उथुल पुथुल भएरै छाड्छ !प्रचण्डले दिए ओली देउवालाई च्यालेञ्ज,सहमती सार्वजनिक गर्ने हिम्मत छ?Prachanda

#Prachanda_Speech #digitalmedia #kp_oli_New_Video
उथुल पुथुल भएरै छाड्छ !प्रचण्डले दिए ओली देउवालाई च्यालेञ्ज,सहमती सार्वजनिक गर्ने हिम्मत छ?Prachanda
सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।

Пікірлер: 326

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z20 күн бұрын

    राजा ल्याउ प्रधानमन्त्री ज्यू जनता तिम्रो साथ मा छ अन्तिम मौका जनता दिँदै छौ

  • @user-sj6yo9pp4f

    @user-sj6yo9pp4f

    19 күн бұрын

    Good ❤❤❤ Yadi raja lyayanau vane timlae kulli banauxan so raja lyau pm Bana hami sath dinxau

  • @Bikash_Tamang_Lopchan143
    @Bikash_Tamang_Lopchan14320 күн бұрын

    म कुनै पार्टीको त होईन तर जुन अहिले एमाले र काङ्ग्रेस ले गरेको सडेन्त्र देख्दा चाई प्रचण्ड सरकार मा रहनुपर्छ र अहिलेसम्म जति वटा भ्रष्टाचारी फाईलहरु छ् तेयो सब खोलेर जेल कोच्नुपर्छ अनि नेपाली जनताले प्रचण्ड लाई जजकार गर्नेछ।प्रचण्ड सरकार🇳🇵🙏

  • @mithilapradhan4866
    @mithilapradhan486620 күн бұрын

    धन्यवाद प्रधान मन्त्री ज्यु भ्रष्टाचार गर्ने लाई नछडनु हाेला गृहमन्त्रीलाई सहयाेग गर्नु हाेला जय घण्टी 🔔🔔🔔🔔

  • @wagleraghu1993
    @wagleraghu199320 күн бұрын

    ऊथलपुथल पार्नै पर्छ कमरेड पुष्पकमल दहाल प्रचण्ड ज्यु।।।🎉🎉🎉😊

  • @rabindramandal3736
    @rabindramandal373620 күн бұрын

    एमाले र कांग्रेस मिल्यो भने देस सिध्याउँछ भ्रष्टचारी हों दुवै पाटी

  • @user-shyam901
    @user-shyam90120 күн бұрын

    ज्ञ्यानेन्द्र लाई सत्ता सुम्पिएर सेरे र केपि लाई ठेगाना लगाउ प्रचण्ड जिउ

  • @user-sj6yo9pp4f

    @user-sj6yo9pp4f

    19 күн бұрын

    Ani pm Bana hami support garxau

  • @bikashbaglung1078
    @bikashbaglung107820 күн бұрын

    जय प्रचण्ड जय देश 🎉 एमाले काङ्ग्रेसको हातमा देश दिनु हुदैन😮इनिहरुलाइ देश बाट निकाला गर्नु पर्छ!

  • @keshavkeshav-ob3kn
    @keshavkeshav-ob3kn20 күн бұрын

    यो भनेको सुनौलो अबसर हो प्रधानमन्त्री ज्यु राजा लाई देस सुम्पिदिनु होस जनता तपाइको साथ मा छन❤❤❤

  • @ramayonjan9150
    @ramayonjan915019 күн бұрын

    अब जनता हैन, नेता मर्नुपर्छ।

  • @sabinsharma427
    @sabinsharma42720 күн бұрын

    काङ्ग्रेस एमाले भन्दा माओबादी नै राम्रो हो नि❤❤❤

  • @sujitdhakal5571
    @sujitdhakal557119 күн бұрын

    राजा ल्याउ प्रचण्डज्यु हामी साथमा छाै

  • @udayashrestha1786
    @udayashrestha178620 күн бұрын

    कुनैपनि हलत मा यमाले काङ्रेस लाइ सत्ता दिनुहुदैन ! राजासङ्ग सहकार्यगरि देस बचाऔ

  • @Binod-chhetri.
    @Binod-chhetri.20 күн бұрын

    जे होस जसरि भए पनि अाफु प्रचन्ड पावरमा रहने हो यो सबै यसको नाटक हो

  • @gopalraut5049
    @gopalraut504919 күн бұрын

    सत्ता गुम्दा काेहि दुखित छन ।सत्ता प्राप्ति हुदा काेहि खुसी छन् । गजबको छैन त सत्ता ?

