SECRETS OF THE MILLIONAIRE MIND (BY T HARV EKER) ।। Dr.Yogi Vikashananda | Manokranti | 2021
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZread च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
Пікірлер: 476
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@bhimaacharya3138
3 жыл бұрын
हजुर त मेराे लागि भगवान नै हाे म यउटा मरेर पनि हजुर काे कारण बाँचेकि मान्छे हु हजुर काे हरकुराले त्याे उपदेसकाे प्रभाबले अहिले म धर्ती मा जिउदाे छु सर हजुरलाई त म कति धन्यवाद दिन्छु तेसकाे त लेखाजाेखा नि छैन thank you so much sir
@lucasedangol95
3 жыл бұрын
जय होस सबैको कल्यान होस सबैको तेस्भित्र मपनि परोस हे प्रभु मनोक्रान्ति
@nirajniraj9543
3 жыл бұрын
❤️❤️❤️❤️✅✅✅🕉️🕉️🕉️🕉️🕉️👏👏👏
@Helping.gamer.1M
3 жыл бұрын
Ma mero strength bujina kasari bujine bhannus na
@sanjayakhanal6445
3 жыл бұрын
Hajur kati gyan ko sagar hunuhu xa. Salute u sir❣️❣️🙏 tajurko vedio herepaxi yeti wnegry aauxa ki bayan ma sdhaye xain. So yeti knowledge kaha baata kasari aauxa sir❣️
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@manjupaudel6313
2 жыл бұрын
गुरुदेवको जय जय होस् ।
@shivakumarishrestha5318
2 жыл бұрын
हजूरको जय होस् 🙏🙏
@ramjidankoti9535
2 жыл бұрын
Darsan gurudav . Hjr yo athha shakti dharai xa jay hos guruvad.. gaynko vandar......
हे ज्ञानका सागर, लाखौंका प्रेरणाका पात्र सदा सर्वदा जय जय होस् हजुरको ।
@ramitarae8401
2 жыл бұрын
हस हजुर 🙏
@dipakrajghimire7663
2 жыл бұрын
जय हो गुरु देब ! धेरै को जिबन मा परिबर्तन भए को होला !!
@rapmansource18
2 жыл бұрын
@@ramitarae8401 ⁹
@saritachhetri9263
2 жыл бұрын
💘💘
गुरुदेब ले यस्ता पुस्तक हरुकाे भावलाई सरल शैलिमा भन्ने तरिका एकदमै लाभदायक लागेकाे छ, अागामि दिनहरुमा पनि यस्तै video बनाउने उत्प्रेरणा यहालाई मिलिरहाेस। यहाँ प्रती अाभारि छाै। जय गुरुदेव! जय मनाेका्न्ति !🙏🙏
@Ganeshsir993k
3 жыл бұрын
Nice
@nepalnepali3651
3 жыл бұрын
👍👍
@radhikabasnet9550
3 жыл бұрын
Yo bachan suna kaha aaunu parx sarai partchhe rupma suna man lageko x 😘😘
जति पिडा भयपनी हजुर को सन्देश ले मन सारै आनन्द लाग्दछ
अनमोल ज्ञानको लागि हार्दिक कृतज्ञता हजुर प्रति गुरुदेव । जय होस् हजुरको
मनमा पिर चिन्ता लागेको पनि हराउछ हजुरको प्रवचन सुने पछि कुनै भाग नछुटाई सुन्ने गर्छु ।
" सफल बन्न, सफल व्यक्तिको संगत गर्नूपर्छ। " जयगुरूदेव। 🙇 🌞🇳🇵🙏
@rohitaryal5879
3 жыл бұрын
Bahiri safalta ko kunau artha xaina pahila antsrik safata jaruri x
@ramjidankoti9535
2 жыл бұрын
Reyal
अनमोल वचन दिनु भएको मा हार्दिक कृतज्ञता व्यक्त गर्दछु गुरु देव
जीवन सफलताको एक महत्त्वपूर्ण उत्प्रेरित वाचन 🌹🌹🌹🌹🌹
तपाईंको भनाइ सुने पछि अब यसलाई जीवन ब्यावहारमा लागू गर्ने लालाहित भएको छु।जय गुर देव
Kati aanandit banauxa hajurko video le man, love you guru ji 🥰🥰🥰🥰🥰
यो ज्ञान को लागि गुरु जि लाई आत्मा देखी नै प्रणाम गर्दछु।
अती उत्तम प्रेरणादायी व्यवहारिक प्रवचन ज्ञानका महासागर गुरु प्रति कोटी कोटी प्रणाम
