वुद्धी तामाङको विहेमा सेलेव्रिटीको लर्को,विजय वराल खुशीले नाचे,केदारले तामाङ भाषामा शुभकामना दिए

Ойын-сауық

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:-
Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#meroonlinetv
वुद्धी तामाङको विहेमा सेलेव्रिटीको लर्को,विजय वराल खुशीले नाचे,केदारले तामाङ भाषामा शुभकामना दिए

Пікірлер: 409

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Жыл бұрын

    विश्व दाइ हजुरको सबै कार्य राम्रो नै छ। मनोरञ्जनको कुरा होस या जुनसुकै सकारात्मक प्रसारण गर्नु हुन्छ अति लाग्छ तर मैले चाहिँ आज एउटा छुट्टै सानो कुरा गर्न आटेको के हो भने अहिले यो बालेन र हर्कको कामलाई पनि फोकस दिनुहुन्थ्यो कि जस्तो लाग्छ। काठमाडौमा यत्रो बालेन दाईले राम्रो राम्रो काम जनता र देश समग्रमा सम्पुर्ण देशको लागि गरिराख्नु भाको छ यसलाई पनि कहिलेकाही लाइभ जस्तो गरिरहेका कामलाई पनि फोकस गर्नु भए हुन्थ्यो सेवा सेवारो।

  • @samikshajagri488
    @samikshajagri488 Жыл бұрын

    हैट अहिले पो बिहे हो बुद्धि दाइको मैले त छोराछोरी होलान सोचेको थिए 😆बधाई छ दुबै जनालाइ

  • @bikashlama69347
    @bikashlama69347 Жыл бұрын

    हैट सखद दाम्पत्य जीवनको सुभकामना जाेजाे👏👏👍️❤️❤️🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👭👭👭👭

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Жыл бұрын

    हैट ढिलो आयो कडा आयो वैवाहिक जीवन को भब्य शुभकामना दाजु भाउजू लाई👏👏❤️❤️🙏🙏

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 Жыл бұрын

    धेरै धेरै बधाई तथा सुखद दाम्पत्य जीवनको शुभकामना उहाँहरुको जोडीलाई,🙏🙏

  • @gumbdrrana6304
    @gumbdrrana6304 Жыл бұрын

    हैत साच्चै को बिहे होकि फिलिमी शैली को बिहे । हो। बुद्धि भाइ।गुद बधाइ छ ।सुभ बिबहा को लागि।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    हैट कति रमाइलो बिहे बुद्धि ज्यो ज्यो को😘😍 वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना🙏

  • @rajurana2876

    @rajurana2876

    Жыл бұрын

    Badhai x hait. Bardar

  • @ravikhadka3926
    @ravikhadka3926 Жыл бұрын

    धेरै धेरै बधाई तथा शुभकामना दाम्पत्य जीवन सफल र सबल बनोस्🌹🌹💮💮🌺🌺🌷🌷।

  • @dilipghising1015
    @dilipghising1015 Жыл бұрын

    ढिलै भएपनि बुद्धिजीले बुद्धि पर्याउनु भएकाेमा खुशिलाग्याे नयाँ दामपत्य जिबनलाई शुभकामाना🌷🌹🌺

  • @mahendragurung5146
    @mahendragurung5146 Жыл бұрын

    हैट बधाई छ नवजोडी लाई बुद्दीजु्उ ग्वाम्मै जुठो पार्ने भयो🙏❤️❤️🙏👍🏻👍🏻

  • @santugurung3508
    @santugurung3508 Жыл бұрын

    धेरै सुभकामना छ,बिबाहिक जीवनको बुद्धि सर लाई ❤🙏🌹🙏

  • @reshamdong860
    @reshamdong860 Жыл бұрын

    धेरै धेरै बधाई तथा सफल दाम्पत्य जिबनको शुभकामना बुद्धि भाइ बुहारिलाइ 🎉🎁🎊❤️

  • @rameshgurung6736
    @rameshgurung6736 Жыл бұрын

    हैट सरलाई धेरै धेरै बधाई लगनगाठो जुनी जुनी हासी खुसी बितोस।

  • @keshabmahara9072
    @keshabmahara9072 Жыл бұрын

    धेरै धेरै बधाई तथा शुखद दाम्पत्य जीवन को हार्दिक सुभ कामना बुद्धि & अनु जि लाइ🙏🙏🙏🙏🙏🙏🙏

