No video

स्वदेश फर्कियो महिला फुटबल टोली, प्रिती राई के भन्छिन ? खेलाडिले के के पाउने भए ?

स्वदेश फर्कियो महिला फुटबल टोली, प्रिती राई के भन्छिन ? खेलाडिले के के पाउने भए ?

Пікірлер: 209

  • @Mash_Ree
    @Mash_Ree5 ай бұрын

    संसदमा हामिले पालेको गधा र कुकुरहरुको तलव, भत्ता र सुबिधामा ५०% कटौती गरेर खेलाडीलाई लगानी गर्नु पर्छ ।। जय खेलाडी, जय देश ❤

  • @yujeshrai

    @yujeshrai

    5 ай бұрын

    Agree with you

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c5 ай бұрын

    काम नलाग्ने पत्रकार पृती सिस ले गरेको गोल अती नै दामी थियो ।

  • @nitaraut3710
    @nitaraut37105 ай бұрын

    प्रीती राईको सु- स्वास्थ्य लाभको कामना साथै छिट्टै निको होस पशुपतिनाथसंग प्रथना गर्दछु🙏🙏🙏🙏🙏

  • @user-rt3xm4nq8e
    @user-rt3xm4nq8e5 ай бұрын

    बधाई छ हाम्रो नेपाली चेलिहरु लाई अनि घाइते चेली हरुलाइ शिघ्र स्वास्थ्य लाभको कामना र भ्रष्टाचारि चोर नेता हरुले शिक्षा स्वास्थ्य र खेलकुद क्षेत्रमा भ्रष्टाचार नगरियोस् जय नेपाल

  • @veesalgurung2473
    @veesalgurung24735 ай бұрын

    देश बनाउन्छु भनेर साँसद जाने चोर नेताहरु सब को 20000 गर्नु पर्यो र World मा चिनाउने खेलाडिहरु सब को तलब 1एक लाख भन्दा माथि गर्नु पर्यो अब 🙏🙏🙏

  • @user-fm9bb5df1d

    @user-fm9bb5df1d

    5 ай бұрын

    Sahi kura

  • @amarlimbu5025
    @amarlimbu50255 ай бұрын

    साच्चिकै गजबको खेल हाम्रो नानीहरू को।।सुभकामना छ।।

  • @Anticorr318
    @Anticorr3185 ай бұрын

    यो पुस्ताको महिला खेलाडीहरु पुरुष खेलाडीहरु भन्दा सयौं गुणा स्तरिय देखिन्छ ! अझ अब आउने पुस्ताको खेलाडीहरु बर्तमान अवस्थाको खेलाडी भन्दा पनि राम्रो उत्पादन गर्न नेपाल राष्ट्रिय फुटबल संघ्ले प्रमुख भूमिका निभाउन सक्नु पर्छ !

  • @rabibaral9333
    @rabibaral93335 ай бұрын

    १००% महिला फुटबल खेलाडि उत्कृष्ट खेल प्रर्दश ले नेपालि जन जन काे मन मात्रै जितेन,बिश्ब माझ नेपाली चेलि हरुले खेलका माध्यम बाट सुनाैलाे इतिहास रच्न सफल हुन देशका लागि गाैरब ,सरकारले खेलाडीहरुकाे खेल भावना लाई उच्च सम्मान गर्दै राष्ट्र का गहना लाई हाैसला अभिवृद्धि गर्न आर्थिक ,मनाेबैज्ञानिक सम्मान गरियोस् ।

  • @yamkarki2024
    @yamkarki20245 ай бұрын

    जित हाम्रो चेलिहरु को हो।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c5 ай бұрын

    नेपाल सरकार ले एन्फा लाई बजेट बिनियोज न गर्दा कुनै कन्जुस्याइँ नगर्नु है ।

  • @Prakashmukhia-ip9dy
    @Prakashmukhia-ip9dy5 ай бұрын

    सहि सहि 👏👏

  • @DigitalCreation1986
    @DigitalCreation19865 ай бұрын

    घोषणा गरेर अनि संसदमा मुखले अनुरोध गर्छु भनेर मात्रै हुँदैन। यो कुरालाई जतिसक्दो चाँडै कार्यान्वयन, लागु गर।

