त्रिशुली अपडेट: म भन्दा अगाडीको २ वटा बस खस्यो-चालक।

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 163

  • @ramharisharma8184
    @ramharisharma818426 күн бұрын

    यों कुरा सुन्दा पहिरो ले भन्दा पनि ड्रावेर को लापरवाही ले दूर घटना भाको हो

  • @RobloxToasty

    @RobloxToasty

    26 күн бұрын

    adhikar pahechan maansamman ta paunai parcha ni kina dhilo kina wait garne hoina ra Ganatantrik samridha naya Nepal ma?

  • @premkandel7821

    @premkandel7821

    26 күн бұрын

    ड्राइभर को लापरबाहीको कारण

  • @amitgurung9701

    @amitgurung9701

    26 күн бұрын

    100%

  • @RekhaBhandari-e4x

    @RekhaBhandari-e4x

    25 күн бұрын

    Ekdam sahi driverko laparwahi ho

  • @arunbishwokarma

    @arunbishwokarma

    17 күн бұрын

    😡मलाई पनी डाईभरहरूको लापरबाहीले गर्दा दुर्घटना भयो जस्तो लाग्यो 😡। कीन भने त्यो दुईटा गाडी नटसाऐको भऐ पहीरो आउदै गर्दात छीटोभाग्न सक्थेनीत अब दुईटा गाडी टासीऐ पछीत कसरी भागनु भगुवान 🥺😢🥺😢🥺😢🥺😢🥺😢🥺😢😭😭😭

  • @nikitathapa8684
    @nikitathapa868426 күн бұрын

    एक्दमै दुखद खबर ! ...यो स्थिति मा सरकारले केही नियम राम्रो ब्यवस्थापन लागू गर्नु जरुरी छ । एसरि हरेक बर्श जनता को ज्यान जोखिम मा राख्ने किन गरेको होला 😢😢😢

  • @naradharggh2074
    @naradharggh207426 күн бұрын

    अब मुग्लिन त्रिशूली राजमार्गमा बसमा यात्रा गर्ने सबै यात्रुलाई लाइफ ज्याकेट चाहिने भएको छ । सरकारले जतिसक्दो चाँडो लाइफ ज्याकेट उपलब्ध गराउनुपर्छ ।

  • @rabinrabin5547

    @rabinrabin5547

    26 күн бұрын

    बस वा कार पानी मुनि डुबे पछि लाइफ जाकेट लगाएर बाचिने धेरै कम चान्स हुंछ, बस भित्रबाट बाहिर निस्कन सक्नू पर्यो, बसको ढोका साइडमा पल्ट्यो भने झ्यालबाट निस्कन सक्नू पर्यो। पानीको चापले गर्दा बन्द भएको झ्याल या ढोका खोल्न सकिदैन, सीसा फुटाउन सक्नू पर्छ। त्यो धमिलो पानीमा, रातको समयमा ढोकाको नजिक बस्ने २-४ जना बाहेक अरु बाँचन मुश्किल छ। बस भित्र र निस्कीएर पौदी खेल्न सक्नू पर्यो।

  • @narprasadgurung5983

    @narprasadgurung5983

    26 күн бұрын

    Life jacket matra hoina bancharo chahiyo, oxygen cylinder pani chahiyo ! Jhyal haatle forna sakinna bancharo ta hunai paryo ! Aba bus ma hindne jatilai swimming ko pani talim dinu paryo ! Paani ma bankate hanna pani sikaunu paryo ! Aba suit paint hoina tayari halat ma rahana siknu paryo ! sabai jana sasurali gaye jastari hindnu bhayena. Testo durghatna sayoun patak bhai sake ahile nasoche kahile sochne ta ! Sabai mrit atma le shanti paun !

