उल्टियो खेल, भूमिगत ग्राइन्ड डिजाइनबारे सी.पी.मैनालीले खोले मुख:स्थिति निकै भयावह बन्दै गएको खुलासा।

समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 29

  • @shambhushah2112
    @shambhushah21128 күн бұрын

    Aab Aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi

  • @shantabahadurkc1958
    @shantabahadurkc19587 күн бұрын

    जति कुरा गरे पनि २०४८ साल देखि आजसम्म राजनैतिक अस्थिरता र कुशासनक‍ो भ्रष्टाचार ले देश आक्ान्त छ । राजनैतिक स्थिरता र शुसासन कुन सपूत ले दिने र कहिले? सवै दलदले हरू कपुत मात्र सावित भए ।

  • @user-xj1ru2lx5v
    @user-xj1ru2lx5v8 күн бұрын

    ७६.३ वाट सरकार वनाउने पालाे नेपाली कङ्गरेस कै हो ,तर लाभ ग्राही पार्टी ले आफू ले छोडेर एमाले ( पार्टनर) लाई ७६.२ अनुसार छाेड्छ भने कानुन सम्मत छ, किनकि जहिले सम्म ७६.२ वाटसम्भव हुन्छ त्यहा सम्म ७६.२ रहन्छ, त्याे सम्भव नभय मात्र 76.3 मा जान्छ।

  • @humpaudel3236
    @humpaudel32367 күн бұрын

    सी पी ले यति बेला तमसा‌‌ हेर्दा ठीक होला

  • @dipaklimbu-fk8hj
    @dipaklimbu-fk8hj7 күн бұрын

    अस्थिर नेता चोर हरु,,,,

  • @bimalkhadka8562
    @bimalkhadka85628 күн бұрын

    यी सब लाई सगै राखेर बहस गराउ भाइ बिज्ञ राखेर,,हैनभने अथ छैन,यिनकाे जिब्रो थुननु पछ,हैट

  • @SunilSharma-le2ce
    @SunilSharma-le2ce8 күн бұрын

    के जिब्रो चपाएर कुरा गरे को ?

  • @NarBahadur-k4f
    @NarBahadur-k4f8 күн бұрын

    All of Nepalese civilization were being under below of poverty. As soon as they were being suffering another's international as a sweepers work after that then collapsed of kingdoms.

  • @user-dt8zc6fq1o
    @user-dt8zc6fq1o8 күн бұрын

    यो पनी डाका राक्षेस नै हो सि पी मैनालि 😮😅

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo8 күн бұрын

    Nepal ka kamaushtharu kam xin

  • @mr.pk_
    @mr.pk_8 күн бұрын

    Yo bam hain kham ko manxe ho . J le je khan diyo usai gun gan

  • @MKLhayo
    @MKLhayo8 күн бұрын

    प्रत्यक्ष निर्वाचन कार्याकारी राष्ट्रपति शासन व्यवस्था चाहिन्छ।

  • @Fire10101

    @Fire10101

    7 күн бұрын

    Teo rastrapati bideshi ko dalaal rahey xa bhaney? 5 barsa ma teo rastrapati ley ukraine banaauxa.

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary39678 күн бұрын

    Yo nepal lai Bhutanikaran garner bato ho

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c7 күн бұрын

    Kalo ganatantra rip

  • @dasharathchandrakarki9729
    @dasharathchandrakarki97297 күн бұрын

    याे 420

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw8 күн бұрын

    Kahi pugdaina kewal post ko khoji ho

  • @user-or3gu6ji3j
    @user-or3gu6ji3j8 күн бұрын

    Nagirata dkhile kahi chhe mora

  • @tulsaru535
    @tulsaru5357 күн бұрын

    काङ्ग्रेस एमाले माओवादी को भतुवाको त काम नै तर यो सिपि मैनाली भतुवाको पनि काम छैन

  • @user-or3gu6ji3j
    @user-or3gu6ji3j8 күн бұрын

    Thuk mora haru

  • @bishnukhakurel2627
    @bishnukhakurel26278 күн бұрын

    यो memory नै slow भइसकेको मान्छेलाई किन दुनियाँको सामु ल्याएको ? यो मान्छे चै गफगर्न अलि अलि जानेको तर देशको लागी हित हुने सोच र काम चै केहि गर्न नसक्ने मान्छे हो । तेसै कारणले धेरै अघि देखी नै यो मान्छे राजनैतिक घेराबाट बाहिर छ । यसको यो देशलाई केहि काम छैन ।

  • @yamb.k.1865

    @yamb.k.1865

    6 күн бұрын

    "मेमाेरि स्लाे"कस्काे?इतिहास हेर्नु।कम्युनिस्ट ( लाेकतान्त्रिक)धार कमजोर हुदा "झापा किसान संधर्ष"बाट देशलाई गति दियाे, निरंकुश पंचायत विरूध्द पंचायत इतर मिल्न 58:52 तत्कालीन नेकपा(माले)मा प्रस्ताव/प्रेरण थियो,जाे भारत संगकाे महाकाली संन्धिबिरूध्द एमाले मा खम्बा,अड्याे।"इण्डाे पस्चिमा" राजनितीले नेपालमा कि देशभक्त हरूकाे हत्या गर्ने कि त"नेपाली दलाल मार्फत निषेध/किनाराकृत"गर्ने। सिकार पात्र हाे सिपि मैनाली।अहिले बिभाजित देशभाक्तहरू देश जाेगाेउने"एजेण्डामा भरपर्दो निकास"काे प्रताप छ।अब सचौ कसकाे "मेमाेरि" कस्तो?

  • @yamb.k.1865

    @yamb.k.1865

    6 күн бұрын

    58:52काे ठाउँमा "पंचायत इतर"

  • @dhubrakhadka5480
    @dhubrakhadka54808 күн бұрын

    Meta hunegun choina?

  • @kajikarki4137
    @kajikarki41378 күн бұрын

    46 47 tira ko Kura ho hjr lai ma ati man prauthiye

  • @basudevghimire3853
    @basudevghimire38537 күн бұрын

    You are also dalal vam some time ago but what you think about UML under NC or NC under UML? MAOBADI was not pasted but brought into to add for their own benefit. Now you are blaming to MAOBADI why?

  • @user-or3gu6ji3j
    @user-or3gu6ji3j8 күн бұрын

    Tuk mora haru

  • @NarBahadur-k4f
    @NarBahadur-k4f8 күн бұрын

    All of Nepalese civilization were being under below of poverty. As soon as they were being suffering another's international as a sweepers work after that then collapsed of kingdoms.

  • @NarBahadur-k4f
    @NarBahadur-k4f8 күн бұрын

    All of Nepalese civilization were being under below of poverty. As soon as they were being suffering another's international as a sweepers work after that then collapsed of kingdoms.

Келесі