  • @Krishtmg2044
    @Krishtmg20445 ай бұрын

    घोषणा ले मात्रै हुँदै हरेक खेलाडी लाई सहि तरिका ले अभ्यास गर्नी चाउर र पारिश्रमिक को पनि राम्रो सुबिधा उपलब्ध गराउनु पर्छ जो कुर्ची मा बसेर लाखौ खान्छन् अनि खेलाडी ज्यान को बाजि लगायर देश को लागि खेली रहेको हुन्छन् अनि उनी हरुलाइ चाहिँ सम्मान र केही हजार मात्रै नियम अनि बेबस्था फरक बनाउ

  • @anilpariyar1983
    @anilpariyar19835 ай бұрын

    Girls are playing better then boy's great job girls ❤❤Jay nepal Jay desh 🇳🇵🇳🇵

  • @Chhayaoli2435
    @Chhayaoli24355 ай бұрын

    Main poin saudi ma rahanu vayeka hamro Nepali daju vai dede baheharu lai samman gsrnu parxa uha harule garyo hausala shat ko lagi ❤

  • @Ramamagar-o5l
    @Ramamagar-o5l5 ай бұрын

    अझ धेरै प्रगती गर्दै अघि बढ्नु, मनै देखि सबैलाई बढाई ।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c5 ай бұрын

    सभासद ज्यु कम्तीमा पनि हरेक खेलाडी लाई १०/१० लाख दिनु पर्छ ।

  • @user-mm2fq2ui3q
    @user-mm2fq2ui3q5 ай бұрын

    बधाई छ नेपाली महिला फुटबल टिम लाई ।म धेरै खुसी छु टिम प्रति खेलहरु पनि हेरे🎉🎉❤

  • @suzalbmalla6261
    @suzalbmalla62615 ай бұрын

    Kati humble yr, hats off preeti nanu 🙌

  • @KeshabThadaMagar
    @KeshabThadaMagar5 ай бұрын

    नेपाल महिला फुटबलटिमलाई धेरै धेरै बधाई छ !!! नेपाल सरकारले धेरै पोरतसाहित दिनुपर्छ ! जय नेपाल ! जय फूटबल ⚽️❤️🫶🥰

  • @dhankutelirai6605
    @dhankutelirai66055 ай бұрын

    जोर्डनले दिएको अपमानित पिडा व्यवहार नेपालीले कहिल्यै बिर्सन छैन एक दिन अवश्य पनि जीतेर देखाउने छन नेपाली चेली बहिनीहरुले god bless you all participation ❤❤❤

  • @Born2Brave
    @Born2Brave5 ай бұрын

    आफ्नो देशको इज्जत अनि देशको नाम राख्न मरीमेट्ने चेलीहरु प्रती हार्दिक सम्मान सहित हार्दिक नमन गर्न चहान्छु।🙏

  • @Born2Brave
    @Born2Brave5 ай бұрын

    देशका लुटाह नेताहरुको 50% तलब भत्ता कटौती गरेर देशको नाम शान राख्ने यी चेलीहरुलाई दिनुपर्यो।

  • @user-jf4by9in8w
    @user-jf4by9in8w5 ай бұрын

    माननीय नेता भनेको तोसिमा जस्तो हुनु पर्छ 🙏🙏🙏🙏🙏🙏

  • @SayerGurungLama
    @SayerGurungLama5 ай бұрын

    नेपाल को सर्कार हरुको आखा कहाँ देखि घुस खाना पौछा भन्ने म छ 😢 एस्तो हुनहार छोरी हरु लाइ कहा हेर्छन दुःखी आत्म हरुले

