No video

थोरै पैसाले किन्न सकने ओमनी कार्गो भ्यानको बारेमा सम्पूर्ण जानकारी | Car And Bike | Automobiles

नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी भारतपुर चितवनमा रहेको एल्बी रिकनडिसन हाउसमा भएको ओमनी कार्गो भ्यानको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
#bikes #cars #automobiles
The Loyalist - Pinecrest by The Loyalist / why_you_look_a. .
Creative Commons - Attribution 3.0 Unported - CC BY 3.0
creativecommons....
Music promoted by Audio Library • Pinecrest - The Loyali...

Пікірлер: 536

  • @classicnepalichannel
    @classicnepalichannel5 жыл бұрын

    नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा। आजको यस भिडियोमा हामी भारतपुर चितवनमा रहेको एल्बी रिकनडिसन हाउसमा भएको ओमनी कार्गो भ्यानको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

  • @MAHATARI07

    @MAHATARI07

    5 жыл бұрын

    Nice

  • @taufiqleman5546

    @taufiqleman5546

    5 жыл бұрын

    sr hjurko vidiu hirda hirda aakha dokhiy sakiu kamit gariyra aautako topo dukhisakiu .. lag torko gariko bariyma bojamna jastai dhilsa ghhariko 💁‍♂️💁‍♂️💁‍♂️💁‍♂️

  • @soltigurung2370

    @soltigurung2370

    5 жыл бұрын

    Facebook ma khujiko vetna sara nbr nai diya kaso hola sar

  • @dilipyonjan4718

    @dilipyonjan4718

    5 жыл бұрын

    फेसबुक मा भेट्न सकिएन लौ न सुजल दाजु सहयोग गर्नुपर्ने भो

  • @anilbirahimagar677

    @anilbirahimagar677

    5 жыл бұрын

    होइन हो यो विशेष गरि यो यति उ यति भनि भिदियो बनाउने मित्र लाई म के भनना चाहन्छु कि जुन बिकरि रेटा को फोन नबर किन राख दैन

  • @dineshkarki14
    @dineshkarki145 жыл бұрын

    कति धन्यवाद दिनु classic च्यानललाई जति दिए नि नपुग्ने भैसक्यो किनकि राम्राराम्रा भिडियो हाल्नुभएको छ हामिजस्ताले नि के कति कस्तो कस्तो गाडीहरू को मुल्य कति कति पर्छ सकिन्छ सकिदैन त्यो अलग कुरा तर अति उपयोगी भिडियोहरु अपलोड गर्नुहुन्छ तेसमा फेरि पनि धन्यवाद

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @rajankumalblogs6550
    @rajankumalblogs65505 жыл бұрын

    गाडी किन्ने ठूलो सोच छ धेरै कुरा हजुर बाट जाने तपाईलाई धेरै धेरै thanks

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @ainbdrshahi288
    @ainbdrshahi2885 жыл бұрын

    धेरै धेरै धन्यवाद सर जानकारी काे लागि। नेपालगन्ज सुर्खेतको काे पनि अाउनेछ भन्ने अाशा छ सर।

  • @nembangshreenarayan2055
    @nembangshreenarayan20555 жыл бұрын

    हजुरले एक पल्ट पुर्बतिरको पनि यस्तै भिडियो बनाई दिनु भए अझ राम्रो हुने थियोे

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting hunx sir herdai garnu hola hami xitai purbako video pani banuxau

  • @dhirenacharya1331

    @dhirenacharya1331

    5 жыл бұрын

    Sir jhapa ko pani bananu paryo Sir

  • @magarempire5569

    @magarempire5569

    4 жыл бұрын

    Please

  • @user-tv2fw6vw5t
    @user-tv2fw6vw5t5 жыл бұрын

    इच्छा हुने को लागि उपयोगी भिडियो छ । राम्रो लाग्यो ।

  • @sudansunar9190
    @sudansunar91905 жыл бұрын

    धेरै धेरै धन्यवाद सर अति उपयोगी भिदियो

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @birkhabahadur6182
    @birkhabahadur61823 жыл бұрын

    Aati Ramro ven

  • @upendrachaudhary1013
    @upendrachaudhary10134 жыл бұрын

    Very good infmesan

  • @thamsheerpali6930
    @thamsheerpali69305 жыл бұрын

    namaskar sir kuna sabdle dhanyabad diu sir hajurlai sabailai ekdamai kam aaune video banaunu bhaeko ma

  • @sherukshetri5646
    @sherukshetri56464 жыл бұрын

    धन्यवाद सर लाई गाडि किन्ने सोच मा छु धेरै कुरा जान्ने मौका दिनु भयो!

