उनलाई संसदीय समितिमा होईन जेल पठाउनुपर्छ ।। महान्यायाधिवक्ता कार्यालयलाई मुद्दा चलाउनुपर्छ_Maniram

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#sidhakurajanatasanga
#rishidhamala
#sandeeplamichane
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Maniram Upadhyaya
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 16

  • @faninarayansigdel2865
    @faninarayansigdel286522 күн бұрын

    यो अपराध प्रवर्द्धक व्यवस्थाले गर्दा न्याय नैतिकता र पारदर्शिता त एकादेशकाे कथा बन्दै गएको तथ्य छर्लङ्ग भएको छ।तथाकथित अग्रगामी यो कुव्यवस्था काे अकल्पनीय कालरात्रिकाे यो नाङ्गो नाच दिनप्रतिदिन तीब्र रूपमा बढ्दाे छ।

  • @deepagurung4087
    @deepagurung408723 күн бұрын

    Kuro jaro maparoi hajur

  • @mukundagajurel3937
    @mukundagajurel393723 күн бұрын

    In Nepal all are equal by law but Prachanda,Oli and Rabi are more equal Prof.Dr.Mukunda Gajurel

  • @rupeshkarki4775
    @rupeshkarki477522 күн бұрын

    Yo interview sabai ko ma deliver hos

  • @iambee6062
    @iambee606222 күн бұрын

    याे मानिस पनि फटाह जसताेछ ।

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh417423 күн бұрын

    गुड़

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c23 күн бұрын

    Kaloo ganatantra rip

  • @rochettri9431
    @rochettri943123 күн бұрын

    Yo ta ati nai bhayo, yeuta byakti Mathi Kati khanina sakeka hu manchhe haru, Des ko anye samasya ko barema Pani bol na ho.

  • @Fire10101

    @Fire10101

    23 күн бұрын

    Criminal chaahey jo kohi hos teo maathi khaninu parxa

  • @shambhuupreti642
    @shambhuupreti64223 күн бұрын

    Janatako auta asal leader lai jhutto aarope lagayara jel halata k hudo raxa?

  • @user-vq9fk4ew5r
    @user-vq9fk4ew5r22 күн бұрын

    याे भन्दा उरु विषयमा संवाद छैन पत्रुकार

  • @janakraja85
    @janakraja8522 күн бұрын

    "sidha kura kanun sammat"balla aayo..baal-hath bekar!!!!

  • @Suryakiran035
    @Suryakiran03522 күн бұрын

    यि अधिबक्ताको कुरो सहि लाग्यो, कानुनी राज्यमा सबैलाई कानुन बराबर हुनुपर्छ भन्ने तथ्यमा बोले!

  • @premrijal5596
    @premrijal559623 күн бұрын

    यो चुरोकुरो मा यो रबि को भन्दा अरुको कुरा हुदैन लगातार 7 दिन भयो कैलास सिरोहिया को बारेमा सुनेको छौकी छैनौ अति गर्नु अत्याचार नगर्नु हेर्दै जानू पाप लाग्छ यक दिन पछुताउछौ

  • @Fire10101

    @Fire10101

    23 күн бұрын

    Ahiley Griha mantri ko xa?

  • @bishnusharma6534

    @bishnusharma6534

    22 күн бұрын

    कैलाशलाइ कार्वाही अनुसन्धान गर्ने गृहमन्त्री र सम्बद्ध मन्त्रालयले हो , यो रबीको नालायकीपन हो

Келесі