THULE "ठूले " Ep -116 || June 19, 2024 || Hiuwala Gautam, Sabin, Bishnu, Bikram, Arpana
Ойын-сауық
Nepali New Serial THULE "ठूले
---------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Hiuwala Gautam
Desh Bhakta Khanal
Bidya Karki
Sabin Bastola
Bishnu Rijal
Bikram Lama
Arpana Karki
Aayushma Dhakal
Samjhana Sapkota
Ram Kumar Rijal
Dip Shrestha
Surya Dai
----------------------------------
Camera : Durga shrestha
Edit : Sandip Chaudhary
Post/Production: Eye Creation Nepal
Makeup : Asha Tamang
Production: Pawan Khatri
Story: Arpana Karki
Light/Sport: Puspak Rai
Gyan Bahadur Basnet
Mousam Karki
Sound: Eye Sounds
Writer/Director:
Bishnu Rijal
Producer :
Bikram Lama
Online Supporter:
Bishal Rai (MFU)
©𝖬𝖺𝗂𝗇𝖺 𝖮𝖿𝗂𝗂𝖼𝗂𝖺𝗅
----2021-------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#NeapliSerial #trending #ThulenewEp116#thule
Пікірлер: 240
जुनेली को आँखा मा आँसु हामिले हेर्न सक्दैनौ आरु था भयन जुनेली नि ठुले को स्याशनि हुनु पर्यो यो मिनक्क्छी सिनाक्छी हामि लाई चाहियन
@nirmaladuwal407
Ай бұрын
Yo mina shreee chahidaian
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ठुले सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिनक्छी हैन ठुले को श्रीमती जुनेली नै हुनु परो मिनक्छी लाई कसरी हुन्छ साइत लाउनु पर्यो ❤❤❤❤
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पात्र फेरिएपछि खाशै हे्नमन लागेन
@manjushah6248
Ай бұрын
होनि मलाइ पनि मन परेन
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पहिला को मिनाक्सी कहाँ जानु भयो र अर्कै देख्छु त
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ठुले सिरियल भाग 1 देखि 116 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ
@AmbarSaud-rs1id
Ай бұрын
यो रनडी फुपु भनाऊदीलाई त त्यों सीरयल बाट हटाईं दीय हुनथयो बीचरी सीलु को कसतो बीजोक कठै बरा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KanchiBomzan
Ай бұрын
❤😂🎉😢😮😅😊@@AmbarSaud-rs1id
@ayushasimkhadaofficiallych6910
Ай бұрын
Aba bata haredaina khadai ramro vayena
@SapanYanjan
Ай бұрын
My nama angel. Talking 🦜👎😠💪🤝🙅🙋💆🌍🌌🐗🐽🎁🙅🤦🙎
@rupashrestha6334
Ай бұрын
ma xu
यो सिरियल धेरै राम्रो छ अझै सफलताको शुभकामना तर मिनाक्सी पहिले अर्कै अहिले अर्कै किन परिवर्तन गरेको हो कथाको पात्र केही बुझ्न सकिन कसरी र किन परिवर्तन गरेको मिनाक्सीको रोल
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मन परेन नयाँ मान्छे हालेर
ma chahi juneli fen❤❤ hee
ठुलेकाेपरखाइमा छु
होइन हो ठुलेले कति वटा चै सुवासनि लयाउछ हो जुनेलो मरेपछि त वार पो खोल्यो त ठुले को त होइन यि केटिहरु पनि कसतो हो केटा त देखनै हुन त बा आचमा छ बा
ठूले सिरियल को पर्खायमा को को हुुनुहुन्छ यता हाजिर हुनुहोला !❤❤
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पात्र फेरेको राम्रो भयन है मलाई चाहिँ
अब सानुले बदला तिर्नुपर्छ। शत्रु जतिलाई छानी छानी, जोखि जोगी,तड्पाई तड्पाई बदला लिएर नै छाड्नुपर्छ।
हैन यो हुँदाहुँदै को पात्र फेरिँदा चाहिँ खासै हेर्न मजा आएन है सकेसम्म सिरियल सकिँदा पनि पात्र एउटै भएको राम्रो पहिला जुनेली अनि फेरि अहिले मिनाक्षी भैराखेको पात्रहरुलाई यसरी परिवर्तन गर्न भएन हौ
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फ प्रकट गर्नु भएको मा यस सिरियलमा सम्पूर्ण टिमालाई बधाई तथा शुभकामना साथै धन्यवाद ठुले टिम🙏🙏🙏🙏🙏🙏
बिचमा अरु अरु मान्छे हाले पछी सिरियल पनि आलु जस्तो भयो
@chitramagar6405
Ай бұрын
Sahi ho
@rekhakarki6501
Ай бұрын
Sahi ho ramro lagen
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
ठुलेको कान्छी बुडि आएछ भनेर अचम्म पर्ने म मात्र होकि अरु नि छ हाजिर हुम त लु
हेर्दा हेर्दाहेर्दै पात्र फेरिएको राम्रो लागेन तैट !एत्रो दिन हेरेको सिरियल खल्लो भयो अरु कुनैकुनै तरिका ले कलाकार तान्याभा हुन्थ्यो ! डाइरेक भयो !! तर फेरिएकी कलाकार नराम्रो भन्याचै हैन है !!!उहाँ पनि !!!!
