uff Aaja bholi 10 - Sita Neupane || Kanthade || Sun budi || Rama|| Murti || Sita Devi ||

Ойын-сауық

Purna Thapa || Bimala Giri | | praksash limbu || devi aale || sudip babu khatiwada| | sasmita giri | |yadav thapa||shyam budathoki || kalpana Khatiwada| | aarati lama || Madhab bhurtel || sohan thapa || praksash limbu || dev chandra bhatta || Sitadevi Timalsena || यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com)

Пікірлер: 318

  • @Chandraofficial52
    @Chandraofficial523 ай бұрын

    Dami Dami ❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah8764 ай бұрын

    याे सिरियल हप्तै पिछे आउनु पर्याे भन्ने काेकाे हुनुहुन्छ यता कमेन्ट गर्नुस है।🙏🙏💖💖🌺🌺

  • @aggyatmitra3875

    @aggyatmitra3875

    4 ай бұрын

    Yo kaan dukhai le merai बचपन को याद aayo.. 😢😢 Raatvori sutna sakthina 😢😢

  • @ericarijal4072

    @ericarijal4072

    4 ай бұрын

    Ma pni xu

  • @Ankitarana3

    @Ankitarana3

    4 ай бұрын

    ​@aggyatmitra3875 subscribe garnnu lo mani garxu

  • @Ankitarana3

    @Ankitarana3

    4 ай бұрын

    ​Subscribe garnnu lo mani garxu

  • @user-kd3fx1ny3e

    @user-kd3fx1ny3e

    4 ай бұрын

    Moh

  • @rajkumarmagar3540
    @rajkumarmagar35404 ай бұрын

    धेरै समयको पर्खाइमा आज बल्ल आयो खुशी लाग्यो 🎉🎉🎉🎉🎉

  • @punmagar428
    @punmagar4284 ай бұрын

    यसमा अझै हुर्हुर र उस्को बुढी पात्र आउनु भयो भने सुन्मा सुगन्ध खानामा मिठो चट्नी भए जस्तो मिठो हुने थियो....

  • @rajendraroka3072
    @rajendraroka30724 ай бұрын

    कति राम्रो सिरियल यो टि भि मा दिय हुन्थ्यो नि

  • @supremeexperiment1158
    @supremeexperiment11584 ай бұрын

    मलाई धेरै मनपर्ने नेपाली सिरियल मध्येको सर्वोत्कृष्ट उकुसमुकुस र उफ आजभोलि

  • @meghrajgiri6411
    @meghrajgiri64114 ай бұрын

    याे,सिरियल मलाई धेरै राम्रो लागछ,

  • @Ankitarana3

    @Ankitarana3

    4 ай бұрын

    Subscribe garnnu lo mani garxu ❤❤

  • @sharansubedi2583
    @sharansubedi25834 ай бұрын

    अति नै सुन्दर छ।👍️👍️🌹शुभकामना पूरा टिमलाई।👍️

  • @subashtamang5681
    @subashtamang56814 ай бұрын

    यो सिरियल चल्नका लागि हुरहुरे र मैना हुनु पर्छ।जस्तो लग्छ

  • @surendrakhadka1234
    @surendrakhadka12344 ай бұрын

    उकुसमुकुस को मैना र हुर्हुरे पनि देख्नपाए हुने हो, उहाहरुलाइ पनि समेट्नुहोला?

  • @abcxyz4903

    @abcxyz4903

    4 ай бұрын

    Mo pani tae chahanxu

  • @hemantabam5849

    @hemantabam5849

    4 ай бұрын

    साच्चै हुर्हुर र मैना पनि चाहिन्छ

  • @brishtamang9948

    @brishtamang9948

    3 ай бұрын

    Me toooo

  • @nirusubba9064

    @nirusubba9064

    2 ай бұрын

    Q2 a​@@abcxyz4903

  • @lblalit9576
    @lblalit95764 ай бұрын

    एकदमै राम्रो छ यो प्रोगराम धेरै मेहेन्त गरेर बनाउनु भाको छ है सबैले कलकार को सम्मान गरौ

  • @NarendraKNalbo
    @NarendraKNalbo4 ай бұрын

    अति रमाइलो भै रहेकोे थियो बीचमा झ्याप्पै बन्द हुँदा साह्रै नरमाइलो भो 😥😢😢😢😢 धेरै समयको पर्खाइ पछि अब फेरि " उफ आज भोलि" सिरियल हेर्न पाइने भो । म अत्यन्तै हर्षित छु। "उफ आज भोलि" का सम्पूर्ण युनिटलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना अनि माया ❤❤❤❤❤ बिरानो मुलुक मलाया छाउनीबाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @aaradhychalise2883

