तारा खसेर बनेको भयङ्कर प्वाल || गुल्मीको रहष्यमयी स्थान || Tara Khasyo Gulmi थाहा नभएको रोचक स्थान

तारा खसेर बनेको खाडल, "तारा खसे" भन्ने स्थान कसरी बन्यो कसैलाई आजसम्म थाहा छैन । The Mysterious Place of Gulmi Nepal
Please watch our other videos
Butwal Vlog
kzread.info/dash/bejne/eqeX27OdmZPTm7g.html
Gulmi Visit
kzread.info/dash/bejne/hJqWxqmbdtXKYc4.html
Dang Valley Vlog
kzread.info/dash/bejne/Z32Jm7ylkpbNhpc.html

Пікірлер: 658

  • @prabin1111
    @prabin11113 ай бұрын

    आहा कति सुनो सुन्दर चरा चुरुङ्गी को सुरीलो आवाज सुन्दा मन नै खुसी हुने आनी हजुर फेरि पनि सालीमी जानुहोस न मेरो घर काफल्टोला हो हामी पनि 5 दिन भयो गएको आती नै रमाइलो सुन्दर र पैदल यात्रा अति रमाइलो भयो ||

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    आज गुल्मीको महत्त्वपूर्ण कुरा थाहा पाएँ 😊 सचिन सर खुशी लाग्यो हजुरको जय होस् 🙏

  • @kailashkhadka7320
    @kailashkhadka7320 Жыл бұрын

    सचिन सर तपाई एक प्रेरणादायी व्यक्तित्व हो वास्ताबमा इतिहास को खोजि गर्नु यो युगका युवाहरुको हो तेस्को प्रतिनिधित्व सचिन सर र उहाको टिमले गर्दै हुनुहुन्छ अझै राम्रो श्रब्यदृश्यको लागि धेरै धेरै शुभकामना सर अहिलेलाई यतिनै बाँकि आर्को भिडियोमा 🙏🙏🙏🌹🌹

  • @karmatamang806

    @karmatamang806

    Жыл бұрын

    7

  • @shyambasnet4491

    @shyambasnet4491

    Жыл бұрын

    सचिन सर नमस्कार,हामि बसिबसि हेर्न पाउछाै,नेपाल का नसुनेका र नदेखेका ठाउ हरु,सर ले सरल भासा मा सबै ले बुझ्ने गरि ,सुनिरहु हेरि रहु जस्ताे लाग्ने प्रस्तुति,धेरै धेरै धन्यबाद सर

  • @UmeshUmesh-fi8uw

    @UmeshUmesh-fi8uw

    Жыл бұрын

    🙏🙏🙏♥️♥️♥️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪🇦🇪👌👌👌🙏🙏🙏

  • @gssharma3711
    @gssharma3711 Жыл бұрын

    सारै रमाईलो दृश्य , सम्पूर्ण नेपाल भ्रमण घरमै बसी बसी , धन्यवाद हजुर लगायत सम्पूर्ण टोलीलाई 🙏🙏

  • @kesu332ytc

    @kesu332ytc

    Жыл бұрын

    Phsycho

  • @ssstrongsignal5202

    @ssstrongsignal5202

    Жыл бұрын

    Nice

  • @pushpaaryal8817
    @pushpaaryal8817 Жыл бұрын

    आफु जन्मिएको ठाउँमा पुगेर यति राम्रो भिडियो बनाउने दाजुमा नमन्❤️

  • @Raeni4865
    @Raeni4865 Жыл бұрын

    आहा! क्या राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो गुल्मी!!यो भिडियोलाई हेर्दा म पनि कहिले गुल्मी घुमुला; भनेर मन चञ्चल भयो।म भोजपुर जिल्लाबाट हेर्दैछु।

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 Жыл бұрын

    धेरै धेरै धन्ये बात सचिन जि तपाइलगायेत तपाइको टिम लाई ।एस्ता अन्ये कुरा हरु पनि देखाउनु होस तपाइको यात्रा शफल रहोस ।

  • @rajanpandey7437
    @rajanpandey7437 Жыл бұрын

    अहा कति राम्रो भिडोयो हेरीयो keep it up bro...

