Shrimad Bhagwat By Narayan Pokharel 1
Shrimad Bhagwat By Narayan Pokharel Part 1
Shrimad Bhagvat By Narayan Pokharel-1 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-2 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-3 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-4 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-5 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-6 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-7 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-8 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-9 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-10 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-11 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-12 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-13 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-14 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-15 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-16 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-17 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-18 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-19 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-20 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-21 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-22 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-23 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-24 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-25 • Shrimad Bhagwat By Nar...
Shrimad Bhagvat By Narayan Pokharel-26 • Shrimad Bhagwat By Nar...
Narayan Pokharel tell this in very beautiful way so everyone can understand.
Пікірлер: 1 400
2024 मा हेर्ने जति हाजिर हम त!
सांगितीक टोली ,नृत्य अभिनयबाट, सहयोग शुल्क जुटाउने जनमानसमा धर्म बुझाउने शुद्ध बिचारले पहिलो शुरुवात भागवत् कथा बाचन गर्ने आदरणीय नारायण गुरुलाई बैकुण्ठ धाम मिलोस् । चितवनमा मंगलपुर विश्व प्रकाश स्कुलमा प्रत्यक्ष भागवत् सुन्ने अबसर मिलेको थियो अत्यन्त कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको याद ताजै छ , ,तेहि देखि नै भगवान् को कथामा रुचि हुदै भागवत् धेरै पटक सुने , अहिले नेपाल बहिर छु तै पनि अठार पुराण, भगवत गिता, रामायण सबै सुन्ने, बुझ्ने र भगवान् मा मन लाग्ने ईच्छा नारायणगुरुले गर्दा नै हो , हजुर जस्तो महान दिब्य आत्मालाई समाप्त गरे उनिहरुको कहिल्यै भलो नहोस् 😢😢😢
@LAUNCHER610
4 ай бұрын
I have also same feeling
तपाई माथि मेरो जैले श्रद्धा र ममता छ ❤️🙏 जय हो प्रभु
जति सुनेपनि अझै सुनौं लाग्ने ! भगवानकै एक अवतार हो नारायण पोखरेलज्यू !! यस्ता महान् व्यक्तित्व मार्ने पापीहरुलाइ भन्ने शब्द नै छैन !!!
@prabhuchhetri4639
Жыл бұрын
I’m
@prabhuchhetri4639
Жыл бұрын
L
@sekhabasnet8055
Жыл бұрын
😢
ॐ नमो भगवते बासुदेवाय ❤❤
गणेश भगवानकाे भजन गाउनु हुनेहरूकाे जय हाेस राम राम हरिहरि भगवान
शरीर नभए पनि उहाॅको कृति अजर अमर छ ;;;जय श्रीमन नारायण ,,,परम गुरुदेवमा नमन👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@himaloli-ze4ov
9 ай бұрын
\\\**🎉!🎉🎉#🎉😢😢😢
मनमा पीडा हुदा मन बझाउन तपाईका हरेक शब्द सुन्छु मन भरि हरे कृष्ण बाहेक अरु केही हुदैन हामिले प्रेर्णामय अावाजका धनी अादणिय गुरु जि नारायण पाेखरेल जि गुमायाै याे यथा सत्य रहेछ गुरु जि हजुर जहाँ रहे पनि हार्दिक नमन 🙏🙏
हार्दिक श्रद्धाञ्जली अर्पण गुरु 🙏जय होस् राधे राधे नमो
ॐ नम भगवते बासुदेवाय।🙏 गुरुको बारेमा धेरै सुनेको थिए वाचन शिरोमणि भनेर। आज पहिलो चोटि सुन्दैछु। हजुरले वाचन गरेको कति सुन्दर सुनी रहु लाग्ने। जय पशुपति नाथ।।। जय श्रीकृष्ण ।।।
@mithilapaudel4817
2 жыл бұрын
Y
@mithilapaudel4817
2 жыл бұрын
Za
गद्दी मा बसेका राजा र व्यासमा बसेका पंडित मारे त्यसपछि नेपाल मा अलक्षि्न लाग्यो ।
नारायण पोख्रेलको कथा प्रेम गुरुङ को भजनले मन्त्र मुग्ध गरायो !!
