Simran Pariyar | Rishi Khadka | A Saila Pareli Bhitra Ft. Aamda Aale Magar New Nepali Song 2080
Ойын-сауық
Saptarishi Music presents - New Nepali Song 2023
बाग्लुङकी बैनी सिम्रनको नयाँ गीत हेर्नुहोस्
#ASailaPareliBhitra
#SimranPariyar
#RishiKhadka
#NewNepaliSong
Special Thanks
Bhupisherchan Oli
Bhojraj Thapa
(Mechikali Khabar)
Prakash Chand Dahal
(Nepal Pukar)
--------------------------------------
🎶 Audio Credits:-
Singer
Rishi Khadka
Simran Pariyar
Lyrics/Music
Rishi Khadka
Arrange
Ramesh Century
Recordist
Suman Rana
Khuman Rana
Sarangi
Hemanta Rasaili
BAnsuri
Ratna Bk
Guiter
Sanjiv Baraili
Madal
Poshan Gharti magar
Mix-Mastering
Kumar Rana
Studio
Maruni Digital
---------------------------------------
🎬 Video Credits:-
Cast
Rishi Khadka
Amda Ale Magar
Simran Pariyar
Dinesh Thapa
MUA
Susmita Rai
IT
Rajendra Aryal
CinematoGrapher
Deepak Giri
Edit/Color
Amrit Chapagain
equipment
Janata Digital
Direction
Sirjan Baral (Rishi)
Audio/Video
Saptarishi Music
9847902210
© Saptarishi Music, 2023
------------------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3LQHZPB
iTunes:- apple.co/3wN1SBE
Amazon:- amzn.to/3z3ffk3
Apple Music:- apple.co/3wN1SBE
Tidal:- bit.ly/3NFHitS
Amazon Music:- amzn.to/3LSm0ru
Soundcloud:- bit.ly/3MX3z6g
KZread Music:- bit.ly/3m7nROZ
Deezer:- bit.ly/39ZpWt8
Qobuz:- bit.ly/3aku6vX
Napster:- bit.ly/3lMmOnp
Social Links:-
KZread:- tinyurl.com/RishiKhadkaYT
Facebook:- tinyurl.com/RishiKhadkaFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Saptarishi Music. Embedding to a website is allowed.
Пікірлер: 3 600
सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘
@PradeepXettri-xg5yu
11 ай бұрын
best wishes mama🎉🎉❤❤
@baltamang9038
11 ай бұрын
कहिल्यै देखेको थिएन ऋषि जीलाई अन्य कलाकारलाई सिम्रनले गर्दा यति मिठास शब्दलाई & गीत हामीलाई सुन्न दिनु हुने हजुरलाई सलाम। सुनिल बीसी र हजुरको नामको च्यानल ससक्रैब पनि गरे है। आउँदो दिनहरूमा पनि यसरी नै अझै गीत सुन्न पाउँ।।
@BibakRana-me3vp
11 ай бұрын
आहा कति मिठो🎉🎉
@ghimirevai23456
11 ай бұрын
Plz ma jastyo lai ne support garno na ramro video banauxu mane😢😢😢😢😢😢😢❤❤❤
@manbahadurbhujel4924
11 ай бұрын
@@baltamang9038p
नमस्कार 🙏 म सिम्रन परियार यो मेरो तेस्रो गीत हो पहिले जस्तै मायाँ गरिदिनुहुनेछ भन्ने आशा गरेकि छु 🙏 धन्यवाद ❤
@sundarshrestha789
11 ай бұрын
Goodluck 🎉🎉🎉
@SushilSingh-yk3pg
11 ай бұрын
आहा नानी
@raushankushwahaoffical182
11 ай бұрын
Don't wary Hami Sath ma xau baini ❤️😚
@pradipkhadka123
11 ай бұрын
Dami xa bunu❤❤❤
@lungelimagar4
11 ай бұрын
Good luck sis🎉
आयो है "ए साईला" "परेली भित्र"कस्तो लाग्छ।हेरेर प्रतिक्रिया दिनुहोला धेरै भन्दा धेरै माया गरिदिनु होला धन्यवाद। music trending#9 🙏😘
@kiss-on2050
11 ай бұрын
La badhai xa bro...