  • @sngitaaangthupo2326
    @sngitaaangthupo2326 Жыл бұрын

    बेहुली नानि सारै मन पर्यो सिम्पल हुनुहुन्दो रहिछ बधाई छ दुबै जनालाई 🎉🎉🙏🌹

  • @naturelover6984
    @naturelover6984 Жыл бұрын

    धेरै धेरै बधाई तथा वैवाहिक जीवनको शुभकामना छ ! 🙏🙏

  • @sanjibkarki1980
    @sanjibkarki1980 Жыл бұрын

    हैट बधाई छ है बुद्धि दाजु र भाउजू लाई

  • @bijayapun9068
    @bijayapun9068 Жыл бұрын

    धेरै धेरै सुभकामना दाम्पत्य जीवनको सुखद बढाई हजुरहरुलाई 🙏🙏👩‍❤️‍👩

  • @hamalvlogdubai5332
    @hamalvlogdubai5332 Жыл бұрын

    बधाई छ बुद्धि साेल्टि देश बिदेश मा बसेर याे भिडियो हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई दशै र तिहारकाे शुभकामना 🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @mingmarlama6532
    @mingmarlama6532 Жыл бұрын

    धेरै धेरै बधाई तथा सुखद दाmpदय जीवनको शुभकामना 😍😍

  • @kumarrai5122
    @kumarrai5122 Жыл бұрын

    धेरै धेरै धन्यवाद छ बुद्ध तामाङ लाई

  • @skumartamang5112
    @skumartamang5112 Жыл бұрын

    धेरै धेरै बधाई र शुभ कामना बुद्धि तामाङलाई !

  • @krishnabc3804
    @krishnabc3804 Жыл бұрын

    वैवाहिक जीवनको हार्दिक शुभकामना बुद्धि जीलाई ।।।

  • @delmadaldal8523
    @delmadaldal8523 Жыл бұрын

    हैट धेरै धेरै बदाईछ शुभ बिवाहा दम्पति जिवान लाई शिखर झै अग्ले कामन सागरझै गहिरो भावान खुसि सुखि बाँचोस् दम्पति जिवान लाई बिदेसि भुमि बाट शुभ कामना👌👍️👌👍️🙏🙏🙏🙏

  • @milantmang1992
    @milantmang1992 Жыл бұрын

    धेरै धेरै बधाई तथा दाम्पत्य जिवनको शुभकामना बुध्दि जि हजुर लाई

  • @anjutumbapo5937
    @anjutumbapo5937 Жыл бұрын

    ल दयाहाँग र बुद्धि जि दुबै लाई बधाई छ।

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 Жыл бұрын

    बधाई छ बुद्धि दाई लाई र उनको जीवन सँगिनीलाई 🎊 congratulations both of you

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Жыл бұрын

    वावहिक जिबानको धेरै धेरै शुभाकमान बुध्दी दादा लाई❤️❤️❤️❤️

  • @nepapodcast
    @nepapodcast Жыл бұрын

    देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना।😍😍

  • @hariprasadsewani6238
    @hariprasadsewani6238 Жыл бұрын

    दाम्पत्य जिवान को धेरै-धेरै शुभकामना ।।

  • @mausamsubba493
    @mausamsubba493 Жыл бұрын

    हैट यो बेलामा पनि बधाई शुभ कामना नदिएर कहिले दिनु हो।बुढेस कालमा विहे गर्दा आङ सिरिङ्ग हुने पर्यो बुद्धि सर को। ल शुभ विवाहको हार्दिक बधाई तथा शुभकामना ।

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Жыл бұрын

    मंगलि भन्दा सयौं गुना राम्रो रैछिन बुद्धि को बुढि लु दामि लागो बधाई तथा शुभकामना अर्को शाल घोर्ले छोरा जन्मियोस 🙏🇳🇵🙏