@nep202gamer7
2 жыл бұрын
0
@youktaghimire8507
10 ай бұрын
@@nep202gamer7 qaa1
@youktaghimire8507
10 ай бұрын
@@nep202gamer7 a
@sureshrajpaudel
5 ай бұрын
प्रेम अंकलको स्वर पनि गुरुको स्वरसँग मिल्ने । पोखरा निवासी गुरुङ अंकलको स्वर जादुमय 🙏
00:00 - एकदंत दयावंत चार भुजा धारी । माथि शिरमा मुकुट सुहाउँछ, मुसाको सवारी ।। जय गुरु गणपति, जय गणनाथ; दर्शन देऊ प्रभु करुणा साथ । पान चढाऔँ, फूल चढाऔँ, दुबो चढाउँ मेवा । एक मनको लड्डु चढाऔँ सन्त गरौं सेवा । जय गुरु गणपति, जय गणनाथ; दर्शन देऊ प्रभु करुणा साथ । आमा तिम्री पार्वती बाबा महादेव । भक्तजनको रक्षा गर गुरु गणदेव ।। जय गुरु गणपति, जय गणनाथ । (२) दर्शन देऊ प्रभु करुणा साथ ।। (३) 3:10 पुष्पाञ्जलि आराधना 5:15 - वासुदेवाय, वासुदेवाय । ॐ नमो भगवते, वासुदेवाय ।। 7:50 - श्री कृष्ण गोविन्द हरे मुरारी, 15:10 - हे नाथ नारायण वासुदेवम्। 21:55 - वासुदेवम् भज, वासुदेवम् भज, 43:40 - वासुदेवम् भज, ॐ वासुदेवम् भज । 51:45 - भज वासुदेवम्, भज वासुदेवम्, 58:50 - भज वासुदेवम्, भज वासुदेवम्, कृष्ण वासुदेवाय हर परमात्मा , प्रेणतक्लेश नाशाय, गोविन्दाय नमो नमः 8:40 - प्रारम्भ 9:30 - घडा, आकाश र जीवको उत्पत्ति । 10:15 - भागवत कथा सुन्ने अवसर 11:05 - वेद रूपी वृक्षको फल श्रीमद् भागवत कथा 12:25 - ६ प्रश्न भगवानको लागि 16:00 - उत्तर अनि कथाको प्रारम्भ 17:00 - पुरुषको कर्तव्य र शास्त्र को शार 17:56 कसैले केही लाग्दैन, लाग्ने भनेको कृति, पाप र पुण्य हो। सांसारिक मोह मह हो । एक छिनको खेल हो । 19:44 यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदाऽऽत्मानं सृजाम्यहम्।। गीता ४-७ ।। 20:00 पापी नभई इशिवर आउनुहुन्न ।। 21:35 - बाँकी दुई प्रश्नको उत्तर नै सप्ताहमा छलफल हुने । 22:45 - भगवानको अवतारहरु (२४ अवतार) 24:50 - भागवत को उत्पत्ति । 28:30 - भा - भावना ग - गति व - वर्णन त - तारण 30:15 - भागवत कसले सुन्यो ? 33:30 - पञ्चाल को मृत्यु र दुर्योधनको हर्ष र विषमात ले मृत्यु । 35:00 - गद्दीवाला राजालाई र व्यसमा बसेको पण्डितलाई कदापि मार्नु हुँदैन । 35:30 - ४ पाटे मोडेपछि जात जान्थ्यो । 37:30 - पंजाबी फेताको सुरु सिख सम्प्रदायमा 41:00 - सबै गर्ने कृष्ण र नारायण हुन। । 43:00 - भिश्मापितामह को मृत्यु । 43:25 - कृष्ण जंगल प्रस्थान। । 55:55 - स्वर्गद्वारी, प्युठान बाँकी - कथांश मात्र ।
@samipacharya4880
2 жыл бұрын
Thanks very much
@ujelibhusal6406
Жыл бұрын
P
@bajranarayanshrestha8979
Жыл бұрын
X,,zbcc😂 qa*❤😢❤😢😅
@subashadhikari807
5 ай бұрын
❤❤❤❤❤❤❤