  • @Realrzn

    @Realrzn

    25 күн бұрын

    Rati praye nindrama hunchha passengers...tha nai hudaina gadhi jharepachhi ni...biaujada late vaeskchha

  • @PoojaGupta-po7gy

    @PoojaGupta-po7gy

    23 күн бұрын

    Right 😢😢😢😢😢😢

  • @NirBahadurKhatri
    @NirBahadurKhatri26 күн бұрын

    डाइबर साबहरुले पनि पहिरो जाने ठाउँ यकिन गरेर होशियारी साथ गाडी चलाउनुभए आफू पनि सुरक्षित र यात्रुपनी सुरक्षित साथ गन्तव्यमा पुग्न सहज हुनेथियो।

  • @amitkhadka6216
    @amitkhadka621626 күн бұрын

    बर्ष को ३ महिना रात्री कालीन बस यो अपाराधि बाटो मा हिँड्न रोकौ

  • @inthesky6846

    @inthesky6846

    26 күн бұрын

    Ho hajur ho ma pani sahamat xu

  • @narprasadgurung5983

    @narprasadgurung5983

    26 күн бұрын

    Night bus tu banda gari hala ! Thotra gaadiko satta nayan gadi ko bebastha garoun !

  • @dharmadhami1026
    @dharmadhami102626 күн бұрын

    देश का नेता हरुलाई कुर्ची को चिन्ता छ ।बाढि पिडित लाई राहात दे

  • @anusandhanmagar1738
    @anusandhanmagar173826 күн бұрын

    सांसद भवनमा कमेडी क्लब चलिराछ 🤬🤬🤬

  • @GOST1111-hh6su

    @GOST1111-hh6su

    26 күн бұрын

    Umm dost hamaro desa 😢😢😢

  • @minagc3500
    @minagc350026 күн бұрын

    ओभर टयाक नगर्नुहोला डाईभर दाजु भाई😢😢😢😢

  • @user-ze2qy2sr5p
    @user-ze2qy2sr5p26 күн бұрын

    हैट, कती दुःखद 😢😢

  • @rameshmandel334
    @rameshmandel33426 күн бұрын

    कठै! मेरो देश, कसले पो बनाउने हो विकास 😭😭😭😭 मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली अनि परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।😭😭❣️

  • @roshnimagar12345
    @roshnimagar1234526 күн бұрын

    यो नारायणघाट जाने बाटो ले कति जनाको ज्यान खायो😢😢😢😢😢

  • @narprasadgurung5983

    @narprasadgurung5983

    26 күн бұрын

    Paanima dubera mareka haruko kahile pani aatma shanti hundaina re ! Wahan harule nai sait milayera bolaye jasto chha. Swosti shantiko khancho dekhinchha !

  • @pnbhattrai6977
    @pnbhattrai697726 күн бұрын

    नाईट सर्बीस बंन्दगर

  • @gurungdaju8608
    @gurungdaju860826 күн бұрын

    हुनत काल्ले मर्यो जिब्रो दोष भन्ने भनाइ छ दिन दसालाइ छेक्न कसैले सक्दैन तर यी गुरुको भनाइ सुन्दा यदि दुइ मध्य यउटाले मात्र हतार नगरेको भऐ दुबै बाच्ने सम्भव रहेछ

  • @dbkhadka7566
    @dbkhadka756626 күн бұрын

    दाइ त ल्वाम्मै बगायो भन्नू हुन्छ त 😭😭😭

  • @gyaanchandraashakya4018
    @gyaanchandraashakya401826 күн бұрын

    नेताहरू मात्र होइन पशुपतिनाथ दर्शनले पनि रक्षा गरेन त।

  • @lhakpadhondup6788

    @lhakpadhondup6788

    26 күн бұрын

    Darsan garera matrai hudaina man pani safa hunuparyo

  • @surajrajdhami4170

    @surajrajdhami4170

    25 күн бұрын

    Ani yesu,alla,Buddha,shik,nastik lai Puja Garda rekxa garxata😂😂😂

  • @gyaanchandraashakya4018

    @gyaanchandraashakya4018

    25 күн бұрын

    @@surajrajdhami4170 कुनै भगवानको या धर्मको पछि नलाग्नुस। आफू नै आफ्नो भगवान हो।कुनै पार्टीको पछि नलाग्नुस। स्वतन्त्र रहनुस ।

  • @surajrajdhami4170

    @surajrajdhami4170

    25 күн бұрын

    @@gyaanchandraashakya4018 party ko paxi lagne Hoina raja ko paxi lagne rakxas ko paxi lagne Hoina vagwan ko paxi lagne ho.

