No video

तिन बर्शे बालक आदर्श साप्कोटाको घर पुग्दा यस्तो भयो

Пікірлер: 418

  • @taumayathapa9213
    @taumayathapa9213 Жыл бұрын

    कति राम्रो गायको हो बाबुले पक्कै पनि श्रि कृष्ण भगवान्को बास हुनुपर्छ बाबुको मनमा जय होस् बाबुको 👍️👍️👍️❤️❤️❤️🌺🌺🙏🙏🙏

  • @HamiBalbalika
    @HamiBalbalika Жыл бұрын

    कति रमाइला बालक रहेछन आदर्श धेरै आशिर्वाद छ !!🙌❤

  • @debendrabasnet3095
    @debendrabasnet3095 Жыл бұрын

    आमा बुवा बाट टाढा भयर सानैमा आदर्सको मान समान र सस्कार प्रति सलामछ र यो शस्कार दिने उहाको दिदी फुपु वा जो कोहि भयपनि करोडौं धन्यवाद।

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Жыл бұрын

    हजुरहरुको टिम देखेर धेरै खुशी लाग्यो यो टिमले जहिले सामाजिक काम गरिरहेको देख्छु स्वच्छ ईमान्दारभावले सत्य काम गरिरहनु शुभकामना छ हजुरहरु आदर्श वावु धेरै सम्झना छ।

  • @tikabhusal8351
    @tikabhusal8351 Жыл бұрын

    कति राम्रो सित गित पनि ताल मा लएयाउने❤❤बाबुले बाबु त भगवान कै रुप हुन् ❤❤🙏🙏 सम्मान गर्दै यति राम्रो बाबु लाई जन्मदिनु हुने मातापिता लाई 🙏🙏

  • @QueenYumaa
    @QueenYumaa Жыл бұрын

    बच्चा भनेको भगवानको रुप हुन्छन् ! हजुर बुवालाई कानमा ठुलो स्वोरले म मामा घर जादैछु राम्रोशीत बस्नु है म आउदा जेरि केके ल्याईदिन्छु भनेको कुराले सारै मन छोएको थियो! ❤😍

  • @neemkantadangi.
    @neemkantadangi. Жыл бұрын

    गजबको भिडियो अहिलेसम्मकै बबाल भिडियो सलाम आदर्श बाबु सम्झना सबैमा ❤❤❤❤

  • @Norgenghising4634
    @Norgenghising4634 Жыл бұрын

    यति मायालु बाबु रहेछनि साथै अदभूत छ्यमताको त कुरै नगरुम खुसि लाग्यो बाबुको यो भिडियो देख्दा बाबुलाइ उज्वल भबिश्यको शुभकामना र अन्तिममा छुटिने बेला चाहि सार्है नरमाइलो लाग्यो मेरोत आशुनै खस्यो

  • @dambarthapa8384
    @dambarthapa8384 Жыл бұрын

    सुरुमा गाडीमा देख्दा दाइ हरु गाँजा तानेर जानु भएको जस्तो भरे बाबु संग भएको रमाइलो हेरेर म आँफै गाँजा तानेको जस्तो एकोहोरो हाँस्न पुगेछु तेस्का बाजे बाबु लाई धेरै धेरै आशिर्वाद ।

  • @tulshikharel2628
    @tulshikharel2628 Жыл бұрын

    आहा सारै रमाईलो गरनु भको छ खुसी लागेयो हामो पुनटे बाबुलाई भेटन लागेको देखेर 🎉🎉🎉🎉🎉🎉🎉

  • @khushidahal1171
    @khushidahal1171Ай бұрын

    सर्बप्रथम त यो सानू बाबू आदर्श लाई धेरै धेरै आशीर्वाद अनि माया❤❤तिम्रो उज्ज्वल भविस्य को कामना ❤❤अनि अर्जुन भुशाल दाइ यमलाल दाइ लगाएत सम्पूर्ण मनोरञ्जन टिम लाई मिठो सम्झना❤

  • @GitaBhattarai-wy5sr
    @GitaBhattarai-wy5sr Жыл бұрын

    दाइ हजुर कति मिजासिलो जहाँ जो सग नि घुलमिल हुन्सक्ने ❤❤❤❤ हार्दिक नमन 🙏🙏🙏🙏

  • @kamalshrestha1116
    @kamalshrestha1116 Жыл бұрын

    कुनाकुनामा लुकेका प्रतिभाको खोजी गर्नुभयकोमा सम्मान छ 😢😢😢❤❤❤

  • @smpnpsmpnp5582
    @smpnpsmpnp5582 Жыл бұрын

    यति सानो बाबुको अद्भुत क्षमता र कला देखेर अतिनै खुसि लागयो वाह🙏🙏🙏🙏🙏👌👌👌👌👌👌

  • @manrupapaudel8560
    @manrupapaudel8560 Жыл бұрын

    धेरै धेरै बधाई छ दाजु हरलाई बाबू सगकाे रमाइलो गरेर सबै सामु पुराउनु भयाे हामी घरै बसेर हेरने मौका पायकाे मा ❤❤❤