  • @debikarai9211
    @debikarai92115 ай бұрын

    महिला फुटबल टोलि लाई धेरै ❤❤❤स्वागत किरन दाइ 🙏

  • @RajLimbu-mc8vq
    @RajLimbu-mc8vq5 ай бұрын

    चेलिहरुलाई धेरै धेरै शुभकामना छ धेरै राम्रो खेल खेल्नु भएको लागि अनि हारनै जित हाे र प्रिति राई काे खेल धेरै राम्रो सयत घाईते नहुनु भएको भए सयत जित हुने थियाे।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c5 ай бұрын

    सबै चेली हरु लाई बधाई छ । अब हुने बिश्वकप मा पुग्नु अति जरुरी छन ।

  • @amirsamba3357
    @amirsamba33575 ай бұрын

    नेपालको होनाहार खेलाडी सबै मा स्वागत छ साथै बहिनी को सुस्वास्थ्य लाभको कामना गर्दछु धन्यवाद

  • @rajthapa4546
    @rajthapa45465 ай бұрын

    स्वागत छ नेपाली महिला खेलाडी टोली लाई

  • @chamlingrai2587
    @chamlingrai25875 ай бұрын

    सर्ब प्रथम चेलिहरुलाई बधाई शुभकामना र घाइते चेलीहरुको स्वस्थ्य लाभको कामना छ । नेपाली चेलिहरुले धेरै राम्रोसँग ईमानदारीको साथ खेल्नुभयो त्यो सबैभन्दा राम्रो पक्ष थियो जोर्डनको खेलाडीहरुमा धेरै रफ अलिक अहम्ता देखियो।

  • @starbodyfitness
    @starbodyfitness5 ай бұрын

    अब साफ चाम्पिअन को चाई तयारि राम्रो गर्नु परो ऐले सम्म महिला पुरुष कसैले जित्न सकेको छैन र फाईनल जित्ने लाई १०,१० लाख पर ब्य्क्ति को घोषण पनि गर्नु परो येसो पाराले कैले खेल्कुत उभो लाक्दैन न

  • @LaxmiPrasadGiri-mf9oc
    @LaxmiPrasadGiri-mf9oc5 ай бұрын

    Priti Rai is the best player in the world

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i5 ай бұрын

    Balen sir le auta welcoming program halidinu vayeko vaye dami Hunthyo.

  • @mrjames7295
    @mrjames72955 ай бұрын

    चोर नेता, संसद काे तलब भत्ता ५० प्रतिसत कटाएर, खेलाडी हरुलाई दिनु पर्याे!

  • @pushkarpokharel3370
    @pushkarpokharel33705 ай бұрын

    Preti rai

  • @RakrishDon-yb3vv
    @RakrishDon-yb3vv5 ай бұрын

    मेरो दाजु र भाउजुलाइ नमस्कार अनि बहिनिलाइ शिघ्रलाभको कामना❤❤❤🌹🌹🌹🙏🙏🙏

  • @Kirawaxa
    @Kirawaxa5 ай бұрын

    10:06 सहि जवाफ।।।

  • @shyamrai4305
    @shyamrai43055 ай бұрын

    नेपाल महिला फुटबलटिमलाइ नेपालसरकारले धेरेइ पोरतसाहित दिनुपछ

  • @surendrashrestha9332
    @surendrashrestha93325 ай бұрын

    🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏नमस्कार नमस्कार नमस्कार नेपाल महिला फुटबल स्टार हरुम हृदय देखीनै सदैव हासिखुसी रहोस मुस्कुरै रहोस जय देश जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 नेपाल नेपाली चेलीहरु म 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Premlimbu1998
    @Premlimbu19985 ай бұрын

    नेपाली महिला फुटबॉल खेलाड़ी हरु माथी लगानी गर्नु पर्यों NFA खेलकूद मन्त्रालय सरकार भाषन पछि गरौला ट्राफ़ी जीते पछि