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 Жыл бұрын

    हार्दिक बधाई तथा सुखमय दाम्पत्य जिवनको भारी शुभकामना

  • @birbahadur2277
    @birbahadur2277 Жыл бұрын

    धेरै धेरै बधाई छ सुभकामन र बाकी नेपाली तनङ चै खैरे को सन्तान इसाई भाको छ

  • @tilakrasaili4500
    @tilakrasaili4500 Жыл бұрын

    धेरै धेरै शुभकामना हैइत दाजु बुद्धि तामाङ लाई

  • @chatgpt2023.
    @chatgpt2023. Жыл бұрын

    माग्नेको बहिनी जुवाई बुद्धि र अनुलाई शुभकामना।👩‍❤️‍👨

  • @SamirRai-hj1un
    @SamirRai-hj1un Жыл бұрын

    हार्दिक बधाई तथा दाम्पत्य जीवन को सुभकामना छ।

  • @gunrajlama173
    @gunrajlama173 Жыл бұрын

    मुरिमुरी बधाई तथा शुभकामना दाम्पत्य जीवनको 🌹🌹🌹बुद्धि जी मा ।।।

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 Жыл бұрын

    बधाई छ दयाहाङ सर बुद्धि सर र pg3 टिमलाई सफलताको कामना सबै राम्रो कार्य एकै दिनमा भएको छ

  • @padamkandangwa4126
    @padamkandangwa4126 Жыл бұрын

    हार्दिक बधाई तथा शुभकामना नव जोडीलाई !!

  • @sangshucheiofficial7146
    @sangshucheiofficial7146 Жыл бұрын

    बैवाहिक जिबनको धेरै धेरै शुभकामना दाजु!

  • @deomanlimbu5852
    @deomanlimbu5852 Жыл бұрын

    बुद्धि भाईको बिहेको खुशियाली मा गद गद भए हो बधाई छ । ढिलै भए पनि हजारौं युवतीहरु मध्ये एक जना संग वैवाहित सम्बन्ध जोडिएको मा सबैलाई सम्हालेर राख्न नसकिने होइन 😀😀

  • @harharmahadev6556
    @harharmahadev6556 Жыл бұрын

    सुड्डोको अन्हार र बोली सुन्दै हाँस उठ्छ यार हैट्🤓😝दाम्पत्य जिवनको अग्रिम शुभकामना

  • @sarupagurung6501
    @sarupagurung6501 Жыл бұрын

    वैवाहित जिबनको हार्दिक मंगलमय शुभकामना!🙏🙏

  • @Yunik51
    @Yunik51 Жыл бұрын

    बधाई तथा सुखत दाम्पत्य जिबनको शुभकामना

  • @sushilamalla6557

    @sushilamalla6557

    Жыл бұрын

    Congratulations both of you

  • @rabinrasaili6496
    @rabinrasaili6496 Жыл бұрын

    कबड्डी 4मा दया दाईको बिहे संगै हैट दाईको पनि बिहे भयो final match Happy married life 💐💐💐

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 Жыл бұрын

    बैवाहिक जिवनको धेरै धेरै शुभकामना 🙏🙏

  • @premblontamang3268
    @premblontamang3268 Жыл бұрын

    मेरो तर्फबाट पनि नयाँ दाम्पत्या जिबनको सुभकामना बिहेत मंगली सङ भएको भए झनै सब्री र भब्य हुनेथियो होला

