Uma Chamling Rai!! Biswa Limbu Podcast Ep 207

For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Uma Chamling Rai!! Biswa Limbu Podcast Ep
#uma chamling Rai Podcast
#uma chamling official
#Biswalimbu Vlog
#@UmaRaiofficial

Пікірлер: 928

  • @BiswaLimbu
    @BiswaLimbu6 ай бұрын

    नमस्कार! उमा चाम्लिङ राई बहिनीसँगको पडकास्टमा सिक्किमका पूर्व मुख्य मन्त्री पवन कुमार चाम्लिङ ज्यू भन्दा अघि पूर्व मुख्य मन्त्री स्वर्गीय नरवहादुर भण्डारी ज्यूको कार्यकालका सन्दर्भमा भएको टिप्पणीलाई सच्याइएको जानकारी गराउँदछौँ ।

  • @laynesims8724

    @laynesims8724

    6 ай бұрын

    It was really hurtful, disrespectful, and completely unnecessary. It just shows how well-educated and well civilized they are.. We are better than them so let's just move on from this.. lets welcome them and show our heartwarming love and respect and make them realize ❤.. Anyways, we must not forget that our ancestors were the same and we are the same blood.

  • @Sumaan_

    @Sumaan_

    6 ай бұрын

    बिस्व भाइ यो बहिनी ले हावा हावा कुरा गर्देछ। उसलाई सिक्किम को इतिहास केही थाहा छैन। हावामा नेपाल र सिक्किम को सम्बन्धलाई बिगार्ने कुरा मात्र गर्दैछ। अरु देश को बारेमा नबुजी बोल्नु गलत हो। अनि विशेष सुझाव यो छकी घुम्न गएको मान्छे घुमेर फर्किने हो ।नबुजी बेसि मुख चलाउनु सहि होइन।

  • @phalewas7708

    @phalewas7708

    6 ай бұрын

    ​​@@laynesims8724 अरु भन्दा हामि धेरै सभ्य र शिक्षित छौ भनेर आफैले आफुलाई मपाई भन्ने कुराले नै प्रष्ट हुन्छ वास्तवमा कत्तिको सभ्य र कत्तिको शिक्षित हो भनेर ।

  • @tararai7305

    @tararai7305

    6 ай бұрын

    Pratyakcha bhogera aaune manche ley pani jhoot bolxa ra?

  • @DwarikaThebe

    @DwarikaThebe

    6 ай бұрын

    Bishwa jee, tapaaile being a journalist ek choti fact check garnu parthyo hai before uploading it.

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views6 ай бұрын

    उमा चाम्लिङ राईको केही गल्ती छैन 😢😢 चिन्ता लिनु पर्दैन 😢😢 तिम्रो साथमा छौं हामी ❤❤❤❤

  • @DilkumarRai-rp3dk

    @DilkumarRai-rp3dk

    6 ай бұрын

    Tapai pramod kharel nei ho😂?

  • @PramodKharel-1.1M_views

    @PramodKharel-1.1M_views

    6 ай бұрын

    @@DilkumarRai-rp3dk haina only fan channel 🙏🙏🙏😊😊😊

  • @Harkarazrai

    @Harkarazrai

    6 ай бұрын

    Nokkli pramod😂

  • @anmolgurung3106

    @anmolgurung3106

    6 ай бұрын

    You are right Pramod sir

  • @indragurung4833

    @indragurung4833

    6 ай бұрын

    🙏👍👍

  • @bhupenrai8350
    @bhupenrai83506 ай бұрын

    उमा बैनी को सिक्किमे नाना लाई रिदया देखि नै नमन छ र नेपाल को तर्फ बाट धेरै माया नानालाई

  • @BiswaLimbu
    @BiswaLimbu6 ай бұрын

    @umaRaiOfficial youtube channel lai share and subscribe garidinu hola kzread.info/dash/bejne/hKicxKmtmbe2lJs.htmlsi=IDhSTrD-YFA1AMSB

  • @mespangrai5240

    @mespangrai5240

    6 ай бұрын

    Uma Chamling bahini, तपाइंले दुख पाएकोमा दुखीछु , सहानुभूति छ! तर , कुनै पनि अर्को देश , ठाउँ र समुदाय मा अथवा बारे केहि कुरा पनि सामाजिक संजालमा राख्नु अघि - तेसले कस्तो असर पर्छ १० चोटी सोच्नु पर्छ! आफु ठिक भएर मात्र पुग्दैन - तेस्ता कामले समाज, देश र समुदाय लाई जोड्छ कि फ़ुटाउछ - त्यो १० चोटी सोच्नु पर्छ! तपाई लाई जे खाने पनि स्वतन्त्रता छ - तर , सामाजिक संजालमा राखेर अरु समुदाय लाई उत्तेजित पारेर , हाम्रो समुदाय प्रति घृणा बढाउनु गैर-जिम्मेवार हुन्छ!