  • @kishorrai7873
    @kishorrai78735 ай бұрын

    तोसिमा कार्की जता क्यामेरा धेरै मिडिया धेरै त्यत त्यता तोसिमा 😂 धेरै धेरै बधाई छ नेपाली महिला फुटबल टोलिलाई🎉❤

  • @aashiqlimbu8023
    @aashiqlimbu80235 ай бұрын

    DESH kai ijyat PRITI RAI ji le badaeko chha uhalai r sampurna mahila football hardik badhai

  • @SajanaChamlungma
    @SajanaChamlungma5 ай бұрын

    sabai kheladi nanu haru lai badhai xa sadhai safalta milosh khelma har jit t hunxa nai sad nahunu❤❤❤❤❤❤❤❤

  • @binodachhamey
    @binodachhamey5 ай бұрын

    Great nepali women team fear game and very well played love from kalimpong

  • @roshankirati1407
    @roshankirati14075 ай бұрын

    Bichar pani mahan lagyo cheli hajurko ❤ chadai game ma farkine batawarn Milos shudhar hos kamana sathai prathana xa

  • @bhavimukhia7401
    @bhavimukhia74015 ай бұрын

    Congratulations to national women team Nani haru lai. Well done. It was just unfortunate to loose the final - your game was great! You have all my support.

  • @T.N211
    @T.N2115 ай бұрын

    Sabai bhanda pahile injury updates dinu paryo .. world ko best hospital ma treatment hunu paryo … ke kasto injury ho updates dinu paryo

  • @pemalama1848
    @pemalama18485 ай бұрын

    हार्दिक बदाइ 🎉🎉🎉

  • @user-uw5zs9de2w
    @user-uw5zs9de2w5 ай бұрын

    ❤❤❤ I love my tim Nepal 🎉🎉🎉

  • @kishorpoudel6124
    @kishorpoudel61245 ай бұрын

    Dhanyabad cheliharulai yasarinai deshko name rakhnu hola vabisyako lagi suvkamana ani dherai, dherai maya❤❤❤❤❤

  • @Sachinkhaling2038
    @Sachinkhaling20385 ай бұрын

    Congratulations xha Gorkha chali haru Lai. LOTS OF LOVE FROM DARJEELING

  • @ranasotanja7710
    @ranasotanja77105 ай бұрын

    Get well soon priti nani.❤

  • @balen555
    @balen5555 ай бұрын

    Salute chha nepali xori harulai utcrista pardashan

  • @user-sx6ps4uv6g
    @user-sx6ps4uv6g5 ай бұрын

    ANFA को हालत देख्दा नि माया लाग्छ्😭😭😭

  • @Kubotahonda5
    @Kubotahonda55 ай бұрын

    बिश्व कप छनौट प्रतियोगिता खेल्न को लागि नेता हरु को मुख ले खेल्छ खेल्छ भनेर मात्र पुग्दैन र सक्दैन , केही नभए पनि महिना को 2 लाख तलब सहित एसियाली standard का सबै सुबिधाहरू उपलब्ध गराउन पर्छ नत्र धेरै गार्हो छ, हाम्रो नेपाली फुटबल को स्तर सँधै दछि्ण एसिया मा मात्रै सिमित हुन्छ। अहिले नेपाल सरकार ले दछि्ण एसिया स्तरको सुबिधाहरू धरी पनि दिन सकेको छैन् फुटबल खेलाडी हरू लाई , बिश्व स्तर मा त कुरै नगरौं , एसियाली स्तर मा मा जान पनि बिभिन्न स्तरमा भरपुर खर्च गर्नसक्नुपर्छ , तर नेपाल का नेता भनौदा हरु ले दिएका यी आस्वासन हरू सबै झुटो हुन । बार्षिक 3/4 अर्ब रुपैयाँ फुटबल मा खर्च गर्न सक्दैन भने हामिहरु सँधै 5/7 वटा तल्लो स्तर को देश हरू को लेभल मा नै भैरहन्छ। देश को रँगशाला को हालत सुँगुरको खोर भन्दा पनि खत्तम कवाडी हरिबिजोग भद्रगोल अस्तब्यस्त अब्यवस्थित छ , त्यति जाबो त स्याहार सम्भार गर्न सक्दैन नेपाल सरकार ले , रँगशाला को हालत ले अन्तर्राष्ट्रिय स्तरको टुर्नामेन्ट हरू गर्न सक्दैन, यो जस्तो लाजमर्दो गएगुज्रेको कुरा के होला। नेपाल का stadium 🏟️ हरू भन्दा त 2200 बर्ष अगाडि बनेका Roman, Greeks हरू को stadiums हरू नै कता हो कता भब्य छन

