थाेत्रिसक्या भाँडाे घाेट्दा घाेट्दै ढिलाे भाे.. || Tokha Dohori || Dal Bahadur || Ghase Git
Ойын-сауық
Nagbeli Media House Presents:- Thok Dohori
© Nagbeli Media House, 2021
-------------------------------------
नागबेली मिडिया हाउस प्रा. ली.
संम्पर्क : 9803290217 / 9851066550 / 9841369931
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contacts us on: 9803290217
Follow us:
● / laxman.lamsal
● / @nagbelimedia
● / @majhericlub8974
● / @minshuentertainment136
#Tokha#AasareGit#NagbeliMusic#
Пікірлер: 161
म जस्तै टिकटक मा देखेर आउनु भाको ले यता like गर्नु है
@bashureemal4
3 жыл бұрын
Mee to
@kabinlimbu5074
3 жыл бұрын
🤣🤣
@user-eb8mf2zb3u
Ай бұрын
L❤❤❤
यो दल बहादुर दाजु र यी बहिनीको गीत लाई रेकर्डिङ गरेर बजारमा ल्याउन पाए हुने थिय। यस्तो दुर्लभ गीतको संरक्षण गरौं !!
अति नै राम्रो खुव मजा आयो
कति छाडा गित हो !!
धेरै कडाअायाे त
Hait kada mazza lagyo
सारै राम्
दामि छ गित लैान याे घाँसे गित लाई जाेगाउने यूवाहरू निसकनु पर्याे हजुर यकदम राम्राे छ
दलबहादुर बुडा गज्जब रैचन भन्या😁😆😆
Geet gayea pachhi yastopo gaunu parxa ta kati mitho Ramro .syabas geet gaune haru Lai dhanyawad xa.
अत्यन्तै रमाइलो अनि ऐतिहासिक यस्ता लोक संस्कृतिलाई जगेर्ना गर्नुपर्छ
बा को टुक्का चाहिँ सारै कडा के😀😆 दुवै खतरा ईन्द्रेणिमा ल्याउन पर्यो लौन कृष्ण गुरु
पहिलो चोटि सुने पनि अति राम्रो लाग्यो😍😍😍
सम्मान छ कला लाई🙏🙏🙏💐💐💐💐💐💐
Sarai ramailo lagyo
यी दुबैलाइ इन्द्रेणी मा लानु परो घासे गित को संरक्षन र उत्थान गर्नुपरो सारै राम्रो छ।
राम्रो लाग्यो
सुन्दै जादा राम्रो लाग्दो रैछ
याे हाे नि अरगानिक घासेलाेक गीत मत हासेर मरने भय कति रमाइलो भयकाे दलबादुर दाइ 🤣🤣🤣🤣🙏🙏🙏
दलबहादुरजीको अन्तरवार्ता ल्याउनु पर्यो ।
Dherai mazzako aananda lagyo
टिक टकमा हेरेर आज हेर्दैछु
आहा कति राम्रो स्वर दाजुको!लोप हुन लागिसकेको विशेषगरी पहाडी ब्जेगमा गाईने घाँसे गित बच्चा हुँदा सुनेको जिवनको आधा उमेरमा याद आयो!दल बहादुर दाईको गित र सुर ,स्वरलाई स्यालुट गर्न चाहान्छु!
@krishnamanshrestha6643
2 жыл бұрын
.loop
Gharra nepali vaakhaako ghasewgeet raamro chha hai
Aaha asadai ramro swar r vaka sunu sunu lagyo 👌👌👌👌♥️
आहा कत्ति राम्रो छ हजुर हरु को गित
Sara Nepal Ra Desh bidesh basne Ama Nuba daju Bhai Didi Baini sabailai kasto lagyo?
लौ गित सस्कृतीलाई यकचोटि इन्द्रेणी मा लगेर गाउनुपर्यो।👍️🙏🇳🇵
Sara ramro cha Hajur 🙏🙏🥰🥰
घाँसे गीत पो रमाईलो हुँदो रैछत...कति हाँस्नु हाै, मार्नै लाए त हँसाएर😁😁😂😂
आहा अङ्कलको सोर कति मीठो हो ॥ पहिले मिलार गाउनु भाको थियो ॥ तर पछि चाहि अलि मिलेन यउटै शब्द दोहोरियो यो न भाको भा झन राम्रो हुनि थियो अङ्कल ॥ यता दिदिको चाहि मिलेको छैन तर कोसिस राम्रो छ ॥ अलि कति छाडा टाईपको छ र यो बाध्यताले हो कि दिदिको यो त था भयन ॥ गतिलो र बलियो जोडि खोजेको आवोसेक्ता छ जस्तो बुजिनि शब्द र बेबार देखिन्छ यो हेर्दा चाहि ॥ दिदी हो कि बैनि हो उहाको ॥ आखिर जे होस राम्रो छ कोसिस..मनको धोको पूरा भाको छैन दिदिको पानिको भेल सरि उर्लियको छन..2 भाग ल्याउनु परो अब ॥
Good
ठूलो सम्मान छ याहाहरुको यो कलालाई, ईन्द्रेणीमा ल्याउन पर्यो जसरी नि।आजका दोहोरी र रयाप को बाउ आए।100 पटक सुन्दा पनि सुनिरहु लाग्ने।
@eshabhandari1410
3 жыл бұрын
Q11
@Bestofthebest9818
Жыл бұрын
Teo krishne kadel ko yeti ko buddi bhayea ko bhayea ta bhai haltheo ne duneya ko paisa ma bidesh ghume ra ko cha sacha kalakar lye kai chaina viral lye leara ayeo geet guwayeo paisa kamayeo khayeo
@lgmagar4778
11 ай бұрын
बिकिर्ती फैलाउनु छर एस्ता छाडा लाई इन्दनी मा ल्यार एकान्त मा एक्लै सुन्दा जति आनन्द छ ।आफ्नो परिवार सङ्ग कसरी सुन्ने ?
