वितपाते मौरीले घार छोड्छ ? | साङ्गलो ले मौरीलाई असर गर्छ ? | घारमा कालो मौरी बढ्नु को कारण |QnA EP-4
Welcome to our Beekeeping Q&A session! 🌼 Have you ever been curious about the secret life of bees or wanted to start your own hive but didn't know where to begin? Well, you're in luck! In this video, we dive deep into the world of beekeeping and answer all your buzzing questions.
From the basics of setting up your first hive to advanced beekeeping techniques, we cover it all. Our resident beekeeping expert will share their insights, tips, and tricks garnered from years of experience in beekeeping.
Whether you're a seasoned beekeeper or just starting out, this Q&A is packed with valuable information to help you on your beekeeping journey. So grab a cup of honey-sweetened tea and join us as we explore the fascinating world of bees!
Don't forget to leave your own beekeeping questions in the comments below, and be sure to subscribe for more beekeeping tips, tricks, and tutorials! 🐝✨
#Beekeeping #BeekeepingQ&A #BeekeepingTips #BeekeepingForBeginners #SaveTheBees #Honeybees #BeekeepingCommunity
We are Available on :-
Contact:- 9869356787 , 9851088419.
Website:- www.arjunbesthoneybee.com/
E-mail:- mbeeconcern@gmail.com
For Whatsapp:- 9869356787
Our social Media sites
Instagram - / arjunbesthoneybee
Facebook - profile.php?...
Tiktok - / arjunbesthoneybee
मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु) अर्डर गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन:- 9869356787, 9851088419 अथवा हाम्रो Offical Website www.arjunbesthoneybee.com बाट पनि हामीलाई सोजै अर्डर गर्न सक्नुहुन्छ
This video is made under the supervision of Arjun best honey KZread channel.
Some of the element in the video is imported through internet.
Address and Contact
Banganga Municipality -1 Kapilvastu, Nepal
+9779869356787, +9779851088419
On screen
Arjun Pokhrel
Chairmain - Nepal Beekeeping Central Co-operative Union.
Content Host
Anusandhan Pokhrel
Instagram - / anusandhan_pokhrel_
Video Editor
Abishkar Pokhrel.
Instagram - / abishkar_pokhrel
Пікірлер: 41
I like you information about bees I am also bee keepers I am from USA thank you for your important tips about bees ❤❤❤❤❤
धन्यबाद सर मैले सोधिएको प्रशनको जबाफ पाउँदा खुशि लागेऊ।
@arjunbesthoneybee
27 күн бұрын
Thank You Sir Keep Watching .
सर जिज्ञासा् मेटाइ दिनु भएकोमा धन्यवाद ।
@arjunbesthoneybee
27 күн бұрын
Thank You For Your Response Ma'am . Jay Mauri .
honeybee ko flow hive ko बारेमा विस्तृत रूपमा भिडियो बनाउनुन।flow hive मा मह काड्दा मौरी ले थाहा पाउदैन।अनि flow hive काे अभ्यास नेपाल मा भई रहेकाे छ।अनि तपाईं ले पनि यसमा मौरी राख्नु भएको छ।यसका बारेमा पनि जानकारी दिनु हाेला। flow hive को फाइदा र बेफाइदा के रहेको छ?flow hive नेपालमा पनि बनाउन सकिन्छ।flow hive मा दुबै किसिमको मौरी राख्न सकिन्छ।flow hive काे बारेमा तपाईं ले जाने बुझेको कुराहरू समेटेर छुट्टाछुट्टै flow hive सम्बन्धित भिडियो बनाउनुन सर।यश बारेका कसै किसान लाई यस बारेमा जानकारी छैन जस्तो लाग्छन् मलाई।flow hive all structure काे बारेमा भन्दिनु हाेला सर।धन्यवाद🙏🇳🇵❤
हस धन्यवाद सर
@arjunbesthoneybee
27 күн бұрын
Thank You Sir Keep watching .
सर हाम्रो गाउमा भन्छनकी बास फुलेसी मौरी भुटिन्छ भन्छन के यो साचोहो? कतीको सत्तेताछ सर म प्युठान स्वर्गद्वारी बाट
राम्रो सेरिज
@arjunbesthoneybee
27 күн бұрын
Thank You Keep Watching Sir .
sir maile serena mauri paleko thiyo vagi rahanxa kina hola
@arjunbesthoneybee
20 күн бұрын
आउने सनिबार ९ बजे तिर हजुरको उत्तर आउछ भिडियो समयमै हेर्नको लागी कृपया हाम्रो youtube Channel लाई Subscribe गरेर Bell Icon ON गरेर राख्नु होला ।
Hamro mauriko gharma Domi vanne pherem xa tyo k hola vanidinu paryo
@arjunbesthoneybee
20 күн бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गुर्न होला । Do contact us:-9869356787 , 98510884196 For More details click link below:- Our website 🪩arjunbesthoneybee.com/ , Facebook 💬facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram💬instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi, KZread🔔 youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !
Mawriko ghar ma pasina awcha ani chiso huncha k garnu parcha hola Sachin Tamang from Darjeeling
@arjunbesthoney7136
29 күн бұрын
Wait in QnA
@arjunbesthoneybee
27 күн бұрын
आउने सनिबार हजुरको प्रश्नको उत्तर आउछ सर ।
@user-si3ly8yd7z
25 күн бұрын
OK sir
सर नमस्कार । मौरीलाई रोग लागेको बेला रानीलाई केजमा राखेको खन्डमा दुई तीन दिनमा इमर्जेन्सी रानीसेल उठाउने रहेछ । रानीलाई केजबाट छाडिदिएपछि ती रानीसेलहरू नस्ट गरेको पनि पाइयो । यसको कारण के होला ?
@arjunbesthoneybee
20 күн бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गुर्न होला । Do contact us:-9869356787 , 98510884196 For More details click link below:- Our website 🪩arjunbesthoneybee.com/ , Facebook 💬facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram💬instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi, KZread🔔 youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response Arjun Best Honeybee Family.❤️🐝🐝 # जय मौरी !
Sir new rani cha tara bhale mauri chaina aba bhale lagxa nai sir
@arjunbesthoneybee
23 күн бұрын
सर हजुरको प्रश्न को उत्तर भोली बिहान ९ बजको भिडियोमा आउछ सर
मैरी कोन सीजन मा एकघार बाट दूई घार बनाउन सकिन्छ।
@arjunbesthoneybee
3 күн бұрын
मौरीको लागी प्रसस्त मात्रामा चरन भएको बेलामा बिभाजन गर्दा राम्रो हुन्छ सर ।
नमस्कार सर! मैन पुतलीले मौरी मासिने भयो चाका डडाउनु बाहेक अरु कुनै उपाय छैन ?म इलामबाट मौरी पाल्न सिक्दै गरेको कृषक।
@arjunbesthoneybee
23 күн бұрын
सर हजुरको प्रश्न को उत्तर भोली बिहान ९ बजको भिडियोमा आउछ सर
म सङखुवा सभा बाट फुर्बा सङ्गे शेर्पा हो जस्तै भाले मौरि नया कुमरि रानु को एकपटक मेटिङ को लागि मत्र आबस्य्त हो भन्छ किना बर्सभरि भाले मौरि देखा पार्छ सर / एन्सर को पर्खैमा रहने छु सर
@arjunbesthoneybee
20 күн бұрын
नयाँ भाले मौरी पनि उत्पादन हुन्छ त्यसैले वर्ष भरि देखा पर्छ । Thank You For Your Response Sir Jay Mauri
@arjunbesthoneybee
17 күн бұрын
आउने सनिबार बिहान ९ बजे तिर हजुरको उत्तर आउछ भिडियो समयमै हेर्नको लागी कृपया हाम्रो youtube Channel लाई Subscribe गरेर Bell Icon ON गरेर राख्नु होला ।
सेरेनाको रानी मौरी लाई मेलिफेराको भाले मौरी बाट गर्भ धारण गरायर सेरेना मौरी को नस्लसुधार्गर्न सम्भावना छ कि छैन ?
@arjunbesthoneybee
27 күн бұрын
त्यस्तो सम्भव छैन् सर यदि सम्भव भयो भने जुन जातको मौरी रास्नु हुन्छ त्यो जातको मौरी बढ्छन् अर्को जातको मौरी घट्दै जानछन् । Thank You For Your Response Sir .
sir yo uchha pahad tira melifera yaneki aaytit mahuri babashaek palan garna nasakinne nai ho??? ra maie sune aanusar bigya haruko pni maat badiako sunekoxu kasaile samvawanax kasaile chaina asma sirko khi bhanae sunna pay huntho🙏
@arjunbesthoneybee
17 күн бұрын
सर हजुरको प्रश्नको उत्तर आउदो आउने सनिबार बिहान ९ बजे तिर हजुरको उत्तर आउछ भिडियो समयमै हेर्नको लागी कृपया हाम्रो youtube Channel लाई Subscribe गरेर Bell Icon ON गरेर राख्नु होला ।
🐝🐝🐝
@arjunbesthoneybee
27 күн бұрын
# जय मौरी !
सर नमस्कार मैलेतपाइले भनेकै अनुसारगरेर घारबिभानगरे सफलभएकोछ अबएउटाघार अलिप्त लानपर्नेछ अलिअलिगर्दैलानमील्नेठाउछैन केगरौ
@arjunbesthoneybee
20 күн бұрын
जानकारी को लागी हामीलाई सम्पर्क गुर्न होला । Contact : 9851088419
म म्याग्दी बात र मैले पालेको सेरेना माहुरिमा उडान भर्न नस्गनेअनी घार बात लखर लखर घिरसिएर ओरालो अपाङग जस्तो भएर पखेता च्यातिए को जस्तो देखिन्छ यो के कारण ले होला र यसको रोग थाम के होला सर ?
@arjunbesthoneybee
24 күн бұрын
सर हजुरले यो भिडियो बाट जानकारी पाउन सक्नुहुन्छ । kzread.info/dash/bejne/fIl-r7GemZyemqQ.html Thank You For Your response Sir