  • @bipinthapa2441
    @bipinthapa2441 Жыл бұрын

    हैट...! बैबाहिक जिबनमा को धेरै धेरै बधाई तथा शुभकामना ✅

  • @nareshbudha8609
    @nareshbudha8609 Жыл бұрын

    धेरै भन्दा धेरै बधाई बुद्धि तामाङ दाइ लाई

  • @prembahing5236
    @prembahing5236 Жыл бұрын

    हैंट वैवाहिक जीवनको धेरै-धेरै शुभकामना।

  • @RanjitGurungOffical
    @RanjitGurungOffical Жыл бұрын

    दाम्पत्य जिवनको शुभकामना हैट दाजु

  • @bishalgajmer2273
    @bishalgajmer2273 Жыл бұрын

    वैवाहित जिबन को सुभकामना बुद्धि सर

  • @roshnimagar5081
    @roshnimagar5081 Жыл бұрын

    ल हैट दाजु लाई बधाई छ दाम्पत्य जीवनको

  • @jeetbahadurranabhat4268
    @jeetbahadurranabhat4268 Жыл бұрын

    धेरै धेरै शुभकामना छ दामपदे जिवनलाइ।

  • @christianchannel3894
    @christianchannel3894 Жыл бұрын

    बधाई छ दमपतिए जीवनको शुभकामना हईट ट

  • @kpchapagain6977
    @kpchapagain6977 Жыл бұрын

    बधाई छ बुद्वि सर हईट अबचाहि केही हुनेभयाे अब पालाे दिपाश्रीकाे दिदिलाई पनि छिट्टै शुभकामना दिनपार्याेस है

  • @purnatamang4705
    @purnatamang4705 Жыл бұрын

    धेरै धेरै बधाई छ है ज्यो ज्यो

  • @reshammuktan9400
    @reshammuktan9400 Жыл бұрын

    धेरै धेरै बधाई वैवाहिक जीवन को सुभकामना

  • @ashokghising9966
    @ashokghising9966 Жыл бұрын

    Happy married life both of you buddhi tamang 🎊 🎉💐💐💞

  • @Dipkalash_tV
    @Dipkalash_tV Жыл бұрын

    हैट ल बधाई छ बुद्धी दाई भाउजूलाई

  • @surenrai392
    @surenrai392 Жыл бұрын

    हैट बुद्दी तामङदाईले पनि बिवाह गर्नु भयाे।

  • @lokraj6276
    @lokraj6276 Жыл бұрын

    धैरै धैरै सुबकामना दुबै जनालाई

  • @furbatamang6590
    @furbatamang6590 Жыл бұрын

    त्यसका बाजे हैट धेरै धेरै शुभकामना छ जोजो लाई

  • @dorchisherpa6857

    @dorchisherpa6857

    Жыл бұрын

    Mangali Lai chai doka bayo jastow xa

  • @ritumoktan5587
    @ritumoktan5587 Жыл бұрын

    दाम्पति जिबनकाे सुभकामना जाेजाे लाइ🙏🙏

  • @TechPuskar
    @TechPuskar Жыл бұрын

    *हैट, बुढाले मंसिर पनि कुर्न सक्नेछन् त हौ बधाई ! छ ।*

  • @sabirlama3689
    @sabirlama3689 Жыл бұрын

    हार्दिक बधाई दाजु बुद्दिलाई

  • @chingaha8340
    @chingaha8340 Жыл бұрын

    मंगली भाउजू भन्दा कम हुनुहुन्न है, ल बधाई हैट दाजु

  • @buddhigurung4693
    @buddhigurung4693 Жыл бұрын

    Dherai dherai badai tatha dhampatya jibanko sukhat rahun dubaijanalai

  • @aashishrai4967
    @aashishrai4967 Жыл бұрын

    बधाई🙏🙏 शुभो🎈🎈 कामना🌹🌹 दुबै जाना जोदिलाई🎈🎈🎁🎈🎁🎈🌹🌹🌹🌹

  • @santatamang4044
    @santatamang4044 Жыл бұрын

    Hoit derai khusi lageu hai .. congratulations daju vauju.. watching from Korea

  • @loktamang8923
    @loktamang8923 Жыл бұрын

    Lhasso 🙏🏾❤️🙏🏾.Buddhi jojo ra Chang Anu ta baibahik Jeeban ki upalaskhamari hyokono badhai mula 👌👌👌

  • @jivanwajeelimbu7404
    @jivanwajeelimbu7404 Жыл бұрын

    हार्दिक बधाई छ बुद्धि जि❤️❤️❤️

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    लु बधाईछ बैवाहिक जिवनको शुभकामना🌹❤️🎂🌹❤️🌹❤️

  • @krishnagurung3359
    @krishnagurung3359 Жыл бұрын

    Huge congratulations to Buddhi tamang and Anu thing. best wishes for happy married life ahead.