  • @yogimaharaj2587
    @yogimaharaj25875 ай бұрын

    I wish Preeti Rai will recover her injury and get well soon. She should be be very careful about rough tackle from opponents. Take care and Good Luck for coming future career.

  • @renulamchhanegurung2869
    @renulamchhanegurung28695 ай бұрын

    Congratulations team Nepal lots of love get well soon pretty and rashmi❤❤❤

  • @nitaraut3710
    @nitaraut37105 ай бұрын

    जोर्डनले आबो हामी खेल हार्न सक्छ, जसरी पनि प्रीती राईलाई घाइते बनाउनु पर्छ भनेर दुई जना खेलाडी मिलेर घाइते बनायो तर ती जोर्डनका खेलाडीले रेड कार्ड दिनु पर्ने हो आखिर impire ले फल लिएन, अर्को कुरो असाईड भैई सकेको गोल पनि impire दोयो, धादली र फल गरेर जोर्डनले खेल जितेको हो, impire ले कति पैसा खाएको थियो, जोर्डनले खेलेर जितेको होइन impire ले जिताएको हो, हेरौ फिफाले प्रीती राई माथी घाइते बनाउने जोर्डनको दुई खेलाडीलाई कार्बाही गर्ने हो होइन र impire लाई पनि? नेपालको खेल विश्वस्तरिय थियो, आउने दिनमा झन अझ राम्रो होस, शुभकामना नेपाली खेलाडीहरुलाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nitaraut3710

    @nitaraut3710

    5 ай бұрын

    अफसाइड भैई सकेको गोल पनि जोर्डनलाई दियो impire ले

  • @nitaraut3710

    @nitaraut3710

    5 ай бұрын

    पृती राई 👍️❤️❤️❤️❤️

  • @sanjitabhomjan2626
    @sanjitabhomjan26265 ай бұрын

    Get well soon preeti rai😘❤️

  • @tsubp1005
    @tsubp10055 ай бұрын

    Amazing Nepali women football team !! Preeti Messi looks like a Princess and the whole team too. Please give necessary care to Preeti as well. Btw, that woman with yellow saree !! Talking Big

  • @dharan-11
    @dharan-115 ай бұрын

    मर्ने बेला हरियो काक्रो भने जस्तै तोसिमा किना गाको त्यहाँ नाटक हुनु त रबिको चेला त हो👎️ सबै नेपाली चेलिहरुलाई बधाई छ🙏 घाइतेहरुको शिघ्र स्वस्थ्य लापको कामना🙏

  • @AnilNepali993

    @AnilNepali993

    5 ай бұрын

    Talai ni jana man lage gaye vayo twh muji pakhey haru

  • @DigitalCreation1986

    @DigitalCreation1986

    5 ай бұрын

    त चाहिं किन नगकाे *#@+#@..😂😂😂

  • @jeetmangurung4823
    @jeetmangurung48235 ай бұрын

    यति राम्रो माहाेलमा फेरि राजनितीक पार्टी ( घण्टा ) लाई कस्ले बाेल्न दिऐकाे 😡

  • @user-rw1zf7qk7q
    @user-rw1zf7qk7q5 ай бұрын

    Cheli 🎉❤❤

  • @jitgurung3980
    @jitgurung39805 ай бұрын

    पद समालेर बसेका ताइ न तुइको जाठालाइ लाखौ तलाब खुवाउने ज्यानको बाजि लाएर खेल्ने देशको नाम उच्चा बनाउने लाई हजारको हिसाब लाउने थुक्का अचि खा म...

