Top 10 Richest Politics Leaders in Nepal || Net Worth, Education, Income, Salary , Vehicles

Ғылым және технология

Welcome Back to Narad Ojha
Here We Are Back With Another Interesting Video
Top 10 Richest Politics Leaders in Nepal || Net Worth, Education, Income, Salary , Vehicles
Vlogs Video : • कसरि भिडियो तयार गरे |...
_____________________________________
For contact
Email: inaradojha@gmail.com
Facebook: Narad Prasad Ojha
Instagram: Narad Ojha
_____________________________________
Catch us on Social Media in these links:
➤ Instagram: / narad_ojha
________________________________________
➤ Facebook: / narad.prasadojha.77
_____________________________________
➤ Twitter: / naradprasadojh1
____________________________________
➤ Linkend: / narad-ojha
_____________________________________
➤ Tiktok: / naradojha57

Пікірлер: 597

  • @NaradOjha
    @NaradOjha Жыл бұрын

    Vlogs video:- kzread.info/dash/bejne/k6yLm6eOXcfgYco.html

  • @surendraroy8325

    @surendraroy8325

    Жыл бұрын

    Jjj

  • @66frem24

    @66frem24

    Жыл бұрын

    @@surendraroy8325 d

  • @bashgaming2172

    @bashgaming2172

    Жыл бұрын

    @@surendraroy8325 ¹¹¹¹111¹1

  • @somrijal155

    @somrijal155

    Жыл бұрын

    @@surendraroy8325 no

  • @budhi4873

    @budhi4873

    Жыл бұрын

    1😊😊ç😂 😊😊

  • @rajkumardulal251
    @rajkumardulal251 Жыл бұрын

    पत्रकार को अध्यन पुगेन...अपुरो र कपोकल्पित छ यो कुरा

  • @iam.0109

    @iam.0109

    Жыл бұрын

    parchanda ko janma kaskima vanxa ta k para ho. Kaput patrakar

  • @tigeruchaithakuri1022
    @tigeruchaithakuri1022 Жыл бұрын

    सम्पुर्ण पुर्ब नेता हरु लाई सबै खारेज गर्नु पर्छ अमेरिकी रास्ट्रपति ओबामा आज को दिन स्टिल फ्याक्टरी को मेनेजर हुनु हुन्छ उहाँ को गार्ड आफै मा डिपेन्ड हुनु हुन्छ आज हाम्रो देश को बौडर लड्णे सिपाहि सबैको गार्ड राख्ने कि देश को रक्षा गर्ने हो मैले कुरा बुझेन हजुर

  • @muktinathitani9390
    @muktinathitani9390 Жыл бұрын

    पूरा अध्ययनपछि बनाउने गर भाइ भिडियो राम्रो हुन्छ आधा ज्ञान अलि हानिकारक हुन्छ

  • @seeuhemraj7025

    @seeuhemraj7025

    Жыл бұрын

    येस्ले राम्रो अध्यन नगरी समाचार बनाउछ माफ गर्नु होला यो सहि होईन यो youtube चलाउने भाइ लाई सुस्म अध्ययनको खाचो छ

  • @Anticorr318
    @Anticorr318 Жыл бұрын

    यिनीहरु मध्ये सबै भन्दा गरीब केपो ओली र विधा देवी भण्डारी हो ! तर आज एकासी कसरी धनी भयो ?यो बुझ्न नेपालीहरुलाई त्यति गाह्रो नहोला !

  • @cbshahi1082
    @cbshahi1082 Жыл бұрын

    हजुरको भिडियो हरु नियमीत रुपमा हेर्ने गर्छु निकै उपयोगी छन् हजुरको यो मिहिनेत र श्रमको लागी उच्च सम्मान व्यक्त गर्दछु । हजुरलाई हार्दिक बधाई तथा थप सफलताको कामना व्यक्त गर्दछु।

