The Moment I Saw Kailash Mansarovar | Limi-Lapcha | Limi Valley Ep.2 Upper Humla | July 30, 2023

#kailashmansarovar #limi #lapacha Mount Kailash, is a mountain in the Ngari Prefecture, Tibet Autonomous Region of China. It has an altitude of 6,638 m. It lies in the Kailash Range of the Transhimalaya, in the western part of the Tibetan Plateau.
Nepalis are otherwise lucky. We can see Mount Kailash from Limilapcha in Nepal. After completing the 5 video parts, I will make a video with the information
If you have anything else to say, please join me on Instagram.
Instagram/facebook page,tiktok/ytb: Sirjana Sizzu
Warm welcome my beautiful world
Thank you so much lama abinsh for beautiful thumbnails
Thank you so much everyone for your kindness love and support ❤️

Пікірлер: 1 000

  • @sirjanasizzu
    @sirjanasizzu11 ай бұрын

    Hey my adventure crew❤ लिमि भ्यालि को 5 वटा episode सकिएपछि तपाई हरुको लागि म एउटा community post गर्छु त्यसमा आँफुलाई मन मा लागेको प्रश्न राख्न पाउनु हुनेछ अनि म त्यहि अनुसारले एउटा सबै कुरा समेटेको भिडियो बनाउनेछु। अहिले बल्ल हामि ले 2 वटा स्वर्ग हेरेको छौ अझै 3 वटा हेर्न बाँकि छ । अझै आउने भिडियो सार्है नै राम्रो अनि रोचक छन । न आतिनु होला। अर्को कुरा तपाईहरुको साथ सहयोग को खाँचो छ मलाई । तपाईहरुको कमेन्ट पढेर नै मैले यात्रा को धेरै दुख पिडा भुलाउँछु अझै राम्रो गर्ने जाँगर आउँछ संधै यस्तै माया गर्नु होला कहिले पनि मेरो साथ नछोड्नु है😢 म जहाँ पुग्छु त्यहाँको स्थानिय र तपाई भिडियो हेर्ने दर्शक को साथ ले म यहाँ छु ।अरु देशको हालत थाहा नै छ तपाईहरुलाई। हामि छिट्टै 100K पुग्दैछौं तपाई subscribe गर्न छुट्नु भएको छ भने गर्नु ल्। यो माया को साथ को लागि मेरो तर्फाबाट पनि धेरै माया ❤

  • @sammyrai7593

    @sammyrai7593

    11 ай бұрын

    nirantarta didai garnus dd mehenat ko fal abasya milne xa ma viewers vayara ta chinta hunxa maile hajur ko video nirantar heri rako xu tai ho sascriber nai xain yahi ho bidambana mqnxe le real kura lai herdain manxe tai vairal ko paxi lagxan 😢 k raixa hamro aafano desh ma kasto raixa vanera gharmai basi basi ekdamai maile jankari lidai xu😊 😊😊

  • @devilkingcrest9642

    @devilkingcrest9642

    11 ай бұрын

    video sort and sweet vanauda views ramro hola 10/12 minutes part 1-2-3 banai hernu tw ani views kati varak hola

  • @NagendarLamichhane-po6gi

    @NagendarLamichhane-po6gi

    11 ай бұрын

    Wow

  • @rambhaktathapamagar6749

    @rambhaktathapamagar6749

    11 ай бұрын

    तपाईको आट र लगनशिलतालाई म स्यलुट गर्द छु साथै तपांई सारै भग्यमानी पनि हुनु हुन्छ यस्तो प्राकृतीकछटले भरीपुर्ण स्वर्ग घुम्न र हेर्न पाउनु भएको छ । धन्य

  • @dipesholi9933

    @dipesholi9933

    11 ай бұрын

    diju darshan yo ni jilla ho yo ta india ko uttarakhanda ma parxaavanne suneko the

  • @triptimagar8229
    @triptimagar822911 ай бұрын

    कति दुख कष्ट भोगेर हामिलाई यति सुन्दर ठाउँ हेर्ने अवसर जुटाउने हजुरलाई ह्रिदय देखि नै धन्यवाद दिदि 😍 हजुरको यात्रा सदा कायम रहोस । ❤

  • @lamasherpa3980
    @lamasherpa398011 ай бұрын

    त्यो भाग्यमानी मा म पनि एउटा पर्छु हजुर हजुर लाई धन्यवाद मानसरोबार को दृश्य लगायत नेपालको यस्तो राम्रो ठाँउहरु हेर्ने मौका मिलाई दिनु भो🙏🙏🙏🙏❤❤❤

  • @hummagar5960
    @hummagar596011 ай бұрын

    घुम्न मनत सबै नेपाली को होला बुनु तिम्रो जस्तो कर्म भाग्यमानी म हुन सकिन❤❤

  • @dhankumar5635
    @dhankumar563511 ай бұрын

    परदेशीलाई देशको माया अति लाग्छ, रूकुमकी चेलीले देशभित्र को परिचय र प्राकृतिक लाई चिनाउन गरेको यात्रा सदैव सफल होस ❤❤