  • @abinashlimbu0000

    @abinashlimbu0000

    6 ай бұрын

    Maile gareko xu hi

  • @perryshahi

    @perryshahi

    6 ай бұрын

    kzread.info/dash/bejne/laJ7y9CQlcuZhps.htmlsi=RELIvSkukp2KCoz0

  • @perryshahi

    @perryshahi

    6 ай бұрын

    kzread.info/dash/bejne/eK5ntdCSdrbNfqQ.htmlsi=ZQUYLV7rxxs6_F7t

  • @kamikazehang8115

    @kamikazehang8115

    6 ай бұрын

    ​@@mespangrai5240तिमी पार्टिको अन्ध लंडभक्त भएर बोल्दैछौ एक छिनलाई स्वतन्त्र भएर उमा चाम्लिङको ठाउँमा बसेर गम्भीर भए सोच के महशुस गर्छौ होला।तिमीलाई बुझ्न सक्ने साधारण उदाहरण दिन्छु भारतको कुनै व्यक्ति नेपाल भ्रमण गर्ने क्रममा आज शिव रात्री छ सबै हिन्दुहरु आउँनुस हामी सबै मिलेर मजासँग मनाउँनु पर्छ भन्न पाउँने कि नपाउँने??😎😎😎

  • @khuwalungsandes8913
    @khuwalungsandes89136 ай бұрын

    धेरै धेरै धन्यवाद बिश्व लुङ्गा हाम्रो उमा चाम्लिङ चेली लाई अन्तरबार्ता लिएरा एउटा हौसला प्रदान गर्दिनुभएको मा।

  • @gangarai871
    @gangarai8716 ай бұрын

    सलुट छ नेपाली चेली र बिश्व sir yo संदेश ती सिक्किमे जनावर को जस्तो व्यवहार गर्नेलाई चाहिँ सुधार्नु पर्यो किक्कीमे भूमि प्रेमीहरू

  • @lifelinegreenclimax1474
    @lifelinegreenclimax14746 ай бұрын

    Baini ko bath सुनेर धेरै दुःख लाग्यो,love frm Kalimpong बाट, जसले पनि तिमीलाई यस्तो गर्यो ,धेरै ठूलो गल्ती गरेको छ, यसको chamma कहिले पनि हुँदैन, जसले गर्यो अवश्य यो गल्तीको सजाई भोक्नु पर्नेछ एक दिन.... जंगलको शक्तिशाली बाघ भएर कमजोरी हरुको सिकार गर्न छरीदेउ यहाँ आफ्नु सम्मान र swabhiman म जिउने सबैको अधिकार छ। अरूको सम्मान र अधिकार खोस्ने तिमी हरु को हो??

  • @user-kn1uk2ml1h
    @user-kn1uk2ml1h6 ай бұрын

    धन्यवाद विश्व लिम्बू दाइ।१ सेकेन्ड स्किप नगरी भिडियो हेरे। तपाईं मार्फत यतार्थ घटनाबारे उमा चाम्लिङ ज्युको सिक्किमको दुखको यात्रा सुन्न र बुझ्न पाइयो। साच्चिकै हिर्दय भारी बनायो। हिम्मत नहार्नुस उम्मा चेली हामी नेपालि छौ।

  • @shashisambahamphe6567
    @shashisambahamphe65676 ай бұрын

    नेपालमा नेपालीहरुले खासै चिनेको थिएनन् सिकिम सरकारले पक्राउ गरेर सबै सामु चिनाइदिएकाे धेरै धेरै धन्यवाद 🙏

  • @himalchamlingrai2248
    @himalchamlingrai22486 ай бұрын

    मन रोयो उमा बहिनि ❤❤१ घन्टा ४० मिनेट ७ सेकेन्ड पनि कति छोटो लाग्यो कति धेरै टचर गरेछ बङालि को सन्तान हरु ले नेपाली भएको भए त मनकारी हुने थियो सिक्किम घुम्ने सारै रहर थियो तर बहिनि को पिडा सुनेर जाने ईच्छा मर्यो 😭😭😭

  • @adbordvlog

    @adbordvlog

    6 ай бұрын

    K vako Sikkim ko naam kharab garyo yo uma baine le

  • @a2znewsnepal

    @a2znewsnepal

    6 ай бұрын

    ​@@adbordvlogboycott sikkim

  • @Rk.1thulungvlog

    @Rk.1thulungvlog

    6 ай бұрын

    तिम्रो सिक्किमको सरकार दोष हो के उमाको कुनै दोष छैन

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views6 ай бұрын

    उमा चाम्लिङ राई लाई झन् धेरै ले चिनेका छन् ❤❤❤❤❤

  • @Durgesh8814

    @Durgesh8814

    6 ай бұрын

    Good idea

  • @ZENEX_FF-r3p

    @ZENEX_FF-r3p

    6 ай бұрын

    रन्डिको छोरा फेक आइडी बनाउछस? अर्काको नाममा?