    @aaradhychalise2883

    4 ай бұрын

    यति राम्रो सिरियल फेरी पनि बन्द हुने होकि सिता मिस । कलाकार त्यतिकै राम्रा , अभिनय त्यतिकै छ , एकै चोटि मिलियन भ्यू आउनुपर्ने हो ? धैर्यता राख्नुस्,एकदिन अबस्य हुन्छ ,तर अब बन्द नहोस् ‌।

  • @manrajpandey6555
    @manrajpandey65554 ай бұрын

    वास्तविक घटनामा आधारित याे उफ आजभाेलि सिरियल राम्राे बनेकाे छ मजाले हसाउँछ र ठाउँ ठाउँमा भावुक बनाउँछ अति राम्राे छ तर के गर्नि अलि अलि दर्शकले हेरिदियर न हूनि अरु कसैले हेर्दैनन् न हेर्दियपछि भिउज कम जान्छ भिउज कम गयपछि पैसा आउँदैन पैसा न आयपछि कलाकार ले पाउँदैनन् न पायपछि कलाकार अगाडि बढ्न पाउँदैनन्

  • @bijayapoudel4172
    @bijayapoudel41724 ай бұрын

    बेसरी खुसि लाग्यो आज आएछ

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d4 ай бұрын

    धेरै राम्रो लाग्छ उफ अाजभोली दामी दामी दामी गाईज 👍️

  • @kamalpokhrel5198
    @kamalpokhrel51984 ай бұрын

    आहा कति सुन्दर गाउले परिबेसमा बनेको सिरियल ❤❤❤❤❤❤❤

  • @roofgardening2160
    @roofgardening21602 ай бұрын

    Sarai ramro yo sereal sampurn kalakar haru ko uutam esthan xa 11 epsod chado hernu pam hai

  • @durgafabenlimbu1638
    @durgafabenlimbu16384 ай бұрын

    यतिका धेरै दिन पछि यो सिरियल हेर्ने मौका मिल्यो निरन्तर हेर्न पाइयोस यो सिरियलका कलाकार पात्रहरुले निभाउनु भएको अभिनय कुनै वास्तविकता भन्दा फरक छैन यथार्थ पूर्ण लाग्यो यतिका दिन किन नआको भनेको त कारण धेरै थिएछ यो सिरियलको सुटिङ को दौरान धेरै ठाउँमा गएर सिन सुट गर्नुपरेको रहेछ धन्यवाद फेरि पनि हेर्न पाउँ यो सिरियलको शुभचिन्तक 🙏🙏🙏 ❤❤❤

  • @asimgamingnpl643
    @asimgamingnpl6434 ай бұрын

    ukus mukus continue dinu paryo

  • @sushkerasathi
    @sushkerasathi4 ай бұрын

    🙏🎉 मित्र पुर्ण जि को अभिनय को साथ साथै सम्पुर्ण कलाकार को प्रस्तुती धेरै नै राम्रो छ सम्पुर्ण कलाकार हुरु लाई बधाई तथा शुभकामना 🙏🙏🎉

  • @user-wi6no4dj8d
    @user-wi6no4dj8d4 ай бұрын

    अति नै राम्रो सिरियलमा भूकम्पको सिन राखेर बिचबिचमा नरमाइलो पनि लाग्यो तर लास्टमा एकदम बबाल लाग्यो। उफ आजभोलि

  • @nikeshshrestha7636
    @nikeshshrestha76364 ай бұрын

    मनि हेर्ने गर्छु है । राम्रो लाग्छ जनचेतना मुलक छ यो।सिरेल।

  • @rajenlohar4513
    @rajenlohar45133 ай бұрын

    तितो सत्य पस्कनु भयो...अझै राम्रा राम्रा प्रस्तुति को प्रतीक्षामा 🙏

  • @sumanthapa3293
    @sumanthapa32933 ай бұрын

    Sita didi को अभिनय मनपराउने को को हुनुनछ । ❤❤❤❤😍😍😍💕😘😘🤗

  • @mumbahadur1483
    @mumbahadur14833 ай бұрын

    धेरै धेरै सलामछहै बुनुहरुकाे अभिनयलाई मलाई १००%सहिलागयाे💪💪💪

  • @gangarampanday3544
    @gangarampanday35444 ай бұрын

    सीता बहिनिको पार्ट सारै राम्रो छ

  • @abinashmajhi6277
    @abinashmajhi62774 ай бұрын

    हरेक हप्ता ल्याउनु पार्‍यो सीता dear सिता❤

  • @user-lq6wi5rp4f
    @user-lq6wi5rp4f4 ай бұрын

    अति नै सुन्दर छ सिरीयल मेरो त सारै नै मुन छुईदीयो तेस कारण निमाता निदेसक डाईरेक्टर साप लगायत सम्पुर्ण कलकार टिमलाई ऊन्ती र प्रगतीको लागी मुरीमुरी बधाई तथ सफ्लताको शुभ कामना र प्रतेक हब्तामा हेर्न पाऊनु परो धन्यवाध।