  • @kshetrigeetkhadka3462
    @kshetrigeetkhadka3462 Жыл бұрын

    धेरै धेरै धेरै धेरै धेरै धन्यवाद प्यारो दाजु हाम्रो गुल्मीमा यात्रा गर्नु भएको मा आभारी छु खुसी छु एति धेरै खुसि हुनुको कारण मेरो घर पनि गुल्मी नै हो जाँदा जाँदै हाम्रो गुल्मी आँपचौर मा रहेको कफी भगैँचा जहाँ कफी का बोट बिरुवा पाइन्छ हेरेर अनि अवलोकन गरेर गुल्मी मै उत्पादन गरिएको कफी पिएर जानु भाको भए झनै हजुरहरु लाई खुसी मिल्थ्यो धन्यवाद दाजु फेरि पनि आउँदै गर्नु होला ओझेलमा परेको मुसिकोट न.पा. र चन्द्रकोट गा.पा.को बीच मा रहेको कोटेश्वर धाम अनि गुल्मीको कफी विश्वभर चिनाउनु छ कोसिस गरिदिनु होला।🙏🙏

  • @jethodahal3799
    @jethodahal3799 Жыл бұрын

    ल अब हेर्न थालियो भिडियो।मनै आनन्दित हुन्छ हजुरको भिडियो हेर्दा। सम्पूर्णमा हार्दिक नमन।🙏🏽🙏🏽🙏🏽

  • @ashishgyawali4853
    @ashishgyawali4853 Жыл бұрын

    गुल्मी भ्रमण गर्नु भएकोमा धन्यवाद!! सर❣

  • @buddhasoti5380

    @buddhasoti5380

    Жыл бұрын

    Ramro x sir mo hjrko video nxutai herxu

  • @dipaktamang4923
    @dipaktamang4923 Жыл бұрын

    भाग्यले साथ दियो भने मर्नु अघि एक पटक सचीन सर र लक्ष्मी सर सँग भेट्ने ठूलो ईच्छा छ।यो ईच्छा छिट्टै पूरा होस।

  • @mukeshgaire6363
    @mukeshgaire6363 Жыл бұрын

    जाँने बेलामा रहस्यमय दहरे खोला ( उर्लिखोला) को बारेमा नि बताउने पर्ने थियो तर त्यो छुट्यो anyway well done sachin sir 😍 Love from Gulmi 🤗😘

  • @bishnubohara7576
    @bishnubohara7576 Жыл бұрын

    खुशी लाग्यो गुल्मी ताराखसेसम्मको रमाइलो र खोजमूलक भिडियो हेर्दा।गुरुकुटीमा वा वरपर थप संरचनाहरु बन्नु हुँदैन तारा खसेसम्म पुग्न पनि प्राकृतिक रुपमा यस्तै ठीक छ।मानव निर्मित संरचनाले धेरै ठाउँहरुो प्रकृतिक सुन्दरता मासिएको छ । यहाँ त्यस्तो नहोस्।भिडियो बनाउँने भाइलाई नमन छ।

  • @MgrGaganThapa
    @MgrGaganThapa Жыл бұрын

    मेरो प्यारो जन्म भुमि गुल्मी🙏 धन्यवाद सचिन सर

  • @Prabal347
    @Prabal347 Жыл бұрын

    पुर्वी ब्लुजको सम्पूर्ण प्रस्तुति सार्है सुन्दर छ ! धन्यवाद 🙏🙏🙏🙏

  • @dipeshgurung648
    @dipeshgurung6483 ай бұрын

    आहा कति सुन्दर छ मेराे देश नेपाल आफू धेरै ठाउँ नघुमे पनि यो भिडीयो हेरेर आफु घुमेको जस्तो आभास भयो धन्यबाद सर

  • @bishnuthapa3668
    @bishnuthapa36686 күн бұрын

    Yo Tara khasye ma maile pani dhunga khasale ko xu i love my Village Gulme 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @belbahadurg1
    @belbahadurg17 ай бұрын

    Nature's Wonders, a place to be in Gulmi, Nepal. Thanks to all involved. Shirshak paribartan garnuhos. Sub-title le gardaa gair Nepali le pani herna ra bujhna sakne chhan.