  • @chitrabbmgr123

    @chitrabbmgr123

    27 күн бұрын

    😂😂​@@ZENEX_FF-r3p

  • @chamlingchamling7743
    @chamlingchamling77436 ай бұрын

    उमा छोरीलाई जे होस सिक्किमको सरकारले यातना दिएर एउटा शक्तिशाली छोरीको रूपमा तयार गरिदियो कहिलेकहि नराम्रो गरी यातना सहनेको नाम अचानक सबैमा चिनिने हुन्छ कति मिठो हाम्रो किराती झर्रा बोली छोरीको ❤️❤️

  • @reshmathapa1341
    @reshmathapa13416 ай бұрын

    Baini ko through dekhi hamilai pani tha vayo, sikkim ko barema… u r really a true soul sis❤

  • @RAIGESRAJ123
    @RAIGESRAJ1236 ай бұрын

    Uma ko bolneya xemeta chaee dami lagyo first potcast maii yeti mitho interview ✊👏🏻 super yeti ko xamata chaee kunaii Kunaii artist saga hudaiina

  • @gobindabm4681
    @gobindabm46816 ай бұрын

    तपाईंको कुनै गल्ति छैन तपाईंको सपोर्टमा हामी छौ। जे हुनुथ्यो त्यो भइसक्यो त्यसलाई बिर्सिदिनु त्योबाट पाठ सिक्नुस् अगाडि बढ्नुस्।

  • @Raaztamang420
    @Raaztamang4206 ай бұрын

    कमेन्ट कम गर्छु ,तर अन्तवार्ता हेर्दै गर्दा केही कुरा लेख्न मन लाग्यो । म नेपाली हो । तर विश्वभरी छरिएर बसेका गैर-नेपालीभाषी मान्छेहरूलाई आफनै हो भन्नु गल्ति पो भको होकी? यो घटनाले नेपालीहरूले केही त बुझेका पक्कै होला ?

  • @KishanSampang595
    @KishanSampang5956 ай бұрын

    तिमीले युद्ध जितेर आएको छौ बहिनी 🎉🎉🎉🎉

  • @shaptaify
    @shaptaify6 ай бұрын

    Don't worry .happened for good reason. Aba dekhi india Jane soch narakhnu. Rai limbu ko culture hernui maan cha bane solukhumbu lagayat derai ramro ramro place haru cha . Be strong ❤

  • @jeewanlimbu4829
    @jeewanlimbu48296 ай бұрын

    यसैलाई त भनि छ हाम्रो नेपाली मन , नेपाली पन, हामी नेपाली हरु जहाँ पुगेर नि परेको बेला आफ्नो परिवार जस्तो साथ र माया दिने हाम्रो परमपरालाई नै नेपाली मन हो , जय नेपाल सानू मन नगरुम, अथित सम्जेर बिर्सनु, किनकि मान्छेको जीवनमा पर्छ यस्तो घटना हरु, सिकम मा पनि सबै नराम्रा छैनन, गलत मान्छेको हात पर्यो ❤❤❤❤❤

  • @bhupenlimbu8048
    @bhupenlimbu80486 ай бұрын

    त्यो गोले सरकार लाई एक्लै थुरथुर बनायौ धन्यवाद उनती प्रगतिको शुभकामना 😊

  • @neshumtamang2162

    @neshumtamang2162

    6 ай бұрын

    True, saalaa Tyesto nee hunxa sarkaar Mula . Euta KZreadr dekhi darauney Thukka mula sikkim ko sarkaar.

  • @chamlingrai2587
    @chamlingrai25876 ай бұрын

    उमा बहिनीले सिक्किमको केही भाईरसले दुख पीडा दियो त्यो भिडियोहरु सबै हेरियो धेरै दुख लाग्यो तर साकेलामा सुदन किराँतीको हातबाट सिर उठाउने कार्य भब्य सभ्य देखियो बहिनीलाई अझै अगाडि बड्ने उर्जा मिलेकोछ आउदो दिनहरुमा हासी खुसषिको साथ अगाडि बड्नुहोस धेरै धेरै शुभकामना छ बहिनीलाई र बिश्व लिम्बू सरलाई पनि धेरै धेरै धन्यवाद पड्कास्टमा ल्याउनु भएकोमा🙏👍️

  • @bhaktimanrai7780
    @bhaktimanrai77806 ай бұрын

    Thank you Biswa ji for inviting Uma baini in your podcast.Lots of ❤❤❤from sikkim.