  • @hemantachhatyal10
    @hemantachhatyal1011 ай бұрын

    आफ्नै जिल्लामा पर्ने कैलाश मानसरोवर को रहस्य त्याहाको विशेषता त्यहाको सुन्दरता र मानसरोवरको सम्पुर्ण जानकारी गराइदिनु भयकोमा धेरै धेरै धन्यबाद दिदी तपाइको आगामी हरेक यात्रा सफल रहोस येस्तै सुन्दर खोजमुलक रमाइला भिडियो सधै हेर्न पाइयोस धेरै धेरै सुभकामना दिदि❤😮

  • @lokeshdhami7331
    @lokeshdhami733111 ай бұрын

    देश प्रति को प्रेम हो यो पनि हाम्रो देश यस्तो छ भनेर देखाउनु नै महानता हो दिदि god bless you🙏🙏🙏🙏

  • @ranpalharibabujee6322

    @ranpalharibabujee6322

    11 ай бұрын

    Malaai pani hastai eklai kasai le na dekhne kehi ko tnsn na hos sant basn man chha ma pani jane ho humla side ma ra duniya lai dekhaune man cha yo internet ko madyam bata

  • @kamalgurung8072
    @kamalgurung807211 ай бұрын

    wow_breathtaking exploration❤ साँची नै ति भाग्यमानी subscriberको सूचीमा आफैलाई पनि पाउँदा आफैलाई भाग्यशाली ठान्छु किन कि घरै बसी हजुरको मध्यम द्वारा नेपालको मानोहरी द्रेश्यलाई निहाल्ने अवसर पाइरहेको छु । हजुरको यो अथक प्रयास अनि परिश्रमलाई सत_सत् नमन् 🙏 सिक्किमे दाइको धेरै माया अनि शुभआशिष❤

  • @Kapil_Magar01
    @Kapil_Magar0111 ай бұрын

    नेपाल लाई चिनाउन नसक्नु र प्रकृतिले दिएको उपहारको सदुपयोग गर्न नसक्नुको दोस सरकार लाई दिन चाहान्छु। तपाईं लाई धेरै धेरै धन्यवाद । हामिलाइ पनि संगै डुलाउनु भएकोमा ।

  • @JungeBhaiofficiel
    @JungeBhaiofficiel11 ай бұрын

    जस्ले मेरो कमेन्ट पढ्नु भाछ उहाँहरुलाई भगवान ले रक्षा गरून् ❤❤❤

  • @nawarajkc7819

    @nawarajkc7819

    11 ай бұрын

    Huss

  • @nawarajkc7819

    @nawarajkc7819

    11 ай бұрын

    Cost kati lagxa tehi rout ma ktm dekhi teha samma ko ?

  • @sirjanasizzu

    @sirjanasizzu

    11 ай бұрын

    @@nawarajkc7819xitai video banauxu hai tw m cost thaykai yati utii vannee xa weather transport ko subida kehi kura fix nahuda thaykai vanna sakinna

  • @kabita1018

    @kabita1018

    11 ай бұрын

    🙏

  • @serlimbu1239

    @serlimbu1239

    11 ай бұрын

    तपाईं एउटा एउटा सहशी नेपालको छोरी लाक्छ एक चोटि भेट पक्कै हुन्छ आशा छ तपाईं पाथीभरा माताले रक्षा गर्नु हुन्छ सफलताको कामना😍😍😍

  • @kabindralama7322
    @kabindralama732211 ай бұрын

    तपाई जस्तो साहसीलाई सलाम! जान मन छ एक दिन पूरा होला भन्ने आसामा छु🙏🙏🙏धन्यवाद हजुर लाई

  • @manutamang5393
    @manutamang539311 ай бұрын

    तपाईं लाई साच्चै मान्नु नै पर्छ यत्रो साहस गरेर यस्तो राम्रो vedio देखाउनु हुन्छ कि कुनै जाने माने vedio बनाउने ले भन्दा पनि उताम लाग्छ।यहाँ लाई salut छ🙏🙏🙏💐💐

  • @ashokmalla8198
    @ashokmalla819811 ай бұрын

    नेपाल नै हो र? लाग्ने नेपालको अति दुर्गम हिमाली जिल्ला हुम्ला लिमि नाप्चा उपत्यका खर्क वारे वुझिने भिडियो प्रसारण भएको सम्भवत पहिलो नै होला । सिर्जु र टिमलाई वधाई र शुभकामना छ । कठीन यात्रामा वनाइएको भिडियोको राम्रो मूल्यांकन हुनेछ ।

