उइले उइलेको तीज -३ (कथा बिहेको )खाट्टी तीज| पवित्रा रसाईली | Pabitra Rasaili,BB Anuragee,tij song |

Музыка

सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् !
कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
गित
उईले उईलेको तीज ३
(कथा बिहेको)
स्वर/लय
पवित्रा रसाईली
शब्द/संगीत संयोजन
बि.बि. अनुरागी
समुह स्वर
अमृता विश्वकर्मा (जेठी छोरी)
रत्ना विश्वकर्मा (माईली छोरी)
प्रकृती विश्वकर्मा
उत्साह घिमिरे
विन्दु सुनार
प्रतिष्ठा विश्वकर्मा
ममता विश्वकर्मा
सुनिता लोहनी
पवित्रा विश्वकर्मा
मनिसा विश्वकर्मा
सुदिप्ता विश्वकर्मा
शिक्षा रसाईली
बाँसुरी
रत्न विश्वकर्मा
प्रेम विश्वकर्मा
सारङ्गी
कमल कुमार विश्वकर्मा
हेमराज गन्दर्व
मादल
खर्क बुढा
सुवास विश्वकर्मा
गितार
सुसान्त लामगादे
सहनाई
सुर्य गौतम
टेम्पोरियम
प्रेम बहादुर विश्वकर्मा
किबोर्ड
किरण विश्वकर्मा
अक्टोप्याड
निसान्त विश्वकर्मा
स्टुडियो
प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो
ध्वनी मुद्रण
गेविन्द अनेक
अडियो मिक्सिङ
कमल थापा
ध्वनी सम्पादन
किरण विश्वकर्मा
मास्टरिङ
श्यामस्वेत रसाईली
छाँयांकन
ताराकान्त बि.क.
अर्जुन लोहार
लक्ष्मण ल्वागुन
सम्पादन
विकास थापा (योङ्सा)
व्यवस्थापन
सुनिता रसाईली
सर्वाधिकार
बि.बि. अनुरागी
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 518

  • @bbanuragee
    @bbanuragee11 ай бұрын

    सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् ! कला र गलालाई उमेरले कहिल्यै छेक्दैन,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएको गीतलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष पनि अर्को कोशेली पस्किन सफल भएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।

  • @prabesholi7538

    @prabesholi7538

    11 ай бұрын

    B B sir hjurko ma purano fyan ho paribes lok pop lai jhalko dine lok pop pani nikali dinuhos hai 2055/2056 salko jhalko dine

  • @homnathpaudel378

    @homnathpaudel378

    11 ай бұрын

    Samman sahit suvakamana aamalai🎉🎉🎉🎉🎉🎉

  • @ganeshdhami2758

    @ganeshdhami2758

    11 ай бұрын

    ❤🎉अर्गानिक तिज गित लय ,शब्द संगितले मनै छोयो सफलताको शुभकामना ।❤🎉🎉🎉

  • @kamalasankalpa1442

    @kamalasankalpa1442

    11 ай бұрын

    नमन आमा❤

  • @jagatmcjagatmc8001

    @jagatmcjagatmc8001

    11 ай бұрын

    ❤❤❤

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily11 ай бұрын

    आहा आमा प्रति हार्दिक सेवा ढोग नमस्कार सार्है मन छोयो आदरणीय दादा बि बि अनुरागी दाजु

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @kaushalprasaddahal
    @kaushalprasaddahal11 ай бұрын

    आमाको गितमा एउटा बेग्लै आनन्द र भाव प्रकट हुन्छ जुन अरुमा पाईन्न भगवान् को आशिर्वादले सदैव स्वस्थ र सुखी रहनु होला आमा ❤❤❤❤🙏🙏🙏

  • @devitripathi5048
    @devitripathi504811 ай бұрын

    उहिलेको तीज आसकेछ युट्युबमा! अब पुराना लोकशैलीका गीत सुन्न हतार हुनेहरुको प्रतीक्षाको घडी सकियो ! बधाई छ यो पुरै परिवारलाई! सबैको परिवार यो परिवारजस्तै भैदिने हो भने कति सुन्दर समाज बन्थ्यो होला!! बिबि दाजुहरुको नमुना परिवारजनलाई बधाई आमा लगाएत दाइभाउजुहरुमा नमन सबैमा मीठो सम्झना!