@antimgurung597
11 ай бұрын
Super
@SabinTamang-wj4ff
11 ай бұрын
👏👏👏गज्जब 🙏🙏🙏
@Lofisong1709
11 ай бұрын
wow very nice
@tekbahadurthapa4983
11 ай бұрын
Very nice song ❤❤❤
जादुमय आवाजको धनी सिम्रन बहिनीलाई प्रगतिको शुभकामना।यो स्थान सम्म ल्याउने भोजराज सरलाई पनि धन्यवाद।
सर्बप्रथम भोजराज sir लाई धेरै धेरै धन्यवाद ! घरको कुना भित्र लुकेको यति धेरै मिठो स्वरकी धनी सिम्रन परियारलाई यहाँ सम्म पुर्याउनु भएकोमा अझै पनि यो भन्दा नि धेरै सबैजना दर्शकहरु साथ saport गरिदिनु होला धन्यवाद ...!❤❤
सिम्रन परियारको पैलो अफिसियल गित "ए साईला" परेली भित्र गित आयो सम्पुर्णले माया अनि साथ दिनुहोला।kzread.info/dash/bejne/p4t_w5aKir2Tfso.html
@user-vw1jd9ke9u
11 ай бұрын
Dami xa geet rishi boro and simarn sis ko
@dilanrungmahang3551
11 ай бұрын
राम्रो छ साथै गित लेखक ले पनि राम्रो शब्द रचना गर्नु भएको छ सबैलाई शुभकामना
@khaaskhabarmedia2089
11 ай бұрын
Aahaa sarai mitho geet rishi khadka❤️❤️❤️❤️
very nice song 👍️👍️
मिठो स्वरकी धनि सिम्रन बहिनीलाई आगामी दिनहरूमा सफलताको धेरै धेरै शुभकामना 🎉❤🎉🙏
SATHI शुखमा नमात्तिनु ,दुखमा नआत्तिनु तिम्रो नेपाली संगीत क्षेत्रमा ठूलो भविष्य छ ।ज्ञानी बन असल बन सही बाटोमा हिंड सफल भविष्यको कामना ब्यक्त गर्दछु ।अन्तमा यो अवसर मिलाउने सफल पत्रकार भोजराज थापा सरलाइ आभार ब्यक्त गर्दछु !!! 0:23
यो गीत झनै मनपर्यो सफलताको सुभकामना छ ।❤❤❤
सिम्रन बैनी मिठो स्वर मनमोहक छ।सारै राम्रो छ।गुड लक🙏🥰🥰🥰❤️❤️👌👌
साच्चै स्वरमा जादु छ सिम्रन बहिनीमा बधाई छ सफल कार्यकालको शुभकामना
आहा कति सुन्दर आवाज सिम्रन परियार नानु सफलताको अझैं धेरै शुभकामना ❤❤
मिठाे साेरकि धनि बैनि सिमरन लाई धेरै धेरै बधाई छ साङ्गितिक छेत्र मा सफलताको चुमाेस मेरो सुभकाना छ बैनि लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bhimrajkaila9414
11 ай бұрын
मीठो स्वरकी धनि सिम्रन बैनी लाई धेरै धेरै बधाई छ। सफलता को शुभ कामना छ बैनी तिमीलाई।
शुभकामना सिम्रन बैनीर सम्पुर्ण तिम लाइ दामीछ गीत अजै पर्गती को पाइला लम्की रहुन एही मेरो कामना love you semran and all tem❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅😅😅
अती नै मिठो स्वर सुनी रहु जस्तो 🎉🎉❤🎉🎉
