विहेमा आएको पण्डीतलाइ समेत कारबाही हुदै Sadak Natak मरिण गाउँपालिकामा बन्यो एस्तो निती Kala Ghar

Ойын-сауық

2079/12/1 । सिन्धुली । मरिण गाउपालिकाको आयोजनामा बाल बिवाह न्यनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक सडक बरुणेस्वर माबीमा प्रदशन सम्पन्न गरिएको छ । गाउपालिकाका अध्यक्ष बिमर्श मोक्तन सहित पालिकाका कर्मचारी वडा अध्यक्ष ज्यु तथा पालिका सदस्यज्युहरुको उपस्थितमा नाटक सम्पन गरिएको हो । नाटकमा नेपालीबाबू सुमनको परिकल्पना तथा निर्देशन रहेको नाटकमा पबित्रा रम्तेल, रिता थिङ, जीवन थापामगर, सन्चिता थापामगर, शिशिर सिद्द , अन्जना सिग्देल, रिता बिक, रुबिना पुलामी पदम बर्मासाखा लगायत कलाकारहरुको अभिनय रहेको थियो । नाटक पालिकाका 9 वटा बिद्यालयमा प्रदशन गरिने भएको छ । नाटक प्रदशनको निम्ति अबसर प्रदान गरिदिनुभएकोमा मरिण गाउपालिका परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दछौ । आदणिय पालिका अध्यक्ष विमर्श मोक्तान , उपप्रमुख बिमला माझी प्रमुख प्रशाकिय अधिकृत ॐम सर लगायत कार्यपालिका सदस्य, वडा अध्यक्षज्युहरु सम्पुर्ण पालिका परिवार प्रती हार्दिक आभारी छौ ।

Пікірлер

    Келесі