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha81225 жыл бұрын

    भिडियो राम्रो लाग्यो , २ , ३ ओटा गाडीको भिडियो एकैपटक अनि ट्याक्सीको बारेमा पनि भिडियो बनाउनु पर्यो सर....🙏🙏🙏🙏

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @RajKumar-zm2bw

    @RajKumar-zm2bw

    4 жыл бұрын

    Nice

  • @nisanghayal6197
    @nisanghayal61974 жыл бұрын

    ३साल पुरानो गाडी लाई ८ लाख पुरानो समान लाई नि कति महँगो हो मेरो देश मा कथै बरै भारत मा यो पुरानो गाडी लाई धेरै भनेको १ लाख छ

  • @HiraLal-vl9qr
    @HiraLal-vl9qr4 жыл бұрын

    यो च्यानलको भिडियो सबै हेर्ने गर्छु राम्रो लाग्छ ।अब ट्याक्टर अनि ट्याक्सिको भिडियो ल्यानु पर्यो ।अनि रुट देखि नम्बर कसरी लिने सबै कुराको जानकारी दिनु होला सुजल सर धन्यवाद ।

  • @chulakkhand9197
    @chulakkhand91975 жыл бұрын

    Good jobs my dear brother and thanks for your nice video

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @manbahadur2201
    @manbahadur2201 Жыл бұрын

    धेरै मङगो भो

  • @kebalmagar8958
    @kebalmagar89585 жыл бұрын

    Nice video dai thank you for information

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @nirmalale1298
    @nirmalale12985 жыл бұрын

    sahii layoo sir aylai koo anii yoo bandaa paylaii ko video vigit garnuu parnai cha thankyou

  • @yaambaburanayoutubechannel7185

    @yaambaburanayoutubechannel7185

    5 жыл бұрын

    सुजल सर हजुर लाई मुरि मुरि धन्यबाद सर जो भिडियो बनाइयोस भन्ने सोचे को थिए सो भिडियो हेर्न पाए । अब को एपिसोट पोखरा को हक मा पनि आएर रिपोर्टिंग गरिदिन कोशिस गरिदिन स बिनम्र अनुरोध गर्दछु सर।

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @rkrajbanshir8831
    @rkrajbanshir88315 жыл бұрын

    Akdam ramro idea

  • @khimmagar9511
    @khimmagar95114 жыл бұрын

    Darsan sir hajurko video dherai manparxa

  • @dineshlama3505
    @dineshlama35055 жыл бұрын

    good job

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @karnarai7603
    @karnarai76033 жыл бұрын

    tQ so much sir

  • @sanamyakha6272
    @sanamyakha62724 жыл бұрын

    Nics video

  • @jitbahadur4083
    @jitbahadur40832 жыл бұрын

    very nice car

  • @Facebook-gt4tx
    @Facebook-gt4tx4 жыл бұрын

    Good nice 👍👍💯💯

  • @sankarmuktan8193
    @sankarmuktan81935 жыл бұрын

    Nice

  • @chinthapa4406
    @chinthapa44065 жыл бұрын

    Dheri ramro dhanybad sir

  • @user-gr5br6eo1v
    @user-gr5br6eo1v4 жыл бұрын

    Good

  • @yamgurung8646
    @yamgurung86465 жыл бұрын

    Good chhaa man paryo

  • @dhadingkingdom1714
    @dhadingkingdom17145 жыл бұрын

    wow

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @LaxmanBote-fj2wm
    @LaxmanBote-fj2wm8 ай бұрын

    good

  • @premb2802
    @premb28023 жыл бұрын

    nice

  • @rajkumarentertainment
    @rajkumarentertainment5 жыл бұрын

    Sachikai mahatwa purna video haru banairahanu vayeko xa. Praya jaso sabaile bujna Janna chaheko gadi samabandhi gharamai basera janna bujna paiyeko xa Classic Nepali channel team sabailai dherai dherai dhanyabad xa🙏🙏🙏