  • @govinmagar9843
    @govinmagar984320 күн бұрын

    प्रधानमन्त्री को कुर्सी बच्चा को खेल नगर्नुहोस् मुजि (मुख्य जिम्मेवार ) नेता हरु देश हाम्रै हो मिलेर बनाउने कोसिस गर्नुहोस । जय नेपाल 🇳🇵

  • @mohanshilal-zp9jy
    @mohanshilal-zp9jy19 күн бұрын

    धन्न्यबाद प्रचन्ड जि

  • @user-do2dg2jd7e
    @user-do2dg2jd7e20 күн бұрын

    धन्यवाद सरकार

  • @bashulamshal2265
    @bashulamshal226520 күн бұрын

    फटाह न १ कहिले यता कहिले उता गरेको गरेइ ठक्क पर्यो अब।

  • @bhimsenkhadka8883
    @bhimsenkhadka888319 күн бұрын

    अब हेर्न बाकी छ प्रचण्ड को दम ,,हेर्दै जाउ

  • @saphalsodari3817
    @saphalsodari381720 күн бұрын

    यो देश कसैले बचाउ छ भने त्यो हो प्रचण्ड

  • @musiclovers4644

    @musiclovers4644

    19 күн бұрын

    त्यो हो राजा एउटा

  • @suryapoudel5643
    @suryapoudel564320 күн бұрын

    राजा लाई चाबी दिऊ मन्त्री हजुर रबि लाई आदेश दिनु बल्ल ईतिहास म नाम रहानछ

  • @ManuBk-el2bg
    @ManuBk-el2bg20 күн бұрын

    Good ❤

  • @user-fv8dg4jb5c
    @user-fv8dg4jb5c20 күн бұрын

    Dharai ramro

  • @parikusum4795
    @parikusum479519 күн бұрын

    सलुत छ प्रधानमन्त्री ज्यु 🙏🙏🙏🙏

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar20 күн бұрын

    समयले मेटाे काटीरहेकाे अबस्थामा भएपनि याे अाट प्रधानमन्त्री पुस्पाकमल दाहाल गर्नुभएकोमा धन्यवाद अरुपनी जनयुद्धका कमरेडहरुलाई पनि समेटेर जानुनैपर्दछ त्यसाेभएको खण्डमा सहिदकाे सपना साहाकार हुँदै नै जानेनै छ र घाइतेको योद्धाहरुको पुर्ण रुपले निसुल्का उपचार गरिनुकाे साथै अझैसम्म नमिलेको साेचरबिचारलाई एउताकाेसुत्रमा बाधीदै अग्रनि भुमिका निर्भागर्दै जनुनैपर्नेछ अब

  • @user-qk6uc9is2j
    @user-qk6uc9is2j20 күн бұрын

    प्रचण्डज़ी सबै नाकाम बन्दगरेर खोरमा हालौ

  • @bharatthapa9116
    @bharatthapa911619 күн бұрын

    धेरै जसो सब लुटेहरु भेला परे छ।

  • @devrajsahani4630
    @devrajsahani463020 күн бұрын

    Very good prachand jyu

  • @kabiraj1421
    @kabiraj142120 күн бұрын

    राजा लाई निरुकुस भने प्रचण्ड भोलि सता बाट बाहिर निसीकीता तिम्रो मित्यु सजिलो छौन प्रचण्ड ज्यू बाउन साल जस्तो छैन जयुद

  • @manjalirkmanjalirk3185
    @manjalirkmanjalirk318520 күн бұрын

    Parchanda jindabad good

  • @hariphuyal9636
    @hariphuyal963619 күн бұрын

    सलाम छ सुप्रीमो ✊🙏♥️

  • @shankarmijar7697
    @shankarmijar769720 күн бұрын

    इनिहरुको कुरा अज्जै पत्याउछ्न भन्या जनताले,, यस्ता हुत्तिहाराहरु जस्ले आफ्नो स्वार्थ बाहेक अरु केही गरेनन

  • @sitasharma4784
    @sitasharma478420 күн бұрын

    छिटो सबै लाई फाइल खोली सबै लाई पठाई दिनु मामा घर मा र अघि बढ्नु जन्ता काे हित गरी महँगी घटाई दिनु रोजगार दिनु घर घर मा रोजगार दिनु

  • @user-ku1jx6si8h
    @user-ku1jx6si8h20 күн бұрын

    कुनै पाटिहरु नदि नाला उद्योगहरु बेच्ने .. कुनै पाटी बिना उद्स्य जनताको हत्या गर्ने.. बिस्वास कस्को ....