  • @BhimRai

    @BhimRai

    6 ай бұрын

    Yes sir,

  • @P_Kirati
    @P_Kirati6 ай бұрын

    Biswa dai im your regular viewer...this podcast is really best...keep supporting her🙏👍

  • @bhaktimanrai7780
    @bhaktimanrai77806 ай бұрын

    वर्तमान सिक्किमको नकारात्मक सोंच भएको नेता र सरकारको कारण बहिनीलाई यस्तो कष्ट भयो।हामी सिक्किमे आति दुखित छौं ।

  • @padamlimbu4144

    @padamlimbu4144

    6 ай бұрын

    सहि भन्नु भयो

  • @user-gp4rg6hm9f

    @user-gp4rg6hm9f

    6 ай бұрын

    धेरै नौटन्की गर्नु पर्दैन तेस्तो सकारात्मक सोच को थिएउ भने कस्टडी मा हुदा सिक्किमे किराँती कम्युनिटी किन उठेर थाना घेराउ गर्न सकेनौ हो सिक्किमे दुई जिब्रे हरु ल तिमिहरु तेति नै राम्रो सोच को हौ भने त्यो तिमिहरुको जलगैडा लाई २४ घण्टा कस्टडिमा राखेर देखाउ आफ्नो पर्यटक लाई अपमान गरेको केस लगाउ

  • @sabaltamang-vy3qi

    @sabaltamang-vy3qi

    6 ай бұрын

    Right 👍

  • @bhimgurung805

    @bhimgurung805

    6 ай бұрын

    कस्तो नकारात्मक सोच भएको मान्छेहरु रहेछ पाहुना भएर गएको ब्याक्तीलाई सम्मान र सत्कार गर्नुपर्ने ठाँउमा उल्टै रुवाएर पठाउने यस्तो innocent र सोझी नानीलाई i hate them जसले यी बहिनीको मन दुखायो थुक्ना मन लाग्यो यिनिहरुको विचारलाई थु थु थु ...😡😡😡

  • @bhaktimanrai7780

    @bhaktimanrai7780

    6 ай бұрын

    @@user-gp4rg6hm9f वर्तमान माअवस्था भनेको राजनीति राई जातीको वरि परि घुमी रहेछ किन कि सिक्किममा सबै भन्दा बडि जनसंख्या राई किराँत जातीको रहेको छ र राई जाती दुई सक्तिशाली पार्टी सत्तारूढ एस के एम र पुर्व सरकारमा रहेको पार्टी एस डि एफ रहेको छ।अब वर्तमान सरकारले सबै षड्यन्त्र र दबाउ दिएर राई जातिलाई आफ्नो पक्ष मा पार्न चाहेको छ।यस्तै षड्यन्त्रमा पर्न्नु भयो बैनी।अब एस के एमको सरकारले विभिन्न आरोप लगाएर पक्राउ गरेको थियो ।यो अवस्थामा एस डि एफ पक्षवाट प्रतिक्रिया गरेको भए उमा बैनिलाई अझ कष्ट पुराउने सम्भावना थियोे ।हामी लज्जित छौ तर समय र अवस्था बुझेर अघि बढनु पनि समझदारी हो जस्तो लाग्छ है।

  • @Kachingyoutube1997
    @Kachingyoutube19976 ай бұрын

    Special thanks to Bishwa sir for this procast with Uma Sis.. we are always with you Sis... lots of love from Sikkim❤❤❤

  • @aniketmanger4520

    @aniketmanger4520

    6 ай бұрын

    Chakka ho bhai toh yatro Sikkim lai naramro bhanayowda pani support gari bas khatalla haru lai thukkkka 🖕

  • @Kachingyoutube1997

    @Kachingyoutube1997

    6 ай бұрын

    @@aniketmanger4520 Who the hell are u ...bhai to jasto kukur le garda nai aja Sikkim Badnaam xah ...sunis kukurr... Yedi tero himmat xah vane original id bata ayera afnu identity de na ...

  • @user-yq6fq2og9m

    @user-yq6fq2og9m

    6 ай бұрын

    ​​@@aniketmanger4520 Tero sikkim khassai maan garnu parne kehi xaina raichha Lendup ko santan indian dhoti bhikhari haru raichha timi haru Nepali ragat hoina dhoti ko santan

  • @user-yq6fq2og9m

    @user-yq6fq2og9m

    6 ай бұрын

    ​@@aniketmanger4520timro gule cm ra jackup khaling ko okadh herera kura gar bhai jabo euta 6 lakh janata vako state ko dhoti haru hami sanga jodi nakojda hunchha hai

  • @salmachamling8860

    @salmachamling8860

    6 ай бұрын

    @@aniketmanger4520 Sikkim lai naramro vaneko chai ka xa ra ??? Did you watched the full podcast She is talking about the incident that happened & how bad the cops treated her so there is nothing wrong .