  • @lokendra_Bohara16
    @lokendra_Bohara1611 ай бұрын

    अति नै उत्कृष्ट अझै यस्तै अनुपम प्राकृतिक दृश्य देख्न पाउ❤🇳🇵🙏

  • @prakashkhatri8675
    @prakashkhatri867511 ай бұрын

    हरु हर महादेव हे शिव सक्ति हे महादेव हे कैलाश नाथ सधैं रक्षा गर्नुहोस् ॐ नमः शिवाय

  • @sanjayashahi2364
    @sanjayashahi236411 ай бұрын

    कर्णाली लाई चिनाउने महान दिज्जु। लाई मनै देखी घेरै धेरै माया 🥰🫶छ। र हजुरको यो यात्रा सधै भरी सफल रहीरहोस 😘❤️‍🩹❤… हाम्रो हुम्ला स्वर्ग को एक टुक्रा देश ले चिन्न नसकेको ठाउ लाई। हजुरले चिनाई दिनु भयो। त्यसको लागी मुरी मुरी बघाई 🎉❤❤

  • @bharatbk6460
    @bharatbk646011 ай бұрын

    स्वर्ग नै होनि हाम्रो देश

  • @rajuchaudhary9318
    @rajuchaudhary931811 ай бұрын

    म पनि आफुलाइ भाग्येमानी थान्छु। हजुर को आँखा बात नेपाल देख्न पाएको छु।धन्यवाद बैनिलाइ❤

  • @anandbk6770
    @anandbk677011 ай бұрын

    नेपाल आमाकी शाहसिक छाेरी,सधै स्वास्थ हुनु,भगवानले सधैं रक्षा गरून् बहिनीलाई शुभ आशिर्वाद छ।

  • @nabin2237
    @nabin223711 ай бұрын

    स्वयं आफैं पुगे जस्तो आभास भयो। धन्यवाद बहिनी यति राम्रो र सुन्दर ठाउँ भिडियो मार्फत घुमाउनु भएको मा। प्रकृतिको अनुपम सुन्दर ठाउँ स्वर्गीय आनन्दित ठाउँ। कैलाश मानसरोवर।

  • @dhankumar5635
    @dhankumar563511 ай бұрын

    हजुरको यात्रा सारो मन पर्छ अब को यात्रा चेलीले जीवन साथीसँग यात्रा शुभारम्भ गर्नु, हाम्रो माया सदैव रहनेछ ❤❤😊

  • @NandraBishwakarma-tx1dt
    @NandraBishwakarma-tx1dt11 ай бұрын

    Wawo ❤❤ har har mahadev

  • @ganeshghimire2942
    @ganeshghimire294211 ай бұрын

    साहसी हिमालकी छोरीलाइ धेरै धेरै धन्यवाद छ । तपाइले यात्रा गरेपछि लामो वा छोटा संभाव्य travel root लाइ स्थानीय वा प्रदेश सरकारलाइ सिफारिस गरेको पनि youtube मा राख्नुहोला । अन्नपूर्ण पदमार्ग जस्तै लुम्बिनी आउने पर्यटकलाइ ढोरपाटन मैकोट हुदै दुनैवाट जुम्ला खलङगा हुदै रारावाट कालिकोटवाट कोहलपुर फर्कने मार्ग कतावाट सजिलो हुन्छ मोटामोटी आकलन गरिदिन अनुराेध गर्दछु । कैलाश दर्शन गराएको पुण्य मिलोस । राधे राधे

  • @pradipdhakal7561
    @pradipdhakal7561Ай бұрын

    भौतीक शरीर पुग्न नसके पनी आत्मा बाट नै माहदेव बासस्थान मानीने कैलाश को दर्शन गरे । हजुलाई धेरै अनी टन्नै धन्यावाद ।❤❤

  • @dhirajthapa4052
    @dhirajthapa405211 ай бұрын

    अति सुन्दर रमनिय स्थान भगवान शिवको बासस्थान कैलाश पर्वत को दर्शन घर बसेर गर्न पाएको मा आफुलाई भाग्य शाली मान्दछु साथै यो दृश्य अवलोकन गर्ने मौका दिनु भएको मा बैनी लाई मुरी मुरी धन्यवाद। कालेबुङ, इण्डिया।

  • @madhavbhusal2958
    @madhavbhusal295811 ай бұрын

    wow nice views sister यति दुख खरेर हाम्लाइ सुन्दर नेपाल देखाउनु भय को मा धन्यवाद हजुर को भिडियो ले बिदेशी हरु नि घुम्न आउनु हुन्छ होला