  • @sudhamishra7671
    @sudhamishra7671 Жыл бұрын

    Thanku 🙏🏿

  • @sandeshbhandari211
    @sandeshbhandari211 Жыл бұрын

    Student union भनेको के हो यसले के काम गर्छ भन्ने विषयमा पनि video बनाउनु न

  • @nepalimaantv
    @nepalimaantv Жыл бұрын

    जानकारीमूलक भिडियो ❤🙏

  • @kedarsigdel9983

    @kedarsigdel9983

    Жыл бұрын

    !*r

  • @bishnurimal7578
    @bishnurimal7578 Жыл бұрын

    धेरै राम्रो कुरा

  • @manjubist430
    @manjubist430 Жыл бұрын

    thank you so much sir

  • @sanjaykishorelabh7946
    @sanjaykishorelabh7946 Жыл бұрын

    Thank you

  • @ganeshthapa8519
    @ganeshthapa8519 Жыл бұрын

    जनातलाइ रूवायर लेटेको सम्पति हो सबै र पनि नेपाली जनता कहिले सुद्रेन्न यिनै लाई भोट दिएर जिताउछन के गर्ने अब त परिवर्तन गरौ सबैले नयाँ युवालाइ जिताउ अनि देस बचाउ कति गद्दार नेतालाइ भोट दिने जय रास्ट्रबाद

  • @pmkhemraj
    @pmkhemraj Жыл бұрын

    हावा गफ प्रचण्डको सम्पती बिदेशी बैंकमा रहेको कस्को सम्पती हो त ?

  • @SamuelTips
    @SamuelTips Жыл бұрын

    Wou dami

  • @tankagautam558
    @tankagautam558 Жыл бұрын

    Thanks for the video.

  • @VivoVivo-ns2jj
    @VivoVivo-ns2jj Жыл бұрын

    युबा हरु जागि सकेको छ ! अब देश बन्ने सम्भावना भनेकै युबा हरु बाट हो ! मर्न नसकेको बुढा नेता हरु काम छैन ! देश लाई चौपत बनाई सके अब पनि यो हरु लाई मौका दिनु भयो भने हाम्रो देश पनि श्रीलंका जस्तो नहोला भन्न सकिदैन ! त्यसैले समय आएको छ सबै नेपालि नागरिक लाई बिनम्र अनुरोध गर्न चाहान्छु कि एक पटक युबा हरु लाई अबश्य मौका दिनु होला ! डा. लाई Best ???

  • @denimgurung1726
    @denimgurung1726 Жыл бұрын

    Except Balen brother everyone's the most corrupted peoples!! Ani tyo Baakhri farming garni manche ko right information naraicha!! We love you Balen brother!!

  • @sharmasidhdartha1029
    @sharmasidhdartha1029 Жыл бұрын

    हातिको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ।भने जस्तै जस्तै लाग्योप्रस्तुति