  • @Nirmal7092
    @Nirmal70924 ай бұрын

    निकै उत्कृष्ट अभिनय @Sita Neupane

  • @hikmatmagar4191
    @hikmatmagar41914 ай бұрын

    मलाई अति मन पर्ने सिरियल आज भोलि🎉🎉🎉

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j4 ай бұрын

    सिरियल राम्रो छ

  • @ganeshbakhati1792
    @ganeshbakhati17924 ай бұрын

    धेरै राम्राे छ।❤❤❤

  • @Bishalkhatri51356
    @Bishalkhatri513564 ай бұрын

    यो सिरियल असाध्धै मन पर्छ❤❤

  • @balbahadurgaha1216
    @balbahadurgaha12164 ай бұрын

    कति दिनको पर्खाई पछि हेर्न पाईयो निरन्तरता पाउ है Goodlock

  • @ganeshbahadurgurung3027
    @ganeshbahadurgurung30274 ай бұрын

    Ekdam dami lagyo arko episode ko parkhai ma xu dhanyabad all team lai

  • @bhumirajrai6276
    @bhumirajrai62764 ай бұрын

    अति मनोरञ्जन अनि दु:खद कथाहरु पनि समेटिएको यो उफ्फ आजभोलि । सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ❤

  • @seenga25
    @seenga254 ай бұрын

    निरन्तर आउनु पर्‍यो धेरै समय हराउनु हुन्छ यहाँहरुको टिम ❤ आउनु है आउनु नत्र म रिसाउछु नि 😊

  • @user-ox7yn6yg7d
    @user-ox7yn6yg7d4 ай бұрын

    साह्रै , साह्रै राम्रो छ । तेज वहादुर आले स्याङ्जा

  • @indiralimbu8938
    @indiralimbu89384 ай бұрын

    सारै राम्रो उफ आज भोलि सिरियल सधै हेर्ने गर्छु

  • @Sindhuli_Vlogs
    @Sindhuli_Vlogs4 ай бұрын

    youtube मा 1 k भन्दा कम subscribe भएकाजती एता हाजिर गरौत मिलेर अगाडि बढनु पर्छु ❤️🙏

  • @sindhupalchokvtc

    @sindhupalchokvtc

    4 ай бұрын

    gardiye maile sir

  • @hamantarjbansbi1122
    @hamantarjbansbi11224 ай бұрын

    dherai ramro xa ❤❤❤❤❤

  • @PareesaNeupane
    @PareesaNeupane4 ай бұрын

    Sabai jana kalakar haru ko real act xa sab ek se ek. Dami ❤❤ xa

  • @BISTA87KAJI
    @BISTA87KAJI2 ай бұрын

    Maile yo time Lai khojana lako dherai vayo aja bhetaya aja bhakar herdai xu

  • @mohandhami9418
    @mohandhami94184 ай бұрын

    कार्यक्रम असादैराम्रोछ सफल्ताकाे शुभकामना कार्यक्रम कैलअाउने कैलेनअाउने भएर नराम्रोभाछ कलाकारकाे टिम असादैराम्रोछ नियमित प्रसारणकाे शुभकामना

  • @madhulama6021
    @madhulama60214 ай бұрын

    सारै राम्रो लाग्यो सिरियल तर लगातार लैउनु परो

  • @dipendrapokhrel8088
    @dipendrapokhrel80884 ай бұрын

    सारै राम्रो छ तर अलि ढिलो पछि आयो सीरीयल लगतार लैउनू पर्यो 🎉🎉🎉

  • @narbadhur
    @narbadhur4 ай бұрын

    मलाई पनि यो कमेडी सिरियल खुप मन पर्छ कसैलेत यो कहिले काही दिने सिरियल बन्द गरेपनि हुन्छ भन्नु भएकोथियो धेरै समयपछि एकै हिसाबले लिएर आउनु भएछ खुसी लाग्यो सम्पूर्ण कलाकार हरूमा धन्यवाद दिन चाहन्छु।