हुन त मैले प्रबचन धेरैको सुन्छु तर तपाइको प्रबचनमा येथार्तता भेटिन्छ्न , तपाइको प्रबचन सुने देखि अरुको सुन्न छोडिसके जय हो गुरुदेब ,
जय गुरुदेव💕💕😃प्रणाम🌹💕
प्रणाम गुरुदेव 🙏 प्रेरणादायी प्रवचनको लागि आभारी छु । 💐🙏💥🙏💥🙏💐
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
नमस्कार गुरु देव🙏 धेरै दिन भैएको थियो हजुरको प्रवचन नसुनेको आज सुन्न पाए निकै खुशी भैए।
अनमोल मोती जस्तो ज्ञान को लागि धेरै धेरै धन्यवाद छ है गुरु 🙏
गुरू जि नमस्कार हजुरकाे पर्बचन मन पर्छ तर सब्दै बुझ्दिन ।
हजुरले सेयर गर्नुभएको उच्च सुझाव र प्रवचनको लागि कोटि कोटी नमस्कार गुरूदेव हजुरलाई
Jaye gurudev om namah shiwaya
हाम्रो प्रेरणा को श्रोत हजुर कोटिकोटि नमन गुरूदेब
प्रणाम गुरुदेव, सदा झै दैनिक ज्ञानको मानसिक खुराकको लागि शुभकामना एवं सतत नमन तथा धन्यवाद
Dheri dheri thanks you gruharuli mero koti koti namaskara gadachhu
जय गुरुदेव जय मनोक्रान्ती
हजुरका वाणी सुन्न थालेपछि मेरो सोच्ने शैली परिवर्तन भएको महसुुस गरेको छु
@deependraregmi4477
3 жыл бұрын
Yes
You are such a gem guruji 🙏Thank you so much for inspiring us❣❣
Jaya gurudev. You are such a great person.
@pralhadwosti7681
2 жыл бұрын
Yes
Jai guru dev
प्रणाम गुरु देव जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
नमन अनि सम्मान छ यहाँ लाई ।। म पनि हजुरको मार्गदर्शन बाटै अघि बढ्दै छु ।।🙏🙏💓🇳🇵🇳🇵
जय गुरु देब नमन।
धेरै खुसि लाग्याे ,तपाईकाे प्रवचन सुनेर हजुर
The one line" T harv eker" told that 'the sucessful one sees oppurtunity inside the problem and vice versa' is one of the points already included inside chanakya niti
राधे राधे गुरु जि
गुरुदेब नमन मलाई सदा सर्बदा हजुरको भक्तिमा मेरो चित्त लागिरहोस।
Jhy Ghru dev ..... 🙏
गुरुदेब हजुर को यो प्रभाबकारि भनाईले धेरै को अाखा खुलेको छ हजुर लाई कोटि कोटि सलाम
Thank u guru dev hajurko margadarsan le malai bachane aadar baneko xa
धन्यवाद गुरु जि हजुरलाइ कोटि कोटि नमस्कार 🌹🌹
हजुर ज्ञान् का सागर हुनुहुन्छ जय गुरुदेव
Hajur ko kura sarai man paryo 👍👍🤗🙏🙏
सारै आनन्द आउछ गुरु तपाई को प्रबचन सुनेर
Gurudev naman🙏 Aba palo The Power of Subconscious Mind
He thanka.bhandar namaskar jaya guru dev hajur lai dherai dherai dhanyawad thank you so much
हरि ऊँ गुरू देब। धेरै धेरै। धन्यवाद हजुर लगायत सम्पूर्ण परिवारमा
अत्यन्त मननीय, अनुकरणीय सन्देश।
Jaya gurudev yahako kripale hami safal huna paau
Jai Guru Dev 🕉🕉🕉 Jai Manokranti 🙏🙏🙏
Very nice manokaranti center
Gurudev, Saastang Dandawat Pranam. Jay Manokranti. 💚💛💖💛💚
सहि knowledge दिनुहुन्छ गुरुले
Pranaam Guru dev
प्रणाम् गुरु देव 🙏। गुरु देव आजको प्रबचन नम्बर वान 👍👌😍😘।हस् धन्यबाद गुरु।
जये होस गुरुदेब्🙏🙏🙏❤️❤️
@wisdomcompassion5060
3 жыл бұрын
आत्मा कहिले दु खी हुदैन मान्छेको मन मात्र दुखी हुन्छ। आत्माको स्वरुप नै आनन्द(सुखमय) हुन्छ।
@bhagawatikhadka6526
3 жыл бұрын
@@wisdomcompassion5060 जये होस 🙏🙏
गुरुको संदेश मैले सबै हेर्ने र सुन्ने गर्छु धेरै संदेश पाए गुरुलाइ लाखौं लाख धन्यवाद !
