    @deepabasnet94394 жыл бұрын

    Bistarae ramro hunxa Vai, lagnani uthxa datera agadi januparxa , god bless you, Nepal ma kai garnu parxa , ramro saga khatera agadi jau

  • @gautamsanjay7026
    @gautamsanjay70264 жыл бұрын

    Sodesh mai lagani gareraw baybasaya garne kisan daju vai lai sarkar le uchit baybasthapan raw sodeshi utpadan lai prathamikta nadenale aaja kayau yuwa haru bedeshina badya xan.

  • @khimkuwar5177
    @khimkuwar517725 күн бұрын

    Good👍🙏 work vai

  • @ganeshbasnet33kamalbasnet3
    @ganeshbasnet33kamalbasnet33 жыл бұрын

    बिमा गर्नु पर्ने हाे। यति ठुलाे फार्म रहेछ।।

  • @sumandhakal7218
    @sumandhakal72184 жыл бұрын

    आमा को कुरा ले मन छोयो।😭😭😭

  • @karnaghartimagar9800
    @karnaghartimagar98004 жыл бұрын

    छोड्नु हुदैन !बरु सरकारले पनि सहयोग गरिदेओस

  • @RaushanKumar-qt6pm
    @RaushanKumar-qt6pm4 жыл бұрын

    what about snail farming research garnus.

  • @everestkc2577
    @everestkc25774 жыл бұрын

    Jaya kirshi

  • @laxmankc9757
    @laxmankc97574 жыл бұрын

    Vai go continue now you learn many things in future you will suses

  • @madhabghimire1959
    @madhabghimire19594 жыл бұрын

    Vai ramro xa ghoor but bakhra ko dana ani ghas ramro vayena, tapai old style maa bakhra ko ghass xa so check outside internet about goat food.

  • @narayanpokhrel8751
    @narayanpokhrel87514 жыл бұрын

    आमा ले सहि कुरा गर्नु भयो। अनुभव को कमि ले गर्दा नुक्सान सहनु परेको छ। सधै सफल भएको मान्छे को कुरा मात्र नसुनेर असफल भएको ब्याक्ती को बारेमा नि बुझौ के कति कारण ले सफल नभएको हो तेस बाट नि सिख्न सकिन्छ।

  • @raghughimire3870
    @raghughimire38704 жыл бұрын

    अझै सिक्नु होस राम्रो हुनेछ चिन्ता नलिनु

  • @sirjansilgoatfarmnepal5070
    @sirjansilgoatfarmnepal50704 жыл бұрын

    Tara himmat harnu hudaina sir💪💪 ma ni ghata ma xhu tara himmat xha ajhai tapaiko sabai bhanda thulo bhul hunixha sir

  • @rockygaming8940
    @rockygaming89404 жыл бұрын

    दुःख लागियो भाई को अनि आमाको पीडा सुनेर ।जे गर्नु पैसा ले गर्ने रहेछ तर सुरुमा थोरै बाट सुरु गर्नु पर्ने थियो अनुभव नहुँदा यस्तै हुन्छ ।अब तालिम लिएर सुरु गर्नु पर्ने देखियो।

  • @dipakkhatri6009
    @dipakkhatri60094 жыл бұрын

    Yo nagar palika sarai kam nalagne rahexa help garnu ni eti urjansil youth lai ke herer baseko xa nagarpalika khai krisaklai help gareko. Jeje bhaeni himat naharnu rin vaneko sabailai lagxa. Baru ekapatk sabai bakhara bechere talim linu . Tes tahuma kun jatko bakhara palda ramro hunxa tehi bakhara palnu . Lamo kan gareko bakhara ta hudain jasto xa. Yo mula bakharo sarai lato hunxa ra vaneko jasto ghas pani khadain.

  • @majjurung8334
    @majjurung83344 жыл бұрын

    farm kholnu agadi kehi trening haru t linu paryoni hajur

  • @sundarthapa5501
    @sundarthapa55014 жыл бұрын

    Don't give up bro

Келесі