सोचें भन्दा मिठो गित सबै टिमलाई बधाई छ 🎉❤
आहा मिठो गित बधाई छ ऋषि खड्का दाई , सिम्रन परियार बहिनि र होल टिमलाई 😍😍
नेपाल मा सबै भन्दा उत्कृष्ट आवाज नानी सिम्रन को ❤❤बधाई छ सम्पूर्ण टीम लाई साथै धन्यबाद ऋषि सर मिठो अवसर को लागि ❤❤सफलता को सुभकामना छ
अति मिठो स्वर नानु को उज्ज्वल भविस्य को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट गर्दैछु
मिठो स्वरकी धनी सिम्रन बहिनीलाई सफलताको शुभकामना 🎉
बुनु सिम्रनकी तीन गीत मध्ये यो गीत अति बेस लाग्यो जति जति सुने उति सुनौ सुनौ लाग्ने भविष्यको शुभकामना साथै बधाई। भोजराज सरको यस देनलाई सलाम।
मिठो स्वरकी धनी सिम्रन बैनिलाइ सफलता को अग्रिम सुभकामना।
kati Mitho Voice Ho Kya Simran Nani ko... God Gift Voice. LovelY Singing... No Doubt Simran Nani Future Hit Hit Hit Singer.... Music industry Ma Ramri Sweet Voice Ko Singer Ko Entry....
बिहान दुबैको ९बजे देखि प्रखाइमा छू गीतको ❤❤❤❤
स्वरको धनी सिम्रन परियार लाई सफलताको सुभकामना दिन चाहान्छु ।यसरी नै अगाडि बढनु हाम्रो साथ सपोर्ट अनि माया छ सिम्रन लाई 🎉
जादुमय आवाजकि धनी उदाउँदो नक्षत्र सिम्रन बहिनी अनि रिशी खड्का जि लाई साङ्गितिक सफलताको शुभकामना ।
गीत मनपर्यो हजूर सफलताको शुभकामना❤❤❤❤❤❤
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
❤सारै मिठो स्वरकि धनी है नानू सिम्रन परियार
आहा यो गित ले धेरै मन छोयो नानु❤❤❤❤
सम्पूर्ण टिमलाई शुभकामना सहित बहिनी सिम्रन लाई बधाई छ र थप प्रगतिको कामना❤
धेरै राम्रो प्रतिभा छ नानू को स्वर उतिकै राम्रो सबै भन्दा पहिली भोजराज सर लाई अनि ऋषि सर लाई धेरै धेरै धन्यवाद अनि यो गित मा जोडिनु हुने सम्पुर्ण लाई सफलता को शुभकामना ❤️❤️❤️❤️🙏
मार्केट खायो यो गीत ले❤❤❤
य साईला परेली भित्र.........आहा कति मिठो गीत आनन्द लाग्ने ❤️❤️❤️
#मैले गायका सबै गितहरुलाइ यसरी नै माया गर्दिनुस है😊😊❤️❤️सबैमा मीठो सम्झना।।
@sampurnabishwokarma9839
11 ай бұрын
सफलताको धेरै धरै शुभकामना बुनु l अझै धेरै भन्दा धेरै प्रगति भाको देख्न पाउँ l❤️🌹🌹🌹❤️❤️ निरन्तरता दिनु l
सम्पूर्ण टिमलाई शुभकामना सहित बहिनी सिम्रन लाई बधाई छ र थप प्रगतिको कामना🎉🎉❤❤❤❤❤
राम्रो लग्यो आगमी दिनमा पनि राम्रो राम्रो गित सुन्न पाउँ ❤❤❤❤❤