कति अान्नद अाउछ तपाईंको मुखारबिन्दु वाट प्रवचन सुन्दा हाल साउदि अरब वाट
म हरेक परिस्थितिमा हजुर्को प्रबचन सुन्ने गर्छु ताकी जीवन जिउने उर्जा हर समय मिलेको आभास हुन्छ।
Jaya hos🙏🙏🙏
Thanku Gurudeb 🙏🏾🙏🏾🌺🌺🍎🍎 aananda lagyo hajurko katha suner
Thank you very much dr.sab🙏
Hauger ko Jai Jai hos gyanka sagar
Naman gurudev 🙏🌈👏
Dherai khusi laak xa sir hajur ko Sandessunda
Pranaam Gurudev. Thank you so much for your speech. Never tired to watch your videos. Gurudev ko sadhai jai hos.
@ranjanashrestha4967
2 жыл бұрын
🙏 गुरुदेव हजुरको यस्तै प्रवचनबाट हामी जो कोही को जिबन परिवर्तन गर्न सहज भएको छ। धेरै धेरै धन्यवाद हजुरलाई।
Thank u sir ek shakti aauchha prabachan eunepachi
हजुरको प्रबचन राम्रो लाग्यो ।
Good morning guru dev ❤️🙏
जय होस गुरु हजुर को 🙏🙏🙏
Jai guru dev🥰🙏🏻
jay hos gurudev
नमन गुरुदेव।
Jaya Hos Gurudev; Jaya Hos Manokranti.
धन्यबाद गुरू देव
स्कुल पढ्ने बिध्यार्थी को हक मा पनि एहि कुरा लागू हुन्छ।खतम खतमको एउटा ग्रुप हुन्छ जो इस्कमा रमाएका हुन्छ्न।लभ प्यारमा समय बर्बाद गरि रहेका हुन्छ्न जुन सबै भन्दा घटिया काम हो।खतमले खतमलाइ तुरुन्तै चिन्दछ।जय गुरु बिहानी प्रणाम
Jay Gurudev
जय गुरूदेव
Jay Jay. Guru ji
❤❤❤Naman gurubar❤❤❤
Jay guru dev
जय होस् हजुर को 🙏❤️🇳🇵
जय गुरुदेव्🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏 गुरुदेव !!!
Jay gurudev....🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Jaya gurudev
Guru ji pranam ❤❤❤
धन्यवाद गुरु हाल मलेसिया बाट🙏🙏🙏
जय गुरुदेव 🙏🙏🙏🙏🙏🙏📿📿
Thanku gurudev
namaskar guru deb kati ramro bichar 😍😍😍😍😍
Majaa aaudai xa hajur
jaya gurudev
Jay gurudev
Namaskar gurudeb thank you very much
Wow jayahos gurudev
Tapai ko prabachan le ma dhanye vaye gurudev 🙏🙏🙏🙏
dherai dherai dhanyabaat guru
जय होस् गुरुदेव! 🙏🙏🙏 सबको कल्याण होस् ।