सारैई राम्रो छ
यो हो हाम्रो गाउघर को मनोरन्जन परम्परा
Great Baaja 💖💖💖 gharma aauda ta bolni garako xina Tara proud of you .
राम्रो प्रस्तुति
तगडा
बुढिया बुढी हरुकै कडा दोहोरीत।
सारै राम्रो लोकगीत ।🙏❤️
अति मीठो पुरानो गित सुन्न पाइयो तर चेलिहरु कम्जोर अनि तुक्कारहित हुनाले खल्लो लाग्यो।
waw dal badur ba ko dherai ramro ghase geet......kati ramailo
Dal bahadu dai git ati ramailo
हाम्रो आफ्नो रमाईलो संस्कृति जोगाउनु हुने सम्पुर्णमा हृदय देखि माया र बधाई छ!
गाइक र गाइकालाई बधाई छ
यि यस्ता गितहरु हिजोआज को युवा युवती जमातले प्रायजसो गुनगुनाएको सुनिन्न यही पिर लाउँछ जिन्तकीमा
Great fun keep it up
यो पो त सस्कृती भनेको💃💃
एक दम रमाईलो लाग्यो।
सरै राम्रो गित्👌👌❤️
Wow maya pirtiko ghitale ramalo cha
Wow lovely I like this
इन्द्रेणीमा ल्याउनु पर्याे..
Aha kati ramro geet badhai xa hjr haru sabai lai hal doha qatar bata herdai xu
Ati ramro
मलाई एकदम मनपर्छ
लु घासे गित त अति रमाइलो हुदो रैछ दामी पो लाग्यो मा कसम 🤗🤗🤗🤗🤗
खत्रा घाँसे दोहोरी👌👌👌👌👌👌👌👌👌👌
दल बहादुर काका सारै खत्रा।
Nice
Ramaro xa
dammi
बुढाको पारा चाहिँ कडा छ तर केटि पट्टि कडा भएन ,,फेरि दरो जमाउनु पर्यो,,
सुन्दर अति सुन्दर हाम्रो नयाँ पुस्ताले कहाँ बाट यस्तो गित गाउन सक्छन गाइक र गाइकालाई बधाई छ यति सुन्दर गित सुनाइ दिनु भएको मा
Wow ekdam ramailo vayo aaja 😃😃😃😃😃😍😍😥🤔
घांसेगित राम्रा रेछ लाेकसंगकाे जगेना´ गराै
Dalbahadur uncal lai dakhada mli afno buwako yad ayo 😭 tara aja hami maj hunuhunna mero baba 24 barsa vayo ja jata pani geet gauna ja pani pugnuhuntheyo yastai vakako geet ma😭🙋♂️🙋♂️🙋♂️🤣🤣🤣😘😘😘😘😘love u all tem
पुराना भाका पुराना जुहारि राम्राेछ ।
😄😄😄😄😄👍️👍️👍️👍️
wow kyaa dammi baba love you 😍😍
Baje khattra xhha.😀
Ramro geet
😄😄kada
ईन्द्रेनी सिन्द्रेनी हैन दलबहादुर डंगोल र सावित्री खत्रीलाई दिनभरि गाउन लगाउनु पर्छ अनि सबैले 4K Resolution मा Video खिचेर सामाजिक सञ्जाल मा अपलोड गर्नुपर्छ।
Epic number among Folk Lore of Ghanse Genre. Thanks for conserving generation old traditional Song.
दल जी लाई टक्कर दिने खाल्को हुनुपर्यो के जस्ता तस्ता त काचै चपाई दिन्छन बुडा ले 😂😂
मजा आयो रत्यौली सुनेर ।
@sushmitapandey5520
3 жыл бұрын
कैले लाग्छ यो जात्रा कुन ठाउँमा हो भनी दिनुन आउँथे नी सुन्न लाई
सारै दामी गित है
दल्बाहादुर दाईको फ्यान हो मा अलिक छादा भयो हो
Dami
Dal bahadur is evergreen for khate ghase git. love it.
Kada aayo ta😆😆😆😆
Wow kati ramailo👍
Yakdam Rammro Save Our culture 🙏
Owwww babal xaaa
Khatra x
Best wishes
@amarbp3397
3 жыл бұрын
दामिछ घाँसे गित धन्नेबाद दनई दिलि
दामि 👌👌👌👌🌷🌷
Wooow dal bahadur is profession of this type of songs woow woow baje
दले बाजे कडा 😆 यी अन्टिलाई पानी पानी झार्दिए लपक्कै आफू तिर सर्लक्कै साईलि बनाइदिए कडा बाजे कडा😀😀
majja ayo purano geet le
Dami dami tik tok bata thaha bhayera hereko babalai lageni
भाइरल रैछिन यो दिदी दलबहादुर लाई घासे गित सिकाउन सक्ने अझ गाला नि टोकेको भए हुने
budo bau khatra purano vaka sunna pauda khusi lagyo
बाजे कडा😜😜
अंकल कडा
Balye Kal ko yadha aayo, purano Kathe chhetra ma gaine bhaka sunna pauda.
Yo din ekdam ramailo vathyo....
dherai ramro xa git
Babal Dubai jana