No video

तिनै युवाका हातका औठाले छाप लगाएका भोटले जितेर मन्त्री बनेका मन्त्रीहरूले तिनै युवालाई मारेर १० लाख।

तिनै युवाका हातका औठाले छाप लगाएका भोटले जितेर मन्त्री बनेका मन्त्रीहरूले तिनै युवालाई मारेर १० लाख रुपैयाँ दिन्छन् र बेरोजगारी देशमा कम गर्छन्। हाम्रो देशको सरकार एकजना युवा बराबर १० लाख रुपैयाँ मूल्य तोकियो नेपालमा है। यदि यो भिडियो तपाईँले हेर्नुभएको छैन भने आज हेर्नुस् र आफ्नो मनमा लागेका सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। #dailekh #video #news #dailyvlogs #viral #bazar #logo #logodesigns

Пікірлер

    Келесі