  • @exploringtheworld1206
    @exploringtheworld1206 Жыл бұрын

    Thanks for information from Siraha

  • @reshmakhatri6059
    @reshmakhatri6059 Жыл бұрын

    Nice

  • @prakashbudha5197
    @prakashbudha5197 Жыл бұрын

    very nice

  • @bishnurimal7578
    @bishnurimal7578 Жыл бұрын

    ठिक छ

  • @rajkumarshrestha4190
    @rajkumarshrestha4190 Жыл бұрын

    धन्यवाद जानकारी गराइदिनु भयको मा 🙏🙏🙏

  • @bishnushirestha3570
    @bishnushirestha3570 Жыл бұрын

    मुला यस्तो पनि सम्पति हुन्छ ? कसैको पनि यथार्थ सम्पनि देखाएन ।

  • @rupagurung9229
    @rupagurung9229 Жыл бұрын

    Thanks for video

  • @basudevshahi8519
    @basudevshahi85192 ай бұрын

    Thank u good information 👍

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Жыл бұрын

    Thank you brother good news

  • @rezonbishwokarma
    @rezonbishwokarma Жыл бұрын

    Dhannyabad

  • @dilaghimire9471
    @dilaghimire9471 Жыл бұрын

    जनता लाई रुवायकेा र जनताको लुटपाट गरेको हेा धन हाे

  • @roshnimagar5081

    @roshnimagar5081

    Жыл бұрын

    Sahi kuro

  • @premthapa7671
    @premthapa7671 Жыл бұрын

    Good video

  • @gyanebdramalla9783
    @gyanebdramalla9783 Жыл бұрын

    जानकारी काे धन्यवाद सर राम्रो लाग्याे

  • @RSNRubi9366

    @RSNRubi9366

    Жыл бұрын

    kzread.info/dron/EV-_yrPHc2jghj4gRZ_2JA.html

  • @birendrabahadur6964
    @birendrabahadur6964 Жыл бұрын

    हावा मा खबर दिने ,।मिलेन मिलेन छ,दाहाल को सम्पति।

  • @bibasmagar3926

    @bibasmagar3926

    Жыл бұрын

    Parchanda Ko BTW ma vatvateni X Ko vatvateni jalda helicopter ma chder aako thiyo

  • @binodbhattarai6180
    @binodbhattarai6180 Жыл бұрын

    बाबुराम पहिला सानेपा हाइटमा बस्थे अहिले टोखा हाउजिङमा बस्छन् जस्तो लाग्छ ।

  • @kapilcool
    @kapilcool9 ай бұрын

    जुन दिन हामीले हाम्रो नेता vannu पर्छ भने राज्यले नै सुरक्षित राख्नुपर्ने हो इन हामी सुरक्षा व्यवस्था गरिनेछ

  • @user-zu2nm2pg3c
    @user-zu2nm2pg3c Жыл бұрын

    Very good ❤

  • @kamalraj4372
    @kamalraj4372 Жыл бұрын

    Very nice

  • @ramkhanal6213
    @ramkhanal6213 Жыл бұрын

    Nice info

  • @HappyHappy-gg6cw
    @HappyHappy-gg6cw Жыл бұрын

    भ्रस्ट नेताको सम्पत्ति यति जाबो हुनै सक्दैन

  • @bibasmagar3926

    @bibasmagar3926

    Жыл бұрын

    Kha dekhauxt o sabai lukauxni vo bidesma poisa rakhxt

  • @dharmarajrawal8450
    @dharmarajrawal8450 Жыл бұрын

    भ्रष्टचारी नेता हरु को सम्पती को बारेमा कुरा नगरौं सर कुन नेता ले के राम्रो काम गर्यो कता विकास गर्यो भनेर भिडियो बनाउँनु हश जय नेपाल

  • @dilbahadursunuwar7021
    @dilbahadursunuwar7021 Жыл бұрын

    जानकारि गरनुभाकोमा धनेबाद

  • @indradon-pq1xw
    @indradon-pq1xw Жыл бұрын

    Good 👍

  • @deenanathacharya2743
    @deenanathacharya2743 Жыл бұрын

    देश को संपत्ति त नेताहरु पाल्न मात्र हुने रहेछ। जनताको पक्षमा काम के गर्लान नेता हरुको र आसेपासे को बिकास भएको रहेछ।Reachestleaders of the poorest country of NEPAL

  • @gangarampandey9604
    @gangarampandey96044 ай бұрын

    सबै भन्दा चोखो धनी बालेन हुन अरु सब चोर , लुटेर र देश बेचेर धनी भएका हुन त होला

  • @kalpanagiri6802
    @kalpanagiri68029 ай бұрын

    नेपाल मा धनी भनेको केहि नेता मन्त्री र केहि भ्रष्ट कर्मचारी मात्र छन्! नेपाल मा समस्या भनेको भ्रस्टाचार मात्र हो! नेपाल मा रहेकाे कालो धन मात्र असुल उपर गर्ने हाे भन्ने देश धनी हुन सक्छ! तर यो सम्भव छैन किनकी यहाँ कुर्सी मा पुगे पछि नेता काे एक मात्र उदेश्य भ्रस्टाचार गर्नु हाे त्यो चाहे जसरी पनि पूरा होस्! सबैलाई हेक्का रहोस् विपत व्यवस्थापन मा मात्र होइन कोरोना जस्तो महामारी काे बेला विदेश बाट आउने राहत सहयोग रकम मा तल देखि माथि सम्म भ्रस्टाचार हुन्छ! कोरोना जस्तो महामारी काे बेला ज्यान जोखिम मा राखेर काम गर्न डा ले जोखिम भत्ता पाउँदैन, इमरजेन्सी मा काम गर्ने डाक्टर को ज्यान सुरक्षित छैन, शिक्षक र स्वास्थ्यकर्मी ले समय मैं तलब भत्ता पाउँदैन अनि गुणस्तरिय सेवा प्रवाह हुन्छ?? अख्तियार दूरुपयोग मा पीडित पुग्नु भन्दा अघिनै पीडक भ्रष्टाचारी र कालोबजारी हरू काे सुटकेस पुगिसकेको हुन्छ अनि कसरी सम्भव छ सुशासन विकास र समृद्धि!!!? वेल पातीमाई टुडे साप्ताहिक पत्रिका कलैया