बाचन सिरोमनी गुरुजी यो कलिमा श्रीकृष्ण रुपि भागबत रसामृत पान गराइ कलिका मानव लाई उद्धारमा लाग्नुभएको तपाईं जहाँ भयेपनी दोस्रो जन्ममा फेरि एसैगरी बाचन गरिरहेको हुनुहोला भन्ने आसा गर्दछु। जय गुरुदेव ।।।
@menukasimkhada3424
5 жыл бұрын
A
@rishiramghimire4047
4 жыл бұрын
@
@user-ns2dq5cn4u
4 жыл бұрын
गुरु प्रतिको यत्तिको सद्भाव मनमा हुनु तपाइँ एक असल ब्याक्तित्व हो ।
@nick8897
4 жыл бұрын
Peoyophobibspdenysnppnsynpwneprpnwnspnppnpnppppnpjnbwypjhoyppppppppypphpppppppppwhppppyyppupppppepupppepptppppptptpypupeyppwptypyoepppupphhpdpeupwjupwrneutnpppnpnnnwwtppwy
@nick8897
4 жыл бұрын
Pupppppppppppty
ॐ शान्ति ॐ शान्तिः ॐ शान्ति ॐ नमः शिवाय हर हर हर महादेव शँभो
ॐ व्याश गुरू महाराज जी को नमन 🙏❤️🌺🌺🌺🌺❤️🙏
हार्दिक श्रध्दाञ्जली पंडित जी... स्वर्गमा बास होस
@rupapandey8788
4 жыл бұрын
it is very good
ॐ नमो भगवते वासुदेवाय
@harichaudhary5310
2 жыл бұрын
ॐ नमो भगवते वासुदेवाय
स्वर्ग वासि पण्डित वाचक को भागवत जयजय राम राम राधेश्याम राधाकृष्ण राधेश्याम
ॐ न्मो सीबाये
मेरो नमन छ,,,,,, यो जुनिमा हजुरको कथा सुन्ने अवसर पाईयन अब
साच्चै नै प्रभुको कृपा अनि सरस्वती को आशिर्वाद भएर होला।।हजुर अनि दिनबन्धु गुरुको हरेक वाणी सुनिरहन मन लाग्ने।।।ॐ नम शिबाय
@krishnakandel7806
5 жыл бұрын
,1
@kamalregmi1531
4 жыл бұрын
Bhagwat bachan ma narayan pokhrel vaneko narayan pokhrel nai ho!!
@bijudhamala7461
4 жыл бұрын
Yes hi saru
@bipinbhattarai3218
3 жыл бұрын
नारायण पोखरेल हो।
@adhikarikshitiz8008
2 жыл бұрын
Bhupendra Bhupendra yźyzŹ yES IT DOES ÝyÝźý ÝyÝźý yźyzy zZzyz and and your yEAR In yźýźy of ýYÝYÝŹZzy gYM at
परम्पुज्य गुरुदेब हजुरको पाउमा कोटि कोटि प्रणाम। साक्षात श्रीमन नारायणको रुप हजुरको होकि जस्तो लाग्छ अन्तर आत्मामा,जिब्रोमा सरस्वती हजुरको। यस्ता महान बिभुतिको दर्शनले मत्रा पनि 4 धाम दर्शन र मुक्तको आसा लाग्छ प्रभु । हे प्रभु पुनःयहि सशरीर उहाको पुनर्जन्म गराइदिनु पर्यो ।।।।
जय श्री राधे राधे🙏🙏
यस्ता पूण्य ब्यक्ति लाई मार्ने जो कोही पनि होस उसको साखा सन्तानको कहिले पनी भलो न होस। पापीलाई किरा परिन। जय गुरुदेव 🙏🏼ॐ शान्ति
@dilarnepalavin229
7 ай бұрын
शाखा सन्तानलाई श्राप किन?गर्नेलाइ सराप्नु नि। यिनी पनि कम झिल्के थियनन रे।
@arjunpoudel6650
6 ай бұрын
Sarapney haina vetyo vane ghati katne ho guru ko hatya garne ko@@dilarnepalavin229
@sitachapagain3929
25 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉
@gudduofficalshorts8565
24 күн бұрын
Thuka tero dimag Muji @@dilarnepalavin229