  • @trendinggaming3374
    @trendinggaming337420 күн бұрын

    सत्ता हातमा हुदा केहि गर्न बस्ने मुला ले सत्ता जादै गर्दा हसायो,घाटमा जाउ

  • @jagatkhatri240
    @jagatkhatri24020 күн бұрын

    एमाले काङ्ग्रेस भन्दा हजार गुणा राम्रो पर्चन्ड

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v19 күн бұрын

    यो अन्तिम र सुनौलो मौका हो प्रचण्ड को लागी यो मौका गुम्यो भने प्रचण्ड सकिन्छन अन्तिम अस्र प्रयोग गर्नुहोस र देश र नेपाली जनताको लागी

  • @rajendrasubba9800
    @rajendrasubba980020 күн бұрын

    छेपारोलाई जित्ने मुलाले यो चोटिचाहिँ रंग फेर्न पाएन।आखिर सुमसुम्याए भन्दैमा ढाडमा चढाईराख्न मिल्दैन यस्तालाई।यो चोटि ठिक पारे ब्वाँसालाई।

  • @kapilsapkota9649
    @kapilsapkota964920 күн бұрын

    ओहो खरो आयो?

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.440219 күн бұрын

    Parchand 👍

  • @NabarajGhimire-sf9vk
    @NabarajGhimire-sf9vk20 күн бұрын

    जय जय नेपाल लाल सलाम कमरेट प्रधानमन्त्री पुष्पकमल 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @damodarpandey6762
    @damodarpandey676219 күн бұрын

    Rabi parchand ko jodi ok xa lutara lai vetra hala thinks❤

  • @laman7999
    @laman799920 күн бұрын

    काङ्ग्रेस सँग जाने गरने उथल पुत्ल एमाले सँग जाने उथलपुथल गरने प्रजडा किन भुकेको होनि

  • @JayaLamsal-d7r
    @JayaLamsal-d7r20 күн бұрын

    Good luck pn parchanda sarkar

  • @BikalShakya-s9i
    @BikalShakya-s9i20 күн бұрын

    Prachanda sarkar jindabad

  • @DB.Kunwar11
    @DB.Kunwar1119 күн бұрын

    भ्रष्टाचारका फाइल खोल्ने हिम्मत कत्तिको छ कमरेड जनता जान्न र बुझ्दै छन्।

  • @InnocentBowtieCat-bz3vy
    @InnocentBowtieCat-bz3vy19 күн бұрын

    आदेश देउ कमरेड, फेरि एकचोटि म तयार छु

  • @user-hg2sf9hy9v
    @user-hg2sf9hy9v19 күн бұрын

    लाज नाभाएका नेता नेपालमै छन

  • @nirmalranamagar1579
    @nirmalranamagar157919 күн бұрын

    Ho ho garnuparxa ab💪💪💪

  • @gangasinchury6991
    @gangasinchury699120 күн бұрын

    Pm Huna napayekoma riss

  • @user-kb7vp8mu2k
    @user-kb7vp8mu2k19 күн бұрын

    राजा न ल्याउनु बरु जनताले प्रत्यक्ष प्रधाणमन्त्री र राष्ट्रपती छानने सिसटम बनाउनु.......

  • @user-mf2ek9su2u
    @user-mf2ek9su2u20 күн бұрын

    छट्पटी

  • @santoshbhantana942
    @santoshbhantana94219 күн бұрын

    सेरे र केपीलाई कुनैपनि हातमा सत्ता दिनु हुँदैन।

  • @rajarammaharjan1421
    @rajarammaharjan142120 күн бұрын

    राजालाइ देश बुझाइ दिए हुन्छ । राजालाइ बुझाइ दिउओ भने प्रचन्डेको जय हुने छ।

  • @sangamnc527
    @sangamnc52720 күн бұрын

    प्रचण्ड भनेको प्रचण्ड हुन।

  • @user-if2lk9zw4x
    @user-if2lk9zw4x19 күн бұрын

    क्ररान्ती नायक क.प्रचन्दनै हुन तेसैले एक्चोती उथलपुल गर्न आबश्यक छ क. प्रधान्मन्तरिज्यु

  • @parkash9971
    @parkash997119 күн бұрын

    हाम्रो देश नेपाल एमाले काङ्ग्रेस को हातमा दिनु हुदैन सके सम्मा भर्स्तचारिहरु लाई जेलमा पुराउनु पर्यो

  • @phadindrakhatri333
    @phadindrakhatri33319 күн бұрын

    घन्टाहेरेर बसेको हालन खोरमा भुकेरमात्रा हुन्छ

  • @user-vg6ws3ee7b
    @user-vg6ws3ee7b19 күн бұрын

    हिम्मत भए सहमति पत्र देखाई हाल्छ नी तर गोप्य कुरा सार्वजनिक गर्न मुखले बोले जस्तो कहां देखाउँछ र ??