  • @prasuvadevkota3909
    @prasuvadevkota3909 Жыл бұрын

    बहुमुखी प्रतिभाका धनी यामलाल सर

  • @bhuwankc584
    @bhuwankc584 Жыл бұрын

    हाम्रो पर्बत तिरको भजन र आदर्स बाबुको भजन मिल्दो रहेछ❤🎉

  • @jyotixettri-rd6cs

    @jyotixettri-rd6cs

    Жыл бұрын

    teita hai❤

  • @SitaMarasini-jg6tm

    @SitaMarasini-jg6tm

    Жыл бұрын

    Nice

  • @bhuwankc584

    @bhuwankc584

    Жыл бұрын

    @@jyotixettri-rd6cs हो नि हामि त पर्बते हो भजन किर्तन खुब मन पर्छ😊😉😉

  • @bhadrakaladhakal2933
    @bhadrakaladhakal2933 Жыл бұрын

    आहै कति खुशी आदर्श बाबु त❤❤

  • @kedardhakal6444
    @kedardhakal6444 Жыл бұрын

    आदर्श बाबु को बोलिनै मिठो बाबु लाई सफलताको शुभकामना छ।❤❤❤❤

  • @user-qq5gq9pw6q
    @user-qq5gq9pw6q Жыл бұрын

    अत्यन्तै मन प्रयो याम लाल दादा र आदर्श बाबू उतिकै रमाइलो हुनुहुन्छ याम लाल दाइको सम्पुर्ण टिम्लाइ सधै यस्तै हासी खुशी देख्न पाइयोस् जय जय होस्

  • @tilakneupane9807
    @tilakneupane98075 ай бұрын

    सानो बाबुप्रती उच्च संस्कार सिकाउने अभिभावकहरुमा नमन्❣️🥀

  • @dineshsoni9960
    @dineshsoni996011 ай бұрын

    आहा कति ज्ञानी बाबु अनि बाबु को हजुर बुवा खै, जस्तो नाम आदर्श उस्तै संस्कारी 🤗❤❤🙏🏻🙏🏻

  • @sundarsudur4972
    @sundarsudur4972 Жыл бұрын

    बाबुप्रती सलाम र अर्जुन जि लगायत सम्पूर्णमा धन्यवाद ।

  • @keithrajgotame1734
    @keithrajgotame1734 Жыл бұрын

    सहि सस्कारमा हुर्केको नेपाली समाजमा टिपिकल बाबु।सायत ३ ४ पुस्ताको मिलनले होला।

  • @artistwow52
    @artistwow52 Жыл бұрын

    एति सनो बाबुको अत्भुत कला अत्भुत छेमता देखेर आस्सर्य अनि निकैनै खुसिलाग्यो❤❤❤

  • @hirathapa4966
    @hirathapa4966 Жыл бұрын

    आहा! आदर्श बाबु लाई बाजा बजाउन पनि आउँदो रहेछ बाबुको अति राम्रो प्रतिभा उच्च सम्मान गर्छु।🙏🙏🙏🙏

  • @gangapun6774
    @gangapun6774 Жыл бұрын

    kati ramro dhapakkai boleko babu kati talent kati gyani jay hos babu ani sampurna babuko pariwar ra media teamlai❤❤

  • @dipakjoshiofficial2060
    @dipakjoshiofficial2060 Жыл бұрын

    Salute xa yamlal dai sangai purai whole team lai ❤❤❤❤ Sachhikai yo babu ma dherai kala xa ❤❤❤❤❤❤❤❤

  • @spbaral9730
    @spbaral9730 Жыл бұрын

    मेरो त हासेरै पेट दुख्यो। अर्जुन भाइ , यामलाल भाइ लगायत सबैलाइ धेरै धेरै माया

  • @pabitrabhandari9164
    @pabitrabhandari91645 ай бұрын

    कति राम्रा आदर्श बाबु साच्चिकै भगवान् कृष्णको रुप जस्तै सबै टिम्लाइ नमस्कार 🙏🙏🙏🙏🙏

  • @ramilarairai6118
    @ramilarairai6118 Жыл бұрын

    Kati ramailo gari vdyo heri raheko thiya Tara yamalala dai lastako 6utnebelako gitle kasto Aasu jhari dinu vayo hau dai tapye haruko tim lai 🙏🙏🙏💙💙💙

  • @dhanjitoli1254
    @dhanjitoli1254 Жыл бұрын

    मलेसिया बाट हेर्दै छु। कुनै शब्द छैन बोल्न लाई love you all.