  • @laxmanpokhrel7842
    @laxmanpokhrel7842 Жыл бұрын

    हाम्रो स्वर्ग जस्तै गुल्मी जिल्लामा भ्रमण गर्नु भएकोमा बिशेष आभार दाइ बिचित्र गुफा पनि पुगेर आउनुस

  • @khimgurung3772
    @khimgurung3772 Жыл бұрын

    यो गाउँमा मेरो आधी जिन्दगी गयो 🥰❤️त्यो तारा खासी ठाउँ देखी दउराको भारी बोकेर 3घण्टा सम्मा स्वरा भन्ने मेरो गाउँमा पुग्ने गरथियो 😊 त्यो बेला त्यो ठाउँमा धेरै धेरै रमाइलो हुने गरथियो अहिले धेरै नारमैलो लाग्छ पहिलाको जस्तो साथी पहिलाको जस्तो आमा बूबा कोही छैना गाउँमा 🥺🥺 दुःख लाग्छ !!

  • @sagarchemjong18

    @sagarchemjong18

    Жыл бұрын

    bicharaa

  • @sunilrai5239
    @sunilrai5239 Жыл бұрын

    🙏 म सिक्किम देखि सचिन सर प्रतेक बिहीबार हेर्ने गर्छु तपाईको कति धेरै मेहनत गर्नुहुन्छ साँच्चै सुन्दर नेपाल। 🙏🙏🙏👍👍👍

  • @ishwarkhadka8976

    @ishwarkhadka8976

    Жыл бұрын

    Dherai maya ani mitho samjhana hajurlai

  • @sushilkbhandari
    @sushilkbhandari Жыл бұрын

    धन्यवाद सचिव जी! हाम्रो नजिकको तर ओझेलमा पारेको सम्भावित अध्ययनमूलक एवं पर्यटकिय स्थानमा पुगेर दृष्याङ्कन गर्नुभएकोमा। यस ठाउँको प्रवर्द्धन को लागि मुसिकोट न पा मेयर जीवन जीवन लगायत जगरूक युवाहरूले पक्कै पहल गर्नुहुनेछ।

  • @AlphaWitcher
    @AlphaWitcher Жыл бұрын

    this is why i like youtube more than tiktok. detail level ko content ra place ko actual kura facts haru huncha. it is highly informative than 10 sec clip. thank you for this video.

  • @indraparajuli5635
    @indraparajuli5635 Жыл бұрын

    आफ्नै जिल्लाको बारेमा थाहा नभएको कुरा!!❤️❤️ धन्यवाद 🙏🙏🙏

  • @kulchandra_acharya
    @kulchandra_acharya Жыл бұрын

    हाम्रो गुल्मी❣️ राम्रो गुल्मी !❣️ भिडियो को लागि धन्यवाद सचीन सर!!

  • @silamagar5869
    @silamagar5869 Жыл бұрын

    धेरै धेरै आभार सचिन सरको टिमलाई 🙏🙏म एक गुल्मिबासी साथै छिमेकी गाउँकै हिसाबले पनि यस बारेमा अनबिग्य थिएँ। गुल्मिका यस्ता कैयौँ ठाउँहरु छन जो बाहिर आएका छैनन अनि धेरैलाई ज्ञान छैन । आसा छ गुल्मीलाई पनि पर्यटकिय क्षेत्रमा अब्बल पार्न निकै ठूलो टेवा पुग्नेछ यी अनि यस्तै धेरै भिडियोहरुले ❣️❣️❣️