  • @ambarshrestha7439
    @ambarshrestha74396 ай бұрын

    Chamling Haru Dherai SAFA man ko hunxan 👌👌 Full interview just touching 😭😭 Best whishes for your upcoming days 🎉🎊 Nani

  • @abishekrai7178
    @abishekrai71786 ай бұрын

    जे हुनछ राम्रोको लागि हुनछ चेलि❤️❤️✋✋✋

  • @goofoff0726
    @goofoff07266 ай бұрын

    सिक्किमलाई राम्रो र हाम्रो छिमेकि मित्र लागथ्यो तर होइन रहेछ हामी नेपालीको जस्तो सफ्फा मन रहेनछ, सारै तुच्छ, कालो र संकीर्ण सोच भएकाहरु रहेछन, अब सिक्किम गइन्न है

  • @gitamagar6981
    @gitamagar69816 ай бұрын

    उमा बैनी ! हामी छौ तपाईंको साथमा ! अझै प्रगतिको कामना!

  • @rajlimbu4946
    @rajlimbu49466 ай бұрын

    एस्तो रमाइलो मान्छे रुनु हुदैना है।जिन्दगीमा कहिले काहीँ एस्तो उतारचढाव आउँछ एस्ले नया कुरा सिकाउछ।

  • @narbahadurthapa6818
    @narbahadurthapa68186 ай бұрын

    she is open lady really you are innocent so all the best and good luck to you.

  • @user-gz1bu1bg4o
    @user-gz1bu1bg4o6 ай бұрын

    So proud for you sister ? Biswa big thanks to giving your platform for a normal people.

  • @dipakrai3181
    @dipakrai31816 ай бұрын

    ❤❤ मैले पनि रेकड तोडे लजा फिलिम बाहेक अजा सम्म कुनै युटुमा पुरै हेरे को थिईन अजा पुरै हेरे आँसु पनि हल्का आयो ❤❤

  • @user-uo1br2yy1w
    @user-uo1br2yy1w6 ай бұрын

    केटा मान्छेहरु रुदैन भन्छ तर कस्तरि रुन्छ भन्ने सब्दले मन छोयो❤❤उमा सिस

  • @milanrai2521
    @milanrai25216 ай бұрын

    विश्व सर अबको podcast मा मोनिका राई् लाई लियेर बोल्नु भएको हेर्न मन छ।if possible....Tq

  • @petergurung2861
    @petergurung28616 ай бұрын

    हामी जो कोहि घुम्नको लागी सिक्किम जाँदै हुनु हुन्छ भने एक पटक सोच्न बाध्य बनाएको छ उमा जि को केसले ।

  • @raazlimbu5389
    @raazlimbu53896 ай бұрын

    एउटा जिउन सिकाउने पोडकास्ट भिडियो जुन समय परिस्थिले छिनभरमै तुफान, ज्वारभाटा र सुनामीमा खडा गरिदियो त छिनभरमै बिस्तारै हौसला उमङ्ग र उत्साहमा रूपान्तरित गरिदियो, यो महसुस प्राय यो भिडियो हेर्नेलाई भयो। सायद समयले उमा बैनीलाई अनुभव माथि अझ खरो अनुभवको आधार निर्माण गर्नु थियो, उज्जल भविष्यको धेरै धेरै शुभकामना!

  • @sewonrai7621
    @sewonrai76216 ай бұрын

    Much love ❤️ prayers and support from Sikkim 🙏🏼🙏🏼💐💐❤️❤️ Nichamaa Uma 🙏🏼🙏🏼🙏🏼

  • @Vlogger6459
    @Vlogger64596 ай бұрын

    You are loving, kirati culture, identity ❤❤❤❤❤

  • @sachinrai4852
    @sachinrai48526 ай бұрын

    उमा दिदी Podcast सुने हेरे। सारै मन छुयो...!! सिक्किम को नागरिक बोलिचाली मा मात्र नेपाली हु तर जाठाहरु धोती को चुस्न्ने हो कम्ता मुख छाद्नु मन लाग्छ तर के गर्नु सस्कार भको परे।। तर कतै जादा यो चैइ पक्का छु कि सिक्किम भने सुने मात्र या देखे भने यसको बदला निल्न्छु।।याद होस्स राई को छोरो हो।😡😡

  • @btsboyboy7802
    @btsboyboy78026 ай бұрын

    हामी धेरै दु:खी छौं...सिक्कीम..जाने मेरो पनी सोच अब जिन्दगीमा म सिक्किम जाने..सोच कहिले बनाउदिन...सिक्किम हांमी नेपालाको दुस्मन भयो i heat sikkim..😡😡😡😡😡😡😡

  • @lookingnepal
    @lookingnepal6 ай бұрын

    दुःख पछि शुख आउँछ ....sister ❤❤

  • @NarendraRai-ex6nm
    @NarendraRai-ex6nm6 ай бұрын

    ल बुने धेरै माया !! उको मारी केभा रुङमाको रैछ नभनोस है कसैले। 😅😅 बिच बिच मा ब्रेक पनि लाउने गरे राम्रो होला। चाडै 100k subscribers पुगोस् ! शुभकामना !!