  • @cadogangurung1824
    @cadogangurung18245 ай бұрын

    Amazing performance from the ladies team..Preeti Rai was immense in that midfield and Samba as well.. One thing i did notice is that we lack physical strength. Therefore more focus on building strength and diet should be big focus…this way muscular injuries like Preeti bahini got can be minimised.. But overall very proud to call this team Team Nepal..amazing 👏👏👊

  • @T.N211
    @T.N2115 ай бұрын

    Bhutan beat Jordan by 2-1 few months back … we still have long way to go hope anfa now comes down to sense and start doing their jobs… thank you

  • @yamkarki2024
    @yamkarki20245 ай бұрын

    २०/२० लाख दिनु पर्छ।

  • @janakimagar683
    @janakimagar6835 ай бұрын

    Congratulations 🎉🎉🎉 Nepali team lai

  • @narenderchhetri9597
    @narenderchhetri95975 ай бұрын

    Well done Team Nepal 👏👏👏👏👍 Trophy jite jhnn ramro hunethiyo .2 lakh dinu per chh pratek khiladi lai.Nepal Govt ra Association le lagani garnu per chh ,Desh ma euta pni international level ko stadium chaina 😢 Videsi coach mangaunu per chh, Game ra coaching ko lagi videsh pathaunu per chh khiladi haru lai. 1 lakh talab garnu per chh khiladi haru lai .I m Happy for Nepal.All the Best for Future. Nepal le sada unnati garos yehi kamna chh 🙏🙏🙏🙏🙏Fm. Bhagshu (Kangra) Himachal Pradesh, India🙏

  • @premkhanal7194
    @premkhanal71945 ай бұрын

    Ok

  • @ganandrarai9380
    @ganandrarai93805 ай бұрын

    Best wishes 🎉❤🎉❤ team nepal.

  • @bhimlimbu9113
    @bhimlimbu91135 ай бұрын

    Hamro Shan nepali national team ❤❤

  • @getsetgo4944
    @getsetgo49445 ай бұрын

    बधाई👍️

  • @sarangjet777
    @sarangjet7775 ай бұрын

    Congratulation for Nepali women football team👏👏

  • @JuniBomjan-it7xq
    @JuniBomjan-it7xq5 ай бұрын

    Rasmi Ra Priti chadainai Niko hunu hamro aasirbad🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @jillaptheeng3426
    @jillaptheeng34265 ай бұрын

    जोडनको खेलाडीको खेल १००% रफ नै हो ।

  • @muktinathchanel5657
    @muktinathchanel56575 ай бұрын

    हिरोनी बन्न किन गएकी हो त्यो तोसिमा बेकारको नाटक। महिला टोली लाई हार्दिक बधाई जय देश जय नेपाल

  • @rajuchaudhari6998

    @rajuchaudhari6998

    5 ай бұрын

    तपाईंको प्रचण्ड चोर गाको छ

  • @Kirati-lr6mx

    @Kirati-lr6mx

    5 ай бұрын

    ​@@rajuchaudhari6998 dher jhole na hum hai Junai Jogi aaye pani Kaan chireko Sahakari Dalal party

  • @turkpa8186

    @turkpa8186

    5 ай бұрын

    They should ask givtr to build football stadium too

  • @AnilNepali993

    @AnilNepali993

    5 ай бұрын

    Tero bau garna gako

  • @user-tn4iu7tb4x

    @user-tn4iu7tb4x

    5 ай бұрын

    राणी दहाल जानू पर्ने त?