  • @surenkarki
    @surenkarki Жыл бұрын

    Wowow nice ramailo lagyo aja ko video ईस्पेस्ल ❤🙏🙏🙏एमलाल दाइ को टिम सुपर छ अर्जुन to अर्जुन सर हरु कति रमाइलो लाग्यो ❤❤❤बाबू आदर्स कडा 🤘🤘👌👌👌

  • @himalbk3146
    @himalbk3146 Жыл бұрын

    यो बाबू साँच्चै आर्दश छन ,,कति रमाइलो बाबु

  • @anilthehero1262
    @anilthehero1262Ай бұрын

    एमलाल सर लाई नआउने के होला, कत्ति धेरै ज्ञान, मादल कत्ति राम्रो बजाउनु भएको

  • @nirmalabista5692
    @nirmalabista56922 ай бұрын

    कस्तो राम्रो स्वभवको बच्चा, राम्रो सस्कर्को लक्षाणहरु

  • @rameshxettri3163
    @rameshxettri3163 Жыл бұрын

    यी 3 भाइको मिलन जिन्दगी बाच्नुनजेल होश सुभकामना❤❤

  • @sharadakharel6067
    @sharadakharel6067 Жыл бұрын

    god blesss you aadarsa, timro soo sweet voice le ma pani mantra mugdha hunchhu,

  • @devakirimal1513
    @devakirimal1513 Жыл бұрын

    विशेष गरि बाबुकाे जये जये हाेश र पुरै टिमलाई कल्यण हाेस जये राधे राधे

  • @rajuthapa1349
    @rajuthapa1349 Жыл бұрын

    दुबई बाट हेर्दै छु. भगवान को रुप हुन् आदर्स ❤❤यम लाल सर हजुर पर्ति सम्मान छ अनि अर्जुन भुसाल ज्यु नमस्कार.

  • @basundaratech243
    @basundaratech243 Жыл бұрын

    सर्ब प्रथम त आदर्श बाबु लाई अनगिन्ती आसिरबाद र न्यानो माया र असीम प्यार छ बाबु चिरिन्जीबीभैरहनू ईस्वर सॅधैभरी साथमा रैरहून पित्री दाईनाहून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै त्याहाँ उपस्थित हुनुभएको सम्पूर्ण लाई दर्शन अनुसार ढोग र आसिरबाद छ🤩🙏🙏🤩🙏🙏🤩🙏🙏🤩🙏🙏🤩❤❤❤❤❤❤❤❤

  • @dppuri1982
    @dppuri1982 Жыл бұрын

    ❤❤❤कति रमाइलो हो यार कति ज्ञानी हो क्या बाबु ❤❤❤❤

  • @parbatioli2213
    @parbatioli22134 ай бұрын

    आहा बाबुको कला उच्च सामा छ❤❤

  • @savitribhandari5650
    @savitribhandari5650 Жыл бұрын

    बाजे बजेई सॅग को सस्कार र दिदी को सोभाब र भगवानको क्रिपा सबैमा मिलेर इ बाबू को जन्म भयको होला सदा निरोगी भै रहनु बाबू 😂❤😂भगवान उत्रेलान झै पो गर्छन है ई बाबू🎉🎉😊❤❤

  • @BidurG.c-ur3xu
    @BidurG.c-ur3xu Жыл бұрын

    राम्रो छ सानो भाइको कला मन पर्यो

  • @sushilkhadka5873
    @sushilkhadka5873 Жыл бұрын

    भगवान ले शक्ति दिनु भाछ याे बाबुलाई

  • @manjuneupane117
    @manjuneupane117 Жыл бұрын

    राती यो भिडियो हेरेर हाँसे छक्क परे आदर्श बाबुको प्रतिभा देखेर सुंदर भविसेको कामना बाबु❤