  • @surajrajdhami4170

    @surajrajdhami4170

    25 күн бұрын

    @@gyaanchandraashakya4018 jaha vagwan Ra manab dharma hudaina teha rakxas saitan ko bas hunxa.

  • @pbtmagar
    @pbtmagar26 күн бұрын

    अत्यन्तै दुखदायी खबर 🙏

  • @kusumsunar6732
    @kusumsunar673226 күн бұрын

    Dherai dukhat khabar 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @premkandel7821
    @premkandel782126 күн бұрын

    ड्राइभर को लापरबाहीबाट दुर्घटनाभयो

  • @dhanbahadur4391
    @dhanbahadur439126 күн бұрын

    राबी लामिछाने लाइ चितवन बासी ले भोट दिएरा जिताको हो खोइ यति खेर कह हरयो अब यो बर्खा मास चितवन बत काठमाडौं जना कति धाराप छ विमान जहाज को ब्यबस्थ गर्नु परेयो कम भारा म 😭😭

  • @binodkhaire3078

    @binodkhaire3078

    26 күн бұрын

    रभि लामिछाने आफ्नै पद चिप्लिएर तनावमा छ के गर्छ र अब रभि ले

  • @user-rl3sn3js2g

    @user-rl3sn3js2g

    26 күн бұрын

    अनि तिम्रो प्रचन्दे हैन र मेन नेता जे मा पनि रबिको नाम लिनि तेत्रो बर्स तिम्रा नेताले त केही गरेन जाबो भखर जन्मेको उम्रेको बिरुवा हो रबि तिम्रा तेस्ता जे गर्दानी रबि रबि भनेर अरुको आस नगर सक्छ भने ती मर्न नसकेको पातकी झोले लुटुवा लाई भन्नू म तिम्लाई 21 तोप को सलामी सहि त नेपाल मै 50 हजार को जागिर दिन्छु

  • @BinaTamang-ig7wu
    @BinaTamang-ig7wu26 күн бұрын

    यो बर्खमा बिना काम कोइ पनि नहिडम

  • @sitasunar1004
    @sitasunar100426 күн бұрын

    कति दु:खद खबर 😭😭

  • @gunukumarishrestha-gr2dp
    @gunukumarishrestha-gr2dp26 күн бұрын

    पापी रोड राछेस ले बास बसेको ठाउँ

  • @TaraBying-b6l

    @TaraBying-b6l

    26 күн бұрын

    Kp oli pm huda deshma kahile ramro hunna yo ta suruwat ho

  • @user-ru4yz6fq5h

    @user-ru4yz6fq5h

    8 күн бұрын

    Paapi road joina Trafic rules Na bhayeko driving and driver harule lageko ho

  • @arjunrimal5576
    @arjunrimal557626 күн бұрын

    संसदमा सरकारको रोटी पाक्दै छ यहाँ जनताहरू मरिराछन् हार्दिक श्रद्धाञ्जली 😂😂😂

  • @HiranSah-jd5yb
    @HiranSah-jd5yb21 күн бұрын

    सरकार जनता को लागि हैन कुर्सि को लागि हो

  • @sarojadhikari7811
    @sarojadhikari781126 күн бұрын

    सरकार सत्तामै लुछाचुदी गर्दै छ ।यता यस्तो दु:खद लाग्दो छ

  • @poonamsoni2935
    @poonamsoni293524 күн бұрын

    Barsat ko bela ma raati yattra nagrnnu hola sarkarle kanun leaunu paryo 😢😢😢😢😢😢

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka73126 күн бұрын

    Sarai dukhat khabar

  • @Ans_Anshika_official
    @Ans_Anshika_official22 күн бұрын

    यो कुरा सुन्दा ड्राइभर को कारण ले भयो किन कि त्यहाँ ओभर टेक नगरेको भए दुई ओटै छिर्न सक्थ्यो ।पैरोले अलि नभेट्ने थियो।