  • @ritukarki4086
    @ritukarki408611 ай бұрын

    सारै राम्रो अनि मीठो आमाको जुन गीत आय पनि मार्मिक अनि यथार्थ बोकेको हुन्छ फ़ेरि पनि यस्तै पुरानो रीती रीबज को गीत सुन्न पाइयोस आमा शुभकामना आमा

  • @user-qg9dj2ru3s
    @user-qg9dj2ru3s11 ай бұрын

    यस्तो पो होत तिजको गित धैरै धैरै आभार सहित धन्यवाद छ आमालाई सफलता को शुभकामना छ ।आमा🙏🙏🙏🙏🌹

  • @nirusigdel7303
    @nirusigdel730311 ай бұрын

    जमाना जति आधुनिक आए पनि चाड्बाड र रितिरिवाज, त पुरानै राम्रो हो । पुरानो गीत संगीत आफ्नो जीवन को भोगाइ कति राम्रो गीत बधाई छ आमालाई 🙏

  • @chhumabishwakarma5069
    @chhumabishwakarma506911 ай бұрын

    अति सुन्दर गीत हजुरआमाको❤❤

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Sushiladanai1777
    @Sushiladanai17773 күн бұрын

    आमाका प्रत्येक गीतहरू सुन्दा यति आनन्द आउँछ आहा आमा 🙏❤️ फेरि पनि यस्तै गीत सुन्न पाएनी हुने आमाको आहा कति छिटो सकियो सुनिरहन मन लागिरहेको थियो कति छिटै सक्यो पत्तै भएन फेरि पनि सुन्न पाउ आमा🙏🙏🙏❤️❤️

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi828711 ай бұрын

    आहा पुरानो भाका, कति राम्रो गीत!! आमालाई भगवानले सदैब रक्षा गरून्! सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤

  • @pramodoli1
    @pramodoli111 ай бұрын

    शब्द बुझ्न कहीं कतै असहज भयो तर मौलिक गीत सुन्न पाउँदा निकै खुसी छु। 🎉🎉

  • @shantabhandari1678
    @shantabhandari167811 ай бұрын

    आहा कति राम्रो यस्तो पो हुनु पर्छ गित भनेको म भाग 3 पर्खाइमा थिए आज पूरा भयो 🙏🙏

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @bhawananp8084
    @bhawananp808411 ай бұрын

    कति मार्मिक गीत आमाको आफू यिनै दिनको भए पनि कति भावुक बनाउँछन आमाका गीतहरुले अब आमाको कथा अर्को बर्ष सुन्न पाइने होला छिटै बितोस् यो बर्ष सधैं भरी सुन्न पाउँ आमा हजुरको गीत हजुर कहिले बुढी नहुनुस् है🙏🙏💝💝

  • @durgabirahi4229
    @durgabirahi422911 ай бұрын

    नमन छ आमा तीज आएको महसुस हुन्छ आमाले गाउदा सम्पुर्ण टिम प्रती सफलताको शुभकामना छ। आदरणीय बिबि अनुरागी दाजु आभार प्रकट गर्दछु

  • @chandaaryal5231
    @chandaaryal523111 ай бұрын

    हामी आमा को यो साल को गीत हेर्न हतार थीयौ बल्ल मन आनन्द भयो 🙏♥️

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki191911 ай бұрын

    आमा को तीन भाग नै मैले सुनेको छु सारै राम्रो लाग्छ🎉🎉 पाहिलो मन पर्ने गीत विष्णु दीदी को दोस्रो आमा को गीत हो❤

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @laxmibishwakarma8578
    @laxmibishwakarma857811 ай бұрын