  • @rabr2950
    @rabr2950 Жыл бұрын

    I really appreciate the English subtitles. Thank you

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Жыл бұрын

    सरब परथम सचिन सरलाई र सबै टिमलाइ नमस्कार छ सारै राम्रो लागयाे रमनइलाे पनि सर भिडियो पनि मन परेयाे सर।

  • @Dhirajmagar_Official
    @Dhirajmagar_OfficialАй бұрын

    आफ्नो गृह जिल्ला गुल्मी यस्तो सुन्दरताको रहस्य रहेछ घुम्न जाने मौका मिलेको छैन। ❤❤❤

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Жыл бұрын

    धेरैमा धेरै राम्रो सुन्दर रमाइलो प्राकृतिक दृश्यावलोकन मनमोहक मनै लोभ्याउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanshrestha2711
    @mohanshrestha2711 Жыл бұрын

    Happy to see amazing places of our Gulmi lets hope next destination would be dhurkot gufa and Historical Resunga

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Жыл бұрын

    सारै राम्रो ठाउँ रैछ अनुसन्धान गरे राम्रो हुन्छ जय होस

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Жыл бұрын

    नमस्कार म दिपेन्द्र बलामी मगर..... अंचम्म लाग्ने ठाउँ तारा खसे एकदमै entertainment लाग्यो ।।। धन्यबाद।।।

  • @imrclamsal
    @imrclamsal Жыл бұрын

    Sir please do visit western gulmi like tamghas wami dhurkot purkot ismakot and etc

  • @dhanush5705
    @dhanush5705 Жыл бұрын

    सर्व प्रथम सर लाई धेरै धेरै धन्यवाद गुल्मीको सुनौलो सुन्दर भिडियो देखानु भएकोमा मेरो घर गुल्मी भार्से हो जन्म भुमी हो त्यहा एक पटक अवश्य जानुहोला भार्सेमा जनको लागि खैरेनी देखि उतर लाग्नु पर्छ खैरेनी देखि जोहान, जुनिया हुँदै भार्से पुगिन्छ अहिले भार्से गाउमा पर्यटनको लागि विकास हुँदै छ झुलेथुङ देवि मन्दिर, ठुलोपोखरी, गुफा शिवको मन्दिर, अर्कुल दरबार, लुम्बिनी अञ्चलकै अग्लो थाप्ले लेक, देउराली डाडा मा निर्माणधिन विशाल बुद्ध स्तुपा, देउराली, जमाडी, फुर्सेथान देखि देखिने हिमालय धैलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी र मानापाथी हिमाल अवलोकन गर्न सकिन्छ अनि तामाखानी सुरुङ्ग पातल मा छ अरु धेरै छ्न घुन्न योग्य ठाउहरु भार्सेमा समय मिलाएर एकपटक अवश्य जानुहोला सर 🙏🙏

  • @remitlepcha2685
    @remitlepcha2685 Жыл бұрын

    Thank you very much for sharing nice vedio. It's really amazing.

  • @mithugaha8995
    @mithugaha8995 Жыл бұрын

    Thank you Sachin sir for exploring Gulmi

  • @gitagurung3122
    @gitagurung3122 Жыл бұрын

    Good evening to the entire team of this channel Purvi Blues हजुर हरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक दृश्यहरु साथै तारा झरेर गहिरो खाडल भएको ठाउँ नेपाल सरकार सम्म पुगिएला यस खाल्टो कति फीट गहिरो रहेछ सुन्न पाइए राम्रो हुनेथ्यो म दार्जिलिङ देखि हो।

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Жыл бұрын

    Thank you for this beautiful video of our beautiful Nepal❤️❤️❤️🙏

  • @coolheart7
    @coolheart7 Жыл бұрын

    एकदमै रमाइलो र राम्रो ठाउँ अनि अचम्मको प्वाल 🙏

  • @bikashshrestha2942
    @bikashshrestha2942 Жыл бұрын

    कति रमाइलो छ हजुरको जिन्दगि मलाइ नि यसरि नै नेपालको कुनाकुना मा घुम्न मन छ तर के गर्नु सकिन्न हजुरको भिडियो हेर्दा आफै घुमेजस्तै लाग्छ """