  • @BlackBerryDon
    @BlackBerryDon6 ай бұрын

    Maile aaju samma puraii video hereko Syaad yehai matra hola tq biswo bro N Uma ur so brave n strong lady always b shine ✨ n ur idol so our community

  • @mathsTeacher12
    @mathsTeacher126 ай бұрын

    Special thanks to Bishwa sir for this procast with Uma Sis.. we are always with you Sis... lots of love ❤❤❤

  • @dhanuyakha2674
    @dhanuyakha26746 ай бұрын

    उमा बहिनी को भोगाई सुन्दै बस्दा विश्व सरको आँखा मा लाएको चश्मा ले आँसु लुकाउन सकेन 😢😢

  • @shantarai1641
    @shantarai16416 ай бұрын

    Must waited ❤for this time uma baahini we are always with you bless you 🙏

  • @menukasubba4257
    @menukasubba42576 ай бұрын

    सिक्किमको राजनितिमा हामी नेपालीलाई कुनै चासो छैन त्यो कुरा बुझ सिक्किमे हो । कालान्तरमा तिमीहरु भनेको शरणार्थी हौ ।

  • @bhupennembang227
    @bhupennembang2276 ай бұрын

    चेलीलाई सलाम ❤❤ हिम्मत नहार्नु होला

  • @SCLimbu
    @SCLimbu6 ай бұрын

    Dukhi nahunu uma sis tyo controversy le garda tpilai dherai gyan mileko xa......... Thank u so much 296 family for supporting me ..,, lots of love 💝💖

  • @user-me1wt3zk1n
    @user-me1wt3zk1n6 ай бұрын

    धोती सडकमै toilet गर्ने मुजिहरूलाई लाज भनेको नहुने रैछ,कमसेकम छोरी मान्छे toilet जादा पनि तेस्तो गर्ने निज लाज सरम छैन छिछिछि,पहिलो चोति सुने

  • @CricketGalaxyShorts13

    @CricketGalaxyShorts13

    5 ай бұрын

    India ke gaypal ek toilet hain💩🤡🤡

  • @slate2368
    @slate23686 ай бұрын

    हाम्रो चेलिको गल्ती छैन नेपाली भासिको नाम मा राजनितिक सोरथको लागि हामरो चेलिलाई यातना दियो मन र मुटु दरो बनाउनुस 3करोड नेपाली साथमा छ❤❤❤❤❤

  • @kabelirai2639
    @kabelirai26396 ай бұрын

    Full video here ma pni kati ruye bainiko kurale dherai dukh lagyo tara dukha paxi abasya khusi milx...❤❤❤❤❤

  • @sangitapradhan7797
    @sangitapradhan77976 ай бұрын

    Bichara uma bhanie ❤ thanku biswa dai 🙏from sikkim

  • @Bikramrai953
    @Bikramrai9536 ай бұрын

    यो चाहिँ हो सहि सत्य घटना त्यो भैंसी ले त चाख थाप्नु मात्र जानेको छ कुरा नबुझ्ने

  • @devkalarai2621
    @devkalarai26216 ай бұрын

    विश्व भाइ 🙏🙏🙏उमा बैनि❤❤❤go ahead 👍️👍️👍️

  • @narendrarai5624
    @narendrarai56246 ай бұрын

    हामी किरातिहरुको देउता बन्न सक्नु उमा चेली किन कि तपाईं हाम्रो सस्कार सस्कृती बचाउन तपाईं यसरी लाग्नु भएको छ अरुले हाम्रो सस्कार बेचेर पनि अझै उनिहरुलाइ नै जय जयकार गरिदिने हरु छ।अब हामी किरातिहरु एक हुनु पर्छ हाम्रो सस्कार बचाउनलाइ

  • @meenabasnet4478
    @meenabasnet44786 ай бұрын

    A strong girl , keep it up 👍

  • @chamlingshusma1389
    @chamlingshusma13896 ай бұрын

    केही हुनको लागि केही हुनु पर्छ भन्छ सही नै होला अगाडि बढ्नु जे भयो भइसक्यो 👍💪

  • @SOJHOlafabtm
    @SOJHOlafabtm6 ай бұрын

    Take care and best wishes for your upcoming journey 🎉🎉❤

  • @user-ss9zf8yx5q
    @user-ss9zf8yx5q6 ай бұрын

    You are great Uma,wish you all the best ahead,be laugh abd be happy.😂😂😂😂

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi6 ай бұрын

    राष्ट्र भाषा सिक्किमेको हिन्दी, हाम्रो राष्ट्र भाषा नेपाली हामी नेपालीको जस्तो मन कहाँ हुन्छ र इन्डियनको!jay 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prabinkarki9228