    आहा! यसपालीको गीत झनै रमाइलो रहेछ। बधाइ छ आमालाई।

  • @Sushmapokhrel00
    @Sushmapokhrel0011 ай бұрын

    आहा कति मिठो गित आमा को आवाजमा शुभकामना🥰🥰 🙏🙏🔥

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sarawathisarawathi7139

    @sarawathisarawathi7139

    11 ай бұрын

    Amma hajr lhi salm x

  • @Gauletv1886
    @Gauletv188611 ай бұрын

    नमस्ते म p.m pun हाल कतार बात हो । यो गीत ले मन शारै रमायो र बल तिज आय जस्तै लायो आजै पनि रहिछ है हाम्रो यस्ता कला अनि स्कुती म सोचे को थिय सकिसयो पुराना स्कुर्ती है खुशी लायो यो तिज को गीत सुने मन चङा भो है । सम्पुर्ण सर्जक प्रती धन्यवाद ।

  • @SharmilaThapa980
    @SharmilaThapa98011 ай бұрын

    आहा असाध्यै राम्रो पुरानो अनि मौलिकता झल्काउने खालको सार्है खुसि लाग्यो रमाइलो लाग्यो 🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @hiramagar2418
    @hiramagar241811 ай бұрын

    यो होनि त अर्गानिक तिज 👍️👍️ आमालाई धेरै धेरै सम्मान🙏🙏 बिबि दाई लगायत समुर्ण परिवार ,र युनिट टिमलाई मुरी मुरी धन्यवाद धन्यवाद। 🙏🙏🙏

  • @anjandilip4250
    @anjandilip425011 ай бұрын

    वास्तव मा तिज गीत भनेको येस्तो पो आमा लाई सम्मान छ ❤❤❤❤🎉🎉

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @parshuram5361
    @parshuram536111 ай бұрын

    एक दमै राम्रो लाग्यो। हाम्रो आमा पनि यस्तै कहानी सुनाउनु हुन्छ

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @princelamsal1373
    @princelamsal137311 ай бұрын

    नमस्कार म हजुर हरु कै prince कति मार्मिक तीज गीत आमा को मेरो सम्मान आमा को यो गीत करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना

  • @chandradai1
    @chandradai111 ай бұрын

    आमाले आफ्नो जिवनलाई भोगेको जिवनलाई टपक्क टिपेर गाइयको पाय अती राम्रो लाग्यो याथार्थमा तिज गित यसरिनै गाइने गरिन्थ्यो ।

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @bipanapun9195
    @bipanapun919511 ай бұрын

    Aahaa yo po teej geet bhaneko aamako geet aaya paxi teej aaya jastai lagyo❤❤❤❤❤

  • @sundar-thapa
    @sundar-thapa11 ай бұрын

    यस्ता यस्ता गीत गाउने आमाहरु पनि हुनुहुदो रहेछ सारै खुसी लाग्यो यसरी दिदी बहिनी छोरी बुहारी जम्मा भयर आफ्ना बिगतका सुख दुख बेदनालाई यसरी गित मार्फत व्यक्त गर्नु लाई तीज गित भनिन्छ सम्मान छ आमा प्रति यसरी जिउदो इतिहासको प्रतिनिधित्व गरिदिनुभयकोमा 💐🙏🙏

  • @indirqshrestha4401
    @indirqshrestha440111 ай бұрын

    मीठो रपुराना गीतकोलागी धन्देबात दीदी❤❤❤

  • @sunitarasailee9307
    @sunitarasailee930711 ай бұрын

    म कति राम्रो लाग्यो जति बेला म हजुर आमालाई सानो ठेकी भन्दा हास्दा❤❤❤❤❤❤म सर्जक रसाईली हो।।।

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sarbajitbk1978
    @sarbajitbk197811 ай бұрын

    आहा मौलिक तीज गीत सबैको मन मुटु मा बस्न सफल रहोश भब्य सफलता सुभकामना

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sarjushahi3727
    @sarjushahi37278 ай бұрын

    Uhile ko यथार्त गीत ले साराइ मन छोयो शुभकामना दिदि🎉🎉🎉🎉

  • @rupesharjun7644
    @rupesharjun764411 ай бұрын

    अाहा कति राम्रो गित सफलताको शुभकामना अामा🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manakariranapal1560
    @manakariranapal156011 ай бұрын

