तरलता व्यवस्थापन ।। Liquidity Management
नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको काम, कर्तव्य र अधिकार तथा विभिन्न विषयमा जानकारीमूलक पडकास्टको श्रृङ्खला ‘राष्ट्र बैंकसँग भलाकुसारी’ निर्माण गरेको छ ।
भलाकुसारी- ३: तरलता व्यवस्थापन ।। Liquidity Management
वक्ता : पिताम्बर भण्डारी, कार्यकारी निर्देशक, मौद्रिक व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक
यस भलाकुसारीमा तरलताको अवधारणा, नेपाल राष्ट्र बैंकले गर्ने तरलता व्यवस्थापन, सरकारको ऋण व्यवस्थापन, खुल्ला बजार कारोबार, Outright Purchase, Sale Auction, CRR, SLR साथै, तरलताले ब्याजदरमा पार्ने प्रभाव, तरलता व्यवस्थापनको महत्व, समस्या तथा चुनौती जस्ता विषयमा जानकारी दिइएको छ ।
🔗 Useful Links
================
🌐 Website: www.nrb.org.np/
👁️🗨️ Gunaso Portal : gunaso.nrb.org.np/
🔗 Social Networks
================
📌 Facebook : / nrb.centralbank
📌 X (Twitter): Nepal Rastra Bank (@NepalRastraBank)
#CRR #SLR #openmarketoperation #liquidity #outrightpurchase #salesauction #repo #reverserepo #interestratecorridor #financialstability #depositcollection #standingdepositfacility #sdf #standingliquidityfacility #SLF #citizensavingbond #interbankrate #moneymarket #treasurybills #developmentbond #governmentbond
Пікірлер: 21
नेताका थोत्रा भाषण भन्दा यस्ता ज्ञानवर्धक भिडियो हेर्ने गरौँ
शान्त र सौम्य भाषामा उत्तर दिने शरको शैली निकै गज्जब लाग्यो
यस्तै भिडियो आइरहेको हेर्न मन छ ❤
It’s a very illuminating and informative interview! Thank you 😀
Really thorough and informative interview, thanks for posting it on KZread!
It is very informative and useful. Thank You.
Such a humble man
very informative .......will be much more effective if you guys also use dual language(Eng and Nep) during main main information
Thank you ❤keep uploading
राम्रो भिडियो
Thank you so much provide this useful information 🙏🙏
Glad to saw this informative video
जय जय होस्।
amazing interview 😊
Thank you ❤️
Thank you🙏🙏
Derai kura janne mauka paudai xu mam ajai bisista bektiharu sanga yastai vala kusari leraudai garnus mam🙏🙏🙏
NRB le gare anusar ko sound system alli ramro vayena Otherwise everything is good 💯
नेपाली कांग्रेस, एमाले, माओवादीकालागि परिवर्तनको समय पहिले नै सकिसकेको छ। अब तिनीहरुको अन्त्य हुनुपर्छ । नेपाल स्वतन्त्र पार्टीका गृह, शिक्षा, खेलकुद, श्रम मन्त्रीहरुले धेरैलाई प्रभावित पारेका छन् । 💙🤍💙🤍 यदि तपाई- सेयर बजार र अर्थतन्त्रमापनि प्रगति चाहनुहुन्छ भने RSP लाई समर्थन गर्नुहोस्। RSP लाई भोट गर्नुहोस्। 🔔🔔
निन्द्रा लगाउने interview. केही कुरा बुझ्या भए मरिजाम। layman approach ले बुझाउन सके पो ... Einstein says if u cannot explain it to a 6 yr old u do not understand it yourself..... oh im a science student and, yet i understand financial matters. But not this. Financial jargon dheri use bhayo. For instance, nikchep, prasuchan, etc. Waithayat expert.
upload more and more videos ,dheraii useful for us banking aspirants