  • @angchhuk
    @angchhuk11 ай бұрын

    Hamro Nepal 🇳🇵 jata goye yestai chha Mother Nature

  • @Sarutamang24
    @Sarutamang2411 ай бұрын

    मैले हरेक video हेर्ने गरेकी छु आजभोलि मलाइ एक्दमै मन पर्छ र म त्यही भएको महशुस गर्ने गर्छु,आजको video पनि हेर्दा हेर्दै कति बेला आँसु खस्यो पत्तै पाइन दिदी 😥❤️ र तपाइलाइ धेरै धन्यवाद हामिलाइ बसि बसि नै त्यहा हुनुको महशुस गराउनु भएकोमा🌻😊

  • @sirjanasizzu

    @sirjanasizzu

    11 ай бұрын

    😢❤❤

  • @gobindaghimire5551
    @gobindaghimire555111 ай бұрын

    स्वर्गमा पुगेको अनुभुति भयाे,धन्यवाद🇳🇵🇳🇵🇳🇵

  • @manojlimbu8712
    @manojlimbu871211 ай бұрын

    अति सुन्दर,मनमोहक अनि लोभ्याउने अनुपम परिदृश्य विशेष धन्यवाद हजुरको यो महान कर्मलाई। सकुशल रहि हजुरको यात्रा लामो समय सम्म कायम रहुन् थप सुभकामना। सम्भव भए सुदुर पुर्व तिर पनि आइदिनु होला हजुरलाई बिनम्र अनुरोध!

  • @PadamBasnet-zi4xb
    @PadamBasnet-zi4xb11 ай бұрын

    बैनी धेरैदिन पछि यो भिडीयो हेरें सारै राम्रो मात्रै नभयर म आफै यही भिडीयो भित्र हराय जस्तो भान भयो,मलाई यस्तो लाग्यो कि मपनि संगै हिडिरहेकोछु अझ भन्नू पर्दा मैले आफ्नै घरबाट स्वर्गलोक हेरिरहेकोछु। बैनी यस्तै भिडीयोहरु संधै हेर्न पाईयोस आशा यहिछ।

  • @chandralama702
    @chandralama7029 ай бұрын

    स्वर्ग भन्ने ठाउ कहाँ हुन्छ होला भन्थे। हुदो रहेछ बल्ल थाहा पाए। बैनी लाई धेरै धेरै धन्यवाद एति राम्रो ठाँउ देखाइदिनु भएकोमा ।

  • @muskanrai382
    @muskanrai38211 ай бұрын

    Thank you sister for promoting Nepal ❣️❣️🇳🇵

  • @akilshahi3371
    @akilshahi337111 ай бұрын

    Vagawan le sabaiko rakshya garun❤️respect srijana dd🙏🙏

  • @sheetalkc-il6si
    @sheetalkc-il6si11 ай бұрын

    पहिले त म तपाइँलाई नै भाग्यमानी भन्छु।किनकि जो कोहिले यस्तो कुना कुनामा पुग्ने अबसर पाउदैन । यो अबस्थामा पुग्न को लागि तपाईंले धेरै सङ्घर्ष त गर्नु भाकै छ तर पनि तपाईं जस्तो मान्छे बिरलै पाइन्छ ।हामीलाई पनि नेपालीको कुना कुनामा पुग्ने मौका दिनु हुन्छ। तेस्को लागि तपाईं लाई धेरै धेरै धन्यवाद दिदी।हाम्रो रुकुमेली चेली proud of you.यसरी नै तपाईंको सफलता मिलदै जायोस❤❤❤

  • @prshrestha3557
    @prshrestha355711 ай бұрын

    झन हेर्यो झन राम्रो हेर्दा हेर्दै भिडियो सकिए छ एस्तो शुन्दर ठाउँ नेपाल मा नै छ भन्ने धेरै लाई थाहा नै छैन तपाईंले दृस्य् मार्फत भएपनी धेरै लाई त्यो ठाउँ मा पुर्याउनु भयो तपाइको साहास तपाइको मेहनत लाई सम्मान छ ।🌹अझै धेरै लुकेर बसेका ठाउँ लाई उजागर गर्नु होस तपाइलाइ धेरै धेरै शुभकामना छ ।

  • @rajeshmandal7409
    @rajeshmandal740911 ай бұрын

    Thanks for showing us such a beauty of Nepal 🇳🇵🇳🇵❤

  • @hidante
    @hidante11 ай бұрын

    Thank your for your dedication and beautiful video woo. This is heaven you never disappoint us you always deserve 100/100.

  • @gobindapoudel7754
    @gobindapoudel775411 ай бұрын

    मज्जा आउँछ ।❤❤❤

  • @govindchapagain2594
    @govindchapagain259411 ай бұрын

    अनन्त प्रक्रितिक सभाबना रहको नेपाल सुन्दर भ्रमण र अनुभव बटुलेर संसारकै भाग्यमानि भएकोमा मलाई ठाउ हेरेर गर्व भएको छ !