    अाहा कति राम्रो गित गाउनु भयो अामाले शब्द पनि कति राम्रो सफलताको शुभकामना

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ranbahadurkammu4881
    @ranbahadurkammu488111 ай бұрын

    वास्तविक कथा ब्यथामा अाधारित गीत साह्रै राम्राे छ

  • @bhagawankhatri
    @bhagawankhatri11 ай бұрын

    आज भोलि जति पनि तिजको नाममा वाईयात गित निकाल्ने हरु को आँखा यो गितमा परेको छ कि छैन हेरौ अनि सिकौ कसरी गाउने कसरी लेख्नी। आमा प्रती उच्च सम्मान। मौलिक तिज गित

  • @user-dr1bq6rm8j
    @user-dr1bq6rm8j11 ай бұрын

    आमाको तिजगित भाग ३ सुनेर आनन्द लाग्यो गित सब्दनै अर्गानिक त्यो बेलाको चाल चलन मा आधारित गित सारै छ धेरै धेरै शुभकामना साथै सुस्वास्थ को कामना आमा

  • @reshammho38
    @reshammho3811 ай бұрын

    Sabai VAnda utkrista xa yo sal ko Teej geet Suvakamana 🥰

  • @laxmanjnawali9442
    @laxmanjnawali944210 ай бұрын

    आहा! सुनिरहु जस्तो ,एस्तो पो तिजगित❤

  • @puspasubedi9220
    @puspasubedi922011 ай бұрын

    अति नै मार्मिक गित सुन्न पाइयो

  • @gitaregmi1351
    @gitaregmi135111 ай бұрын

    अामाकाे कलालाई नमन अामालाई अगाडि बडाउनि छाेरालनई मुरि मुरी धन्वाद।

  • @SarjanShing-yn7zz
    @SarjanShing-yn7zz11 ай бұрын

    वा वा वा दाम्मि आमा को तिज गित ले मनै छोयो।❤

  • @narayankhatri785
    @narayankhatri78511 ай бұрын

    आमालाई शफलताको शुभकामना 🙏🙏बिबि सर लगायत सम्पुर्ण परिवार र युनिट टिमलाई धन्यवाग❤❤

  • @senkitchen4943
    @senkitchen494311 ай бұрын

    तिजको गित भन्ने यस्तो पो हुन्छ यो आमा लाई धेरै धेरै शुभकामना आगामी दिनहरुमा पनि त्यस्तै सुन्न पाइन्छ कि भन्ने आशा राख्दछु ❤❤❤❤

  • @pralhadlamichhaney7692
    @pralhadlamichhaney769211 ай бұрын

    Congratulation aama hjrko teej geet dherai ramro ra yathartha ma aadharit xa .

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @user-lt9wh8me7l
    @user-lt9wh8me7l11 ай бұрын

    Bastabik teejko geet badhai xa dherai khusi lagyo

  • @bishnusunar757
    @bishnusunar75711 ай бұрын

    बल्ल पहिला पहिलाकाे तिज गित अहिले सुन्दा खुशि लायाे खास तिज गित भन्नेत एस्ताे हुनुपर्छ बुटवल देखि हेर्दै छु

  • @sushantlamgade9296
    @sushantlamgade929611 ай бұрын

    आहा ! कती रम्रो यो गीत। घरी घरी सुन्न मन लाग्ने । आदरणीय बी.बी. भिनाजुको उल्लेखनीय रचना र प्यारी आमाको सुन्दर स्वरले बनेको यो गीत अति उत्कृष्ट छ। धेरै धेरै धन्यवाद र शुभकामना मेरो तर्फ बाट। 🥰🎉

  • @agnisuryaonlinetv4458
    @agnisuryaonlinetv445811 ай бұрын

    अाहा साह्रै मर्मस्पर्सि कहानि सफलताको शुभकामना हजुरआमा

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @putali3918
    @putali391811 ай бұрын

    आहा सारै राम्रो गित आमाको मेराे त मनै छाेयाे। सफलताको शुभकामना ❤

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @KamalKumarBK
    @KamalKumarBK11 ай бұрын

    Hamro pariwar le pani herdai xau aamako nikai mitho geet

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @user-tz5go8ig8t
    @user-tz5go8ig8t11 ай бұрын