शुभकामना तथा उज्ज्वल भबिस्य को कामना प्यारी बहिनी सिमरन परियार्❣️❣️धेरै माया प्रिय बहिनि🎉🎉
मिठो स्वरकी धनी बहिनी सिम्रन परियार लाई सफल्ताको सुभकामना 👏👏💓❤️
@jayakhatri3689
11 ай бұрын
बबाल राम्रो छ नानू को स्वर
@rimakhadka1172
11 ай бұрын
Best wishes 🎉🎉🎉❤
आहा! आसाध्यै मन पर्यो यो गीत पनि.. पहिलाको दुईटा जस्तै... कति मिठो आवाज अनि नृत्य र अभिनयले पनि हाम्रो मन जित्यो.. अति उत्कृष्ट। यसरी नै सफलताले सागरमाथा चुम्मोस्..., बहिनी सिम्रनलाई हार्दिक बधाई सहित उज्जवल भविष्यको शुभकामना छ । 👍💐❤
VV nice song desh m aag laga diya v fine singing &song dono ko too thanks
कति मीठो आवाज बहिनीको शुभकामना य💕💕
सफल्ता काे शुभकामना छ (ALL INTIRE TEAM)लाई 🥀🦋 जय गित जय संगीत 🇳🇵🇳🇵
@ghimirevai23456
11 ай бұрын
Ma jastyoo lai kasai le support gardaian😢😢😢😢❤❤❤ ramro video banauxu😢😢😢
Best of luck sister simran अनि सिङो टिम लाई सबै भन्दा धेरै भोज राज भाइ र रिसि भाइ लाई है ❤❤❤❤❤❤
Very very nice song ❤❤
कति मिठो गित ❤
स्वर कि धनि सिमरन परियारलाई सफलताको शुभकामना 🎉❤
मीठो स्वरकि धनी सिम्रन बैनि लाई हिदर्य देखिनै शुभकामना ❤❤❤❤❤
Wow super song and voice ❤️❤️❤️❤️❤️❤️ simran
यसरी नै अगाडि बढनु नानि उजल भविष्यमा कामना
मीठो स्वर कि धनी सिम्रन बहिनीलाई सफल ता को शुभ कामना❤❤🎉🎉
बधाई उज्वल बविष्यको शुभकामना Sister 🎉🫶❤️ And keep it up ❣️
सफलताको शुभकामना सिम्रन बैनी ❤❤
Dami bahini song❤❤❤❤
धेरै धेरै आशिर्वाद 🙏🌹अनि बधाई छ बहिनीलाई, आउँदो दिन हरू मा पनि यसरी नै सफलता रहीरहोस् 🙏🌹
आह कति मिठो स्वर बहिनि सिम्रन को सुभ कामना छ बहिनीलाई ❤❤
आहा कति मिठो स्वर सिम्रन बहिनि यसै गरि अघि बढ्नु है सफल्ताको लाखौ लाख सुभकामना😘😘💓💓🙏🙏
Nice song simaran ,congratulations
मीठो स्वर की धनी बहिनी सिम्रन परियार लाई बधाई सहित धन्यवाद। आगामी दिनहरुमा पनि मिठो गीत संगीत सुन्न पाइयोस्। साथै यहाँ सम्म लिएर आउने साथ दिने भोजराज थापा दाजु लाई धेरै धेरै धन्यवाद ❤
Dherai ramro xa congratulations baini simran❤❤❤❤
धेरै राम्रो प्रतिभा छ नानू काे स्वर यसरी नै प्रगति गरदै जानू
देशमा लुकेर बसेकाे प्रतिभालाई खाेजि खाेजि चर्चित बनााइ दिने भाेजराज भाइलाई धरै धन्यवाद सहित नानीकाे उत्तराेत्त प्रगतिकाे कामना छ !
