No video

सुशासन सम्बन्धी सम्पूर्ण जानकारी || Good Governance in Nepali || बिस्नु प्रवा सापकोटा, उप सचिव ||

सुशासन सम्बन्धी सम्पूर्ण जानकारी || Good Governance in Nepali || बिस्नु प्रवा सापकोटा, उप सचिव
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सुशासन सम्बन्धी सम्पूर्ण जानकारीहरु समेटने प्रयास गरेको छु । यसमा सुशासनको अवधारणा, सुशासनका आयामहरु,सुशासनको महत्त्व, सुशासनको आवश्यकता, सुशासनका पात्रहरु, सुशासनका औजारहरु, सुशासनका सूचकहरु, नेपालमा सुशासनको अवस्था, सुशासन सम्बन्धी व्यवस्थाहरु सुशासन ऐन सम्बन्धि जानकारीहरु समेटिएका छन् । लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडिय निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#सुशासनसम्बन्धीसम्पूर्णजानकारी #GoodGovernanceinNepali #बिस्नुप्रवासापकोटाउपसचिव #लोकसेवातयारी
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari

Пікірлер: 101

    Келесі