  • @hemantpant7815
    @hemantpant7815 Жыл бұрын

    Good

  • @sombahadurbudha6352
    @sombahadurbudha6352 Жыл бұрын

    thanks for you information i, am looking out cuntry

  • @bikashthami777
    @bikashthami7774 ай бұрын

    Dami cahh

  • @bimalshrestha2314
    @bimalshrestha2314 Жыл бұрын

    घण्टाको धनि नेता, भ्रष्टाचारी चोर नेता भन

  • @indrasunuwar5966
    @indrasunuwar5966 Жыл бұрын

    छानबिन गरेमा सबै धेरैले धनी छैनन् कारण यिनी प्राय देशको राजस्व र कमिसन लुटेर कमायको सम्पत्ति हो

  • @gangaramrana7251
    @gangaramrana7251 Жыл бұрын

    Thanks 4 your good news bro

  • @geetasinghkhad8099

    @geetasinghkhad8099

    Жыл бұрын

    thanks

  • @hastabahadur4106
    @hastabahadur4106 Жыл бұрын

    Very good well done congratulation from London UK🙏🌹💗💗❤️

  • @pewpew5486

    @pewpew5486

    Жыл бұрын

    यो सबै जनता मारा हो

  • @laxmigiri2643

    @laxmigiri2643

    Жыл бұрын

    😆😆😆

  • @ganeshkarki1532

    @ganeshkarki1532

    Жыл бұрын

    ​@@laxmigiri2643Assad

  • @phumbokumari5924

    @phumbokumari5924

    9 ай бұрын

    ​@@laxmigiri2643😊

  • @LaxmanSingden-uw6mg

    @LaxmanSingden-uw6mg

    7 ай бұрын

    @@pewpew5486 rabalelmmashne

  • @ranamagar2995
    @ranamagar2995 Жыл бұрын

    हाहाहाहा घर छैन तर घर भाडा चाहिँ डेड लाख र दुई लाख तिर्ने हरु कति गरिब हो ईनि हरु हईट😊😁😁

  • @bibasmagar3926

    @bibasmagar3926

    Жыл бұрын

    Tehit vnya talab feri 1 150re

  • @mahatmaomprakashyogi8260
    @mahatmaomprakashyogi8260 Жыл бұрын

    बालेन बाहेक सबै ठग हुन र नेपाल लुटेको सम्पत्ति हो ।

  • @balbirhalchal
    @balbirhalchal Жыл бұрын

    balen shah🇳🇵❣️

  • @pratisthachhetri8911

    @pratisthachhetri8911

    Жыл бұрын

    अध्ययन बिनाको सूचना गहिरिएर अध्ययन गरेर मात्रै सम्प्रेषण गरे यि भन्दा धनि नेताहरु अरू पनि धेरै छन्

  • @sunilchettri3012
    @sunilchettri3012 Жыл бұрын

    dami

  • @laxmankarmacharya5760
    @laxmankarmacharya5760 Жыл бұрын

    अनि इ नेताहरु यसरी के गरि धनी भय स्पस्ट जानकारी पाउ।

  • @ramadharpdsah
    @ramadharpdsah Жыл бұрын

    सम्पती सुधिकरन गरिने हो भने तलब को हिसाब ले इनिहरु को चढनेगाडी सर कारी हुन जान्छ।