    हजुरलाइ जनमाउने बुबाअामा लेपनिसाेरगबाट हेरिराखुन जनमियका भगमान रुपि बालबचचालाइ धेरै धननेबादछ

  • @sitapun1633
    @sitapun163311 ай бұрын

    कती मिठो गित ❤❤❤

  • @dilumagar1073
    @dilumagar107311 ай бұрын

    पुरानै भाका पुरानै कथा बेथा कति राम्रो संग गाएको आमाले ।शुभकामना आमालाई ❤

  • @tikaramsubedi9180
    @tikaramsubedi918011 ай бұрын

    यो गितले धेरै पुरानो कुराहरु सम्झाइ दिन्छ ,बधाई तथा सुभ कामना 14:39 छ b b अनुरागी जि

  • @rewatidhakal7188
    @rewatidhakal718811 ай бұрын

    पुराना गित सुन्दा छुट्टै आनन्द आउछ आमालाई सम्मान हाम्री आमाहरुले गाउदॉ हामीहरुले गित छोपेको याद आयो

  • @gaubesiofficial1234
    @gaubesiofficial123411 ай бұрын

    लु यो उमेर मा पनि आएर यति को रमाइ लो गर्ने नेपाल को 1 मात्र हजुर आमा गर्ब छ मलाइ नेपालि भएर जन्मिनु मा जय गित जय सङ्ग्गित जय nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarbc56
    @kumarbc5611 ай бұрын

    अति मार्मिक शब्दहरुले भरिएको अति मौलिकता गुंन्जाउने गित धेरै धेरै सम्मान छ हजुराआमा लगायत हजुर सबैलाई ❤❤❤❤

  • @mainasubedi6293
    @mainasubedi629311 ай бұрын

    Aati Ramilo Geet sunder sor 🙏🙏🌹🌹🌷🌷💐💐🌺🌺

  • @puspabhattrai6025
    @puspabhattrai602511 ай бұрын

    Kati ramro geet kati palt heriyo maja aayo feri feri hern ani sun pau 🙏🙏🙏aama lai saman 🙏🙏🙏🙏🥰🥰🥰♥️♥️

  • @shovasanu9751
    @shovasanu975111 ай бұрын

    आहा मन छुने गित सफलताको शुभकामना छ

  • @munnaban4253
    @munnaban425311 ай бұрын

    Aaha Kati sundar aama ko sadhai jay hos 🙏🏻🙏🏻

  • @yugnathchalise8819
    @yugnathchalise881911 ай бұрын

    कुन शब्द ले आमाको सम्मान गरौं खै यहां ? असंभव छ । त्यसमा पनी आमा जस्तो महान देवी स्वरूप को 🥰🥰 आमा लगायत संपूर्ण टीम को लागी अनन्त कोटि शुभकामना भन्न चाहन्छु र भविष्य मा पनी आमाको कोशेली निरंतर सुनी रहन पाऊं।🙏🙏💞💞💞💞लव यू आमा ❤❤❤❤❤

  • @janakidevidhungel

    @janakidevidhungel

    12 күн бұрын

    😅😮😅😮😮😮😮😮😅😅😅😅😮

  • @khamindradangi3737
    @khamindradangi373710 ай бұрын

    यी कालजयी गीतका परिकल्पनाकार हार्दिक नमन। कति मिठास छ गीतका शब्दहरू तथा स्वर ❤❤याे हाे नि हाम्रो चाडपर्वकाे असली मर्म 😍पुनः हार्दिक नमन अामा र विवि अनुरागीजि🙏👑

  • @champathapa6264
    @champathapa626411 ай бұрын

    Aahaaa kati mitho geet aamako karod kalabma pugos ❤❤

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @damuneupane3631
    @damuneupane363111 ай бұрын