@rupeshkoirala3888
11 ай бұрын
L000
सारै मिठो गीत बनेको छ सिम्रन बहिनी लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।।🎉❤
@yamunapradhanang5303
11 ай бұрын
निकै सुन्दर गीत, मीठो स्वर। बधाई छ नानीलाई तथा सम्पूर्ण टिमलाई।
शुभकामना तथा उज्जल भविष्यको कामना गर्दछु नानी ।।❤❤❤ स्वर सारै मिठो छ नानु।।
मिठो शब्द र स्वर सफलता को शुभकामना
Aha kati ramro xa badhai xa simran bainilai lagayat sampurna midia pariwarlai🎉🎉🎉🎉
झनै राम्रो गित ।बुनुको प्रगती हुँदै जावश।
बधाई तथा उज्ल भबिस्य को अनिगिन्ती सुभकामना बहिनी simran pariyar❤❤❤❤❤❤❤❤❤❤
सिमरन बहिनीको उज्ज्वल भबिस्य ko कामना ♥️♥️♥️
आहाँ सुन्दर स्वर ❤❤बधाई छ बहिनी लाई सफलताको शुभकामना
सफलताको शुभकामना सिम्रन बैनी❤❤❤🎉🎉
कति मिठाे स्वर कि धनी धेरै धेरै शुभकामना छ।सिम्ररनलाई 💐🌹🌹
Trending 1 simran Trending 2 simran Lu badhai xa
आहा मार्मिक स्वर कि धनी ❤❤❤❤
Ati मिठो गित सफलता काे शुभकामना सिमरन बैनी अनि सम्पूर्ण टिम लाई,,
आहा!कति मिठो स्वर र अभिनय !! सफलताको शुभकामना छ नानु♥️♥️♥️असल कर्मले शिखर चुमोस!जीवन सुखमय होस नानू सिम्रन परियार♥️♥️♥️
गित असाध्यै राम्रो बनेको छ । मन पर्यो सफलता को सुभकामना।🎉
अहिले सम्मका परियार singer सबैलाई साइड लगाइन् यी सानी नानी बैनीले keep it up sister
सफलता को शुभकामना सम्पुर्ण टिम लाई
मिठो स्वरकि धनी बहिनी सिम्रन परियार लाई सफलता को सुभकामना छ!❤❤❤❤❤
अति उत्तम स्वर
धेरै राम्रो गीतछ best of luck ।।
राम्रो छ गित मलाई त सारै मन पर्यो ❤❤❤❤ Congratulations 🎉🎉बैनी बबाल छ👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
आहा अति मिथो गित सफल्ताको सुभ कामना बैनी सिमर्न ❤❤🙏🙏👌
Wow dami song🎉🎉🎉
सारै मिठो गित अनि बैनिको आवाज झनै दामि छ सफल्ताको शुभकामना
🌹🌹 हार्दिक बधाई एवम् लाखौंलाख शुभकामना बहिनी सिम्रनलाई सांगेतिक यात्रामा विशेष धेरै धेरै धन्यवाद भाेजराज थापा सरलाई 🌹🌹
आह कति राम्रो गित ... बदाइ छ सिम्रन बहिनीलाई ❤❤❤❤❤❤
सफलता को शुभकामना सिम्रन बहिनि💐💐🙏❤️
Mitho geet. Simran baini ko 3 otai geet here. Sundar aawaz. Badhai xa team lai
मेरो cmt जोस्ले पड्दैछ उहाँ हरु को आमा लाई भगवान ले सधै खुसी राखोस🎉🎉🎉🎉❤❤❤
@bhabindrakhatiwada7044
10 ай бұрын
Huss😊
@avinashthapaavinash4792
10 ай бұрын
Kuch bhi
@everstarvlog1522
10 ай бұрын
🙏
@NamrajKarkee
10 ай бұрын
❤❤❤
@tekendrabahadur
10 ай бұрын
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉❤❤❤😊😊😊❤❤❤❤❤
आहा निकै मार्मिक गित सफलताको कामना अल 💋💋🙏🎤
Wow कति मीठो स्वर सिम्रन नानू गित धेरै राम्रो छ best of luck ❤❤❤
Aaha mero daju ❤badhi xa all team lai
यो गित जनै राम्रो सफलता को शुभकामना ❤❤❤❤ ❤
शुभकामना तथा उज्जल भविष्यको कामना ।।❤❤❤ स्वर सारै मिठो छ
Socheko puraideyo Bhagawan ❤yo baini lai❤ safaltakota shuva 🎉kamana❤❤❤❤ ❤
शुभ कामना छ,सिम्रान बैनी।❤❤❤❤