  • @M52367
    @M52367 Жыл бұрын

    आहा आहा आहा कति टेलेन्ट बाबु भबिष्यमा धेरै धेरै राम्रो मान्छे बन्छै बाबु ❤❤❤❤

  • @gaganpulamimagar-fs1nt
    @gaganpulamimagar-fs1nt Жыл бұрын

    Good job hajur Dai salut sir xa hajur ani sampurna tim lai pani 🙏🙏🙏

  • @hiralalsapkota1111
    @hiralalsapkota1111 Жыл бұрын

    जापान बाट हेर्दै छु राम्रो लाग्यो यो भिडियो

  • @kulbhadurkunwar
    @kulbhadurkunwar Жыл бұрын

    दस लाख दिन्छु माडल मजुरा बजाउनु पर्याे भने पनि अादश बाबू जति ढङ्ग नभएको म खुशि लाग्छ बाबू काे कला ले

  • @deenanathacharya2743
    @deenanathacharya2743 Жыл бұрын

    आदर्श बाबू बास्तवमा भगवान कृष्णको अवतार त होकि? जस्तै लाग्यो। बधाई छ आदर्श बाबू को बुवा आमा हजुर बुवा का साथै यमलाल कंडेल जी को टीमलाई।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Жыл бұрын

    नाम जस्तै आदर्श रहेछन् बाबु सधैं एस्तै रहनू बाबु।

  • @sanitarumba5096
    @sanitarumba5096 Жыл бұрын

    Yo babu malai Sarai man parne vayara hajur ko channel subscribe gareko xu dhanyabad❤ god bless you babu

  • @sudikshyakc9719
    @sudikshyakc9719 Жыл бұрын

    याे बाबुलाई लेख्ने बित्तिकै भगवान श्रि क्रिस्न भगवान काे अबतार लाग्छ जय हाेस् बाबु

  • @radhajoshi9350
    @radhajoshi93505 ай бұрын

    सस्कारमा हुर्केको बाबू आदर्श सरस्वतीले बाबुकाे हृदयमाबास गरि रहुन

  • @bhupeshmajhi347
    @bhupeshmajhi347 Жыл бұрын

    येसतो रामरो नानि सबै हुन ईती सिकछित नानि😍😍🤗🤗🤗

  • @sharadabhandari8398
    @sharadabhandari8398 Жыл бұрын

    कति राम्रो भजन आहा सलुट छ हजुर हरुको team लाइ ❤️🙏

  • @bhandariusha7071
    @bhandariusha7071 Жыл бұрын

    सारै खुसी लाग्यो बबु लाई येसरी देखाउनु भएकोमा ।❤️❤️❤️❤️❤️

  • @poemsagun
    @poemsagun2 ай бұрын

    अद्भुत कला सानो मान्छेको ❤

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Жыл бұрын

    Wowwwww बाबू अनि सम्पूर्ण टिमलाई सलाम गर्दछु❤❤❤❤

  • @nepalbestlandhousekathmand1152
    @nepalbestlandhousekathmand1152 Жыл бұрын

    यो बाबू भगवान को रुप हो‼️‼️‼️‼️‼️

  • @gangakhulal606
    @gangakhulal606 Жыл бұрын

    साह्रै राम्रो रमाईलो गर्नु भयो बाबुसङ्ग्👌👌

  • @rochettri9431
    @rochettri9431 Жыл бұрын

    Good chha la.

  • @anubhandari3019
    @anubhandari3019 Жыл бұрын

    O ho kati cute babu ani kati talented babu ❤❤❤❤

  • @samjhanakhadka8231
    @samjhanakhadka82314 ай бұрын

    Mlai pani ramro lagchha babuko vdyo heri ranchhu

  • @ammark.c7709
    @ammark.c7709 Жыл бұрын

    lovely babu to all team bachchako partiva dekhaidinu bhayo khusi lago

  • @simaxetree7883
    @simaxetree7883 Жыл бұрын

    सर्प को video हेरेर म तर्सेको बेला आज त प्यारो बाबू को साथ भोजन गाउनु भए छ 🙏🙏🙏

  • @dornaashayarikeofficial1205
    @dornaashayarikeofficial1205 Жыл бұрын

    खुसी लाग्यो यो टिमले सानो बाबु लाई भेटदा

  • @sarswatibashyal6047
    @sarswatibashyal6047 Жыл бұрын

    आहा कति रमाइलो गर्नु भएको भाइ 🙏💕

  • @-yogen
    @-yogenАй бұрын

    Hamro yamlal dai sada furtilo hunuhunxa. Siri hari ko kripa sada rahos hjr mati❤❤