@hemantawoli1236
14 күн бұрын
सात जुनि उसले शान्ति नपाओस
आजका दिन सम्म नारायण पोखरेल हुदा हुन त नेपाल हिन्दु रास्ट्र पाउने थिये सारा नेपाली ले
@kushalsubedi4471
4 жыл бұрын
Sayed payune thyenan, pandit ji testo soch wala hunuhunthena hola sab ko bhalo sochne dalit ko chwachut ko birod garne bhayeka le nai mirtyu bhayeko pani huna sakxa mawobadi lai use garera aru le garna ni sakxa ta mawobadi ta kuiyerai janxa yesto pap garne
@diptitiwari4215
3 жыл бұрын
Nnnn
@diptitiwari4215
3 жыл бұрын
L
@kamlashrestha4183
3 жыл бұрын
नमस्कार 🙏🙏🌺
@rbrahapal2279
3 жыл бұрын
Jay ho guru ko
Om nam sibay har har mahadev om namo narayan jai shree krisna vagawan ko jai ho radhe radhe 🔔📿🙏
राधे राधे राधेश्याम
Legand never dies ❤❤❤❤😭😭😭😭😭
हे भगवान! यो धर्ती बाट यो माओबादी को सर्वनाश गर्दिनिस! यस्तो महान ब्यक्तित्व लाई मार्ने राक्षस हरु यो संसार मा के गर्दै छन प्रभु! थुइक्क तिम्रो जात! यि कलियुग का दूत हरु माओबादी को नास होस!
@user-yi1uc5ds1g
6 жыл бұрын
Ishwor Bhusal पाप धुरी देखि कराउछ भन्ने थाहा छ होला तेहि पाप को फल भोग्दै छ साला माउबादी ले ढिलो चाडो समय लाई पर्खनु तेस्को गुरु नारायण को हत्याराको सम्पुर्ण बङ्श नै नास होस यहि हामी सम्पुर्ण हिन्दु हरुको भगवान सङ प्रथाना छ
@bigyansubedi1793
6 жыл бұрын
प्रथाना नगरम न येस्तो । नत्र हामी नि हत्यारा हौ
@cr-7943
3 жыл бұрын
@@user-yi1uc5ds1g तपाइले एकदम ठिक कुरो गर्नुभो । मेरो मनकै कुरो गर्दीनुभो । नजीक भैदेबा तपाइलाइ म काँधमा राखेर गाउ भरी नसके पनी १०० मिटर घुमाइदिन्थें 😁😁॥ 🙏🙏 ... प्रचण्ड लाइ छोरा मर्नुको पिडा त सहनु छ नै अझ स्वास्नीको पनी कती खेर के हुन्छ भन्न नसकीने अवस्था छ😭 । .. कैले तातो पानीमा डुबुल्की मार्न लोग्ने स्वास्नी रसुवा तिर पुग्याछन । कैले चिसोमा डुबेका छन ॥ ... यतिले नभयर कैले अज सिंगापुर पुगेका छन ॥ 😂 ... सब यो पापको परीणाम हो ॥ .. शास्त्रमा त अज यस्तो पनी लेखेछ :❤️❤️ " वृदाकाले मृत भार्या बन्धु हस्ते गतम् धनम् । भोजनम च पराधीन त्रयं पुरुषां बिडम्बना ॥ " .❤️❤️ छोरो मान्छे लाइ ३ टा कुराले दुख हुन्छ अरे : १. बुणेश कालमा आफुभन्दा बुणी पैली मरेपछी 😂 २. आफन्तले / भाइ- बन्धुले धन लगेपछी ३. अर्काको अधीनमा रहेर खाना खान परे पछी😂😂 ... प्रचण्डको हकमा १ नं लागु होला जस्तो छ । 😂 ... बुढेशकालमा छोरो हो टीठाउने भनेको । छोरो मरीगो । ब्वारी स्वारी भनेका त त्यस्तै हुन । दुइटी ब्वारी मिलेर संगै बसेर मेरो सेवा गर्लान भन्नु बेकार हुनेवाला छ प्रचण्डलाई 😂😂 ॥ आ आफ्नो दुनो सोज्याउन लाग्छन । हेरिरनु ॥ ... कलीयुग का ब्वारी / बाउन / क्षेत्री / शुद्र जाती / का बारेमा भानुभक्ते रामायणको बालकाण्ड को प्रथम अध्येमा लेखेछ के : "❤️ जाती धर्म रहोइन क्षेत्रीहरुमा जो छन इ नीचाहरु । शुद्रादी त तपस्वी होइ रहनन ब्राम्हण सरीका बरु ॥ ❤️❤️ स्त्री धेर भ्रष्ट हुनन पती र ससुराको द्रोह ठुलो गरी । यस्ता कष्ट कसोरी मुक्त हुनन संसार सागर तरी ॥"😂😂❤️❤️ ... हाम्रा गाउमा एकजना बुढाबाले भने अनुसार " परापूर्व कालमा एउटी ब्वारीले आफ्नो ससुरालाई घाटीमा घाँणो ( कोले / घण्टी ) लगाइदेर रातभरी जाँतो पिसाउथी अरे । आफु मजाले सुत्ने भइ । घाँणाको आवाज आउन छोडेपछी फेरी " ए ससुरा ... "भनेर कराउथी अरे के ।😂😂 ... त्यस्तै अचेल कलीयुग का ब्वारीले त सुसुरालाई काती हगाइ दिन्छन काती ( तेलको चौंठीमा तल पिंधमा थिग्रीएको लेदो ) ॥ 😂😂 ॥ ... ... ॥रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा ॥ भनेको हुनाले मैले लेखाइमा भाषीक शुद्धता मा ख्याल गरीनं । 🙏🙏🙏🙏
@ramchandrasankhi4263
3 жыл бұрын
@@user-yi1uc5ds1g no no go for no
Very nice Bhagwatpuran prabacan by Guruji Narayan Phokhrelji
ॐॐॐॐॐॐॐॐॐॐ जय श्री राधाकृष्ण जय श्री गुरुदेव❤❤❤❤🎉🎉🎉🎉
हे भगवान मलाई किन किन नारायण पोख्रेल गुरु ले कथा बाचन गरिबक्याको कथा नसुने सम्म निद्रा लाग्दैन.मलाई धेरै याद आउछ।उहाँ जस्तो गुरु अब को दिन मा पाउदैन 😥😥
@pradippaudel4048
3 жыл бұрын
Thanku hajur aba Arko junima
@dalkumaridevkota2739
2 жыл бұрын
😭❤️❤️zog
Om namah Bhavate Basudevaya
🙏om jai shree ram jai shree krishna hare krishna hare Murari Hey Naath Narayana Basu debaya guru ji radha radha 🙏
Dherai man parne guru Ani no 1 ho Nepal ko bhajan bachan guru Narayan pokharel ❤❤❤
Om namaha bhagbate basu devaya..very very nic vagbhat
@narayankhanal5018
4 жыл бұрын
ॐ
Sarai ramro vajan kritan... sabai Jana Hindu haru le aba bises garera Afno dharma ko rakhxya garnu parx follow garnu parx... hami jasto yuwa le bujnu parx
ॐनमाे भगवते वाशुदेवाय नमःजयश्री राधे जयश्री कृष्ण 🙏😥😥🙏🌼🌼
@gamingwith-mishra9543
Жыл бұрын
BNP ym but but but v CT CT Dr SE ho BH NJ nu kmk
@gamingwith-mishra9543
Жыл бұрын
iij
❤Om namoo bhagwate basudebaya namaya
अति राम्रो ,वैकुण्ठ मा बाँस हाेस गुरू जि
@samratbaram9116
3 жыл бұрын
cx
@narbahadurchaulagain6260
2 жыл бұрын
@@samratbaram9116 is the best part in my
जति नया भगबत बाचक बाचिका आय पनि प: नारायण पोखरेल लाई बिर्साउन सक्ने कोहि आउन सकेका छैन 😘बाचन शैली,स्वार कति मिठो ❤️श्रीकृष्ण भगवान को रुप हुनुहुन्थ्यो छिटै भगवान को चरणमा पुग्नु भयो😥
