तामाङ विवाहमा चारदाम

Пікірлер: 20

  • @MendoLama-zp9bu
    @MendoLama-zp9bu5 ай бұрын

    ङा नुन चोरोङ लसिन गासा लादोला होई😊❤❤

  • @tikaramtamang4467
    @tikaramtamang44675 ай бұрын

    तामाङ ग्योइ से सुङ्साम ज्याबा तासेला 🙏

  • @chordsnepal7046
    @chordsnepal70462 ай бұрын

    ताम्बा घेदुङ प्रर्देश अध्यक्ष ज्यू लाई मुरी मुरी धन्यवाद तामाङ्ग को बिवाह मा चार दाम गर्दा निर्दोष पसु पंन्ची घिसार्ने चलन यस भिडियो मा देख्न परेन यो एउटा बिवाह संस्कार को सुन्दर पक्ष हो ज्यादै खुशी लाग्यो। ताम्बा ज्यु ले बेहुला लाई सुन्दर ढङ्गले सम्झाउने क्रममा भन्दैहुनुहुन्थो भोलि को दिन मा रक्सी खाएर हाम्रो छोरी लाई हेला गर्न पाउनुहुने छैन भनेर सहिकुरा तर यो मदिरा अथवा रम को बोतल चरदाम गर्दा अगाडि नराखीएको भए सुनमा सुगन्ध भरिन्थो होला हजुर। हामी तामाङ्ग जाती हरु बौध्द मार्गि भएको हुनाले हाम्रो समुदयमा जाॅड रक्सी दिने खाने प्रचलन कमगर्दै लैजानको लागि भोलीको दिन हरुमा भुमिका खेली दिन हुन अनुरोध गर्दछु धन्यवाद ।

  • @lokmoktantamang3195

    @lokmoktantamang3195

    2 ай бұрын

    हजुरलाई धेरै धेरै धन्यवाद । कमीकमजोरीहरु अवश्य हुन्छ सुधार गर्दै लानुपर्छ ।

  • @biswastamang5026
    @biswastamang50268 ай бұрын

    Yakdam ramro lagyo. Dhanyabad

  • @tamangjanga7395
    @tamangjanga73954 ай бұрын

    Ati mahatho purna chardam ra bagdad ko kahani sunaunu vo yesko lagi thuchiche.

  • @lokmoktantamang3195

    @lokmoktantamang3195

    4 ай бұрын

    हजुरलाई धेरै धेरै धन्यवाद । ल्हास्सो फ्याफुल्ला थुजेछे 🙏

  • @sunbahadurlama6726
    @sunbahadurlama67265 ай бұрын

  • @indumoktan-yonjan8603
    @indumoktan-yonjan86035 ай бұрын

    कति राम्रो गरेर सबै बुझाऊॅंनु भएको। जसमा पनि मैले सानैमा मेरो गाऊॅंको बल बाजेले पनि यसरी नै चारदाम मारि दिनु भएको देखेको थिंए। चारदामको चरिकाहरू दुरूस्तै पाएं। साह्रै मज्जा लाग्यो। तर आजकल जताततै अर्थ बिनाको र तवर तरिका बिनाको गर्ने गरेको पाईन्छ। दुख्ख लाग्छ

  • @BimalTamang-ls8mq
    @BimalTamang-ls8mq6 ай бұрын

    Lahnan lahnan Thujuchhe

  • @GenjiOfficial-hn5sv
    @GenjiOfficial-hn5sv5 ай бұрын

    Teso vaya tamang bhasa khoi

  • @lokmoktantamang3195

    @lokmoktantamang3195

    5 ай бұрын

    हजुर, हामीलाई नेपाली भाषामा बुझाइदिनुहोस् भन्ने माग भएकोले नेपालीमा बोल्नु भएको हो । सबै तामाङलाई भाषा बोल्न आउदैन । मुख्य चारदाम बोल्दा तामाङ भाषामै बोल्नु भएको छ । ताम्बा भनेपछि भाषा नआउने कुरा हुँदैन । ल्हास्सो फ्याफुल्ला थुजुछे ।

  • @tekrajtamang8932
    @tekrajtamang89323 ай бұрын

    किताब चै पाईदैन ?

  • @lokmoktantamang3195

    @lokmoktantamang3195

    3 ай бұрын

    चारदामको किताब हुँदैन ताम्बाहरुबाट बुझ्न, ज्ञान वा तालिम लिन सकिन्छ है हजुर 🙏

  • @lamalama8215

    @lamalama8215

    Ай бұрын

    ​@@lokmoktantamang3195tamang saskar ko book katai payenxa??

  • @Ugjitdhox
    @Ugjitdhox4 ай бұрын

    समुन्द्रको माछा देखेन चरी नि देखेन

  • @lokmoktantamang3195

    @lokmoktantamang3195

    4 ай бұрын

    चाहिने हो तर उपलब्ध हुन सकेन ।

  • @Ugjitdhox
    @Ugjitdhox4 ай бұрын

    बाह्र तामाङ आठर जात्को कुरा गर्नु भो 12 रित बुझौनु भएन

  • @lokmoktantamang3195

    @lokmoktantamang3195

    4 ай бұрын

    बार्ह तामाङ अठार जातको कुरा उठ्छ तर अहिले रित लिनु हुँदैन ।

  • @dauwagoletamang3684
    @dauwagoletamang36845 ай бұрын

    8p9

Келесі