स्थानिय भैंसी दिलवालीले सबै भैसीको निगारनी गर्ने monitoring by Dilwali buffalo
श्री सार्दीखोला भैंसी पालन तथा कृषि फर्मका संचालक बल बहादुर लईमे गुरुङसंग उहाँकै फर्ममा अन्तरबार्ता । हायत होटेल युएईमा सेफ कुकको जागीर छोडेर व्यावसायिक फर्म संचालन गर्दै, भ्रमण क्रममा कास्की आदर्श समाज युएईका सल्लाहकार चन्द्रमोहन आचार्यसंग पनि समासामिक परिस्थितिमा अन्तरबार्ता ।
Пікірлер: 10
Garnu garyo gurung ji bhaisi palera
राम्रो काम 👍️👍️अनि पत्रकार मित्र 👌सारै राम्रो लाग्यो भैंसी लाई पनि कत्ती इज्जत ले बोलेको जि तपाई भनेर 😁😁
शुभकामना भेनाजी
Good job
😪😪😪😪😪😪
सबै कुरा त भयो, तर मुररा भैशिको दाम सोध्नु भएन,
नमस्ते मामा जि
Good