    मीठो शब्द अनि लय पनि।आमालाई शूभकामना

  • @subhadrakhanal9230
    @subhadrakhanal923011 ай бұрын

    कति राम्रो गित सुन्न पाइयाे

  • @sabinamagar9890
    @sabinamagar989011 ай бұрын

    एस्तो पो तिज गीत ❤❤

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry180111 ай бұрын

    बल्न तीज झल्काउने गीत पहिलो हो ❤❤❤❤❤ आमा लाई तिजको शुभकामाना

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari819111 ай бұрын

    अहिले निस्केका नानाथरी तिज को गित भन्दा आमाको मौलिकता झल्काउने , दुख पीडा , बिलौना पोखिएको टुक्का हरुले सजिएको तिज को गित अति राम्रो छ , आमाको दिर्घायु होस , हरेक बर्ष यस्तै तिज को गित हरु सुन्न पाइरहोस ! बिबि सर लगायत सम्पूर्ण परिवार लाई मुरी मुरी धन्यवाद !!!

  • @homekumariranabhat9568
    @homekumariranabhat95683 күн бұрын

    अति सुन्दर आमाको गित 🙏🙏🙏🙏💜💔🌹

  • @rajukunwar8090
    @rajukunwar809011 ай бұрын

    म सानो हुदा तिजमा घर आगान , चौताराहरुमा यस्तै गरि आमा दिदी बैनिहरु सबै मिलेर मादल र तालिको भरमा देसमा घटेका घटना आफुले भोग्न परेको दुखहरु गित मार्फत गाउथे "झोरा" गाएको भन्थे औधी रमाईलो लाग्थ्यो । ठ्याक्कै त्यस्तै झल्को आयो यो गित आमाले यसरी गायको देख्दा । सम्पुर्ण टिम साधै अनुरागी जि लाई धन्यवाद । यस्ता गितहरु सुन्न पाउँदा पो तिज आएको भान हुन्छ ।

  • @user-qp4zg6od5w
    @user-qp4zg6od5w10 ай бұрын

    आहा यो होनि गित सम्मान छ हजुर आमालाई सिर नुघाई नमन 🙏

  • @ARTOFTEACHING2021
    @ARTOFTEACHING202111 ай бұрын

    पुरानो तिज सम्झाउने मीठो गीत । सफलताको शुभकामना ।

  • @durusingh8749
    @durusingh874911 ай бұрын

    साहै राम्रो गाउनु भयो धेरै धेरै शुभ कामना हजुरलाई

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @deviprasadthapa4555

    @deviprasadthapa4555

    11 ай бұрын

    ​@@bbanuragee%3n😮n😮 Ul into q94t btc. CD Cc

  • @renukarki9655
    @renukarki96558 күн бұрын

    Aha yesto po teej song ❤❤

  • @sarakc3135
    @sarakc313511 ай бұрын

    Teej aauda yad aauni sathi sangi maitiko kahile hola mannu paunu teej ra vaitiko❤dherai ramro cha maulik geet aamako

  • @Yrrttyyt
    @Yrrttyyt11 ай бұрын

    Pabitra aamalai naman.

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sapanagautam7874
    @sapanagautam787411 ай бұрын

    आहा मौलिक तिज गीत आमाको कला धेरै राम्रो छ ❤❤

  • @user-sp8of5wn2w
    @user-sp8of5wn2w11 ай бұрын

    आमाको गीत सारै मन पर्छ मलाई❤

  • @user-ci5ip8qo3d
    @user-ci5ip8qo3d11 ай бұрын

    Dherai ramro xa geet hami pani pariwar ko sath ma herdai xau ❤

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @sajannepali199
    @sajannepali19911 ай бұрын

    ❤❤❤❤❤❤यस्तो रामौ् तिज गित आमा नमस्कार

  • @PuranThapa-dg3gi
    @PuranThapa-dg3gi11 ай бұрын

    Aama ko katha sunera gaugharko yad aayo supap aama❤❤❤❤...