  • @14sayer
    @14sayer11 ай бұрын

    Really appreciate for your untiring efforts and great sense of humour, doing fantastic job, have a wonderful journey ahead 🎉🎉🎉🎉

  • @sharadapariyar6752
    @sharadapariyar675211 ай бұрын

    Wow what a amazing place thank you sister for this beautiful video ❤❤

  • @StruggleBabu
    @StruggleBabu11 ай бұрын

    खासमा म जस्ता घुम्ने सपना अधुरो भएका को लागि सपना पूरा गर्दिने साक्षात आँखा हो तपाई❤

  • @dmbkulungdpsnkulung7869
    @dmbkulungdpsnkulung786910 ай бұрын

    नेपालको मूलबासी भूमिपुत्रहरु कति मायालु अनि दयालु हुन्छन् ❤ भनी यो भिडियोबाट प्रस्ट देख्न सकिन्छ❤कसैलाई पनि हाम्रो संस्कार संस्कृत अनि धर्मले भेदभाव गर्दैनन् 👌🙏आफूसंङ्ग भएको सबै आफ्नो मौलिकता जो कोहिलाई पनि आफ्नै छोराछोरी जस्तै सम्झेर देखाउँने र अनुभुति गर्ने अनि गराउँने स्वतन्त्रता हाम्रो मूलबासी भूमिपुत्र समाजमा रहेको छ। जसले जे भनोस यदि नेपालमा आदिवासी भूमिपूत्रहरु जस्तै मिहिनेती,कर्मयोगि, मायालु दयालु अनि सद्भावको आँंखाले देशलाई हेर्ने हो भने नेपाल विकास र समृद्धि हुन धेरै बेर लाग्दैन। गौमाताको पुकार गर्दै अरुको धर्म केहि होइन भनेर धार्मिक सद्भावलाई हिंसामा परिणत गर्ने माता र गुरु भनाउदाहरु एउटा मन्दिर मात्रै बसेर हुँदैन; सक्छौं भने पहिलो संसार घुम,डुल र भ्रमण गर अनि थाहा हुनेछ कि कसले धर्म कति महान छ भनेर💖। आदिवासी भुमिपुत्रलाई हिन्दुकरण गरियो ताकि सबै धर्म,कर्म,संस्कार,संस्कृत,रितिरिवाज, चालचलन,राजकाज र राजाबाट हटाई सबै तहस्नहस पारे। यसरी कुनै पनि त्यो बेला गरिएको अडियोभिडियो रेकर्ड छैन। इतिहासमा पनि सबै लुकाएका छन् । तर अब यस्तै भिडियोले प्रमाणले आदिबासी फेरि एक दिन जागेर वा उठेर आउनेछ कि यो भूमि हाम्रो पूर्खाको बिर्ता हो; जय देश🙏जय भूमिपुत्र भनेर 🙏🙏🙏🙏

  • @nareshgurung6305
    @nareshgurung630511 ай бұрын

    Wow beautiful place . You deserve more subscribers Guys keep supporting her . Grand salute to your hard work Sizzu baini .

  • @MADANKOINCH
    @MADANKOINCH11 ай бұрын

    Beautiful place❤ wow nice work sister ❤

  • @nabarajadhikari8047
    @nabarajadhikari804711 ай бұрын

    सारै खुशी लाग्यो भिडियो मार्फत बाटै भए पनि मानसरोवर ताल र कैलाश पर्वत को दर्शन गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan676011 ай бұрын

    Romantic interesting heaven place...So beautiful💯👍👌

  • @krishnadahal8315
    @krishnadahal831511 ай бұрын

    You have become a source of inspiration for those who dream of travelling and knowing more of what the world has to offer. Lots of love, may you always accomplish your destination ❤

  • @pasangsherpa6489
    @pasangsherpa648911 ай бұрын

    Wow, This is the one of the best travel diary shown by you and we are blessed to watch the place of God just because of your hard work,, we are excited to see your next blog,, you are the best traveller and God will always protect you and your team during your travel🙏🙏🙏

  • @SurajPanditOfficial
    @SurajPanditOfficial11 ай бұрын

    म आफै कैलाश पुगेको अनुभुति भयो Thank you so much bahini

  • @ushrestha159
    @ushrestha15911 ай бұрын

    हो ऋणि त हुनु भको छ तर, नदेखिने धेरै अमुल्य उपहार दिनु भएको छ प्रकृति र स्थानिय लाई तपाईं ले। keep go ahead

  • @roshanudas4082
    @roshanudas408211 ай бұрын

    Every frame, clips n location is very cinematic n eye catching ! U r a true vlogger of Nepal ! U may the brand ambassedor of Nepal tourism board !! Best wishes for everyu success which u wish ! ♥From Dharan🙏💐🥀

  • @rupakafle9400
    @rupakafle940011 ай бұрын

    Sizzu di you are Great...I salute ur dedication towards ur passion.❤❤ How u manage to explore all these difficult places ..Thank you for the video and u r Doing great matribhumi Sewa .🎉