@niruchettri7336
Жыл бұрын
Sahi ho
@baburamgyawali4278
Жыл бұрын
Right
@baburamgyawali4278
Жыл бұрын
Jai ho guru ko
@urmilachaulagain2105
11 ай бұрын
Yekdam sahi
@bhojrajsilwal1387
11 ай бұрын
@@niruchettri73361
सायुज्य बैकुण्ठबासको कामना गर्छु बाचन सम्राट नारायण पोखरेल गुरूको जय होस सत्य सनातन धर्मको ।
Jai ho BHARATKHANDEY SIKKIM RAJYEA
Saaarai rammro laggyo ...Oom namah bhagawatei basudewaya.,
@bhimprasadrimal6871
7 жыл бұрын
Hari dhakal
@harimayaojha7638
4 жыл бұрын
HaRi DhaKal ll
जय होस् हजुरको गुरु ।
jaya bhagwan basu dev narayan he bhagawan mana le chitayako purai dinu
Om namo bhagavatha vashudavaya
Guruji....tapaiko atmale santi paoossss⚘
अब हामीले यस्तो माहन गुुूरु पाउँदैनौ गुरुले हामीलाई सोर्ग बाट कथा सुनाईदिनुस प्रभु।।।
ॐ नम भगवते बसुदेबय....
जय श्री राम सिता राम सिता राम की जय 🙏🙏🙏🙏🙏
यति राम्रो भजन कस्ले बाचन गब यो माओव्बादी को पता साफ हुनुपर्छ
@sarojpokhrel1244
3 жыл бұрын
ज्त्र!्हिइ!स?स
@sarojpokhrel1244
3 жыл бұрын
एस!्!व्,ंस्ंस?
@sarojpokhrel1244
3 жыл бұрын
,त्र्स?रर?दर,र,र,रर्त्त्री?त्ज्त्स्र्सतं
@sarojpokhrel1244
3 жыл бұрын
स?य्स्त्स्र्त्स्त
@sarojpokhrel1244
3 жыл бұрын
गरेकोले स्स्ज्ज्वस
मेरो नमन छ,,,,,, यो जुनिमा हजुरको कथा सुन्ने अवसर पाईयन अब 😭😭😭😭
आतंककारी भारुराम कामी र दानवी नायक चण्डमुण्ड प्रचण्डहरुको आतंककारी हमला को शिकार हुनुभएका पण्डित सिरोमणी नारायण पोख्रेल ज्युमा हार्दिक श्रद्धाञ्जली 🙏।ब्यासमा बसेका पण्डित को हत्यागर्ने आतंककारीहरुको नास होस।
Om Noma Bhagabatya Bashdevaya Noma
ॐ नम: भगवते बाशुदेवाय : यो कलियुग मा श्रीमत भागभत वाचन गर्नुहुने महान महात्मा नारायण गुरु शिरोमणि मेरो नमन:🌹🌹🌹🌹
@jamunapantaw9044
3 жыл бұрын
6y
@jamunapantaw9044
3 жыл бұрын
? Ppppp
He is always in my mind and heart and always miss his voice . Rip
@183Astropankaj
Жыл бұрын
rest in peace हुदैन है मित्र उहाँको मुक्ती भयको होला या कतै पुनर्जन्म भएको हाेला।याे रिप भन्ने शब्द अङ्ग्रेजी हाे इसाईको अनुसार आत्म शान्ति काेलागि प्रतीक्षा गर्नु पर्छ सनातनि लाई पर्दैन
Kati mitho voice
ॐ जय बेद माता ॐ जय गुरुदेब सम्पुर्ण भक्त जनहरुमा भगवान कृपा प्राप्ति हुदैजावस शुभकामना
महान गुरु मार्ने प्रचण्डेको वंश विनाश हुनेछ.... नमो: श्रीमन् नारायण 😭😭🙏🏻
@dilkumaripanta4174
Жыл бұрын
य। 
@lalprasadbashyal664
Жыл бұрын
100% Reall. Kaliyoug ho Mordaina.
