उखानटुक्कामा ओली भन्दा रुसमा जन्मिएका Swami Patridas कहाँ बाट आउँछ यस्तो ? सुनाए कहानी Otv Nepal
--------------------------------------------------------------------------
कृपया हाम्रो च्यानललाई subcribe गरि सँगै रहेको वेलआइकनलाई दवाउँन नभुल्नुहोला ।हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर पस्कने छौ
-----------------------------------------------------------------------------
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
#Swami_Patridas#Otvnepal
Пікірлер: 72
जय होस् । स्यालूट छ गुरु लाई
येहाले भन्नू भयेको जस्तै चिनिको धर्म गुलियो हुनु, नून को धर्म नुनिलो हुनु भनेर त्थाहा भये जस्तै मन्छे ले मन्छेको धर्म सेवा गर्नु हो भन्ने थाहा पायो भने सन्सार कति सुखी र सुन्दर हुन्थ्यो होला।। कर्म नै धर्म हो ..एक्दम सहि
namaskar tapainko buddhi ra kabiliyat lai pani pranam
Great!
हार्दिक नमन।।🙏🙏🙏🙏🙏
गुरुजीप्रति हार्दिक नमन
राधे राधे हरे कृष्ण पत्रि गुरु हजुरलाई काेटि काटि प्रणाम हामी नेपाली भएर हाम्राे सस्कृति लाई नै चिनेकै छैनौ हामी सुतेका मान्छेलाई हजुर बाहिरबाट आएर हामीलाई उठाउनु भयाे हजुरलाई काेटि काेटि थन्क्स हरे कृष्ण भन्न चाहन्छु वास्तवमा हामी कति भाग्यमानि रहेछौं हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे सुश्री जनक दासी धरान बाट जय जय श्री श्रीराधामाधव कि जय
दण्डवत प्रणाम गुरु 🙏
गुरु जि प्रणाम🙏
हजुर को सुन्दर विचार जय होस गुरु को
जय कृष्ण नमस्कार
येकदम सहि कुराे🎉 अनि अर्को कुरा धर्म गुरु पत्रिदाश सँग उठाऊँदा कस्ताे हाेला नेपालीहरु रसियाकाे आर्मि मा जाेईन भाकाे बारे। ऊँहाले केही समस्याकाे बारे हल गरन सक्नुहुँन्याेकि भन्ने मेराे आशये।
रूसमा जन्मेका बयकति धन्यवाद छ
सहिहो गीता बूध्दीभएका र ज्ञानकेा बोध गर्नप्रयासरत हूने हरूको लागीनै हेा।अज्ञानीहरू म म मात्र भन्छन तर म र मेरो अस्तीत्वको खोजी नगर्नेहरूलाई गीता एऊटा पूस्तकभन्दा केहिपनि होईन ।
Hare krishna
गुर लाई प्रणाम..गुरुको अमृत बाणी अतुलनीय छ..भगवान प्राथना गर्छु..तपाई अमृत बाणी संसार बिस्तार गर्दे जानु..
नमन गुरु💕
Jay Gurudav 🙏
हरे कृष्ण ्🙏 दण्दवत प्रणाम
मानव मुक्तिका सन्देसको लागि धन्यवाद।
जय श्रिकृष्ण ।प्रणाम गुरु🙏🙏🙏
हेकिरि शण
Hare Ram hare krishna
Great ❤
आफ्नो धर्म संस्कृति बिर्सेर अरुको नक्कल गर्ने नेपालीहरुले यि फरक भुगल र फरक भाषा सस्कृतिमा हुर्केर पनि हाम्रो देशमा आएर हाम्रै धर्म संस्कृति सिकाउदै हुनुहुन्छ हामीलाई कहिले लाज हुन्छ. ???
@radhapradhan5793
Ай бұрын
👍👍👍
@divyaofficial369
Ай бұрын
100% Right
जय श्रीकृस्ण राधगुरु
Hare Krishna hare Rama 🙏🙏🙏🙏
👍👍👍👍👍👍👍👍हरे कृष्ण 🙏
धन्यवाद पत्रिदास जी।
Hare krishna prabhu ji dandawat pranam 🙏
Best man salam chha
Jai Shree radhe radhe Jai Shree Krishna
Guru parati naman
patri maharaj ji ko prabachan sunera annda lago jaya maharaji sada sada suna pau pranamje
hare krishna
Radhe Radhe.
जयकृष्ण
ओम जय हर हर हर महादेव
Spiritual energy for humanity in the cosmos
Harare krishna 🙏🙏🙏🌷🌷
गरूजि प्रणाम ,राधे राधे ❤
Harekrishna 😇
सद्गुरुलाई नमन गर्छु हजुर महा ज्ञानी हुनुहुन्छ ।
Good man where are you live mahatma
❤❤❤ जय श्रीकृष्ण जय गुरुदेव
Jay krishna
Hare Krishna!
Past bless from 2 kutumba
Jaya krishna
राधे राधे🌻🌻🙏🙏
@Rajbahadurrai-jr3zf
6 ай бұрын
😅😅😛😉😅😅😅😛😉😅
जय कृष्ण गुरु🙏🙏🙏🙏🙏
नेपालीहरु धर्म भन्ने बितिकै मन्दिर,पुजा र शास्त्र पढ्ने मात्र बुझ्छन् ।धर्म भनेको के हो कुरै नबुझी अन्धा धर्म जड कुरालाई समातेर बसेका छन् ।यसरी अन्धा जस्तो धर्म नमान्नोस् भन्यो भने उल्टै काट्न र मार्न तयार हुन्छन् ।अनि यसो गर्नुलाई पनि धर्म भनिदिन्छन् ।शास्त्रलाई सिरानी बनाएर होईन त्यसमा लेखिएको कुरा जिवनमा अपनाएर त्यसमा लेखिएको एकएक कुरा को अर्थ बुझेर जिवन र जगतमा त्यसको प्रचार गर्नु नै धर्मको व्यवहारिक पक्ष हो ।अहिले त सँस्कृतबाट मन्त्र पढ्दै ढाँटछल गरेर आफ्नो फाईदा लिनु नै धर्म बनेको छ ।
Amazing this gru great
Hare Krishna 🙏🙏
प्रभुजी यो नास्तिक ओलि लाई पबित्र पार्न धेरै गार्हो छ।
WA
👍️👍️👍️👍️👍️👏🙏
Hamro des ma pasu vanda ni nich haru le sassn garera janta ra des ko bijok banay.........
Sahi lagyo kuro
हिन्दुका गीता जस्तामा कत्ति खर्च गरे। तर बुद्धका अमृतमय वचनको लागि खर्च गरेके गरे खै?
@tmsingh8422
2 жыл бұрын
This shows u havent understood a word guruji said .Try to understand the universal truth .
Haju hajira you kurale Vishva mein Shanti songs dheere dheere abe yaar tune Ajay Gyan Banu hos sorry galti Bhai SP Sharma mahula jhare Ramlal Tara sorry anarchy Pune option Nehru galti bimar maaf Shubhra swabhimani ko lagi Modi hujur
Yo Jogii sanga sodhna chanchhu bhagawana bhanys ke ho .nanaya. M
हरिकृष्ण होइनन् प्रभु कृष्ण जी होनी भगबत गीत नेपाल को होइनन् पराधिन हो पाखणडी ढोङ्गी लाई केथाहा ?
असल
Ukhan thukka ma swami ra politician ko campare garne befkuf You Tuber pani hundo rahecha.
Tapary bauna
Puti bahdur Rusia
Hare krishna