  • @bhismabhattarai5383
    @bhismabhattarai5383 Жыл бұрын

    Lovely babu . Darai pyro lagx babu .ani boli sarai mitho❤❤

  • @dineshchandrakafle732
    @dineshchandrakafle7323 ай бұрын

    योअद्भुत शक्ति छेमता को संरक्षक बर्गमा ठुलो जिंमेवारी अझै थपिएको रहेछ।

  • @gsfh2152
    @gsfh2152 Жыл бұрын

    आशिर्वाद बाबु बधाई छ

  • @sharadabhandari8398
    @sharadabhandari8398 Жыл бұрын

    आदर्श भन्दा चकचकेत हाम्रो एमलाल दाइ त 🤣🤣🤣

  • @rekhathapa-gq4yz

    @rekhathapa-gq4yz

    Жыл бұрын

    उम के है 😂😂😂😂

  • @kiranale7839

    @kiranale7839

    Жыл бұрын

    🤣🤣🤣🤣🤣

  • @silarai8529

    @silarai8529

    5 ай бұрын

    😂😂😂

  • @samjhanakhadka8231

    @samjhanakhadka8231

    4 ай бұрын

    Katimitho short babu ko

  • @anjupoudel8016

    @anjupoudel8016

    3 ай бұрын

    Y

  • @srizanamagar669
    @srizanamagar669 Жыл бұрын

    Aaha yo babuta kati majale milako yati sano babule ❤❤❤❤❤

  • @uvsvlogs
    @uvsvlogs Жыл бұрын

    एकदमै माया छ भजन मलाई पनि मन पर्छ ❤❤❤

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Жыл бұрын

    अाहा सानो बाबू भगवान् दाहिने हुन सधैंभरि 💋💋💋💋💖💖💖💖💖

  • @joshiishwor
    @joshiishwor Жыл бұрын

    God bless you❤❤love from dhangadhi❤

  • @gangabaral2424
    @gangabaral2424 Жыл бұрын

    कति रमाइलो हौ 😂 हाँसेरै हैरान 😂😁🤣

  • @nirmalashahi934
    @nirmalashahi934 Жыл бұрын

    Aaha Kati ramro baby ❤❤❤❤❤❤ good luck

  • @bimalatamang7306
    @bimalatamang7306 Жыл бұрын

    Yamlal dai hasilo ramailo talent samajsebi katti ramailo hunuhunxa dai

  • @dalugiri5075
    @dalugiri5075 Жыл бұрын

    Love you babu ani yam lal dai mutu ❤❤❤❤❤

  • @user-jo8ez1wn7t
    @user-jo8ez1wn7t2 ай бұрын

    Sabai janalai namskar khusi lagx hajurharule samagik Kam garnu hunx

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 Жыл бұрын

    Babu smart x vabisya ma kalakar bannex thanks

  • @sharadabhandari8398
    @sharadabhandari8398 Жыл бұрын

    कति रमाइलो होके🤣🤣🤣

  • @khatrichhetri837
    @khatrichhetri837 Жыл бұрын

    कति मयालु बुनु सुन्दर ब्यूटीफुल बधाई ❤

  • @TaraKhatri-iq6gk
    @TaraKhatri-iq6gk Жыл бұрын

    very miss you aadarsha babu kati quty babu ani hjr harulai namaste

  • @sanisanistha3840
    @sanisanistha3840 Жыл бұрын

    आहा कति खुसी बाबु😘😘😘😘

  • @rameshkhatri8513
    @rameshkhatri8513 Жыл бұрын

    आहा कति राम्रो असल बाबु ❤️❤️❤️❤️

  • @sitaneupane7139
    @sitaneupane7139 Жыл бұрын

    कति रमाइलो टिम मन खोलेर हास्नु भएको

  • @unik4754
    @unik4754 Жыл бұрын

    kati ramro bajako ho uff ❤❤❤❤

  • @nishantthapa7030
    @nishantthapa7030 Жыл бұрын

    Hait 3 barsa mai yesto paxi thulo vaya paxi des hallauxa babu le ❤❤😊

  • @purnabikramkhand6365
    @purnabikramkhand6365 Жыл бұрын

    धेरै प्रतिभाशाली वालक ।

  • @manjuramtel2256
    @manjuramtel2256 Жыл бұрын

    मादल त डेन्जर बजाउदो रहेछ बाबुले

  • @kripachapagain5110
    @kripachapagain5110 Жыл бұрын

    Super nice daju haru❤❤❤

  • @laxmanchalise8670
    @laxmanchalise8670 Жыл бұрын

    अति राम्रो tem

  • @kishorkoirala5650
    @kishorkoirala5650 Жыл бұрын

    Sarai ramro kam...love aadarsha babu

  • @SumanGurung-yi1jj
    @SumanGurung-yi1jj Жыл бұрын

    aja dherai vanda Pani dherai khusi xu m

  • @gomagaha9058
    @gomagaha90585 ай бұрын

    kati intelligent babu

Келесі