  • @kamalthapa4616
    @kamalthapa46165 жыл бұрын

    dami xa gadi

  • @foodandbeverage904
    @foodandbeverage9045 жыл бұрын

    Ramro

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @rijanthapa9662
    @rijanthapa96625 жыл бұрын

    Niceee

  • @johnkc7766
    @johnkc77665 жыл бұрын

    Very nice video omani van kinau kinau gasto lagyo

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @chuwalalthapa8849
    @chuwalalthapa88493 жыл бұрын

    goods

  • @pankajmagar3892
    @pankajmagar38924 жыл бұрын

    गरी खाने तोयोता जम्बो हाइसहरुको पनि भिडियो ल्याउनु पर्योक्या ब्रो सबैले बाइक र बोलेरो कारहरुको मात्रै हेर्दा हेर्दा वाक्क लाग्यो..

  • @malakwt1665
    @malakwt16654 жыл бұрын

    nice sar

  • @rijanthapa9662
    @rijanthapa96625 жыл бұрын

    Great job

  • @aakashtmg9426
    @aakashtmg94264 жыл бұрын

    Car ko ven chai ramro lagyo mero bichar pani aba nepal fharkera nepal mai kei garxu banne soch xa

  • @sanjaysinghchaudhary9330
    @sanjaysinghchaudhary93305 жыл бұрын

    dami

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @jibanbindass5047
    @jibanbindass50475 жыл бұрын

    ramero xa sir

  • @sagarshrestha790
    @sagarshrestha7905 жыл бұрын

    palpa ko second hand bike jo chiyo plz .... Binti x hajur lae euta palpa ko video banaunu ....

  • @sheryakha2685
    @sheryakha26854 жыл бұрын

    Ramrolagyo.ajhai purbako sunsari.morang.jhapa tirako banaidinu vayovane jhanai ramro hunthiyo

  • @bhaktasinkijapunmagar7601
    @bhaktasinkijapunmagar76014 жыл бұрын

    धेरै राम्रो जानकारी ब्रो

  • @narayantimlsina427
    @narayantimlsina4275 жыл бұрын

    Wow nice xa sir

  • @gangasunar247
    @gangasunar2475 жыл бұрын

    Thanks so much sar hjur le hamro aaka kol dinu vo ko ma

  • @kalamshahi3126
    @kalamshahi31265 жыл бұрын

    दाइ हजुर को vedio सारै राम्रो लाग्यो ।यो ठूला ठुला AC बस हरु को जानकारी दिनु भय को भय आभारी हुने थिय

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting hux brother ma try garxu herdai garnus la

  • @premkalapurigiri8806
    @premkalapurigiri88065 жыл бұрын

    नमस्कार सर , खुशी लाग्यो मैले भने अनुसार हजुरले गर्नु भयो , मारुती सुजुकी को बारेमा भनेको थिए राम्रो छ , म मलेशिया बाट किशोर गिरि

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @bhaktabahadurgurung5463
    @bhaktabahadurgurung54635 жыл бұрын

    gari khana ta hune thiyo Nepal ma gari khane bhanda khutta taanne dherai hunxa.ajhha ahile ta "kar"le dherai dukkha dinxa bhanchhan!! je hos dhhannyad bhai haru lai.

  • @GB-ty5do
    @GB-ty5do5 жыл бұрын

    to be continue sir

  • @humanthapa8949
    @humanthapa89494 жыл бұрын

    Sir bolero gib sekenhen lai kti prdo roix vedio leunu parew

  • @user-cd3vt5qp7l
    @user-cd3vt5qp7l5 жыл бұрын

    भिडियो मा धन्यबाद छ तर जस्तो पाहाडी क्षेत्र मा पनि चल्न सगने गाडि को भिडियो बनौनु पर्यो सर

  • @deepachamlingchamling4118
    @deepachamlingchamling41185 жыл бұрын

    नयाँ इक्को मारुती भेन को भिडियो पनि बनाउनु पर्यो हजुर के कती पर्दो रैछ सर

  • @sahilkhadka8305
    @sahilkhadka83055 жыл бұрын

    M purba tira ko va ko le mirchaiya katari or lahan tira ko ni videos halna milxa ki hajur

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting hunx sir herdai garnus xitai banauxau

  • @sahilkhadka8305

    @sahilkhadka8305

    5 жыл бұрын

    @@classicnepalichannel dhanyebad t maile hajur lai dinu parni ho kinki hajur le hamro lagi yetro mihnat garidinu bha x dherai dherai dhanyebad mero tarf bat