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Жыл бұрын

    एक अनौठो किसिमको ठाँउ गुल्मीको ताराखस्यो को अवलोकन गर्न पाइयो।खुशि लाग्यो।धन्यवाद सवछिन दाईलाई।🎈🎈🎈🙏🙏

  • @nirajthapa89
    @nirajthapa89 Жыл бұрын

    म रुपाकोट गुल्मी देखि खुसी लाग्यो हाम्रो गाउँ पनि देख्न मिल्यो

  • @sepmangfilms6006
    @sepmangfilms6006 Жыл бұрын

    यो भिडियोले मलाई ईतिहास जीउँदै गराएको फिल गराउनु भयो सचिन सर धन्यवाद

  • @sharmistharai5518
    @sharmistharai5518 Жыл бұрын

    Amazing ! Love to see the place ❤

  • @samikshyabk7888
    @samikshyabk7888 Жыл бұрын

    एकता म हजुरको नियेमित श्रोता तेसैमा आफ्नो ठाउको दृश्य हजुरको माध्यम बाट देख्न पाउदा धेरै खुसि लाग्यो र बास्तबमै हजुर हरु नेपालको येइतिहस को खोजि गर्ने ब्यक्तित्तो जस्तो लगछ मलाई आनी आर्को कुरा तेसै ठाउमा आबस्तित बिचित्र्रा गुफा समेत रहेको हुदा तेस ठाउमा हुनुहुन्छ भने तेस ठाउको आबलोकन गर्न नभुल्नु होला त्यो ठाउँ धुर्कोट गाउपालिकामा रहेको छ ❣️❣️🙏🙏👏👏

  • @nishapachabhaiya7219
    @nishapachabhaiya7219 Жыл бұрын

    Wow ❤so beautifull sweet place ❤🙏 from Kathmandu sundhara😍

  • @shreerahul_1
    @shreerahul_1 Жыл бұрын

    हाम्रो छिमेकी जिल्ला गुल्मी को vlog साह्रै राम्रो लाग्यो👍 आशा छ यहाँ आइरहँदा अर्घाखाँची जिल्ला घुमेर त्यहॉ रहेका सुपा देउराली मन्दिर , पाणिनी तपोभुमी , दुर्गाफाट गुफा, अर्घा दरबार भगवती मन्दिर, नरपानी को रमणीय दृश्य र दह हरु , तिलकुवा झरना, जङ्गबहादुर जन्मेको ठाउँ, मथुरा कृष्ण मन्दिर, बलकोट पौवा , छत्र माईको मन्दिर साथै सन्धिखर्क बजार लगायतका अन्य थुप्रै घुम्न योग्य ठाउँको अवलोकन गरी हाम्रो प्यारो अर्घाखाँची लाई सबै सामु चिनाउनमा सहयाेग पुर्‍याउनु हुनेछ भन्ने कुरामा विश्वस्त छु 🙏 धन्यवाद।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Жыл бұрын

    तारा खसे खाँडल निकै भयानक डर लाग्दो नै रहेछ ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 Жыл бұрын

    गुल्मेली भएपनि नदेखेको तारा खस्यो ठाउ देख्न पाइयो धेरै रमाइलो लाग्यो

  • @lekhnathshrestha
    @lekhnathshrestha Жыл бұрын

    एअरपोर्ट हिमालय बुटिक होटेल प्रा. लि को तर्फबाट धेरै धेरै शुभकामना साथै आगामि दिनहरुमा आउने भिडियोले पनि यस्तै ओझेलमा परेको पर्यटकिय स्थलको उजागरण होस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-ou1jy9tl4e
    @user-ou1jy9tl4e3 ай бұрын

    Mind blowing videos.Thanks Sachin jiu.❤❤❤❤

  • @sharaddhungana1633
    @sharaddhungana1633 Жыл бұрын

    Wonderful, thank you Sachin sir.