  • @birsonar2667
    @birsonar266711 ай бұрын

    Sabai lai namaskar. Ramru 6 hai geet kanchi ama.❤❤

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @manjuneupane7173
    @manjuneupane717310 ай бұрын

    मेरि आमाको याद दिलायो गितले love you aama ❤❤❤

  • @aarongautam1949
    @aarongautam194911 ай бұрын

    सर्है राम्रो अनि रमाइलो तिज गित आमालाई नमन छ्🙏

  • @siddhiraut4575
    @siddhiraut457511 ай бұрын

    अामाकाे गित धेरै मन पराे अामा अझै सुनाै सुनाै लागेकाे थियाे अब चाहिँ कम्तिमा यक घन्टाकाे निकाल्नु है अामा हस❤❤❤

  • @mansingsony6364
    @mansingsony636411 ай бұрын

    आहा आमाको गित कती राम्रो

  • @ritukhushi6604
    @ritukhushi660411 ай бұрын

    सारै मिठो प्रस्तुति बधाई छ सम्पूर्ण लाई

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv11 ай бұрын

    आमा 🙏हजुरको गित को शब्द को कुरा मेरो गरनी मेरो केही हैसेत छैईन आमा फेरि पनि हजुरले गाउद यो गित को सब्दले मेरो हजुरआमा को याद आएयो हजुरको सधैं आशिर बात लाग्गोस आमा 🙏🙏🙏❤❤❤❤

  • @kalpanasubedi8906
    @kalpanasubedi890611 ай бұрын

    Sammn xa aama lai 🙏 maulik teej song

  • @dukmanbharati572
    @dukmanbharati57211 ай бұрын

    हिज आमा हजुर आमाहरूले भोगेको यथार्थत लाइ टपक्कै टिपेर अनि आफै ले भोगेको बिगतलाइ यसरी प्रस्तुत गर्नु भाकोछ मलाइ खुब मन पर्छ यस्ता भाका लय शब्द हरु धन्याबाद सम्पुण टिमलाइ बिसेस गरी आमालाइ

  • @minusunar7767
    @minusunar776711 ай бұрын

    सम्मान छ आमा लाई सफलता को शुभकामना सम्पूर्ण टिम लाई

  • @subhadradulal4828
    @subhadradulal482811 ай бұрын

    आमा लाई सफलता को कामना सर्बोच्च शिखरमा पुगोस आमा को गित🎉🎉🎉🎉🎉

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @ashoksinghsunar9599
    @ashoksinghsunar959911 ай бұрын

    आदरणीय हजुरआमा प्रति ढोग नमस्कार ! अत्यान्तै राम्रो लाग्यो हाम्री हजुरआमा बाट पनि सुन्दै रमाउँदै गर्ने थियौं आज राइलीहजुर आमाको गितको माध्यम बाट सुन्न पाउदा साह्रै रमाइलो लाग्यो।

  • @RemGurung
    @RemGurung11 ай бұрын

    आमा, बि बि दाई, श्याम सर लगायत सबैलाई हार्दिक बधाई अनि शुभकामना यो मीठो मौलिक प्रस्तुतिको लागि । यस्तै खालको प्रस्तुतिको निरन्तरता कायम रहिरहोस आगामी बर्षहरुमा पनि । 👌👌👌👏👏👏👍👍👍

  • @gauribohara5143
    @gauribohara514311 ай бұрын

    धेरै धेरै बधाई छ कलाकार टिम र दिदि बैनि हरु यकदम जस्तै उईबेलामा गरेकै बेबहार ऐले याेगित यकदमै सहि भनुभयकाे मन छुने गित बनाउनु भयाे सबैलाई नमस्कार ❤️🌹🙏

  • @tulsakc39
    @tulsakc3911 ай бұрын

    आहा तिज गित भनेको त यस्तो हुनुपर्छ सम्मान छ आमालाइ🙏❤सफलताको शुभकामना

  • @kalpanapanthi2252
    @kalpanapanthi225211 ай бұрын

    सुन्दर पस्तुती आमाको ❤❤❤❤

  • @bbanuragee

    @bbanuragee

    11 ай бұрын

    हार्दिक आभार हजुर प्रति

  • @Mayadevi-lh2tv
    @Mayadevi-lh2tvКүн бұрын

    हो गित त यस्तो पो होस 🙏🙏🙏

  • @Shabitra-Thapa
    @Shabitra-Thapa11 ай бұрын

    पहिले पहिले आमाहरुले गाएर नाचेको याद आयो। आमाको साथी बन्न आउन मन लाग्यो, साह्रै रमाइलो हुन्थ्यो।

Келесі