यो साने ले त कति हसाउँछ जति खेर पनि रिस उठ्छ होला ❤❤😂😂
ठुले सिरियल आउँदा खुसी हुने जति यता है
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबैले एक अर्कालाई मिलेर support गरौं !
@सफलताकोसाथी
Ай бұрын
Back me
जुन्सुकै देश बिदेश म रहनु हुन्छ सपै सुखी सोस्थ रहनु होल्ला🙏🙏
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My ❤❤favourite ❤serial
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हैन फ़ेरि को आयो सौता❤❤
कति रामाे छ
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite sirel ❤❤
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
My favorite serial thule ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😁🤪😀😀hoin Thule le fery arko kte ko bhe Garo anuhar ta Naya po xa ta🙄😳😀😀
Monaksi le vanda aaile aunuvako Naya diko acting yekdam ramro xa molooita ramro lageu uhako yekting
😍😍👍👍hong kong bata
हा हा दुई जोई को पोइ कुना बसि रोइ😂😂😂😂😂😂
सिरियल हेर्दाहेर्दै पात्र फेरादा खल्लो हुदोरहेछ,,,पहिलाको मिनाक्षी चाहियो🙏❤️
@anuplama4974
Ай бұрын
यो सिरियलमा त जादु देखाउने रहेछ नि।अहिलेको जनता लाई यसरी झुक्याउछु बनेर कहि हुन्छ यार
श्याने दाइ सिलुभाउजु लाई हजुरको फुपुले मर्न खोज्नु भएको छ
ठुले सिरियल नछुटाई हेर्नेजती यता हाजिर गरौ❤❤❤ 31:46
मिनाक्सि परिवर्तन भको हो कि
Junili only hunu paryo tyo arki aako vayan rw serial damdaar ani samudayik hunuparxa
Sairu timilao ma yo searil batw kaila najanu hai🤗
मिनाक्छी त,,अर्कै रुप फेरेछ😂😂
बिचारा ठुले
ठुलेको फुपू किचकन्य डंकिनी बुढी चाँडै मरेको देख्न पावोस। यो डंकिनी किचकन्य बुढीलाई फिटिक्कै हेर्नै मन लाग्दैन। सानेले यी बुढीको पिच्छा गरि गरी सबै कर्तुत पत्ता गरी तत्काल बदला लिन अति आवश्यक छ।
My favourite serial
होईन कस्तो खालको सिरियल हो आजभोलि ठुलेको कति वटा श्रीमती छन् हो पहिलाको जस्तो रमाइलो भएन है अलि राम्रो बनाउनु परो सफलताको सुभकामना छ 👍️👏🇳🇵
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ठुले दुई जानाको। पोइ कुना बसी रुिह ।
😅यो ठुलेको कति जना सङ्ग बिहे भको?कति बेला बिहे भयो?अघिल्लो भाग मा त तेस्तो थिएन त?