  • @kumaribk6750
    @kumaribk675011 ай бұрын

    कस्तो मिठो सप्द के र बिचारपनी मत यो सप्द सुन्दा मन भक्कानियो सृजना नानी मेरो मनोकामना रोचक यस्तै हो बधाई र आशिर्बात छ माहान छोरी लाई अझ सफल होस

  • @krishnarai491
    @krishnarai49111 ай бұрын

    सिर्जना नानी तिमी बहादूरी छोरी हौ।यस्तो अप्टया ठाउहरुमा पुगेर हामीलाई नसोचेको र सोचेको ठाउहरू पूग्न नसकेको ठाउहरू देखाई रहेकी छौ। म ऐले यूकेमा बसेर मान सरोवरको दर्शन गरे। ऐले साझको १० बज्यो । म कमेन्ट नगर्ने मान्छे ओछेनमा पल्टेर आज कमन्ट गर्दछु ।त्यो ठाउ तेती धेरै उच्चाईमा भएपनी सारै समथल रहेछ।नानीको हरेक यात्रा सफल रहोस् ।म हरेक एपिसोड हेर्छु । सबै राम्रो लाग्छ । अर्को चाडो हेर्न पाईयोस शुभकामना ।

  • @sirjanasizzu

    @sirjanasizzu

    11 ай бұрын

    ❤❤

  • @pahalvigorous
    @pahalvigorous11 ай бұрын

    What a beautiful place like heaven. Beautiful Nepal❤️

  • @ashapun2419

    @ashapun2419

    11 ай бұрын

    Thank you so much for taking us to such a beautiful place where I will never will never be able to visit in this life🥰

  • @rojinapoudel2073
    @rojinapoudel207311 ай бұрын

    There aren't enough words to describe the time and effort you invest in promoting our country, May god always bless you dear sister. Much respect, much love💗❤ Lastly, a small request from my side: please add a subtitle as well.

  • @sumitrayonjon2082
    @sumitrayonjon208211 ай бұрын

    नेपाली चेलिकाे हिम्मतलाई सलाम छ🙏हिमाल र हिमाल बासि शान्त छन्❤️❤️

  • @khimlalgautam
    @khimlalgautam11 ай бұрын

    नेपाल कति सुन्दर छ भन्ने कुरा देखाइदिनु भएकोमा बैनी लाई बधाइ। तपाईंको यात्रा सफल रहोस्

  • @kalikasahakari4894
    @kalikasahakari489411 ай бұрын

    सलाम छ एक शाहसि महिला जसले पर्यटनको प्रवद्दन गरिरहनुभएकाे छ ।।

  • @rajubonal1155
    @rajubonal115510 ай бұрын

    वाव हजूर लाई सचाई कैलाश पर्वत संघ मानसरोवर दर्शन गरई को तुमिलाई बहुत बहुत धन्यवाद गर्नु।

  • @pramod456
    @pramod45611 ай бұрын

    मैले पहिले देखिनै भन्दै आएकोछु।ठाउ गाउँ र यात्रा भन्दा नि हजुरको सोच बिचार महान लाग्छ।

  • @hbcworld
    @hbcworld11 ай бұрын

    ओम नमः शिवाय

  • @bhupenghartimagar
    @bhupenghartimagar11 ай бұрын

    म हजुको भिडियो हेरेर मोहित हुन्छु । कुन‌ै पनि भिडियो नछुटाई हेर्ने गरेको छु । एउटा नारी मा भएको आट प्रति सलाम छ - कुनै दिन हजुर सँग भेट्ने मन छ 🙏❤️

  • @umakumarisharma4362
    @umakumarisharma436211 ай бұрын

    कैलाश मानसरोवर ट को दृष्य साँच्चै नै सुन्दर रमणीय स्थल रहेछ मानौं स्वर्ग झै🌺💕🌹❤️

  • @ranabahadur264
    @ranabahadur26411 ай бұрын

    आहा बैनी कति सुन्दर ठाउँ मैले सपनाहरू मा पनि देख्न नसक्ने ठाउँ हजुर ले भिडियो मार्फत हेर्ने अवसर दिनु भयो हजुर लाइ धेरै धेरै धन्यवाद

  • @Devkaudiy80
    @Devkaudiy8011 ай бұрын

    तिमी भाग्यमानी रहिछाै बैनि अनुपम दृष्य दर्शन गर्याै र हामिलाई पनि दर्शन गरायाै धेरै आभारी छु

  • @sabinraut9663
    @sabinraut966311 ай бұрын

    धन्यवाद सिरजु तपाईले हामीहरु लाई कैलाश पर्वत र मनोश्रोबर को दर्शन गरैदिनु भो। तपाई को मनोकामना भगवानले पूरा गर्दै जाऊँन । नेपालको सौन्दर्य र भूगोल बारे सारा बिश्व भर एसरी नै देखौदै जानू होस । जय देश जय नेपाल ।❤