  • @KesharlalTamang
    @KesharlalTamang19 күн бұрын

    फटाहाको गफ लौ हेर्नुहोस्

  • @narayanrai1056
    @narayanrai105620 күн бұрын

    आत्मा समिक्ष त गर्नै पर्छ तर बाहुनवाद पनि बिसर्जन गर्नै पर्छ नत्र १७०००ले बँशनाश गर्ने छ,समाजमा समान्त र जनबादि गणतन्त्र भनेर गोरुकाटेर लडाकुपालेको पापले कासि पुगिँदैन लाखजुनि किटपतँको हुनेछौ

  • @rudramagar1910
    @rudramagar191020 күн бұрын

    Go ahead rabi &parchand

  • @krishnaroka5885
    @krishnaroka588520 күн бұрын

    Good job

  • @thaparaghu747
    @thaparaghu74719 күн бұрын

    Hejo jevayo vayo prachanda jeu aaj nepali janta hajurko sathama chhan jay Nepal

  • @PRBG9749
    @PRBG974920 күн бұрын

    गरेर देखौनु पर्यो PM ज्यु

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p20 күн бұрын

    हाल्देउ सबलाइ खोेमरमा

  • @hunarambm6123
    @hunarambm612320 күн бұрын

    Good prachand je3 aghi adrnuss

  • @sundarkckhatri7785
    @sundarkckhatri778520 күн бұрын

    Jay prachanda jay rabi Sir

  • @deuda2693
    @deuda269320 күн бұрын

    भयो नखोक्नु बिप्लव ज्यु तपाईंको भाग बन्डा मिलेको भए यस्तो हुने थिएन ।।

  • @rambk3652
    @rambk365219 күн бұрын

    यी ३ जना गद्दार देश द्राेहि बाचुनजेल देश मरिरहन्छ। यिनिहरु हाँसिरहँदा जनता राेहिरहेका हुन्छन। अबकाे निर्वाचनमा याे ३ दल काङ्ग्रेस एमाले, खाअाेवादि सबैलाई हराएर अरु जुनसुकै नयाँ पार्टीलाई जिताउनुपर्छ💪💪

  • @dineshpachhai5304
    @dineshpachhai530419 күн бұрын

    Raja liyau desh bachau jay rastrabad jay Nepal ❤❤❤❤❤

  • @padamchemjong5893
    @padamchemjong589319 күн бұрын

    कुर्सि, परिवार, पद , प्रतिष्ठाको , नाममा जन्मिएको कम्युनिष्ट ... ! अशल कम्युनिष्ट चाहिएकोछ तर अहिलेको कुनै कम्युनिष्टहरू देश र जनताकोलागि होईन ! नाम, दाम, इनामकोलागि मात्रै हो हावादारि कम्युनिष्टहरू ............

  • @suryagurung7282
    @suryagurung728220 күн бұрын

    हाम्रो देश को राजनीति उथलपुथल हुन जरुरि छ

  • @kamalshrestha567
    @kamalshrestha56720 күн бұрын

    Comred sarkar jindabad

  • @PrakashGiri-on2lq
    @PrakashGiri-on2lq19 күн бұрын

    उपलब्धिलाई जाेगायर जाने हाे जनता ढिलो चाडै बझनेछन

  • @Harksunar-e4x
    @Harksunar-e4x19 күн бұрын

    हाम्रो पार्टी माओवादी केन्द्र भित्र कम्रेड विप्लव को आवश्यक्ता वर्तमान राजनिती परिवेशमा

  • @DeumayaPun-qs2pk
    @DeumayaPun-qs2pk20 күн бұрын

    रबि बाहेक सबै सबै त्येस्तै हो

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k20 күн бұрын

    धन्ने बात प्रधानमन्त्री जु

  • @lokchhetri9117
    @lokchhetri911720 күн бұрын

    Aba e vusiya hoina...Raja lyaonu parxa Raja ceremonial king 🤴 ❤❤

  • @padamtimsina4907
    @padamtimsina490720 күн бұрын

    मान्छे मारेर जनता खुशी र देश समृद्धिशाली हदैन।अब यो चटकिचाला,जनताको आँखामा छारो हाल्ने काम नगरे।