हैन यो के हो मिनाक्सी लाई हतायेर अर्को भित्रा ये को त राम्रो भयेन सिरियेल
हैन मिनाक्सी साथ् मा को आयो सुन्दरिपो आयको रहिछिन
खासै राम्रो लागेन 😂😂
good
😢😢ठुले को बुडी हरू त 3 ओटा भईसाक्यो
बीचरि सीलु
Katha ma kin kanchi budi chenjh gareko ramro lagen minakce chainx
मिनाक्सिकिन हटायर यो अर्कोफेरेको होला मन परेन
सिलु र सानेकाे जाेडि नछुटाेस❤❤
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ठुले कहीले अाउला भनेर कुरेर बसेकाेछु ।।
हामी एक अर्कालाई सपोट गरौ
❤❤❤❤❤
❤🎉🎉🎉
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤
यो फुपूलाई धपाइदिए हुन्छ
भाेटाे मात्र फटायर के गर्नु बुधिसुदि घासखान गयसि
ठुले ए ठुले दुई वटी को पोई कुना पछि रोइ 😂😂😂😂
❤🎉🎉🎉🎉🎉❤
Minaksi khoi thule dai aaja ta arkai minaksi po😮😮
Lu AAJA samma yo sriyel herna xutako thina aba chai ma herdina aalu jasto
haahaha minakxi ta change vayexa ta.kasto nun nalageko tarkari jasto siriyal banako yo?hernai mazza na aaune khalko😅😅😅😅
सरु दाहाललाई हटाएर आकृति न्यौपाने ल्याउनुभएछ।
मत कमिट पढ्न मात्रै अाएको हो
Dui syosni ko poi kuna basi roi vneko yoi ho😂😂
सिलु र सानेको जोड़ी नछुटोस ❤❤❤❤❤❤
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Paatra feri pxi sirel khasai ramro lagdain
याे फूपू भनाउदिले सिलुकाे घर बिगारने केटि ❤❤
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
जुनेली ले ठुले को माया पाउनु पर्छ किनकि जुनेली आईले सुध्रेको छ धेरै राम्रो छ सिरेल सने र सिलूको जोडि कैले नछुटोस् र ठूले र जूनेलि पनि सबै टिमलाई सुभकामना 🙏
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
ke अमन लाग्ने सिलु लाई कति पतक मार्ने होलान
My favourite serial thule ❤❤❤❤❤❤❤
Yo kanxi chai ka baT aayo pheri
My favorite serial ❤🎉
आजको सिरियलमा मिनाक्क्षीको ठाउमा अर्कै मान्छे को आइ फेरि ? यसले यो सिरियलको सोभा घटाएको अनुभूति भएकोछ ।
Juneli good 👍👍👍👍
Hoina yo fhupulai yo gharabataw nikalena vane ma sirel herna xordinxu xi
My favourite serial ♥️😭
हो मलाई नि खासै मन परेन
@prajitawagle394
26 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
26 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
फूपू होकि लुपु त्यो आफ्नै घर गए हुन्छ त्यहांमाईतिमा बसेर भदाको घर बार बिगार्ने होईन
Good siriyal
Wow cute ❤❤❤❤❤
Minksi arki kti pari tz yo vayena
हैन लेखान्त सिरियलको यो अशान्ति नखरमौली एकासी तर्साउनी जस्तो ठुलेको बुढी काहाबाट आयो। एकासी यो नया कलाकार फेरेको ठिक भयन।
होइन किन होला जुन सिरियल पनि राम्रो हुँदै जान्छ फेरि पात्र फेरिँदै जानुको कारण कारण k हुन सक्छ पहिले कै कलाकार राम्रो हुन्थ्यौ नी
@user-dn5oz7xc9g
19 күн бұрын
ताईन तुई को सिरेल
🎉🎉🎉
daami x
Mina6i kina arkoni
Pahila ko minakshi ka xa
तं नक्कचरि जुनेली भन्ने आईमाई तं जिउँदै आगो लगाउन पर्ने इन्डियन लाई मरिसकेकि लाई पनि अरु नै नपाएजस्तै गरि के ल्याए को। होला
Wow
Minaksi Kaha janu vyo minaksi chahiyo
❤❤❤🎉🎉🎉😊😊
❤❤❤
🎉🎉🎉🎉🎉❤❤❤❤❤
यो फूपू भनौदी र मिनाक्ष्री लाई खेलाउनु भयन सिरियल मा