सिद्धत्व प्राप्त गर्न किन एकान्तबास ? राजनको जिज्ञासा, Pancha Satya Sanatan Baba|| Dibyapuri TV
पशुपतिनाथको जंगलमा कुटी बनाई गुफामा साधनारत साधक सत्य सनातन बाबासँग राजनमणि पौड्यालको आध्यात्मिक भलाकुसारी || Dibyapuri TV
_______________________________
Host:- Rajan Mani Paudyal
Guest:- Satya Sanatan Baba
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
#DibyaPuri #Spiritual_World#Satya_Sanatan_Baba
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________
Пікірлер: 44
ॐ
हरी हरी हरी🤚
शास्वत नित्यमं सनातनमं, स्व:-रुपाए समस्तमं!
First time, got to hear an enlightened being.
साच्चै नै खोजिमा लागेका रहेछन र स्वाध्यान पनि राम्रो गरेका रहेछन । राम्रो लाग्यो ।
दिव्यपुरी Tv काे शुभ अविष्कार । ओम नमः शिवाय ।
राम्रो लाग्यो स्वामीजी , हजुरलाई धेरै धेरै धन्यवाद
Ho guru pirem rawat meru ghurumaharaji hunuuuu
Mahat ma ji namaskar
दिव्य वाणी 🙏
सत्य सनातन जि र राजन जि को वार्तालापले जीवन र ज्गत अनि सनातन शास्त्र लगायत विभिन्न ज्ञान लिन पायँ । हजुरले भन्नुभएको पुस्तक सिद्य्दार्थ लेखक हर्मन हिसे अनुवादक सुशील शर्मा ले अनुवाद गर्नुभएको पुस्तक युट्युब मार्फत अडियो सुन्ने मौका पनि जुराइदिनुभएकोमा हजुर हरु दुबैजना साथै अनुवादक सुशील शर्मा लाई कोटि कोटि ध्यन्यवाद ।
आनन्द आउँछ बाबाको दिब्य वाणी सुन्दा ।
His teaching is totally unique.
राम्रो अध्यनशिल साधु रहेछन् राम्रो कुरा गर्नु भयो
ॐॐॐॐ
Om Bhagwati Vasudeva
जय सनातन बाबा ।
Sarai ramro sambad
Tesana dhanyvad namaste Balaji 🙏🙏
राम्रो छ
om nama:shivaya.
Mero xora pani yastai sant banosha
Malai uhalai pratekxe dekne manx.
Naman!
I inspire you guruji
जय होस 🙏
इ सनातन बाबा पुर्ब जन्ममा भगवॉन शंकरका भक्त रहेछन । भगवॉन शंकर मानसरोवर कैलासपर्बतमा स सरीर रहदा नेपालको कर्णाली प्रदेश र गण्डक प्रदेशमा घुमी राख्नुहुन्थ्यो र सोही समय इनी ज्ञानबाट दिक्षितहुन भन्ने मैले अनुभूती गरें । अहीलेपनि मष्टा (महा+ईष्ट =भगवान महादेव) पूजक क्षेत्री परीबार जाजरकोटको बारेकोट गोठगाउ को निकै सम्पन्न(गत्तुसिंह) परीबारमा जन्मियरपनि ज्ञानको निकै गहीराइमा पुगेको रहेछन । धन्य प्रभुको लीला । यो परीवारको गाईगोठ चाखुरे लेकमा एकरात बसेर दिपबहादुरसिंह (पूर्बमंत्री) को आमाले पकाएको मकैको रोटी र दुध खाने अवसर प्राप्त गरेको थिय ।दिब्यपुरी टी बि लाइ धंन्यबाद ।
Katti paxi aayo video yo maharaj jee ko
Sanatan baba.
दिब्य जय हो🙏🙏
parnam guru ji
@lilamayagautam5488
2 жыл бұрын
राधेश्याम हजुर
सत्य सनातन बाबाले विहंगम मार्ग ( तितलिको मार्ग ) अर्थात वाजको मार्ग भनेको कस्तो मार्ग हो? यस कुरालाई अलिक स्पस्ट हुने गरी अर्को भिडियो वनाउनुस न ! कस्लाई के काम लगाउने भन्ने कुरा very interesting !
@prakashpradhanang1392
2 жыл бұрын
हो, यो मार्ग मैले पनि सुनेको थिइन!!??
अहा! गुरु बिना पनि यति पबित्र शब्द हरु र गहिरो अध्यात्मिक अनुभूती भएका पबित्र आत्मा भएको शरिर पाउनु नेपाल अध्यात्मिक साधनाको उर्बर भूमि रहेछ भन्ने बुझियो।
स्वामी जी र प्रश्न कर्ता बिच आत्मिक कोडिनेसन नमिले को जस्तो देखियो माने बडी ल्याङुएज नमिलेको जस्तो लाग्यो ?
गुरुम्ज्युको नम्बर पाउ न हजुर।
Prasna ramro uttar pani gahiro
Baal Yogi Aditya Dahal ko pani interview linu na, sadhak harulai nikai upayogi hola
Sundan satye dharmaho hindu dharm darlakchha tra nepal sunabn Hoina hindubni hoina nepal
राजन जि को contact नं पनि राखिदिए हुन्थ्यो।
@dibyapuritv
2 жыл бұрын
9849920283
Satya dharmaa sonadnho Atirambro Ho yo.hindu dharmt lutne hingsa karne harami dharm hinduho