  • @kamalathapa2937
    @kamalathapa2937 Жыл бұрын

    मेरो प्याराे जन्मभुमि गुल्मी 😍😍😍। धन्यवाद सचिन सर।

  • @gyaldentamang4985
    @gyaldentamang4985 Жыл бұрын

    We are in the Himalayan region where the entire topography is extremely unstable and young. So it's not so surprising to see deep crevasses. This might have been due to tectonic activity in distant past.

  • @rajagaming4179
    @rajagaming4179 Жыл бұрын

    यो ठाँउ लाई जति सक्दो चाडाे वरिपरि बार लगौ जीव जन्तु साथै मान्छे पनि खस्ने सम्भावना धेरै छ

  • @lekhnathshrestha
    @lekhnathshrestha Жыл бұрын

    जति पनि vlogs हेरे सबैभन्दा उत्कृष्ट vlogs सचिन सर को यश च्यानल ( पुर्वी ब्लुज ) बाट आउने सम्पुर्ण vlogs ( भिडियो )एकदमै उत्कृष्ट छन । र उहाको भिडियो बाट नेपालको पर्यटक स्थल को बारेमा धेरैलाई जानकारी भएको छ ।धन्यवाद सर लाई अनि सम्पुर्ण टिमलाइ

  • @radhikagurung2353
    @radhikagurung2353 Жыл бұрын

    Thanku for wonderful videos Sachin Sir🙏

  • @usharai6256
    @usharai6256 Жыл бұрын

    Ramailo lagx hajurko video sir

  • @bijaygurung9401
    @bijaygurung9401 Жыл бұрын

    धेरै खुसी लाग्यो सर हाम्रो गुल्मी को बारे मा हामीले थाहा नपाएको कुरा हेर्न पाहुदा। धन्यवाद सर।

  • @hemprasadrai9111
    @hemprasadrai9111 Жыл бұрын

    Tarakhase khadal ra Guru ashram ko yatra rochakpurna lagyo. Thank you so much.

  • @gayatripoudyal3329
    @gayatripoudyal3329 Жыл бұрын

    आहा कति धेरै सुन्दर ठाउँ

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Жыл бұрын

    याे स्थान गुल्मि जिल्लाकाे मात्र नभई नेपा देशकै सम्पति रैछ ।यश स्थान लाई वरि परि बार वनाई दृश्यावलाेकन गर्न मिल्ने गरि सुधने गर्ने र असलि गहिराई पत्ता लगाउन पाए नेपालीले सुति सुति खनापुग्ने अामदनि हुने श्राेत हुने रै छ ।हाे हैट ।धनेवाद छ ।

  • @birbahadur3807
    @birbahadur3807 Жыл бұрын

    Saryi ramro rochak lagyo hajurko vdo danyabat

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Жыл бұрын

    धेरै राम्रो दाइ अझै राम्रो राम्रो भिडियो बनाउदै गर्नु सुभकामना 🙏

  • @user-mw9bx6ok2o
    @user-mw9bx6ok2o Жыл бұрын

    धेरै राम्रो सङ संरक्षण गर्नुपर्ने रहेछ एस ठाँउ लाई ।नत्र नीकै ठुलो दुर्घटना पनि हुन सक्ने संभावना देखे मैले त।

  • @baburampant4256
    @baburampant4256 Жыл бұрын

    म आफै गुल्मी को भएता पनि मैले यस बारेमा ब्लग हेरेर थाहा पाए । धन्यबाद सचिन जीलाई ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 Жыл бұрын

    Good job purvi bluj pariwar thanks 4 video.