    @prabinkarki9228

    6 ай бұрын

    Tyo Sikkim ko manche harule RAW le conspire garera India ma annex gareko lendup dorje jasta rastra dhrohii sanga Inspired bhako haru hoo iniharu afaima insecure xan Rai limbiu, Tamang, gurng, Magar, chettri,baun , Sherpa,lepcha haru sabai ethnicity Nepali land Kai ho bhasa dheki festival ra culture Nepali nai manauxan ra Nepali afalai as ethnicity accept garna sakdaina kinaki inharulai sahanarthi as a foreigner ko sangya dekocha India ko Kendra Sarkar leh tei bhaera ek barsa agi Sikkim bhanda Pani gareko thyo inharule afnai desh ko mainland India ma wa non Nepali speaking state ma Indian nai gandaina billa Hanxa aru north east India ko harule afno pahichanko lagi Kati ladai ladyo jastai Nagaland ra Mizoram even Mizoram le ta it's not part of India lekheko xa yo mula haru chai Indian dhoti ko geda molne ho natra afno desh sanga rajya dhroha garera india ma merge gardainathe

  • @pravashthapa5229
    @pravashthapa52296 ай бұрын

    Stay strong beine ... Love from Manipur India ❤

  • @SureshRai824
    @SureshRai8246 ай бұрын

    Bishow dai Dherei ramro lagxa ❤❤❤lot’s of love 💕

  • @sangitarai5381
    @sangitarai53816 ай бұрын

    धेरै धेरै माया उमा सिस❤❤❤ सिक्किमा प्रत्ति दुख लाग्यो हामि नेपालिलाई

  • @lamadinesh4563
    @lamadinesh45636 ай бұрын

    सबै कुरा सेयर गर्नु उमा बहिनी❤❤❤

  • @johnraya2853
    @johnraya28536 ай бұрын

    You are absolutely right uma sister don't worry don't be sad because you don't have any mistake.we are with you always be strong go ahead may god bless you.❤❤🙏🙏🇳🇵🇳🇵

  • @Khamohale
    @Khamohale6 ай бұрын

    कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...

  • @sanglama5951
    @sanglama59516 ай бұрын

    Tapai ko kura le sarai maan baryo bahini derai dukha lagdo ani saram lagdo kura ho yo euta Artist lai yo garnu political kura ma aljaunu sarai laaj mardo kura bahini ur warrior hami sath chou ma Darjeeling bata love u bahini🙌👍

  • @user-sd9fx9xm2j
    @user-sd9fx9xm2j6 ай бұрын

    हिम्मत गरुनु बैनि अझ बलियो हुनु पछ है पापि को दिमाखले तैसैरि हालो धैरे सन्साले चिनु भयो अझ नारि हो हिम्मत गरुनुस तपाईं लाई शुभकामना छ बैनि 🙏🙏🙏🙏❤️❤️❤️❤️💪💪💪💪🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @chandrarai
    @chandrarai6 ай бұрын

    सिकिम एउटा भारत को एउटा प्रान्त हो कुनै देस होइन नेपाल र भारत रोटी बेटि को सम्बन्ध छ । तर सिकिम नेपाली भासी लाई हेपने हेपाह प्रबिधि सिकिम को नेपाली नेपाली भासा नबोले पनि हुन्छ । 😢😢

  • @TseringDoma-qc2vx
    @TseringDoma-qc2vx6 ай бұрын

    Biswas llimbu nati tapaiko program malai ati ramro lakcha god bless you

  • @yangzysherpa6814
    @yangzysherpa68146 ай бұрын

    It was heartmelting ❤ but anyways god bless you sis may u reach to the level of success . loads n loads of love from sikkim 🫶

  • @Mvlog1318
    @Mvlog13186 ай бұрын

    We support sis uma❤❤❤❤❤ Lots of love from south Sikkim Ravangla Milan chamling

  • @bijaykulung2475
    @bijaykulung24756 ай бұрын

    एकदमै मन छोयो ❤❤

  • @diksharai6422
    @diksharai64226 ай бұрын

    Stay strong❤ we know you are not wrong❤ love from sikkim

  • @Countryballsnepal

    @Countryballsnepal

    6 ай бұрын

    It’s good to see that some Sikkimese still like Nepal 😢

  • @akilprasad957
    @akilprasad9576 ай бұрын

    उमा चाम्लिङ मैले चैनेकै थिएन यहि कानडले गर्दा चिन्ने माउका पाइयो अब कैले पनि नजानु ल सिक्किम 🎉

  • @jitendraangbo5948
    @jitendraangbo59486 ай бұрын

    💖💖💖💖💖💖उमा बहिनी तपाईंलाई सिक्किमे शैतानहरूले अमानवीय अपमान,विभेद,गरे तर त्यहीँ बिभेदले तपाईं विश्व भरि प्रख्यात हुनुभयो। यस्तो थोरै भाग्यमानीलाई मात्रै हुन्छ।✌️✌️✌️✌️✌️✌️

  • @bijayalimbu8018
    @bijayalimbu80186 ай бұрын

    Wow uma chamling Cheli ko mitho interview.❤

  • @SanuDumee_Chamling-vlog
    @SanuDumee_Chamling-vlog6 ай бұрын

    biswa dajulai dherai dherai dhanyabad❤🙏yo saath support ko laagi ani umaa bainilai best wishes ❤💐💐congratulatiins baini for 11.4 k subscriber

