विज्ञसँग विज्ञ बहस! Dr.Yogi Bikashananda / चिन्तन र चरीत्रको खोज।बमजन र लामिछानेले दिएको शिक्षा के?
#dryogibikasaananda
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
Пікірлер: 164
जत्ती सुन्यो, झानै सुन्ने मन लाग्ने प्रवचन्, कस्तो जादु होला त, हे इस्वर 🙏
@DBRana-sz8gv
6 ай бұрын
जय गुरुदेब
कति राम्रो कुरा गर्नु भयाे डाक्टर साहेबले❤️❤️🙏
जय गुरुदेव ॐ नमन
ॐनम शिवाय! गुरु देब
गुरुजिको मनोक्रान्तीको मार्ग दर्शन बेजोड छ प्रणाम
धेरै धेरै राम्रो हजुर।।जय जय जय हाेस्।।।
हाम्रो स्कुलमा त २०७४ देखि नै योग गुरुले हरेक क्लासका नानीबाबुहरुलाई योग सिकाइन्छ
सनातन धर्म मुख्य बिन्दु नै ध्यान हो बुद्ध त पछाडि हुन इतिहास अवलोकन गर्नुस
हाम्रो देशमा शान्ति पनि आउने थियो जता सुकै ध्यान केन्द्र निर्माण र सन्चालन भए तर राज्य चलाउने हरूले कहाँ बाट लुट्ने छलकपट गने बिदेशी झोले हरु को लागी नेपाल राष्ट्र पछी पने'का्म मात्र गदै आएका छन धन्यवाद नमस्कार
हजुर नमस्कार 🙏🙏🙏🙏🙏🙏म हजुर को वचन जिवन मा सारै सार्थक छ म हजुर को वचन सधै बिहान सुने गर्छु
गुरुज्युको कुराकानीका सार अबको 20 बर्ष पछिको समयमा ध्यानाकर्षण भयो , कि संसार ध्वस्त हुन्छ कि सत्य्युग तिर जान्छ भन्ने कुरामा मेरो सहमति छ पहिला धोस्त हुन्छ अनि नयां दुनिया सत्य्युग आरम्भ हुन्छ र मानिस नभएर देवता हरु हुन्छन् जस्को महिमा हामिहरु गाइरहेका छौ। ❤।❤😊😊
नमस्कार ,जय गुरु गोरख 🙏🇳🇵🇳🇵
राम्रो छ
गुरु जि का भनाई हरु मनन योग्य हुन्छन । जय होस ।
ओ ३ म् ।। गुरुवर ! प्रणाम् = हा हा......... आज को यो भेट चै अति महत्वपुर्ण कुरा मा रह्यो भन्न मन लाग्यो चए त्यो प्रधानमन्त्री संग होस या मिडिया समाचार प्रसुता संग को होस ् हिमालय क्षेत्र मा साच्चि नै तपो भुमि बनाउन सक्नु भने आहा== जिवन र जगत को रक्षार्थ आमुल परिवर्तन हुने थियो ।हा.....
गुरू जी चरण स्पर्श ,यस्तो बेमिसाल हाँसो खुशी को अभ्यास गर्न सक्दैन के शक्ति ले रोक्छन्।
गुरुजि धेरै शिछित, बौद्धिक ब्यक्तित्व हुनु हुन्छ । नेपालको सान हो गुरु जि । 🙏
Thank you first ani dhanyabad😊
कति लाबदायाक प्रबचन , धन्न्यबगुर❤❤❤
जय होस
नेपाल एकिकरणका नायक पृथ्वी नारायण शाहलाई गाली गर्ने मनुवा यही होइन?