  • @lokendratamang
    @lokendratamang Жыл бұрын

    हाम्रो नुवाकोट किसपाङ गाउँपालिका मनी यस्तो धेरै रहस्या माए ठाउँ हरु धेरै छन् you are always welcome

  • @ranjeetkc9900
    @ranjeetkc9900 Жыл бұрын

    Much investigation should be carried to decide its exact depth. It could be revolutionary in study of earths crust or beyond. Thank you Purvi blues team

  • @sitakaucha1721
    @sitakaucha1721 Жыл бұрын

    Hjr hamro area tir janu vako ma dherai dhanyabad

  • @bishnudhakal3751
    @bishnudhakal3751 Жыл бұрын

    Sanchai ramailo lagx Hjr haru Ko yo yatra dekda afuy puga jasto hunx best of luck❤

  • @toplalgyawali4807
    @toplalgyawali4807 Жыл бұрын

    सचिन जी संगै म पनि रिडीको रुद्रवेनी चोरकाटे हुदै बुर्तिवाङ बजार,खैरेनी बजार हुदै "तारा खस्यो "भन्ने विचित्र प्राकृतिक गहिरो र डरलाग्दो भ्वाङ सम्म संगै हिढेको अनुभव गर्न पाए । म त्यसै रुरु ३ मा जन्मिए पनि मैले नदेखेका धेरै गाँउ सहरदेखाई दिनु भयोे।सचीन जी ले यहाँलाई धेरै धेरै धन्यवाद छ। यो डरलाग्दो गहिरो भ्वाङ मा मानिस हरु खुसी दुर्घटना हुन सक्ने बलियो सम्भावनालाई दृष्टिगत गरी सम्वन्धित गाउँ पालिका ले उक्त प्वालको वरिपरि रेलिङ लगाई दिन हुन अनुरोध गर्दछु। स्थानीय कथनअनुसार पाँच हजार फिट भन्दा गहिरो खाडल इनार जस्तो प्वाल भएको देखियो। यो भौगोलिक अन्वेषण को विषय भएकोले तुरुन्त खानीतथा भुगर्भविभाग लैनचौर काठमाण्डौ जानकारी गराई अन्वेषण हुन जरुरी देखिन्छ। झापाका सचीन न्यौपाने जी ले देश दर्शनको क्रममा यस्तै अनौठा र आश्चर्य लाग्ने ठाँउको पत्ता लगाई पहिलोपटक मिडियामा ल्याउने प्रयत्नशील हुनुहुन्छ गुल्मीमा अन्य युवाहरुले पनि सचीनजी संग सम्पर्क गरी आफ्नो गाँउ ठाँउको अवलोकन गराई चिन्हाउने प्रचार प्रसार गर्न हुन पनि मेरो अनुरोध छ ।‌

  • @nbab5071
    @nbab5071 Жыл бұрын

    ❤❤❤❤❤❤❤ thank u Sachin bro ! Really appreciate for your hard work and dedication .

  • @dsmmdn6133
    @dsmmdn6133 Жыл бұрын

    Mind blowing 👏🏼👏🏼👏🏼 loved it .

  • @lokbhadurthapa2949
    @lokbhadurthapa2949 Жыл бұрын

    यितिहासकोखोजिगर्रनुभयकोमा हजुर सचिन सर लगायतहजुरकोतिमलाईधेरैधेरैधन्याबादछ

  • @surajkumal8043
    @surajkumal8043 Жыл бұрын

    रोचक जानकारीका लागि धन्यवाद

  • @thamimusic
    @thamimusic Жыл бұрын

    wow sir jyu..यो तपाईहरुको खोज साह्रै उत्कृष्ट छ है हजुर।🙏🎶🎵❤️

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 Жыл бұрын

    आफ्नो देसको फेरि एउटा् नया कुरा देख्न र सुन्न पाइयो धन्यवाद सचिन सर

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 Жыл бұрын

    wow , great video, thank yu so much

  • @aanjankc4019
    @aanjankc4019 Жыл бұрын

    सारै राम्रो सर

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 Жыл бұрын

    गुल्मी सहर असाध्यै सुन्दर रमणीय स्थल रहेछ

  • @user-rh4ru7qm8k
    @user-rh4ru7qm8k Жыл бұрын

    खाेटाङजिल्ला चिसापानि पजिकै रहेकाे जन्तेढुङ्गा काे पनि Vlog बनाउनु पराे सचिन सर,,,,,