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar20 күн бұрын

    धन्यवाद

  • @khagendrarai9821
    @khagendrarai982120 күн бұрын

    अब त बुझ प्रचण्ड गफले केहि हुन्न भनेर । एक्सनमा जाउ एक्सनमा । गफ र भाषण आजैदेखि परित्याग गर ।😊ब

  • @tilichotv4155
    @tilichotv415520 күн бұрын

    Prachanda is supper star

  • @parkash9971
    @parkash997119 күн бұрын

    हाम्रो देश नेपाल एमाले काङ्ग्रेस को हातमा दिनु हुदैन

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h19 күн бұрын

    पर्चन्ड को अन्तीम दिन आज ओठ मुख तालु खङ्गरङ्गै सुकेको अबस्था जे गर्नु आज रात भरीमा गर्नु😢😢😢 पत्तासाफ

  • @yppandey3663
    @yppandey366319 күн бұрын

    युवा जति भेडाबाख्रा चराउन पठाउनु भयाे अब कस्ले प्रतिगमनकाे बिरूद्ध अान्दाेलन गरिदेला ? देशमा जुलुस र अान्दाेलन नदेखेकाे धेरै भै सक्याे ........ हाे हाे अान्दाेलन जिन्दावाद !

  • @ramshrestha4192
    @ramshrestha419220 күн бұрын

    Raja lyau jantako hitko lagi pm sir Salam chha

  • @user-nt2vg5vh1x
    @user-nt2vg5vh1x20 күн бұрын

    100% yes

  • @ranjeetthami2467
    @ranjeetthami246720 күн бұрын

    Prachanda Sarkar jinadabat 29:23

  • @user-je5oq8wo6r
    @user-je5oq8wo6r20 күн бұрын

    पैसा कमाइ सक्यो घर गयर बस जनता जस्ता तेसतै अब कोहि बहुला आउदैन तपाइलाइ खरबपति बनाउनु जति मरे मरे

  • @bhagimangurung7877
    @bhagimangurung787719 күн бұрын

    सबै पटी भन्दा माओवादी किन्द्र उत्कृष्ट पाटी हो,,,❤❤❤❤

  • @sukumanbomjan8002
    @sukumanbomjan800220 күн бұрын

    हार मानसिक गतिलाे काम गर्नु छैन कहिले कहिले उता

  • @kishanmalla-op2bv
    @kishanmalla-op2bv20 күн бұрын

    Pm🙏🙏

  • @DilliDotel-gr7me
    @DilliDotel-gr7me20 күн бұрын

    Prchand sarkar jindabad

  • @milanghondaygurung9059
    @milanghondaygurung905919 күн бұрын

    Yo sabi natak matra ho Hoina Kina Nepali jannta la na bujako feri no vote 🗳️ to kp olí prachnada shar bdr next pradhan mintri Balen shah please 🙏 vote 🗳️ to Balen shah 🙏jai nepal 🇳🇵

  • @surjanmalla9458
    @surjanmalla945819 күн бұрын

    इ आज यो २१औं शतावादीमा पनि डर त्रास र धम्की नै सत्ता प्राप्तिको चाबी बन्छ कि भनेर नसोचे हुन्छ पापी प्रचण्ड यो पापी प्रचण्डको पछि लाग्ने जनता थोरै भेडाहरु मात्रै छन्।

  • @GaganMagar-si9dh
    @GaganMagar-si9dh20 күн бұрын

    कसैले केही नाप्दैन

  • @shankartiwari3834
    @shankartiwari383419 күн бұрын

    यी देशद्रहोहीहरुको सहमतीचाही के के रहेछ देश नै ईन्डयनलाई सुम्पने सहमती भएको त छैन ।

  • @NareshKumar-pz5ot
    @NareshKumar-pz5ot20 күн бұрын

    Hande parchand hande kp rw sere ko chak hande mero ful saport xa😅😅

  • @ghanashyampoudel9296
    @ghanashyampoudel929620 күн бұрын

    गफ हो । ताक परे तिवारी नत्र गोतामे😂

  • @SonamSherpa-ye3nf

    @SonamSherpa-ye3nf

    20 күн бұрын

    Ha ha 😂😂 tara yespali chai ke ramrai garne khojeko jastai cha budo le

Келесі