  • @kiranopgaming2883
    @kiranopgaming28835 жыл бұрын

    Last choti comment gardai chu please Bajaj autorickshaw ko review video banaunu na

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting ok brother ma xitai banauxu herdai garnus la

  • @baijalinarayan1398
    @baijalinarayan1398 Жыл бұрын

    Sir mahileyta butwal ko vedio banako dekhiko xoena plz butwal gayra tata winger secod hand ko banauna hai sir

  • @ggcchannel8057
    @ggcchannel80575 жыл бұрын

    Ramro X sir

  • @sunilthapa6497
    @sunilthapa64973 жыл бұрын

    सुजल भाइ धनगढी को पनि बेनाउनु कारको van koभिडियो

  • @lalchetry3786
    @lalchetry37862 жыл бұрын

    यो सुजुकी भ्यान मलाइ मन पर्यो सर सेतो कलरको

  • @sankarmuktan8193
    @sankarmuktan81935 жыл бұрын

    Ramro x sir

  • @gopalaryal4609
    @gopalaryal46095 жыл бұрын

    Surkhet ko pni bnaunnu pro dai videos la damii Lago dai videos

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting hux brother surkhet ko video pani xitai banuxau herdai garnu hola

  • @threemanghartimagar4809

    @threemanghartimagar4809

    5 жыл бұрын

    सोही माग✊✊

  • @rakumarmandal674
    @rakumarmandal6745 жыл бұрын

    फेस्बुक् भन्दा पनि फुन् नम्बर दियकाे भय राम्राे हुन्थाे हजुर

  • @harilamgade7118
    @harilamgade71185 жыл бұрын

    आज चाहिँ मैले खोजेकै भिडियो हेर्न पाइयो धन्यवाद । अनि सर झापा मोरङ्ग तिर पनि गएर भिडियो बनाउनु पर्यो!

  • @bishnurana1795
    @bishnurana17955 жыл бұрын

    👍👍👌👌

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @BHIMGHALE74024416
    @BHIMGHALE740244165 жыл бұрын

    Sujal ji...yo gadi bharat sarkar le 2019 ma almost band garisakeko chha. Abo upranta yesko accessories ra maintenance ko lagi dherai gahro hunchha. So please give public correct information.

  • @mandpahadurpahadur3279
    @mandpahadurpahadur32792 жыл бұрын

    सैलागाे सर

  • @sivathapa
    @sivathapa5 жыл бұрын

    Nice 👍🏼 sir

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @bajjaboy4989
    @bajjaboy49895 жыл бұрын

    Ek dum ramro bus ko barema pani video banauna pareyo

  • @khagendramagar9624
    @khagendramagar96245 жыл бұрын

    Ramro lagyo bro aab ghr aaysi lenu paryo ma hjr lai 🙏🙏🙏🙏

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @karnapurja9964
    @karnapurja99644 жыл бұрын

    पोखरा तिर यस्तो सिस्टम छैना होला कमाइ क्जाने भ्यान ठिक लाग्यो भाइ

  • @dambar_kami1123
    @dambar_kami11234 жыл бұрын

    Nice 😍

  • @rajurijal324
    @rajurijal3245 жыл бұрын

    Good job brother

  • @dhurbaraj7247
    @dhurbaraj72475 жыл бұрын

    WOW

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @hastagurung8498

    @hastagurung8498

    4 жыл бұрын

    Yo carko van xaki xaina aali daju xa bhani aaunu paro

  • @villagelife1243
    @villagelife12435 жыл бұрын

    गाडी सम्बन्धि को बिदयो मलाई असाध्य मन परेको हुनाले न छुटाइ हेरने गर्छु सर.