  • @minathakuri1812
    @minathakuri181226 күн бұрын

    धेरै जसो दुर्घटना ड्राइभर को कारण हुने गर्छ ।जहिले पनि ऊनी हरु ले गाडी लाई ओभरट्याक गरिरहेको हुन्छ ।अनि दुर्घटना हुने गर्छ ।यस्ता ओभरट्याक गर्ने ड्राइभर लाई कडा कार्बाही को बेबस्था हुनु जरुरी छ नत्र यस्तै समस्या भोगिरहनु पर्छ ।।।

  • @ritraut6114
    @ritraut611426 күн бұрын

    ड्राइभर को ला प्रभाइ काल आएपछि कस्को के लाग्छ र??

  • @pratigyat3201
    @pratigyat320125 күн бұрын

    So so so sad 😢

  • @anonktm9398
    @anonktm939826 күн бұрын

    नेताहरुको भ्रष्टचार को प्रतिफल । यो समस्या धेरै पुरानो हो। very sorry for the people who were in those two buses.

  • @topjungchand
    @topjungchand26 күн бұрын

    ज्यादै दु:खद घटना😢

  • @munabk6496
    @munabk649626 күн бұрын

    Ratiko samyama Pani preko samyama sawari sadhan bisari chalaunu over track nagarau krepaya chalakhru Soo sad news ktii jana peiwar bepatta vae .....

  • @nirajpanthi5280
    @nirajpanthi528026 күн бұрын

    हावा❤❤

  • @LoveNepal-u4z
    @LoveNepal-u4z26 күн бұрын

    दुःखद खबर😭😭😭

  • @saraswotikoirala626
    @saraswotikoirala62625 күн бұрын

    Dherai naramro khabar😭😭😭😭😭😭😭

  • @user-sk7ce5lz6l
    @user-sk7ce5lz6l26 күн бұрын

    Painful news

  • @user-ct6yp1ue6z
    @user-ct6yp1ue6z26 күн бұрын

    Hamro desko neta jiu. Tirshuliko bato dherai thulo chauraha banauna paryo 😢

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl25 күн бұрын

    दुखद घटना,हे ईश्वर🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @MinuRana-ev8lz
    @MinuRana-ev8lz26 күн бұрын

    दुखद घटना 😭

  • @himalgurung7458
    @himalgurung745826 күн бұрын

    Sad news.

  • @tikadarlami5315
    @tikadarlami531526 күн бұрын

    दुखद खबर

  • @prabinpun7802
    @prabinpun780226 күн бұрын

    Pasupatiko darsan garec Marna paini raxata darsan garna aako pariwarnai kholama

  • @gaubesiupdate
    @gaubesiupdate26 күн бұрын

    sarkarko rajaswa badyo

  • @gitarai7703
    @gitarai770326 күн бұрын

    Haina yo night gadi barsha yammer nachalaye hunna r dkhata khabar

  • @RupaRupa-c5c
    @RupaRupa-c5c26 күн бұрын

    खै भगवान पनि छैनन् जस्तो लाग्छ ।

  • @hirakhatri5012
    @hirakhatri501226 күн бұрын

    Sad news

  • @user-rf9dl6gv8i
    @user-rf9dl6gv8i26 күн бұрын

    Yo kura sunda alikati drive ko pani laparbai raixa

  • @kumarikumari-zd9hd
    @kumarikumari-zd9hd26 күн бұрын

    थिक्क नेताहरु सरकार बनाउन र ढलाउन ब्यस्त छन तेतिका बजेट ल्याउछन यस्तो नजुक ठाउमा बनाउनुनि पापिहरु अकालमा कतिले ज्यान गुमाउनु पर्नेहो खोलाको छेउमा बार लगाउदाहुन्छनि चोर सरकार रिप्🙄🙄🙄🙄