  • @giri9431
    @giri94315 ай бұрын

    भण्डारी बैनी न हुनु प्रिती बैनी घाईते हुनु ठूलो दुर्घटना भयो !

  • @MrGurungBTL
    @MrGurungBTL5 ай бұрын

    Get well soon 🙏👍️🇳🇵⚽️

  • @sumanpulami6484
    @sumanpulami64845 ай бұрын

    future ko lagi like sarkari jagire jastai garera secure gardinu parcha aja ramro sangha..... ani matra player haru le dhukka ra afno future herera secure bhayera motivation type bhayera khelchan.....

  • @buddhigurung4693
    @buddhigurung46935 ай бұрын

    Weldone girls amazing performance from u guys ❤❤❤

  • @chhabi_vlogs
    @chhabi_vlogs5 ай бұрын

    ❤❤❤🎉🎉बधाई तथा शुभकामना ❤🎉

  • @nitaraut3710
    @nitaraut37105 ай бұрын

    नेपाली टिमलाई हार्दिक बधाई छ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @okxata9398
    @okxata93985 ай бұрын

    Congratulations all women teams 🎉🎉❤❤❤

  • @bhimbahadurrai476
    @bhimbahadurrai4765 ай бұрын

    यस केटिलाई भखर थाहा भएछ ।कति छिटो एयर पोट पुगेछ ।

  • @user-gb2om8pm8v
    @user-gb2om8pm8v5 ай бұрын

    Jitekai ho Nepal le 100 pratisat. Chori haru badhai Sarkar le badi chaso linu paru financially strong banounu paryu players haru lai.

  • @user-om9gm7ho5o
    @user-om9gm7ho5o5 ай бұрын

    Rip anfa

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k5 ай бұрын

    होईन हो सान्न्तोना र बोली ले मात्र खेल र खेलाडी हरु को न,सुधार न,उपलब्धि न,उपाधी हुन्छ हुन्छ त केवल लगानी उच्च हुनु पर्यो

  • @KhadkaGarbuja-ww2oh
    @KhadkaGarbuja-ww2oh5 ай бұрын

    Dr Toshima karki mukha le mattrai hoina kam garera dekhauna paryo katai mission 84 ko Dau pecha ta hoina 😅😅😅😅😅😅 birliant our women football ⚽️ team

  • @Cave-ri5ud
    @Cave-ri5ud5 ай бұрын

    तोसिमा कार्कीले देखाउन मिल्ने ठाँउमा दात देखाउछ😂।

  • @Collectionvideosofficial
    @Collectionvideosofficial5 ай бұрын

    Samba final nakhelnu ko Karan k ho ?

  • @arjunlingden
    @arjunlingden5 ай бұрын

    preeti ko bolne tarika pani ekdam ramro,, aafani matra hu vanne kaila nasohni.

  • @maitagurung2231
    @maitagurung22315 ай бұрын

    Congratulations All of you

  • @Shopnm_vlog
    @Shopnm_vlog5 ай бұрын

    🎉🎉🎉

  • @kkg8785
    @kkg87855 ай бұрын

    ghosana matrai garne ki pakka dine pani ho...?

  • @ramthapamagar5954
    @ramthapamagar59545 ай бұрын

    खेलाडीलाइ कम्तीमा सचिब सरहको तलब दिनु पर्‍यो क्या अरु अफिसियलहरुले धेरै तलब खाने खेलाडीलाई डाइट खान पुग्ने पनि तलब भत्ता नदिएपछी को खेली बस्छ।

  • @Nitosh23
    @Nitosh235 ай бұрын

    ❤❤❤❤

  • @balen555
    @balen5555 ай бұрын

    Ladies and gentlemen bhanera sambodhan garu samaye kharchilo hunchha kheladile paunu parne suvita upalvdha garau jay nepal 🇳🇵

  • @RajLimbu-mc8vq
    @RajLimbu-mc8vq5 ай бұрын

    तर जाेडान का खेलाडिले धेरै रफ खेलेकाे हाे

Келесі