@niksonbudhathoki
Жыл бұрын
But@@dilkumaripanta4174u guys 7
@shiva-putra
Жыл бұрын
@AnilSharma-cy8fk prachanda ni marx aba 1 brsa vitra 100% mero vabisyabadi galat hunnw kailei🙏🏻
@gangaacharya556
Жыл бұрын
ॐनम हरिहरि ॐनम गु
Maobadi haru sabai kuhiyera maroon.. hey pravu😥😥😥😥
पक्का जोगि हुनु पर्ने बल्ल योगि हुने पर्ने अति बिधुवान तर व्रत बन्धन गर्दा नैनफर्काई को योगि हुनु पर्ने तर पछि भयानी ग्यान दिनु हुने नमन
Om nama bhagbate bashudevaya nama
ॐॐॐ शिरि नम नारायन पाेखे्ल गुरृ बेकुनठ काे बास हाेस वाेम नमनारयण शिरि राम शिरि किृसन
@rakiram9357
3 жыл бұрын
चाहे मई
जयहोस हिन्दुधर्मावलम्बी साराको
एउटा समाजसेवी ब्यक्ति जसले राष्ट्रका लागि महान याेगदान दिनुभएकाे छ ।
Om shreehari bishnu bhagawan🙏🌻
Jaya guru dev aati man chuney vagbat
यति राम्रो बाचक हिन्दी, उर्दु, सस्कृत , अङ्ग्रेजी कुनै बिधामा छैन जुन गुरु नारायण पोख्रेल मा छ। माओवादी लाई तेसैको पाप लागेर सकिएको हो।
@timilsina7903
3 жыл бұрын
सहमत
@madanbhatta9788
3 жыл бұрын
सहि भन्नू भयाे
Koti Naman gurudeb 😮😮😮😮😮😮😮😮😮🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Naman gurudeb ❤😮😮😮😮😮😮😮🍁🍁🍁🖐️🖐️🖐️🖐️🌿🌿🌿💯💯💯👍👍👍👍💓💓💓💙💙♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
यो सुवर्ण अवसरको लागि महान व्यक्तित्व नारायण पोख्रेल र यो च्यानल प्रति हार्दिक नमन 🙏 ॐ 🙏 सबैको जय होस् 🙏 ॐ 🙏
@laxmankadariya119
2 жыл бұрын
badri
@bpneupane97
2 жыл бұрын
O
@sarmilasunar1841
2 жыл бұрын
ल्ल
सारै राम्रो भजन अति मार्मिक श्री मध्भाग्बत
@ddjdjffjfj2093
6 жыл бұрын
Jay
@DBKEntertainment
5 жыл бұрын
Sanita Sanjel ल
महा मानब❤
ॐ नमो भगवते वासुदेवाय नमः ॥
मावबादी को कहिलै भलो हुदैन जो ले गुरुलाइ मर्यो कुहियर मरेर नर्ग जनेछन गुरु तपाईं सोर्गमा हुनु हुन्छ तपाइको आत्माले इ पापी लाई सदैब सराप्ने छ
@binasigdel577
6 жыл бұрын
Sita Ram z
@wastirabin3744
4 жыл бұрын
माओवादी हरु सब अकाल म मरुन । गुरु को आत्मा ले शान्ति पओस
@abhishekcmukhia7914
3 жыл бұрын
Brahman hatya tyo pani bhagwat vachak... Ko...yesto hatya ko kura sunda maan sukhyo.... Namo narayan
@tankapoudel8652
3 жыл бұрын
3
@tankapoudel8652
3 жыл бұрын
@@wastirabin3744 3
Like to remember and respect once again and again and wherever he is in , his soul get peace🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🐚🐚🐚🐚🐚🐚🥇🥇🥇🥇🥇🌈🌈🌈🌈🦌🦌🦌🦌🦌💐💐💐💐💐💐🐅🐅🐅🐅🎗🎗🎗🎗🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🐚🐚🐚🐚🐚🐚🏆🏆🏆🏆🏆🏆🏆🏆🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍌🍌🍌🍌🍌🍌🍌🍌🍌🙏🙏🙏🙏🙏🙏🙏🙏
@sumitralamichanne9294
2 жыл бұрын
àqqààààààaàaàààààà0 X
@gomakunwar2653
2 жыл бұрын
ççcçc
@yubakumaripangeni1634
Жыл бұрын
0k9kk उन आयो एक आईबी
@anandarajjaishygiri8408
Жыл бұрын
😊
राधेराधे
I start to watch bhagawath katha. From first part..