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG526 күн бұрын

    Bichara haru 😢

  • @rekharai7997
    @rekharai799726 күн бұрын

    Omg

  • @rajendrashrestha618
    @rajendrashrestha61826 күн бұрын

    नेपालमा सडक मार्ग हैन केबलकार चाहिने भो ।

  • @user-lv6li9up7w
    @user-lv6li9up7w26 күн бұрын

    Yo Nepalma Dherai jaso Driverharuko galtile akalma mancheko jyan vairaxa Nway dherai dhukhako kura ho

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh26 күн бұрын

    बिचरा सोजा जनता मरे यो ठाऊमा नेताकार्यकर्ता मरेको भएको भय जनता खुशी हुनेथिए

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w26 күн бұрын

    Driver haru ko alik laparwai pani bhako jastai kura bujincha.

  • @bishnuthapa9860
    @bishnuthapa986026 күн бұрын

    बिचरा दुखद घट्ना यो सबै चोर नेता को कारण ले गर्दा पापी धेरै भयेर बिनास हुँदै गको हो

  • @sumimoktan4776
    @sumimoktan477626 күн бұрын

    Omg 😭😭😭😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏼

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew126 күн бұрын

    mungling ma concrete 4-5 ko lagaunai paryo feri overspeed overtake wrong side ko karan le nirdosh yatru haru ko jyaan gayo....

  • @rabindrathapa7317
    @rabindrathapa731726 күн бұрын

    Sabai mritak harulai 5000000 lakh ko dar le cheyti purti dinu parxa sarkar

  • @manishpoudel706
    @manishpoudel70626 күн бұрын

    Nepal mah tei ko prime minister ko banne ra corruption palai palo garna busy xan..kaha bata herxan yesto public life issue.. afno herxan public ko matlav hudena..teini Nepali ko mind ma kei gusdena..such a unhealthy Country

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw26 күн бұрын

    हार्दिक श्रद्धाञ्जली 😢😢

  • @Shiva_Gurung
    @Shiva_Gurung26 күн бұрын

    Yo Kura Sunday sarasar driverko laparbahile garda ho

  • @kamalak.c1633
    @kamalak.c163326 күн бұрын

    बिचार 😢

  • @bishansinghbohara8682
    @bishansinghbohara868226 күн бұрын

    It's dangerous to travel in mountains at night during the monsoon. Govt should think.

  • @AshokShrestha568
    @AshokShrestha56826 күн бұрын

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dependralamichhane4727
    @dependralamichhane472726 күн бұрын

    दु:खद समाचार तर छैन समाधान सरकार कुर्सी कै लडाइ मा छ जनताको चिन्ता कोस्लाइ।

  • @babudai3414
    @babudai341426 күн бұрын

    😢😢

  • @sniperkingarngaming112
    @sniperkingarngaming11226 күн бұрын

    nepal 😢😢😢😢😢😢

  • @kadarkh4173
    @kadarkh417325 күн бұрын

    Har dik shrandhajli sathi

  • @GarmaSherpa
    @GarmaSherpa26 күн бұрын

    सरकार को आखामा मातिबिइन्धु लागेकोछता मा चस्मा किईनदिनछु आनी आखा देखाछा तिर्सुलीको बाठो आनी सर्खारमा बसेकोलाई तिर्सुली घुमाउनु पर्नेछ

  • @RameshChef7
    @RameshChef726 күн бұрын

    Traffic ghardi staff sudhurinu jaruri xa jata vhabi pasinjar halnu vhayna jiban rahesi paisa tw feri comainxa

  • @indirapoudel515
    @indirapoudel51526 күн бұрын

    😢😢😢😢😢😢

  • @sangitamaden5743
    @sangitamaden574326 күн бұрын

    राम राम ।

  • @simonmen2378
    @simonmen237825 күн бұрын

    Due to overtaking vichels and careless driving causes more accidents in Nepal and plus road problems too🙏