  • @Reet1024
    @Reet10246 ай бұрын

    भिडियोको एक ठाउमा त भाबुक पनि भए। यात्रामा कति धेरैको ऋणी भएको महसुस हुन्छ तर आफुले दिन सक्ने केहि हुदैन। यो कुरा सारै मार्मिक छ। हजुरलाई र तमाम सुमन भएका मानव रुपी भगवान हरुलाई ,साक्ष्यत् इश्वरले आसिश देउन। हजुरको हरेक कदम सफल र मनोकामना पुरा होस्। 🙏🙏🙏

  • @Saren_NjR10
    @Saren_NjR1011 ай бұрын

    सायद दु:ख नै जीन्दगि हाेला जस्ताे लाग्छ तपाँइकाे याे कठिन भित्रकाे रमाइलाे अनि बिर्सन नसक्ने यात्रा देख्दा,, सायद तपाँहरु ले नै गर्दा राज्यले चिन्न नसकेकाे ठाउँ मध्यकाे एक हाे हुम्ला जसलाइ संसार भर चिनाउनु भाकाे जीन्दगि प्रगतिकाे बाटाेमा अगाडि बढुन्! शुभकामना!!

  • @rasamlamsal4144
    @rasamlamsal414411 ай бұрын

    आहा कति राम्रो मनै लोभ्एाउने मेरो देशा को 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DakhalKami
    @DakhalKami9 ай бұрын

    दुर्गम क्षेत्रमा लुकेर रहेका रमणिय स्थान हाम्रो स्वर्ग को टुक्रा लाइ चिनाउन सफल दिदि हजुरलाई हार्दिक नमन 🙏🙏

  • @gauchanbudha
    @gauchanbudha11 ай бұрын

    दिदी हजुरका कारण ले हामी ले यस्तो राम्रो हाम्रो हुम्लाको रहस्य मय द्रुस्य हेर्ने मौका मिलेको छ अझै यस्तै vidio हेर्न पाउ दिदी अज फेरि पनि सुभकामना ❤️❣️❣️😘😍

  • @sachinrajbhandari3670
    @sachinrajbhandari367011 ай бұрын

    Jay Bhole 🙏🙏🙏🙏🙏 हर हर महादेव 🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @himeshtimalsina5578
    @himeshtimalsina557811 ай бұрын

    अत्यन्त राम्रो यात्रा संस्मरण हामिहरु लाई देखाइदिनु भएकोमा धन्यवाद सीर्जना बहिनी!❤❤❤

  • @jivankarki1924

    @jivankarki1924

    11 ай бұрын

    कति दिन को यात्रा हो

  • @bikashgurung7671
    @bikashgurung767110 ай бұрын

    नेपाली हो नि अाखिर कति माया गर्छ, सच्चा माया निस्वार्थ अामाको ❤❤❤❤

  • @chandratripathi103
    @chandratripathi10311 ай бұрын

    अति सुन्दर नगरी आफै पुगेको जस्तो भएको महसुस भयो धेरै धेरै धन्यवाद हजुर लाई

  • @ramchandragm1142
    @ramchandragm114211 ай бұрын

    तपाई एउटा भाग्यमानी चेली हुनुहुन्छ , यस्तो स्वर्गीय ठाउँ घुम्न पाउनु भएको छ, र म पनि भाग्यमानी भए !!

  • @MsBuddha-ih8qc
    @MsBuddha-ih8qc11 ай бұрын

    हाम्रो देश हाम्रो ठाउँ स्वर्गजस्तो छ र पनि हामी पुग्न सकिरहेको छैनौं अती सुन्दर

  • @bellaale8994
    @bellaale899411 ай бұрын

    आमाको माया देख्दा आखै रसायो आखिर आमा त आमै हुन जहाजको भयनि ❤❤❤

  • @hemrajpoon8077
    @hemrajpoon807711 ай бұрын

    Beautiful Mt Kailash & Mansarowar View & Nepal mai basera Mt Kailash & Mansarowar Lake ko Darshan garaunu bhako ma dherai 2 Dhanyabad hajur lai ❤❤