  • @karnabahadurbhandari393
    @karnabahadurbhandari393 Жыл бұрын

    supar

  • @teksaud1593
    @teksaud1593 Жыл бұрын

    50% ,Thik xa video

  • @janrai3320
    @janrai3320 Жыл бұрын

    Jankariko lagi dhannebat🙏🙏

  • @naryansaru5175

    @naryansaru5175

    Жыл бұрын

    see Dr no see Dr by see Thu no no no ppl see Dr no no no no

  • @padambk393
    @padambk393 Жыл бұрын

    होर sir

  • @umeshlimbu760
    @umeshlimbu760 Жыл бұрын

    यिनिहरु कसरी धनी भयो भने सबै राष्ट घाति संझौता गरेर र भ्रस्टचारी ताना शाहि बिदेशि दलाल गरेर अनि नेपाल देश को 80%अहिन्दु मुलबासी मंगोल हरु खुन पसिना चुसेर धनि भएको हो ।जय मंगोल ।

  • @tulsiramification

    @tulsiramification

    Жыл бұрын

    तेरो भनाई सुन्दा तेरो गधाको जस्तो बुद्धि भएको आची खाने पशु होस्!

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 Жыл бұрын

    पश्चाताप नगर्ने मानिस संसारमा कहि पनि भेटिदैन सबै गुणले सम्पन्न मानिस कहि जनि पाउन सकिदैन र गुण बेगरकाे बस्तु पनि पाईदैन

  • @SusilAyar
    @SusilAyar11 ай бұрын

    ❤❤❤

  • @palchhangyonzon5969
    @palchhangyonzon59697 ай бұрын

    सम्पूर्ण मित्रहरुमा मेरो निवेदन छ देश लुटेर कमाएको धन र देश र जनताको सोभीमान सम्प्त गर्ने दलालहरु नाम लिनु हुँदैन

  • @tikaramsunar172
    @tikaramsunar172 Жыл бұрын

    Situation Dina ko Lagi veri good

  • @trilochanpoudel9125
    @trilochanpoudel9125 Жыл бұрын

    भिडियो राम्रो बनेन

  • @janjantimalsina1465
    @janjantimalsina146510 ай бұрын

    👍

  • @amartamang123
    @amartamang123 Жыл бұрын

    please research fully and explain policies net worth and income you need to research more you missed alots of things next time please explain clearly with deal

  • @suryaghimire9789

    @suryaghimire9789

    Жыл бұрын

    pp

  • @reshamgurung9473
    @reshamgurung9473 Жыл бұрын

    देशको ढुकुटी लुटेर पनि धनी भैईन्छ,ब्यबसाय गरेर कमाएको पैसाले पो धनी भैईन्छ।

  • @sitabhattarai3389
    @sitabhattarai3389 Жыл бұрын

    Jankari KO lagi dhanyabat ba haru ko palo gayo aba balen jasta aru ni aaunupareyo Rabi. balen KO Palo aayo 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jayphargupta4573
    @jayphargupta4573 Жыл бұрын

    सबै भन्दा धनी नेता बरा को सारोज कुमार यादब हो उनी प्रदेश नं 2को सभामुख हुन् उनको सम्पत्ति 100बघा जागा र सहर हरुमा घर पनि धेरै हुन

  • @NepalLove-bh4ep
    @NepalLove-bh4epАй бұрын

    सेना,सस्त्र प्रहरि र नेपाल प्रहरी त सबै नेता कै बडिगार्ड मै बस्दारहेछन राम्राे काम गरेकाे भय सायत ढुक्कले हिड्थिय हाेला नालायक नेता हरु आफ्नै देशमा नि यक्लै हिड्न सक्दैनन..???

  • @dharmayami9859
    @dharmayami9859 Жыл бұрын

    प्रचण्डको पुख्यौली सम्पती कति छ ?

  • @sisirbudha2183
    @sisirbudha2183 Жыл бұрын

    इनि नेता मध्य सम्पत्ति कस्को लिगल सम्पनी हो कस्को इलिगल हो यो पनि छुट्याइ दिन पर्यो

  • @creativesmriti2288
    @creativesmriti2288 Жыл бұрын

    अलि कुरा ........