  • @RamChetrry-es1zp
    @RamChetrry-es1zp6 ай бұрын

    बिचरा प्यारी उमा बहिनिको कति चोटि चित्ता दुखाएछ ।योहि हो अगाडि बड्ने टर्निङ्ग पोइट skm पार्टिको दशा चलेको sdf र उमा बहिनिको दिन खुलेको जे भयो राम्रो भयो।❤️❤️

  • @arbinrai-qx6lo
    @arbinrai-qx6lo6 ай бұрын

    सिक्किम तेतिकै धोतिहरुको देश मा बिलय भएको हैन रैछ।धन्यवाद सिक्किम राम्रो पाठ सिकाईस भ्रम थियो सिक्किमे हाम्रै हो भन्ने।

  • @laynesims8724
    @laynesims87246 ай бұрын

    It was really hurtful, disrespectful, and completely unnecessary. It just shows how well-educated and well civilized they are.. We are better than them so let's just move on from this.. lets welcome them and show our heartwarming love and respect and make them realize ❤.. Anyways don't forget that our ancestors were the same and we are the same blood.

  • @ranarai1484
    @ranarai14846 ай бұрын

    किरात येलेदुङ्ग नया साल 5084 को अगृम सुभ कामना सम्पुर्न नेपाली किरात गैर किरात समुदयाम 🌸🌼🙏🙏🙏🙏

  • @arunrai8136
    @arunrai81366 ай бұрын

    Himat naharnu ajhei aghi badhnu good luck sister ❤❤❤

  • @Harrysamvlogs
    @Harrysamvlogs6 ай бұрын

    Don't worry sis some peoples of sikkim are forget his humanity because of dirty politics,but we love you sis from sikkim ❤❤ n thank you biswa da, confidence is max uma baini

  • @itachiuchia49
    @itachiuchia496 ай бұрын

    Thank god you’re here now plz keep shining ❤

  • @user-kf1uw1sn2l

    @user-kf1uw1sn2l

    6 ай бұрын

    Not love sikkim

  • @soboraisoborai
    @soboraisoborai6 ай бұрын

    Uma baini timro Kura sunera dhere asu jharde xa ❤❤❤god 😢😢bless you 😢😢😢

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw6 ай бұрын

    Nahunu thiyo bhayo, je hunxa ramraika lagi hunxa don't worry uma ji ,❤❤❤❤❤🎉🎉 anyway god bless you ,❤🎉❤🎉❤🎉

  • @user-it3yl2pk2j
    @user-it3yl2pk2j6 ай бұрын

    I m from nepal...i respect Uma sis. Regarding that matter,i think you doesn't wanted to hurt them(sikkime) but it happen because of your spech. Actually there is 2 political party Mr.Chamling and Mr.goley. Honestly says....that your spech is effective for them. So they are also not cruel 😊😊😊😊😊

  • @logos7833
    @logos78336 ай бұрын

    Nepal is a beautiful country. There is no need to go to the other places for roaming. Your story made us worry, actually.

  • @SankarGR.10.30
    @SankarGR.10.306 ай бұрын

    यो लेण्डुपे हरुको देश मा यस्तै गर्छन। नेपाली भाषा बोल्दै मा सबै नेपाली हुँदैन । अब बाट यो लेण्डुपे हरुको देश मा नजानु होला ।

  • @kailashrai4505
    @kailashrai45056 ай бұрын

    सधै अगडि बहिनी अभकामना छ❤❤❤

  • @ranjanarai2407
    @ranjanarai24076 ай бұрын

    Kasto aasu aayo ❤❤❤❤❤be strong sis je hunxa ramro lagi hunxa

  • @dilkumarsijango6344
    @dilkumarsijango63446 ай бұрын

    Asome podcast ❤❤❤❤❤

  • @manitaraee986
    @manitaraee9866 ай бұрын

    Yo video chai herna sarai mojja aayo aasu pani jharyo

  • @rukusubbarai8381
    @rukusubbarai83816 ай бұрын

    Sarai dhukkha lagyo UMA bahini laai testo bebhaar gareko sunda 😢❤️😘😘nani dhukkha pacchi sukkah aaucha hai❤️❤️

  • @BuddhaKirati-tp8lh
    @BuddhaKirati-tp8lh6 ай бұрын

    जीवन संघर्ष को एक परीक्षा हो उमा चेली जे हुन्छ उत्तम जाहेज को लागि हुने गर्दछ

  • @पहाड़ीvlogger
    @पहाड़ीvlogger6 ай бұрын

    आसु थाम्न सकिन है बहिनी ❤

  • @shantirokamagar5901
    @shantirokamagar59016 ай бұрын

    Such a brave lady❤

Келесі