  • @shankartamang5962
    @shankartamang5962 Жыл бұрын

    Big Congratulations both of you 🎂🎁🎈🎈🎉🎉🎊🎊

  • @ishwarlal9657
    @ishwarlal9657 Жыл бұрын

    Aadharniya Budhi Daju lai new life baibahik jiban ko dherai 2 suvkamana xa

  • @umeshnewar7132
    @umeshnewar7132 Жыл бұрын

    हार्दिक बधाई हैट बुद्धि को जोडि लाई 🎉🎉🎉🎉 Happy married long life🎀👩‍❤️‍👨👨‍👨‍👦

  • @rajkumarrana6519
    @rajkumarrana6519 Жыл бұрын

    धेरै धेरै शुभकामना बैहिबाहिक जीवन

  • @dolthapamagar3101
    @dolthapamagar3101 Жыл бұрын

    हैट कति खुसि देखेकेको हो बुद्धि भाई 😂😂😂 बधाई छ 🎉💐

  • @NovaNugen
    @NovaNugen Жыл бұрын

    हैट, मंगलीसॅग पो बीभाह हुन्छ होला भनेको त, anyways congratulations to both.

  • @madantamang6824
    @madantamang6824 Жыл бұрын

    दाम्पत्य जीवनको शुभ कामना बुद्धी तामाङ लाई

  • @buddhalama6168
    @buddhalama6168 Жыл бұрын

    वैवाहिक जीवनको हार्दिक शुभकामना

  • @BhimRai
    @BhimRai Жыл бұрын

    Nawa dampati lai badhai tatha shubha kamana 👏👏👏👏👏👌👌👌👌❤️❤️❤️❤️

  • @purnalama6830
    @purnalama6830 Жыл бұрын

    धेरै धेरै शुभकामना झोझोलाइ

  • @naramagar3018
    @naramagar3018 Жыл бұрын

    Lots of Congratulations Buddhi sir❤❤🎉❤❤

  • @cvanamgrgkunga9162
    @cvanamgrgkunga9162 Жыл бұрын

    congratulations both of you 💐💐💐💐🤟👍👍 daju and bhahuju

  • @chandrahanglimbu1360
    @chandrahanglimbu1360 Жыл бұрын

    सुखी एबम सफल दाम्पत्य जिवनको हार्दिक शुभकामना

  • @bimalmagar6200
    @bimalmagar6200 Жыл бұрын

    दामपत्य जिबनको धेरै धेरै शुभकामना बुद्धि दाइ

  • @Shreeya267
    @Shreeya267 Жыл бұрын

    हैट, धेरै धेरै बधाई छ है ब्रो 😍😍😍

  • @harithapa4305
    @harithapa4305 Жыл бұрын

    Dherai dherai badae chha sir hjr lai

  • @mainasaru8086
    @mainasaru8086 Жыл бұрын

    धेरै धेरै बधाई छ दाई लाई

  • @samikahaacharya5049
    @samikahaacharya5049 Жыл бұрын

    बधाई छ बुद्धि दाईलाई

  • @ganeshtimalsina5388

    @ganeshtimalsina5388

    Жыл бұрын

    तामाङनिको बाक्लो पुति चिक्ने भयो

  • @PrakashPokharel1124
    @PrakashPokharel11245 ай бұрын

    धेरै धेरै शुभकामना दाजु

  • @madarauchiha5432
    @madarauchiha5432 Жыл бұрын

    धेरै धेरै शुभकामना छ।💐💐💐

  • @yamgarbujapoons3875
    @yamgarbujapoons3875 Жыл бұрын

    Dherai dherai badhai xa buddi bhai lai

  • @rajeshmagar8518
    @rajeshmagar8518 Жыл бұрын

    Congratulations to both of you💐💐💐

  • @chandratamang4295
    @chandratamang4295 Жыл бұрын

    धेरै धेरै शुभकामना🌷🌷❤️❤️

  • @puspak7
    @puspak7 Жыл бұрын

    congratulations !! happy married life n have a great journy ahead. God bless all.

  • @alijarai1719
    @alijarai1719 Жыл бұрын

    congratulations both of u❤️❤️🙏🙏

Келесі