Omnam bagabate basudebayam ❤️❤️🙏🙏guruko swargama bashos🥀
श्रीमद्भगवद्गीता को जय भागवत वाचक गुरु श्री नारायण पोख्रेल को जय ॐ नमो भगवते वासुदेवाय ॐ नमो नारायणा ।।
ॐ,श्रिभागवत,कथा,कि,जय,जय,जय,राधे,राधे,💐💐🌺🌺🙏
🕉 ॐ ननो भगवते वसुदेवाएःनम॥🌺🌺🌺🌺🙏❤️❤️❤️❤️.
ॐ नम शिवाय
🌷🌿👏Om namah Vgwtey Basu Debaye👏🌿🌷 Jai shri Krishna🌷🌿👏
@khemrajbhattrai3368
Жыл бұрын
हजुरको हत्या गर्ने को बङस नास होस।
गुरुदेब कोटि प्रणाम्🙆♀️🙋♂️
गुरुले कती सरल तरीकाले भाग्वात बाचन🎉🎉🎉🎉गर्नु भयो🌺🌺जतीशुनेपनी शुनीरन🌻🌻
Om namah vagawate basudebaya
ॐ नम भगवते वाशुदेवाया😍😍
Om namo vagote bsudeway🙏🌻
गोबिन्द गोपाल जय मुरारी मनोहर नन्द लाला राधा राधा राधाकृष्ण राधा 👏👏👏🌹🌹🌹🌹🌹ॐ नमो भगवते बासुदेवाय ॐ नर नारायण 👏👏👏👏
त्यो कालो दिन को आज फेरि याद बल्जियो गुरु एकबिहानै हजुर को सब देख्दा अगिल्ल्लो दिन सम्म हजुर को कथा सुनेको अर्को दिन देख्दा निकै दुख लागेको थियो कहिले भलो नहोस माओवादी को
@yogeshsapkota3747
4 жыл бұрын
😭😭😭😭
@rajukandel8128
4 жыл бұрын
अमृत वाणी ॐ नम भगवते बाशु देबाय
@taptagc3422
3 жыл бұрын
@@yogeshsapkota3747 kiy
@KrishnaLahure
3 жыл бұрын
@@yogeshsapkota3747 कक़्क़1कक
@KrishnaLahure
3 жыл бұрын
@@yogeshsapkota3747 म
अब यस धर्तिमा यस्तो मान्छे कहिलै उदाउँदैन। धिक्कार छ त माओबादी लाइ
@npsgreengardin3958
5 жыл бұрын
राम्रो मान्छे लाई यो धर्ती मा बास छैन रछ सर
@manjubudhathoki2819
4 жыл бұрын
Shshehsdjf
@ishworsapkota1937
4 жыл бұрын
यसैको पाप प्रचण्डेलाइ छोरो छोरी मरे स्वीस्नि बौलाइ
ज्स्य शम्भो ,जय राधाकृष्ण
जय श्रीमाद भागवत्
हजुर को कमि भएको छ गुरु हाम्रो देश् मा हजुर लाई मार्ने मायोबाधि को राम्रो भाएको छैन
प्रचण्डको छोरा त्यतिकै मेरेको होईन , यहि पाप लागेको हो ।
@beginnerriders9727
5 жыл бұрын
ramkumar budhat hoki
@krishnadhakal9229
4 жыл бұрын
म कमेन्ट गर्नु भनेको हजुर ले भन्नुभयो
@krishnadhakal9229
4 жыл бұрын
प्रचण्ड लाइ महापप लग्दैछ । अब जनता ले नारायण पोख्रेल को न्याह माग गर्नु पर्छ प्रचण्ड ले जेल जानु पर्छ
@arjunbanjade1153
4 жыл бұрын
सहमत
@ravibhattarai1101
4 жыл бұрын
Parchand ko mirtuu sahaz xoenaw maha pap lagxa teslaiii
राधे राधे
sarai ramro lagyo