  • @KeshabPhuyal-ue8vv
    @KeshabPhuyal-ue8vv25 күн бұрын

    🙏🙏😭😭😭

  • @pnbhattrai6977
    @pnbhattrai697726 күн бұрын

    मत जादैन योरोडमा

  • @HUNTERGAMING-kv8km
    @HUNTERGAMING-kv8km26 күн бұрын

    के भन्छ यो मुला ,,,,,

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h26 күн бұрын

    😢😢😢😢😢

  • @sabitripanta3678
    @sabitripanta367826 күн бұрын

    मृत अत्मा प्रती हर्दिक श्द्धान्जली अर्पण गर्दछु😢😢😢😢

  • @KuwaitKuwait-mh2ml
    @KuwaitKuwait-mh2ml25 күн бұрын

    🙏🙏🙏😭😭😭

  • @parbatirai5174
    @parbatirai517426 күн бұрын

    हे भगवान

  • @rajbamthakuri9695
    @rajbamthakuri969526 күн бұрын

    Rip😢😢

  • @damodarpandey3144
    @damodarpandey314426 күн бұрын

    पहिरो ले होईन यि देश का भ्रष्ट नेता ले हत्या गरेका हुन, फास्ट ट्रयाक छिटो बनाऐ कमसेकम त्यो सुरक्षित बाटो हिडन पाऊथे नि जनता.....बिडम्बनै छ यो देशको जनता हुनु नि😢😢😢😢

  • @sangilthapa7643
    @sangilthapa764326 күн бұрын

    😢😢😢

  • @PhurbaTamang-wz5lj
    @PhurbaTamang-wz5lj26 күн бұрын

    Hatt omg😢

  • @sushmajoshi5640
    @sushmajoshi564026 күн бұрын

    He Bhagwan

  • @sunitabasnet5649
    @sunitabasnet564926 күн бұрын

    Neta haru sabae jana ahi tauma akaecoti narka bas hos 😡😭

  • @user-jc7ot6vf7x
    @user-jc7ot6vf7x26 күн бұрын

    Ani yatro gadi aawaj jawaj garne bato pni k khalko hau xya yasto pani jharima testo thauma 😢😢😢😢😢badi pahiro ta gaehalxani😢

  • @gdi9749
    @gdi974926 күн бұрын

    So sead

  • @NiruGirigurung
    @NiruGirigurung26 күн бұрын

    Aru bela time thiyana pasupati darsan garna,,rat vari baltin bata pani khanaya jari pani parirax ,,,sak var barkha yamma tada ko yattra nagardai bes hunx....

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf25 күн бұрын

    उहाँको कुरा साई हाे भने माउसाम रा पहिरो को भन्दा पनि बस् चालक काे लापार भै देखियो आज तिमी हरूको मूर्ख रा घमण्ड ले गर्दा कति जाना ज्यान गयो सोर्गमा बास होस् 😭😭😭😭

  • @JanviSharma-j8k
    @JanviSharma-j8k26 күн бұрын

    Bichara next black day in my country 😓😓😓

  • @bhumikashrestha3688
    @bhumikashrestha368826 күн бұрын

    😢😢😢😢😢😢😢🙏🙏🙏🙏

  • @namitabasnet6578
    @namitabasnet657826 күн бұрын

    😢😢😢😢😢😢😢😢😢😢

  • @rosegurong6917
    @rosegurong691726 күн бұрын

    यो पर्ख महिनामा पनि नाइट गाडी चलाउने मान्छे नै गल्ती हो।

  • @sabinatamang8967
    @sabinatamang896726 күн бұрын

    😢😢😢😢

  • @sargitalimboo6432
    @sargitalimboo643226 күн бұрын

    Dukhat khabar 😢😢😢😢

  • @user-lo4pz4ry8b
    @user-lo4pz4ry8b26 күн бұрын

    😮😮😮😢😢😢

  • @user-ku4sb7uo4k
    @user-ku4sb7uo4k26 күн бұрын

    🥺🥺🥺😥😥😭😭😭😭

Келесі