राम्रो छ ।❤❤❤❤
जय शम्भु जय गुरुदेव! ॐ नमः शिवाय इदम् खल्विदम् ब्रह्म नेह नानास्ति किन्चन;
25 सय बर्स अगाडि बुद्ध जन्मे! ज्ञान प्राप्त गरे! enlightened पुरुष जसलाइ सनसार या जगत प्रति सबै अनन्त सुन्ने नै रहन्छ, तर बुद्धले केहि ज्ञान ध्यान साधानाको सन्देश दियेर जानु पर्छ भनेर सिस्से बनाये र ज्ञान बाड्दै हिदे! सम्बबत सन्सारलाइ राम्रो सङ्ग बुझाउन सकिन होला त्यो समय! तसर्थ बुद्धले सरिर छोडेर जादा जादै मनमनै मेरो यो ज्ञानलाइ बैज्ञानिक दार्सानिक अध्यात्मिक ढङ्गले राम्रोसँग सम्झाउन म फेरि कुनै समय येस धर्तिमा सालनाल सहितको बच्चा भयेर कुनै धम्मपिट्मा जन्मिनै पर्छ, ताकि हरेक मनुसेको जिबनले सार्थक जिबन या भट्केका चेतनाहरुको जिबनले कोल्टो फेरोस! तेहि माहान चेतना युक्त पुरुष बुद्धको दोस्रो अबतार अहिले हामीले येस धर्तिमा पयेका छौ उनि हुन गुरुदेब Doc yogi vikashanand! हामी गर्ब गर्छौ! अदभूत माहासागरिये ज्ञान प्रति हार्दिक कोटि कोटि नमन! जै गुरुदेब! जै होस्🌹🙏❤️
गुरु हजुरको. परबचन. राम्ररो लाक्छ
सत्कर्म गर्ने र जति पनि दुख सुख भगवान कृपा मान्ने,सबै प्राणीमा भगवानको बास देख्ने,मृत्युलाई सधै अगाडि देख्ने,हरछिन भगवानकै चिन्तन गरे यो धर्तिमा जीवन सफल भएर गोलोक प्रस्थान गरेर जीवन मुक्ङ हुनेछ।
अति ज्ञानमुलक प्रस्तुति
Good.prabachan❤
Guru je.naman.
जय होस ❤❤❤
जय गुरुदेव! जय मनोक्रन्ती!
प्रणाम गुरु
नमन गुरुदेव जय होस् 🙏🙏🙏❤❤❤🌹🌹🌹
सारै राम्रो ग्यान उपदेश 🙏💥🧣 59:56
Naman Gurudev 🙏🏻
Naman dr sab
Mahapurush dr.Bikasananda jyu hardik naman
सिद्द पुरुष रे। कसरि ?
100 ./. सहि
गुरु नमस्कार 🙏🙏
Great
❤❤❤❤❤
Jindagiko tyo baba lai maile bhuojna sakina guru deva..
Jay Gurudev n guruma
Parnam guru dav🙏🙏🙏
Bravo gurudev ❤jay manokranti 🕉💜✌️
Naman gurudev❤🙏🙏❤
Naman guru
Guru Deva Bhava
जय गुरुदेव❤
सुभ प्रभातम गुरु देब
जय मनोक्रान्ति🙏🙏
Jai Ho guru dev
Excellent 👍👌
Tara prachandu jee full satya vae goods sir....
Jay hos guru dev
❤❤
Ati sundar guru dev
Jaya guru❤
🙏🙏🙏🙏
सलाम छ गुरूलाई
Very good !!!
मुख बजाउने खाने हो,यस्ताहरुबाट केही सम्भव हुन्न
Jay nepal🕉🙏☯️
Bikas sir sewa naman n blessed ❤❤🙏
Wow! Great great
Jaya gurudev
ऊँ शान्ती शान्ती शान्ती
Bikashananda ra aachaarya Sridhar Rana rimpoche Ji laaie sanagai lyaaunu paryo
Pranam. Gurudev 😂😂😂❤❤❤
जय गुरुदेव्🙏🙏🙏🙏
Good.
गुरू नेपालमा विज्ञानको जन्म भएकै छैन तर विज्ञानले आविष्कार नगरेको चिज आविष्कार भइरहेको छ नि नेपाल र भारत होइन र ?
जय गुरुदेव जय गुरुमा 🙏💕🙏
Jaya gurudev 💕🙏💕
🙏💐
100%right guru
गुरूजी विषयवस्तुमा ज्ञान र प्रस्तुति उत्तम ।
How nice clear answer Jay manokranti
Jay guru dev
Naman gurudev….🙏🏻🙏🏻🙏🏻
Jay hos guru Dev 🙏🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹
Pranam gurudev 🙏❤️
Jaya hos gurudeb 🙏🙏💕
गणतन्त्र मुदा बाद अदालत मुदा बाद
goods
Bikas sir hasai mithoo😂😂😂
🙏🙏👍👌👌🙏
🙏🙏🙏🙏🙏🙏
You have a great in lights
कमजोर प्रस्न को दरिलो जवाफ।
डा,साहबले सार्है राम्रोसँग सल्लाह र सुझाब दिनुभयो🎉♥️🙏
🙏🙏🙏🌹🌹🌹
यो मान्छे पनि खुस्केट लाग्छ
✝️ SHALOM !❤NEPAL 🇳🇵 ✝️
❤️🌷💖
Great answering Dr yogi bikashanandan great manokranti guru 🙏🙏🙏
@rojighimire4153
5 ай бұрын
rnhkringgit
😂😂😂Satya ug aaunu amazing ❤❤❤❤
Great personality Jay gurudev
🙏🙏🙏❤