  • @umanandabhandari7580
    @umanandabhandari7580 Жыл бұрын

    Very good job Babu or sampurna tímlai and guru jiyu ma manai paranam bhanna chahanxu dherai 2 dhanyabad hajurlai

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Жыл бұрын

    रमाइलो लाग्यो भिडियो हेपेपछि तर तारा खसेर बनेको भने नहुनसक्छ । खसेको ठाउँमा छपनीको आकारमा भूगोल बनाउने र पोखरी बनेको अन्तको भिडियोमा देख्नसकिन्छ । यो भूकम्पको केन्द्र, ज्वाला ग्याँस गएर बनेको भने हुनसक्छ । पूर्वको चैनपुरमा (वजार र जाँगिगाउँ बीच) पनि यसरी भ्वाँग परेको छ । अर्को यो चट्टानफाटी दरार बनेको पनि हुनसक्छ, यस्तो अन्त पनि छ, कही खुला त कही बन्द । पानीले खोलेर बनेको, तारा खसेको भने नहुनसक्छ । वामी किरात शब्द मात्र हैन प्राचीन भोट चीन शब्दसंग पनि जोडेर हेरिने हो भने ज्वालासंग नै नजीक हुन्छ ।

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 Жыл бұрын

    गुल्मीको भ्रमण गर्नु भयो चिनाउनु भयको मा धेरै धेरै धन्नेवाद सचिन सर लाई गुल्मेलीको धेरै माया

  • @diliprokaya4297
    @diliprokaya4297 Жыл бұрын

    हजुरको भिडियो हेर्दा सारै आनन्द आउँछ म सधैं हेर्छु धन्यवाद छ हजुरको टिम लाई सचिन सर

  • @bhuwanaryal5178
    @bhuwanaryal5178 Жыл бұрын

    Sachin ji ekdum khusi lagyo hamro gulmiko prabandahna ma help grnu vakoma. Euta request gulmi ko mathillo thau ni ghumnu ani promot grnu paryo Guffa, chhatrakot, resunga ani bichitra guffa ko video ko aasa chha. Dhanyabad.

  • @vishnubahadur6448
    @vishnubahadur6448 Жыл бұрын

    Gulmi aty ramro thaun xa aru Pani dherai Thaun xan dekhni ra bhujne thaun Jai nepal 🙏🙏🙏

  • @dr.bhandari8633
    @dr.bhandari8633 Жыл бұрын

    धन्यवाद गुल्मी को बारेमा भिडियो बनाइदिनु भएको मा

  • @sushil7567
    @sushil7567 Жыл бұрын

    जय नेपाल आमा जय राजा युबा देस को जय परमपरा तारागुफाको नम

  • @anujkhadka2536
    @anujkhadka2536 Жыл бұрын

    Sachin sir hjr haru ko team mero gau mero thau salimme daha puger yo video banaunu vako ma dherai dherai dhanyabad❤️❤️❤️

  • @rashthapa4407
    @rashthapa4407 Жыл бұрын

    Well done!! Bro keep it up. And background music such nice which gives a good vibes of travelling myself..

  • @rajiblalchan9066
    @rajiblalchan9066 Жыл бұрын

    जानकारी को लागी धन्यवाद

  • @tukchhetri4050
    @tukchhetri4050 Жыл бұрын

    Great job!!!! Bravo!!!!

  • @shisirghimire2201
    @shisirghimire2201 Жыл бұрын

    Thank you so much daju❣️🥀about gulmi🥀

  • @sangitabaniya2101
    @sangitabaniya2101 Жыл бұрын

    Sachin sirle sarai ramra ramra video post garnu hunxa herna Lai ATI majja aauxa salute xa hjr Lai🙏

  • @harib318
    @harib318 Жыл бұрын

    aahaa ati sundar

  • @Chamlinge
    @Chamlinge Жыл бұрын

    Dhanyabadh dai tapai ko video hamilai dherei man parx yo video hamile Kathmandu batw herirakoxou