  • @roshnimagar5081
    @roshnimagar5081 Жыл бұрын

    जति महंगो गाडी चडे पनि हामीलाई लुटेर चडेको त हो नि जति धनी भए पनि मरेर जाँदा केही लादैनन् के रे

  • @bekarkokbk3020
    @bekarkokbk3020 Жыл бұрын

    देसकोनै १ मात्र खर्बपती नेताको नामखैत ?

  • @chetanbk8335
    @chetanbk8335 Жыл бұрын

    Good morning dada

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 Жыл бұрын

    यो रबि अमेरिका बाट आएर कसरी धनि भयो

  • @funnatureroarb
    @funnatureroarb Жыл бұрын

    Very low qyuality info,all the best for upcoming video

  • @sarswatamaden
    @sarswatamaden Жыл бұрын

    wow

  • @SubinNepali-ts3rb
    @SubinNepali-ts3rb9 ай бұрын

    Realy

  • @puranbajracharya9544
    @puranbajracharya9544 Жыл бұрын

    यि सबै जफत गरि राष्ट्रियकरण गराै।

  • @user-mm2wn7xc9y
    @user-mm2wn7xc9y Жыл бұрын

    ❤❤❤❤❤❤❤

  • @bishnudhakal4577
    @bishnudhakal4577 Жыл бұрын

    नेपालका धनी कहलिएका को विगत इतिहास केलाउँदा थाहा भै हाल्छन्।

  • @prabhuacharya261
    @prabhuacharya2619 ай бұрын

    बालेन बाहेकसबै चाेरले देस लुटे कल कारखाना बेचे सरकारी जगा बेचे तस्करी गरे र धनी भएका अपराधी हरु

  • @thahacreation6776
    @thahacreation6776 Жыл бұрын

    हावा कुरा गर्छस प्रचण्ड खुमलटारमा बस्छन

  • @nirmalatimalsina1404
    @nirmalatimalsina1404 Жыл бұрын

    😊

  • @sundarbaral9289
    @sundarbaral9289 Жыл бұрын

    Bro property ko kura biswas layana hau.

  • @JayakrishnaBudha-br4ek
    @JayakrishnaBudha-br4ek6 ай бұрын

    Next

  • @Tejashwirana
    @Tejashwirana Жыл бұрын

    Prachanda sold his house which was in lazimpath. Being rich , Prachanda comes under top 10 richest person in Asia, yes in Asia..

  • @RSNRubi9366

    @RSNRubi9366

    Жыл бұрын

    kzread.info/dron/EV-_yrPHc2jghj4gRZ_2JA.html

  • @ridampaudel7447
    @ridampaudel7447 Жыл бұрын

    valen sir i lop u

  • @b2himdung
    @b2himdung Жыл бұрын

    मैले पत्याएन घनी को रेन्कीन्ग

  • @RiddhiDas-rm6bz
    @RiddhiDas-rm6bz Жыл бұрын

    इ नेताहरु कसरी धनी भये

  • @bickybro.7153
    @bickybro.7153 Жыл бұрын

    होईन हाव यसतो भिडीयोहरू कुन मुजीहरूले बनाएर सोसीयल मिडीयामा हाल्छ ?

  • @rupeshpun5432
    @rupeshpun5432 Жыл бұрын

    पटक पटक जनतालाई झुक्याएर देश लुट्ने दलाल र भ्रष्ट ठगहरु गद्दारहरु हुन यिनिहरु,,, अब यिनिहरु लाइ बिदाई गर्नु पर्छ,,, स्वतन्त्र लाइ जिताऔ देश जोगाऔं,

  • @nabinkhadka7749
    @nabinkhadka7749 Жыл бұрын

    Dai background music ko link / name pam na ❤️❤️

  • @amritnepal637
    @amritnepal6379 ай бұрын

    याे चाेर नेता हरुकाे सबै सम् पति छान्फिन, गरेेर देस, निकाला गर्नु ढिला भैसक्याे

Келесі