  • @shrvansapkota1960
    @shrvansapkota19604 жыл бұрын

    तपाई लाई कत्ति धन्याबाद भनौ जत्ति भने पनी कमै हुन्छ ।यस्तै यस्तै भिडियो अपलोड गर्दै जानु हजुर लाई शुभकामना ।

  • @dilgurung5210
    @dilgurung52105 жыл бұрын

    Dammi

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @deepaksurya7644
    @deepaksurya76445 жыл бұрын

    Nice video bro

  • @pratapkc5775
    @pratapkc57755 жыл бұрын

    Sar thanku sar

  • @dulamanimahato1203
    @dulamanimahato12032 жыл бұрын

    Jankari deyako ma tapailai dherai dherai

  • @chaudharynaresh1374
    @chaudharynaresh13745 жыл бұрын

    itahari ma janu paro dai

  • @renukagurung4971
    @renukagurung49715 жыл бұрын

    Good job sujal..... music दाम्मी छ,,, खुशी लाग्यो।।।

  • @surendarkumar8335
    @surendarkumar83355 жыл бұрын

    Dami lagiyo yo vidiyo dai ani tata wiger ko video banaunush dai

  • @chefofsweeetsandpastry2546
    @chefofsweeetsandpastry2546 Жыл бұрын

    Nepalganj ma car, gadi ko video banaunu pareyo

  • @bhismarajkarki5266
    @bhismarajkarki52665 жыл бұрын

    Thank you so much firstbal sir purba ma pani gayer yestai bebasaik parkarko gaadi ko video banaunu sir

  • @ntm5095
    @ntm50955 жыл бұрын

    Gaugharma chalne Off road ko lagi Mahindra jeep haruko video banaunu paryo sir,..

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting ok brother ma xiatai banauxu herdai garnus la

  • @aakashtmg9426
    @aakashtmg94264 жыл бұрын

    Derai man paryo ma pani aba Nepal aya paxi yastai gadi kinera kam garna man xa ma hajur ko mai auxu hai sir

  • @serbahadur4091
    @serbahadur40914 жыл бұрын

    पाेखरा देखि पनि हरेक गाडिकाे जानकारी दिनु हाेला सर

  • @muhammadrustam459
    @muhammadrustam4595 жыл бұрын

    tata wengar sekent haend ko bare ma jankari dinus dae m tapaeko sarea video dkha chu

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting

  • @dhanrajdangalikanxo2947
    @dhanrajdangalikanxo29473 жыл бұрын

    नमस्कार सुजल भाइ हाम्रो दाङ्ग भ्याली भित्र को पनि रिकन्डिसन बलेरो भ्यान गाडी को भिडियो बनाउनुस न म साउदी बाट हेर्दै छु

  • @bindaskshetri3292
    @bindaskshetri32925 жыл бұрын

    सर बुटवल मा घर घडेरी को बारेमा भिडियो बनाउनुहोस न प्लिज

  • @nandaramrawal84
    @nandaramrawal843 жыл бұрын

    नमस्कार सर महेन्द्रा बुलेरो जीप र अन्य पहाड़ी भेगमा चलाउन हुने जीप भेन कचची बाटोमा पनी चलने भीडीयो हालनु हुन अनुरोध

  • @THE_MAGAR_FF
    @THE_MAGAR_FF3 жыл бұрын

    passenger bus ko bare ma leauna paro sir

  • @Dewarajluitel2939
    @Dewarajluitel29395 жыл бұрын

    Bro second hand bus ko ni video banaununa ..plz bro

  • @NARESHKumar-lc7yv
    @NARESHKumar-lc7yv4 жыл бұрын

    Suzuki Eeco gadi ko barema bataunus na sar

  • @rajkarki3579
    @rajkarki35794 жыл бұрын

    सर अब यक चोटि सानो देखि ठूलो कृषिको औजार मिनि टेक्टर मिनि टेक्टर सानो ठूलो सबै भिडियो बनाउनुस ल

  • @manojsapkotamjs3826
    @manojsapkotamjs38265 жыл бұрын

    Toyota hice ko video banaunu paryo Sir

  • @classicnepalichannel

    @classicnepalichannel

    5 жыл бұрын

    तपाईलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal " For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283 thank you brother keep supporting ok brother ma xiatai banauxu herdai garnus la

  • @bishalgharti5983

    @bishalgharti5983

    5 жыл бұрын

    Suzan sir plz toyata hice ko video banaunu hola I'm big frn ho hjr ko

  • @prembabushahi6352
    @prembabushahi63525 жыл бұрын

    Namskar sir mero gadi kinne socha xa tra kun kinda ramro amdani hunxa vanne bare thaha xain mero sochama van or pik up ma auta rojai xa kaha ra kun thahu ma line vanne fiks vako xain hal ma malaysia ma xu arko barsa farknxu hjur ko hellp ko apixya garxu

Келесі