  • @govindasubedi2836
    @govindasubedi28364 ай бұрын

    फुर्सत मा बनायेको श्रियल येत्ते पनि हेर्देन म 😂😂

  • @mumbahadur1483
    @mumbahadur14833 ай бұрын

    सबै कलाकारहरुलाई सम्मानछ😄😄😄

  • @user-zd1ur7ib4c
    @user-zd1ur7ib4c3 ай бұрын

    किन धेरै समय पछि भो राम्रो लाग्छ हो

  • @sarmilarai6427
    @sarmilarai64274 ай бұрын

    Yakdam ramro xa hai hjr haru serial🙏🙏🙏

  • @arjungiri421
    @arjungiri4214 ай бұрын

    हरेक हप्तामा आउन पर्यो औसि पुर्णिामा जस्तो ल्यायर भयन ।धेरै राम्रो छ ।

  • @anishathapa1882
    @anishathapa18824 ай бұрын

    Aarati lama❤

  • @user-fe5zu1qb5m
    @user-fe5zu1qb5m3 ай бұрын

    राम्रो छ सारै मन पर्यो ❤❤

  • @renukakhatri6338
    @renukakhatri63384 ай бұрын

    🌺🌺🙏🙏असाध्यै राम्रो सिरीयल

  • @bisalbishu
    @bisalbishu4 ай бұрын

    छ्यास्स मन जित्यो होए आज भोलि ले😂😂😂😂😅एकदमै जनहितमा जारी शन्देश त हो तर हासो बढी लाउने 😅😅😅😅😅हास्ने कि रुने

  • @gobinmaha4518
    @gobinmaha45184 ай бұрын

    सफल्ता को अग्रिम शुभकामना

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk4 ай бұрын

    रिठेपनि यतै मुन्टिएछकि क्या होॽ स्वर त त्यस्तै लाग्छ तॽ

  • @user-hq6cm4ch5g
    @user-hq6cm4ch5g4 ай бұрын

    धेरै राम्रो लाग्यौ next part को पर्खाई मा

  • @rajendrastha8705
    @rajendrastha87054 ай бұрын

    sarai hasaunu vayo serial ma good luck....

  • @vijaykumarsingerwb821
    @vijaykumarsingerwb8214 ай бұрын

    धेरै-धेरै राम्रो सीरियल .. उफ़ आजा भोली ....!

  • @user-zw7yi9bo9v
    @user-zw7yi9bo9v4 ай бұрын

    ल धेरै पछि। आयो अब हप्तै पछि आओस्

  • @roofgardening2160
    @roofgardening21604 ай бұрын

    Derai derai man parxa. Yo sereal sabai tem ko jai hos

  • @sumanmagar7203
    @sumanmagar72034 ай бұрын

    Ramro xa yo serial Tara Ukus mukus koi yad aauxa😮

  • @axezoro5221
    @axezoro52214 ай бұрын

    😮😮😮😮❤❤Malai herna aatur hune siriyal

  • @sandeshadhikari845
    @sandeshadhikari8453 ай бұрын

    हुर्हुरे र मैना लाई पनि देख्न पाइयो भन्यो राम्रो हुन्थो best of luck

  • @RameshKp-bm1jk
    @RameshKp-bm1jk4 ай бұрын

    यो सिरियल हप्तै पिछे आउनु पर्यो हैन भने २/४ मैनामा ल्याउने भय तपाइँ ले गालि खानु हुन्छ

  • @bijayabhandari1714

    @bijayabhandari1714

    4 ай бұрын

    😊khai aaj aàna yo

  • @shamsermumho2303

    @shamsermumho2303

    3 ай бұрын

    छाेडि सक्याे उहाँहरुले

  • @harisharanparajuli8865

    @harisharanparajuli8865

    20 күн бұрын

    @@shamsermumho2303 हो

  • @deepankalaadhikari4174
    @deepankalaadhikari41744 ай бұрын

    Sarai Maan choyo, atti ramro .❤

  • @ramitmc1598
    @ramitmc15984 ай бұрын

    अब यो सीरीयल हेर्ने छु

  • @user-gb2om8pm8v
    @user-gb2om8pm8v4 ай бұрын

    Ramro cha. Badhai cha hai team lai.

