व्यवसायिक बाख्रा पालनमा भविष्य खोज्दै मास्टर होल्डर युवाहरु │Nepal Chitra

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra

Пікірлер: 91

  • @chakragurung9244
    @chakragurung92443 жыл бұрын

    राम्रो पेसा गर्न भए छ, हाम्रो देसमा पडे लेखेका मान्छेले कृषि पेसा गर्न लाजाउनेहरुलाई राम्रो नमुना दिनु भको छ जै होस

  • @chandalimboo2995
    @chandalimboo29953 жыл бұрын

    सरको यो ब्यवसायबाट आजका बिद्यार्थी हरुमा श्रमप्रति आस्थाको भावना जगाउने महसुस गरिएको छ।

  • @bishnulimbu5780
    @bishnulimbu57803 жыл бұрын

    i extremely appreciate and respect you हामी नेपालीहरुको यही छ खराबी जो मानीस परिश्रम गर्छन् मेहनत गर्छन् उनलाई हेर्ने दृश्टीकोण फरकनै हुन्छ कृषकलाई छि छी किसानपो रहेछ भन्ने एउटा घट्टिया मानसिकता तर मत भन्छुकी जसले कृषि क्रान्ति गर्छन् उनलाई म सलाम गर्छु good job keep it up please give a lesson to every one, who wants to join to agriculture

  • @pardeepadikari8151
    @pardeepadikari81513 жыл бұрын

    जय नेपाल जय नेपाली जय स्वाभिमानी जय कृषि

  • @nabinmagar9679
    @nabinmagar96793 жыл бұрын

    पहिलो कुरा नेपाल चित्रका प्रस्तोता किरण सरको बोल्ने शैली नै एकदम गज्जबको लाग्छ र कुनै पनि सरकारी पेशामा आबद्ध भए पछि कृषि सम्बन्धि अरु काम गरेर सफल हुनुहुने शिक्षक+कृषक जि लाई बधाई तथा सफलताको कामना

  • @kamalrokamagar9007
    @kamalrokamagar90073 жыл бұрын

    राम्रो बिचार ।

  • @sitarai5095
    @sitarai50953 жыл бұрын

    परिवारमा रमाएर ,अाफ्नै देशमा हुन्छ

  • @pratimabhandari2090
    @pratimabhandari20903 жыл бұрын

    Big respect for you sir so blessed ❤️🙏

  • @ombahadurgharti.5228
    @ombahadurgharti.52283 жыл бұрын

    एक उदाहरणिय जागिरे +किसान,बधाइछ हजुरलाइ।

  • @shobhanagurung7318
    @shobhanagurung73183 жыл бұрын

    Ekdam ramro kam 👍

  • @prakritineupane7141
    @prakritineupane71413 жыл бұрын

    Good job

  • @ramesgautam6039
    @ramesgautam60393 жыл бұрын

    मास्टर डिग्री गरेर कृषि पेसा मा लाग्नु भयको मा बधाईछ !यसतै ऊदेस्य सबैले गरेमा देश को पैसा बिदेस जादैन ! हाम्रै देश धनी हुन्छ !धेरै राम्रो !

  • @balauteintertainment
    @balauteintertainment3 жыл бұрын

    सर को बिचार राम्रो लाग्यो

  • @chandragc6738
    @chandragc67383 жыл бұрын

    sahi bichar

  • @kishorrai6605
    @kishorrai6605 Жыл бұрын

    Jaya Nepal

  • @mamatamgr6550
    @mamatamgr65503 жыл бұрын

    Wow wow nice work all the best

  • @sandeshkandel3164
    @sandeshkandel31643 жыл бұрын

    Sir congratulations tapailaii ❤️❤️❤️have a good life ahead

  • @deepshikhaacharya7409
    @deepshikhaacharya74093 жыл бұрын

    great work pusaju

  • @sandipregmi8819
    @sandipregmi88193 жыл бұрын

    My best teacher

  • @tekendrarai5186
    @tekendrarai51863 жыл бұрын

    अति राम्रो कार्य सर ।शिक्षित ब्यक्तिहरु को कृषि तथा पशुपंक्षि क्षेत्रमा हुने आगमनले गर्दा भबिस्य मा धेरै राम्रो हुनेछ ।

Келесі