  • @KARKITEJ07
    @KARKITEJ0711 ай бұрын

    साँच्चै तपाईंले बोलेको म सँग दिनलाई केही छैन भन्ने कुरा ले मन भावुक भयो हुनत यात्रा मा सबै कुरा साथ मा हुँदैनन् अनी हुन्छन् त केबल स्थानीयले दिनुभएको सहयोग ले आफूले प्राप्त गरेको कुरा मात्र अनी तपाई जहां पुग्नु हुन्छं त्यहाँ को स्थानीय बासिन्दा जस्तै बन्नुहुन्छ यो नै हजुरको एक कला हो र तपाईंले जहाँ पुग्नु हुन्छं त्यहाँ को छुट्टै अस्तित्व लाई हामी अनी आउने सन्तति र यो देशको को लागि एउटा छुट्टै पहिचान बनाएर आउनु हुन्छं र नेपालको पर्यटकीय स्थललाई बिश्व सामु चिनाउनु भएको छ यही हो हामी सबैलाई तपाईंले दिनु भएको अनुपम उपहार ❤❤❤❤दीदी तपाईंमा अझै बढी शक्ति आओस् अनी प्रकृतिलाई धेरै कुरा दिन पाइयोस् र छिटै 100K पुगेको हेर्न पाउँ 🙏🙏🙏🙏

  • @sirjanasizzu

    @sirjanasizzu

    11 ай бұрын

    Your words ❤❤

  • @diamondvlogs6941
    @diamondvlogs694111 ай бұрын

    Wow❤❤❤शाहसि चेलि🙏🙏🙏🙏

  • @user-kg9ko2sq3z
    @user-kg9ko2sq3z11 ай бұрын

    म चाईना बाटा हो तपाईको भिडियो एउँटा पनि छुट्याइएको छैन सबै हेरेको छु तपाई लाई धेरैं धेरैं धन्यबाद एति राम्रो ठाउँ देखाउँनु भएकोमा। नेपाल आएपछि तपाई लाई भेट्न मन लागेको छ दिदी।

  • @bikashchettri6715
    @bikashchettri671511 ай бұрын

    आहा! कुनै शब्दमा व्यक्त गर्न नै सकिन❤️❤️ कर्णालीलाई चिनाएकाेमा मनै देखि धन्यवाद!! Thank you for everything hjr big fan🙏🙏🙏😍

  • @madhavkandel9217
    @madhavkandel921711 ай бұрын

    ❤अति सुन्दर ❤

  • @sonisuresh5430
    @sonisuresh543011 ай бұрын

    हर हर माहादेव शिव शंभु ❤❤🔱

  • @arunlibang4636
    @arunlibang463611 ай бұрын

    कति मेहनती हुनुहुन्छ सिर्जना बहिनी तपाईंको मेहनतमा रमाउने बानी नै परीसक्यो मेरो त ❤❤❤❤।

  • @Sabinptmang81
    @Sabinptmang8110 ай бұрын

    मेरो पनि धेरै रहर छ एस्तै हिमालि भेग तिर यात्रा गर्ने तर कहिलेइ पुरा नहुने रहेछ हजुर ले धेखाइदिनु हुन्छ धेरै धेरै धन्यबाद हजुर लाइ 🙏

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn11 ай бұрын

    स्वर्ग हो हाम्रो कर्णाली।

  • @bhujelvlogs030
    @bhujelvlogs03011 ай бұрын

    धन्यवाद बहिनीलाई आफु इच्छा हुँदा हुँदै पनि अहिलेसम्म जाने अवसर नपाएको हुँदा तपाईं मार्फत घरमै बसि बसि द्रीश्यावलोकन गर्न पाइयो।धेरै धेरै शुभकामना ।❤️❤️❤️❤️🙏🙏🙏

  • @krishnachhetri9437
    @krishnachhetri943711 ай бұрын

    मानव नि प्रकृतिको एउटा अंश नै हो , जसको उदाहरण एक तपाईं हुनुहुन्छ ।❤🇳🇵🙏धेरै सम्झना बादल पारिको देशबाट !❤🙏

  • @user-qc3pm2kc1j
    @user-qc3pm2kc1j11 ай бұрын

    म तपाईंको सबै भिडियाे हेर्छु ।सबै भिडियाे हेर्दा आफू पनि पुगेकाे महसुस गर्छु ।।।।thank you so much.....😍😍😍😍😍

  • @jiwanpunmagar
    @jiwanpunmagar11 ай бұрын

    हाम्रो देश नेपाल स्वर्गको टुत्रा हो धेरै राम्रो छ है दिदि❤

  • @StruggleBabu
    @StruggleBabu11 ай бұрын

    मानसरोवर जानुभएछ अब इन्द्रसरोवर जानू है❤

  • @Paschime3
    @Paschime311 ай бұрын

    दिदी keep going, भाइले धेरै धेरै माया पठाएको छ है 😊❣️

  • @attpi
    @attpi11 ай бұрын

    बुढी आमाको मन धेरै पवित्र छ |

  • @ishworiprasadgaire1247
    @ishworiprasadgaire124711 ай бұрын

    धेरै धेरै सुन्दर दृश्य प्राकृतिक दृश्य देखाउनु भएको मा धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tekrajshahi4745
    @tekrajshahi474511 ай бұрын

    आहा घरमै वसेर यती सुन्दर नेपाल हेर्न पाईराखिएको को वैनीको काम प्रति उच्च सम्मान ..

Келесі