  • @bhandarihemanta5809
    @bhandarihemanta58094 ай бұрын

    उकुसमुकुस जस्तै तीन महिनामा अाउने कथा पनि सबै लिल्ने

  • @RavirokayaRadip
    @RavirokayaRadip4 ай бұрын

    मैना र हुरहुरे देख्न पाए झनै राम्रो हुन्थ्यो❤

  • @palpaliprakashentertainmen7212
    @palpaliprakashentertainmen72124 ай бұрын

    तिनतिन महिनामा आउने सिरियल हप्तै पिच्छे ल्याउनुपर्यो । 😂

  • @AnishAdhikari-wy1ms
    @AnishAdhikari-wy1ms4 ай бұрын

    Ati ramro xa tara hapta hapta ma leunu paryo 😭😭❣️❣️

  • @balaramtamang7966
    @balaramtamang79664 ай бұрын

    4/5 महिना पछि बल्ल आएछ उफ आजभोली सिरियल, बल्ल देख्न पाईयो उफ आजभोली सिरियलका परिवारलाई, धन्यवाद सबैलाई ❤❤❤❤ अब देखि नियमित ल्याउनु पर्छ उफ आजभोली

  • @rajsunar4349
    @rajsunar43494 ай бұрын

    kati hasne ho k dherai ramro chha hai

  • @SubhadraPaudel
    @SubhadraPaudel4 ай бұрын

    कुनै कुनै Yutube ले चाइ येस्तै गर्छन धन्यवाद

  • @rochettri9431
    @rochettri94314 ай бұрын

    ❤❤❤❤❤ good chha la.

  • @chandrahangizam9803
    @chandrahangizam98034 ай бұрын

    🎉अति राम्रो सिरियल 👍🎉

  • @narayanthapa2433
    @narayanthapa24334 ай бұрын

    sita, murti, kanthade & his wife is the best in this series ..

  • @user-qo9ml7cd9p
    @user-qo9ml7cd9p3 ай бұрын

    huhur maina murti 👍👍👍👍👍👍

  • @user-fr7oo5bj2e
    @user-fr7oo5bj2e4 ай бұрын

    Sareai ramro lagiyo sister Sita lagyea sabeai tim prati hami ahabri xow

  • @ansubaniya6960
    @ansubaniya69604 ай бұрын

    Sita ji ❤❤❤❤❤

  • @MayaMaya-dt6ov
    @MayaMaya-dt6ov3 ай бұрын

    Arati lamma ako rahexa gajab ramailo huni bayo

  • @rameshbudhachhetri1161
    @rameshbudhachhetri11614 ай бұрын

    Maina ra hurhur lae pani lyaunu paryo hai.

  • @aasishacharya9853
    @aasishacharya98534 ай бұрын

    Dherai ramro serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @hemrajbohora1066
    @hemrajbohora10664 ай бұрын

    Sita and murti is my best watching form Saudi wish good luck all of you 29:27 29:29 ❤❤

  • @deepakkhadka7184
    @deepakkhadka71844 ай бұрын

    sita alway queen big fan from saudi

  • @anusharma2768
    @anusharma27684 ай бұрын

    ekdum ramro

  • @anumatinepaliofficial
    @anumatinepaliofficial4 ай бұрын

    सारै उत्कृष्ट

  • @swastikabaiju
    @swastikabaiju4 ай бұрын

    ल अब चै धेरै ग्याप नराखी uplod गर्नु होला है धेरै नै राम्रो लाग्छ यो सिरियल ❤❤

  • @Lims2028
    @Lims20284 ай бұрын

    अर्को पार्ट अलीक चाडै ल्याउनु परो❤

  • @sangamGurung723
    @sangamGurung7234 ай бұрын

    यो सिरियाल राम्रो हुन्दा हुन्दै पनि किन ढिलो आउछ❤

  • @dammarbhandari787
    @dammarbhandari7873 ай бұрын

    Sarai ramro

  • @ammarmagar3467
    @ammarmagar34674 ай бұрын

    खोज्दा खोज्दा पर्खिदा पर्खिदा न आएर माया मारिसकेको सिरियल बल्ल आएछ

  • @dilbahadurthapa9977
    @dilbahadurthapa99774 ай бұрын

    यो सिरियल धेरै राम्रो छ साप्ताहि रूपमा नियमित रुपमा लिएर आउनु पर्यो

  • @RaviTmg26

    @RaviTmg26

    4 ай бұрын

    Honi

  • @bishnulimbu7386
    @bishnulimbu73864 ай бұрын

    Kathareko big frn from ilam

  • @damodarrasali4554
    @damodarrasali45544 ай бұрын

    राम्रो छ सिरियल निरन्तर लेउनुपर्यो

  • @dipakthapa7177
    @dipakthapa71774 ай бұрын

    3/4 mahena ma k ko part 10 ho pheri

  • @sarojkatuwal5507
    @sarojkatuwal55074 ай бұрын

    regular aauna paryo dherai din ko parrkhaima balla aayo

Келесі